त्रिशुलीमा मुटु काम्ने दुर्घटना,बाँचेका यसरी भक्कानिए,६० परिवारमा रुवाबासी,बैंक डुबाउने जालो फन्दामा

  Рет қаралды 199,014

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 258
@dalbasnet6362
@dalbasnet6362 26 күн бұрын
एमाले र काङ्ग्रेस लाई कार्बाही हुनुपर्छ इनिहरुकै कारणले देश र जन्ताले दुख पाइरहेका छन
@Rkpmadi20
@Rkpmadi20 26 күн бұрын
100% सहि भन्नू भयो
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 25 күн бұрын
यी बाचेका तीन जनाले मासुभात खाएर ८४ मा कांग्रेस, एमालेलाई नै भोट हाल्छन् ।
@PemaLama-tg4wf
@PemaLama-tg4wf 25 күн бұрын
Yesto. Vhor. Neta. Haru. Ka dimak. Her. Janta haru. Durghatnama. Chan. Muji. Neta. Vane. Kurshi. Ka. Lagi. Hanthab. Yo. Gurghatnama. K. P. R. Deuba. Pornu. Porne. 😎
@sunitashrestha8587
@sunitashrestha8587 25 күн бұрын
p❤a❤à ❤❤a​@@Rkpmadi20
@user-mf5se7ul6d
@user-mf5se7ul6d 24 күн бұрын
प्रत्येक साल त्रीशुली लगायत देशको अन्य पहडी मार्गहरुमा यस्तो दु:खद घटनाहरु घटीरहन्छन।तर जो सरकारमा आए पनी राज्यले पहडी राजमार्गलाइ कहिले भरपर्दो,सुरक्षित बनाउन कुनै काम गरेन।
@sanjibbishwokarma2418
@sanjibbishwokarma2418 25 күн бұрын
पार्टीहरु कुर्चीको पछि मात्रै बिकास निर्माणका कुनै कार्य खेै ! त्रिशुलीमा भएको बस घटनाको जिम्मेवारी यिनै पार्टीहरु हुन। बस घटनामा मुत्यु भएका सबै यात्रुहरु प्रति हार्दिक श्रद्धाज्ञ्जली अनि चालक स्वर्गीय मेग बहादुर बिक लाइ राष्ट्रिय सम्मान सहित उचित क्षतिपूर्ति दिनुपर्छ ।
@ganeshshahi9987
@ganeshshahi9987 25 күн бұрын
यो समाचार सुन्दा अहिलेसम्म डाँका, फटाहा, लुटाहा, कपटी, लुटेरा र शोषकहरूले नेपालमा शासन सञ्चालन गर्दै आइरहेका रहेछन्।
@sanju_gurung278
@sanju_gurung278 26 күн бұрын
अत्यन्तै दु:खद दुर्घटनाको खबरले स्तब्ध बनायो। बेपत्ता हरुको चाँडै खोजी कार्य होस। आजका यस्ता पतित काँग्रेस एमाले चोर हरु लाई हार्दिक श्रद्धाञ्जली
@neeshamkhadka
@neeshamkhadka 26 күн бұрын
जब सम्म यि सडक उच्च स्थरिए बन्दैन तब सम्म यस्तो घटना भैरह्न्छ 😢 यि नालायक हरुलाइ को प्रधानमन्त्री बन्न्ने र कुर्सि कसरि जोगाउने मा ध्यान छ 😏 नागरिक को के मतलब 😢
@royalkingonlinetelevision4915
@royalkingonlinetelevision4915 25 күн бұрын
दुइ दुइ बस त्रिसुलीमा खस्दा संसद बन्द गरेर उद्दार कार्यमा खटिनु पर्ने हो
@khadanandatimalsina
@khadanandatimalsina 26 күн бұрын
पुर्नजन्म पाए विचरा तिन जना
@satyarokaya1190
@satyarokaya1190 26 күн бұрын
दुखद घटना भयो, दुवै वटा गाडीका सम्पुर्ण यात्रु हरुको आत्माले शान्ती पाओस। साथै देशको भविष्यमाथि कुठाराघात गंने पापी हरु पनि छिट्टै नाशहोस।
@Rkpmadi20
@Rkpmadi20 26 күн бұрын
😢😢😢😢😢😢
@MurlimanoharLalkarn
@MurlimanoharLalkarn 25 күн бұрын
Qaaaaaaaaa😢.😊 back. 😮😊 26:14 😊​@@Rkpmadi20
@user-zw5cp2vi1j
@user-zw5cp2vi1j 26 күн бұрын
यो कम्पनी लाई सबै नेपाली हरूले वैस्कार गरौ
@govinmagar9843
@govinmagar9843 26 күн бұрын
मृत्यु हुने हरु सबै लाइ स्वर्ग मा बास होस 🙏 आफ्नो ज्यान जोखिम मा राखेर खोजि उद्दार गर्ने नेपालि सेना लाई सलाम छ। 🙏🙏🙏 नेता मुजि हरु आफ्नो कुर्सी को पछाडी लागिरहेको छ । हाम्रो बिदम्बना😥
@shirojshiroj5237
@shirojshiroj5237 26 күн бұрын
असार साउन 2 महिना नाईन बस बन्द गर्नुपर्छ
@sandeep2435
@sandeep2435 26 күн бұрын
Exactly asadh, shrawan and bhadra night bus completely banned gare thik hunxa
@Rkpmadi20
@Rkpmadi20 26 күн бұрын
100% राम्रो कुरा उठाउनु भयो
@samratshrestha9572
@samratshrestha9572 26 күн бұрын
बाटो राम्रो बनाउने हो कि गाडी बन्द गर्ने हो ,मुर्ख
@mohanmandav9331
@mohanmandav9331 25 күн бұрын
ती साहसी ड्राईभरलाई मरणोपरान्त सम्मान गरी उनका सबै आस्रीतलाई रोजगार लगायत विभिन्न सुबिधा दिइयोस्।
@MaheshKhadka-hu4wm
@MaheshKhadka-hu4wm 25 күн бұрын
अत्यन्तै दुःखको खबर मृतकको आत्माले शान्ति पाओस् भन्दै हाम्रो देशका नेता भनाउँदा हरु को नजर जावश।
@The_aarohi
@The_aarohi 26 күн бұрын
निसब्द 😢🤦‍♀️💔 गुमाउने ले परिवार को सदस्य गुमायो कहिले नपाउने गरि अनि मर्ने ले जीवन गुमायो कहिले नफर्कने गरि यात्रा गर्नु थियो गर्यो तर जीवन नै यात्रा मा सिमित भयो😢30 यात्रु को ज्यान बचाई आफ्नो जयान गुमाउने ड।ईबर लाई ह।र्दिक शर्दा सुमन 😔 सम्पुर्ण आत्म। पर्ती हर्दिक सर्दा सुमन्😭निसब्ध
@jyambahadurtamang1461
@jyambahadurtamang1461 26 күн бұрын
दुखद घटना हार्दिक श्रद्धाञ्जली सरकारको बेवास्ता
@MagarVlog5
@MagarVlog5 26 күн бұрын
चोर नेताहरुलाई त दशैं भइरहेको छ नी काठमान्डौ मा चोरहरु
@DipakPairyar
@DipakPairyar 26 күн бұрын
👌👌👌
@mahendrashrestha2945
@mahendrashrestha2945 25 күн бұрын
मुरारका कम्पनी र AMG गाडी लाई सम्पुर्ण नेपाली जनता हरु ले बहिस्कार गर्नु पर्छ है।
@weeklyencounters6277
@weeklyencounters6277 25 күн бұрын
राजनैतिक सत्ताको खेलको नकारात्मक शक्तिको तरंग देश भरी नै भैलिरहेको छ। यस्तै घटना देशको सारा जनताको हुँदैछ। कर्मको फल मेटेर मेटिन्न। देश नै दुर्घटना छ । सबै नेताहरुलाई यसरी नै बसमा कोचेर त्रिशुलिमा बगाए कसो होला? यस्ता पिशाच भए सम्म दुखको भेल त बगि नै रहन्छ।
@tikathapa2406
@tikathapa2406 26 күн бұрын
अत्यन्तै राम्रो खोज पत्रकारिता
@skrajbahak4479
@skrajbahak4479 26 күн бұрын
राष्ट्रका नरपिशाचहरुलाई नागरिकहरुक‍ो के मतलव,अाफ्नै स्वार्थमा लडिरहेका छन😢😢😢
@binodshrestha2524
@binodshrestha2524 26 күн бұрын
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@atmatimsina3353
@atmatimsina3353 26 күн бұрын
Effective presentation
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 26 күн бұрын
दु:खद घटना हार्दिक समवेदना दिनुपर्नेमा सरकार बनाउन संसदमा जननिर्वाचित हरु हासिरहेका छन् यो लज्जास्पद नेपाली जनता हेरौं सुरक्षा निकाय लाई शक्तिशाली भएको अहिले बास लौ हालेर खोच्ने जोखिम
@prakashale7765
@prakashale7765 26 күн бұрын
देश शोकमा छ इन्लाइ न देसको चुन्ता छ न जनताको अझ नि हामी सुधृन्नौ भने हाम्रो देश 50 वर्स पछाडी जान्छ
@sheronrai3484
@sheronrai3484 26 күн бұрын
तत्काल सरकारको ध्यान जावस । red जोन घोषित गरेर बिकल्प बनाउन पर्यो समस्याको
@AshuGurung-pv9eg
@AshuGurung-pv9eg 26 күн бұрын
J hos ...yooho tv le chai ...bbl Dami khatra tarikale news dinxa dhilo aayo mitho kada dinxa Dami dami ..yoo samchar herna chai bbl lagxa ...good teamwork ... watching from UAE hoie ❤❤❤
@AaCs759
@AaCs759 26 күн бұрын
यो यात्रुले तिरेको बस भाडा किन लुकाईयो यस्को कारण के होला news को काम यहि हो?😊
@nayandrarai1277
@nayandrarai1277 24 күн бұрын
चाइनाको समान सनसारमा चलेको छ।कच्चा समान खरितगरे छि तेस्तै हुन्छ। त्यो खरिद गर्नेलाई कारबाइ हुनुपर्छ।
@deepakbahadur9808
@deepakbahadur9808 25 күн бұрын
कुर्ची मा पलेटी कसेर बसेका कुकुर हरू लाई ल्याएर नदी मा बगाइदेऊ न प्रभु❤️🙏❤️
@user-vk7zs6xn1m
@user-vk7zs6xn1m 26 күн бұрын
❤❤❤❤❤
@jayabahadur1014
@jayabahadur1014 24 күн бұрын
सारै दुःखद घटना
@nirbahadurthapa6883
@nirbahadurthapa6883 26 күн бұрын
दुख्द : घटना
@user-xl8ju1si6e
@user-xl8ju1si6e 26 күн бұрын
Ahile ko modern yugma GPS rakheko vaye sahaj hunthyo
@kamalmagar6662
@kamalmagar6662 26 күн бұрын
Thanks sir news ko lagi BKT bata🎉🎉🎉🎉🎉
@shankarbalami9886
@shankarbalami9886 25 күн бұрын
Good news
@user-mf5se7ul6d
@user-mf5se7ul6d 24 күн бұрын
प्रत्येक साल त्रीशुली लगायत देशको अन्य पहडी मार्गहरुमा यस्तो दु:खद घटनाहरु घटीरहन्छन।तर जो सरकारमा आए पनी राज्यले पहडी राजमार्गलाइ कहिले भरपर्दो,सुरक्षित बनाउन कुनै काम गरेन।
@bhusalentertainment
@bhusalentertainment 26 күн бұрын
दुखद घटना
@kbrayamajhee7344
@kbrayamajhee7344 26 күн бұрын
राज्य राेइ रहेकाे छ तर निराे बासुरी बजाइ रहेकाे छ ! 😭
@nepaliman6702
@nepaliman6702 25 күн бұрын
ekdamai dukhad khabar😢😢
@Mr.reetesh_boy
@Mr.reetesh_boy 26 күн бұрын
नेपालमा सोजा साजा जनताहरूले भोग्नु परेको छ सबै कांग्रेस र एमाले लाई कारबाही हुनु पर्छ इनीहरू जब सम्म नेपालमा राजनीति गर्छन तब सम्म नेपाली जनताहरू मर्नु पर्छ ग्यारेन्टी हो
@ganeshparajuli5766
@ganeshparajuli5766 26 күн бұрын
पत्त्रु सस्ता गाडी भित्र्याउने , धेरै नाफा कमाउने , हाम्रो दुर्भाग्य ।।
@anusandhanmagar1738
@anusandhanmagar1738 26 күн бұрын
उता संसद भवनमा कमेडी क्लब चल्दैछ 👏👏👏
@sachintulachan2641
@sachintulachan2641 24 күн бұрын
😥😥😥So sad news prayers for their safety
@himalgurung3413
@himalgurung3413 24 күн бұрын
बाटो खराब त्यो भन्दानी ज्यादा नेता गणहरु खराब त्यसै कारण ज्यान गुमाउनु परेको छ।
@umarai8042
@umarai8042 25 күн бұрын
Sarai Dukha ko khawar He Bhagawan.💐💐💐💐👏👏👏👏👏👏😭😭😭😭😭😭😭😭😭
@binodshrestha2524
@binodshrestha2524 26 күн бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajendraBohara-nq4jg
@RajendraBohara-nq4jg 24 күн бұрын
बयान अनुसार चालककै लापरबाह देखिन्छ।किनकि यि लामो यात्रा गर्ने क्रममा अोभरटेक,मिचाई(त भन्दा म अघि,तैले साइट दिनु पर्छ)जस्ता क्रियाकलाप को थुप्रै अनुभब गरेका छौ।नालायक सरकारको अजिम्मेवारीको कारन रोड दुर्घटनाग्रस्त छ;यसमा पनि राज मार्ग।जाम हुनु,दुर्घटना हुनु को पछाडि सरकार र सम्बन्धित लापरबाह हो।
@saruraut1688
@saruraut1688 23 күн бұрын
Hardik sadanjali mritaatmap, prati😭😭😭😭😭😭
@user-go3dd7er5j
@user-go3dd7er5j 25 күн бұрын
Ev ko good news thank u Santosh jee
@AnantaGuragain
@AnantaGuragain 25 күн бұрын
तिमिले सुनेको हो बचाइदेउ बचाइदेउ भनेको
@dambaridevi2245
@dambaridevi2245 22 күн бұрын
नपाल को सरकार ले धनि को छोरा भको भए मन्त्रि का छोरा लाइ बचाउने गरिब चै मान्छे हैन ,नपाल सरकार स्बार्थी छ एति रोई कराई गर्दा पनि तातो लागेन
@sarmilalama4071
@sarmilalama4071 20 күн бұрын
Voice chai rishi dhamala ko jastai raicha😅😅
@ranjanasharma5424
@ranjanasharma5424 25 күн бұрын
बर्षा याममा राती बस नकुदाउने नियम बनाउनु पर्छ।
@deep.deep143
@deep.deep143 26 күн бұрын
दुखद घडिमा सम्सदमा यिनिहरुको तान्डब देख्दा यिनिहरु प्रती घृणा जागेको छ झन रबिको त स्वर सुन्दा पनि प्रेसर बढ्न थाल्यो😡😡
@Rkpmadi20
@Rkpmadi20 26 күн бұрын
सहि
@sumangupta6237
@sumangupta6237 26 күн бұрын
देश रोयी रहेको बेला सांसद मा नेताहरु हाँसिरहेका थिए
@user-bf6ew9tt9r
@user-bf6ew9tt9r 26 күн бұрын
Kathai dhannya x janpatrkar jiulai
@kundanfilms3494
@kundanfilms3494 20 күн бұрын
🎉🎉🎉🎉
@sujanshrestha6301
@sujanshrestha6301 26 күн бұрын
Yo nepalko halat kaile samma.jaba samma yi neta rahanxan yestai ho.
@SujitDas-123
@SujitDas-123 25 күн бұрын
नेपालमा के नै छ र । प्राकृतिक सङ्ग जोगिन कुन चाहिँ नौलो प्रबिधी छ र नेपालमा । नेताहरुले आफ्नै स्वार्थमा व्यस्त छ जन्ताहरु एक अरका नेपाली सङ्गै लडन व्यस्त छ को पहाडी को मधेशी । अब पनि जन्ता सचेत भएन भने हाम्रो हालत कुकुरको हालत भन्दा नि बत्तर हुन्छ । 😈
@bhagwatithapa4812
@bhagwatithapa4812 25 күн бұрын
हे भगवान कति दुःख त घटना 🥲🥲🥲🥲
@shovatamang1161
@shovatamang1161 26 күн бұрын
ई तिन नेता मरे भने राम्रो हुन्छ अनि अलि राम्रा नेता आउँथिय की
@user-bf6ew9tt9r
@user-bf6ew9tt9r 26 күн бұрын
Hardik shardanjali
@maghuchaudhary2424
@maghuchaudhary2424 25 күн бұрын
Aayo raban raj
@user-oy2bl3sc1c
@user-oy2bl3sc1c 26 күн бұрын
Yastai Bela Samsad Bhawan Ma Bam Hanne Manchhe Chahiyako Chha
@kamalabhatta9772
@kamalabhatta9772 25 күн бұрын
गठ बन्धन ले केही गर्दैन जनता हरु लाई उल्टै हत्या र अातंक मच्चाउछन् , केही अाशा नगरम, राज्य मा बस्ने। लाई त कुर्सी काे।मात्र ध्यान छ ,
@sudipthapagm
@sudipthapagm 26 күн бұрын
बिचरा जनताहरु डाको छोडेर रोएका छन् आज आफ्नो परिवार आफन्त गुमाएर तर नेताहरु भने हेर सत्ता हातमा आयो भनेर मोज गर्दैछन्। यस्तालाई भोट दिनेहरु कस्ता होलान् के ? के आशले दिन्छन् यस्तालाई भोट? नेता र जनता नै उस्तै।
@BupendraSubedi
@BupendraSubedi 24 күн бұрын
Kasto samachar bhaneko kasto
@ritarai3610
@ritarai3610 24 күн бұрын
Hardik Sradhanjali .😢😢😢
@PrakashBhusal-pp8sx
@PrakashBhusal-pp8sx 25 күн бұрын
कुरा बुजेर दोस लगाउनुस नेपाली सेना लाई है
@KusumMdr
@KusumMdr 25 күн бұрын
Hy vagawan yo bato maita jana pani dar lageko xa rest in pace
@smartgame432
@smartgame432 25 күн бұрын
नेपाली बल्न न जान्नेलाई के नेपाली भन्नु
@bageshdhami4352
@bageshdhami4352 25 күн бұрын
to sad 😢
@userOkhaldhunga
@userOkhaldhunga 26 күн бұрын
😂 अनि कि एनआईसी बैंक र मारबाडीहरुको भण्डाभोर शैलीमा समाचार बनाका थियौं , कार्यक्रम लाई स्पोन्सर गरेसी चुप छौ हैन सन्तोष बिके थापा अनि योहो टिम ,,, तथापि यीईत्यादि बिषयबस्तु मलाई मन पर्छन् है ।शुभकामना ।।।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 26 күн бұрын
है भगवान
@roshanrai4135
@roshanrai4135 26 күн бұрын
Sabaiko Agrim udar gariyos...❤❤
@hemchaudhary3019
@hemchaudhary3019 26 күн бұрын
Get well soon All🙏🕉🙏🕉🙏🕉
@BhimrajJoshi-vv5kz
@BhimrajJoshi-vv5kz 26 күн бұрын
So sad😢😢😢
@dipak.bhai.
@dipak.bhai. 25 күн бұрын
त्रीसुली घटना हुनु र सरकार ढल्नु केहीं केही लक्ष्य हो।अब नेपालमा के हुन्छ होला।।।।।
@keshavadhikariabiral.09
@keshavadhikariabiral.09 26 күн бұрын
आज प्र्चन्द आएर त्रिशुलिको कुरा मात्र गरेको भए बिश्वास को मत पाउने थिए होलान् के गर्नु तेत्रो मान्छे मर्दानी केहि कुरा नै छैन।
@LoveNepal-u4z
@LoveNepal-u4z 26 күн бұрын
दुःखद घटना😭😭😭
@premdhojkc7704
@premdhojkc7704 26 күн бұрын
यो पत्रकार ले फेरी सेना तिर फर्कायो यस्तो दुर्घटनामा सेनालाई कीन मुछ्नु सरकार ले बेलामा निर्णय दीन नसक्ने अनि सेनाले ढीला गर्यो भन्न यी पत्रुकारलाई अलिकती पनि लाज लागेन
@bishownath9889
@bishownath9889 25 күн бұрын
काहालि लाग्दो दुर्घत्ना,मृतात्माले सान्ती पावस
@FFGAMER-ch1pp
@FFGAMER-ch1pp 25 күн бұрын
Magnu paryoni sahayog chhimeki rastraharuko gulam sarkar aru sabai raya sujhab ra aades ta siropar garkai chhau
@bindukarki4089
@bindukarki4089 25 күн бұрын
प्रचन्डले कहिले कता कहिले कता मिलेर दिएको धोका को जवाफ धोका दिएर छाड्यो आफुले दिएको धोका धोका नहुने अरुले तेस्तै गर्दा धोका हुने 😂😂😂
@nitapathak1706
@nitapathak1706 25 күн бұрын
दोस दिनुभन्दा नि अाफु।सतर्क हुनु पर्नेबेलाअायो देशको हालत दिन पर्ति दिन अस्तब्यस्त छ
@LalbahadurShrestha-qz7qn
@LalbahadurShrestha-qz7qn 26 күн бұрын
😢😢😢sarai manruyo
@bhagagawatib.k7296
@bhagagawatib.k7296 26 күн бұрын
Sabai Nepali Neta Le Gardha Ho😢😢😢
@binayjaiswal2193
@binayjaiswal2193 23 күн бұрын
Fastrack 4 वर्ष सक्या 3 वर्ष भइसक्यो
@adventurewhitemountain4558
@adventurewhitemountain4558 26 күн бұрын
First viewer 😊😊
@PratikshyaPokhrel-c9t
@PratikshyaPokhrel-c9t 26 күн бұрын
दुःख द घटना
@nlami967
@nlami967 25 күн бұрын
Desh KO halat yesto xa Netahru satta kursi KO lagi ladiraxan ...bichara hami Nepali.. mritak haruko aatmale Shanti paosh Rip 😢
@Dhondub
@Dhondub 26 күн бұрын
जनता मरेको बेला पनि रमिता हेरिरहने नेताहरु पनि त्रिशुलीमा बनाउने कि?
@Sports_raceing_hub
@Sports_raceing_hub 26 күн бұрын
याे पत्रकार धमला को छोरा हो कि क्या हो हाउभाउ त उस्तै छ त
@ramessilwal8421
@ramessilwal8421 25 күн бұрын
यो खाते हरु कुर्सीको खेलमा छ जनता हरु कुरा बुझु अब देखि
@lucasmagar8415
@lucasmagar8415 26 күн бұрын
यो खाते नेताहरु यस्तै घटना भएको सुन्न छिट्टै पाइयोस
@jhapindrapun1712
@jhapindrapun1712 25 күн бұрын
यो पनि कान्तिपुरको झाडकेलो रहेछ की क्याहो ?
@abhishekshah6167
@abhishekshah6167 26 күн бұрын
ministers family also should be in such situations then they will feel the pain instead of making government
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo 26 күн бұрын
हैन बिक्रिगर्ने ले जस्तो सुकै बिक्रि गरेपनि किन्नेले बिचार नपुराई पैसाको ध्वाँस देखाउने र अर्कोले भन्दा पहिले देखाउने होडबाजी किन गर्नु पर्थ्यो?
@user-tr2jr8hg5e
@user-tr2jr8hg5e 26 күн бұрын
जन्ता काे लागि कुनै नेता भकाननिनन् मन्त्रिपद जादा भकान्नियका।
@Rameshkasera731
@Rameshkasera731 25 күн бұрын
Sansad vabanma gayara aago lagaunu parxa animatra byujhanxan vrasta swarthi netaharu yasto abastha audapsni sarkar maun xa kina ho
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 39 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 27 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 117 МЛН