त्रिशूलीमा २ बस वेपत्ता, खोजी कार्य जारी - NEWS24 TV

  Рет қаралды 18,807

News24 Nepal

News24 Nepal

28 күн бұрын

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बसको खोजी कार्य जारी छ । वेपत्ता बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । शुक्रबार बिहान साढे तीन बजे दुई वटा बस त्रिशूलीमा खसेका हुन् । काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । बस वेपत्ता पछि दुर्घटना क्षेत्रको अवस्था के कस्तो छ त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 4
@yuddhabhusal
@yuddhabhusal 26 күн бұрын
ताजा अबडेट को लागि news 24 लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏
@Manisharawat601
@Manisharawat601 26 күн бұрын
😭😭😭😭
@Dipaks_Destiny
@Dipaks_Destiny 25 күн бұрын
😢😢😢😢😢😢
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 24 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 39 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 74 МЛН
Why UK 🇬🇧 is going Bankrupt? : Detailed Economic Case Study
20:37
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН