लु नागी पोखरा समाजलाई बधाई छ। तर मारुनी पुरुष बनाउनु हुन अनुरोध छ किन कि पुर्खा देखि पुरुष नै मारुनी नाच्छन। कहिले काहि महिला दिदि बैनिहरु रजस्वला हुने सम्भावना हुन्छ। यो अबस्था आउदा सुरमास्वती लगाउदा अशुभ हुन्छ। मेरो ब्याक्तिगत सुझाब है हजुर हो गल्ति माफ पाउँ।
@giripun7458 Жыл бұрын
Mero mama li gau Atinai ramro ❤❤❤❤🙏🙏
@ToranPun9 ай бұрын
I had subscribed Yr channel n im watching u from Pokhara
@jitpun68277 ай бұрын
Yesto lop hudai gako hamro sanskar pahichan.sanskriti purkheuli geet ko talim dinu bhako ma derai dherai badhai xa khusi layo 🙏
@agricltrnpl1742 Жыл бұрын
wou....dherai ramailo lageyo. from jharbang shikha
@lekhbdrpun27 Жыл бұрын
Superb sorethi dance hamro Nagi gaun
@reshampurja6996 Жыл бұрын
आहा एकदमै राम्रो पुर्ख्यौली नृत्य ❤️❤️❤️❤️🕺💃🕺💃👍️👍️👍️👍️👍️
@Kamalcreation Жыл бұрын
Thankyou so much
@jitpun68277 ай бұрын
Haye halne.gitange madale maruni talmel ramro xa 👌
@KhimPun-iy4lv7 ай бұрын
Nangi purkhauli samuha Very good 4 madale Very nice 4 maruni ❤❤❤❤+❤❤❤❤ Pun samaj nangi
@Tekbahadur774 ай бұрын
पुर्ख्यौली संगीत तथा संस्कृतिलाई संरक्षण गर्ने अभिप्रायले थालनी गरेको यो तालिमलाई म हृदय देखि नै सम्मान र धन्यबाद दिन चाहन्छु । म पनि यसै क्षेत्रमा लागेको हुनाले यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर लागेको छु । मलाई थाहा छ, हरेक गाउँको माहिलाहरु कोहि भन्दा कोहि कमि छेनान । हिजो सत्यको बाचा मान्ने हो भने हामीसंग प्रसस्तै छोरा मान्छेहरु छन, उनिहरुलाई नै मारुनी बनाउनु पर्छ, भलै नाँच जस्तो सुकै किन नहोस । यसलाई अन्यथा नलिइ दिनु हुन संबन्धित सबैलाई अवगत गराउन चाहन्छु । तर पनि मेरो साला कर्णलाई बिशेस बिशेस धन्यबाद दिनु चाहन्छु । गुड साला जी गो अहेड
@KhimPun-iy4lv7 ай бұрын
Namaste, Pun samaj nangi Pun samaj nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@harighimire56139 күн бұрын
यो हाम्रो मौलिक परम्परा लाई कहिलै मर्न नदिउ है
@rukmayapun381911 ай бұрын
पुर्खौली नाच पुरेखौली सोरठी भने पछी त पुर्खा हरूको जे रिती थिती थियो त्यही मान्नु पर्ने हो करे पुर्खाहरूको रिती थिती नमानेर आइमाई मारूनी भोएत किन पुर्खौली मारूनी नाच भन्नुर मारूनी भन्नुको आर्थ लोग्ने मान्छेलाई आइमाईको कपडा लगाएर नाच्नु लाई नै भनिन्छ पुर्खौली मारूनीको आर्थै भोएन पुखौलीको रिती थिती उल्लंघन भोयो त
@yurajpun9407 Жыл бұрын
मारुनी छैन र हजुर महिला मारुनी बन्नु हुदैन महिनावारी भएको आईमाई मारुनी भएको पहिला पटक हो पुरुषहरू लाई मारुनी बनाउनु पर्ने हो
@deujittilija5733 Жыл бұрын
Purkha haru ko riti darupsyok hudai chha mitra ho. Poisa maa na biknu hos. Aafno riti maa hidnu hos Please galti bhaye sorry