Рет қаралды 207,067
हाम्रो यो youtube channel “Comedy Baje” मा प्रस्तुत यी ४ वटा जोकहरू जसलाई सम्झदै हामीहरु एक्लै हासो उठ्छ | साचै घत लाग्दो छ है | हेर्नुस है सबै मित्र हरुले | जोक भने को जोक नै हो जुन सुनेर हासो नउठ्ने कोहि छैन होला | तेस्तै हामीले यो चौबिसौ भाग प्रस्तुत गरेका छौ |
कमेडी जगतमा जोक नै पहिलो हुन आउछ | तेसैले हामीले तपाईहरु सबैलाई हसाउन यहाँ थुप्रै जोक हरु प्रकाशित गरेका छौ | यो भन्दा अघिल्लो भागहरु हेरी सक्नु भो होला सुनेर हास्नु पनि भो होला | अहिले यो २४सौ भाग बिशेष अरु बढी हसाउने खालको अलि लामो छ |
DISCLIMER
यस युटुब च्यानलमा प्रस्तुत गरिएको केहि कमेडी तथा जोकहरू मेरो आफ्नै सृजना हो र केहि कमेडी तथा जोकहरू सामाजिक संजालमा भेटिएको र तेसलाई मैले आफ्नो भनाइ र शैलीमा आफ्नै मोलिक्तामा फरक ढंगले रेकर्ड गरेर सम्पादन गरिएको हो | यसमा कसैले यो प्रस्तुति मेरो हो भन्नु हुन्छ भने माफ गर्नु होला | यहा प्रतुत कमेडीमा सबै पात्रहरू काल्पनिक हुन् | कसैको जिबनसंग मेल खाएमा संयोग मात्र हुने छ |
In this KZbin channel presented Some comedies and jokes are my own creation and some comedies and jokes are found on social networks and I have recorded and edited them differently in my own words and style. Please forgive me if anyone says that this presentation is mine All the characters in this comedy are fictional If it coincides with someone's life, it will only be a coincidence
तपाइहरुले youtube मा हाम्रो channel “Comedy Baje” फेला पार्न सक्नु भएन भने just youtube को search box मा “Comedy Baje” type गरेर भेटाउन सक्नु हुन्छ |
हाम्रो जोक video राम्रै लाग्यो होला मन परे Like गर्नु होला साथै हाम्रो यो जोक भिडियोलाई सकेसम्म share गरेर तपाइहरूको साथीहरु समक्ष पुर्याई दिनु होला |
अनि हाम्रो channel लाइ subscribe पनि गरि दिनुहोला subscribe गर्दा नजिकैको बेल आइकोन मा थिचेर all मा क्लिक गर्नु होला जबकी हामीले जति पनि रमाइलो रमाइलो हसाउने जोक तथा चुटकिलाहरु पोस्ट गर्दै जान्छु, अनि तपाइहरुलाई सूचना (Notify) प्राप्त हुने छ |
हाम्रो channel को link:
KZbin:- / @comedybaje
This video link : • Top 4 Funny Jokes | Fu...
Otrher Social Media Link:-
Facebook:- / lokgurung99
Twitter:- / lokgurung99
Linkedin:- / lokgurung99@gmail.com
Instagram: / comedybaje
Tiktok:- www.tiktok.com...
Whatsapp Channel:- whatsapp.com/c...
#Top4FunnyJokes #FunnyTop4Jokes #उत्कृष्ट४जोकहरू #NepaliJokes #ComedyBaje #NepaliComedy #NepaliHumor #FunnyJokes #NepaliEntertainment #LaughOutLoud #JokesInNepali #ComedyNepal #FunnyVideos #NepaliJokesPart24