त्रिपुरासुन्दरी धादिङमा जडियाले उधुम मच्चाए | Ghumti Ghumti Road |

  Рет қаралды 627,252

Enepal Khabar Official

Enepal Khabar Official

Күн бұрын

Пікірлер: 386
@e.Nepalkhabar
@e.Nepalkhabar Жыл бұрын
त्रिपुरा सुन्दरी माई मन्दिर धादिङ जिल्लामा मात्रै नभएर सिंगो नेपालमै फरक पृष्ठभुमि बोकेको ऐतिहासिक ,धार्मिक आस्थाको केन्द्र हो ! यसै मन्दिर को प्रचार प्रचारको लागी देबराज आले अनि विकास श्रेष्ठको संयोजनमा इ नेपाल रोधीघरको सम्पूर्ण कलाकारहरु सहित को टिम सम्मेलित एउटा फरक लाइभ दोहोरी "मालेखु कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो धादिङ सल्यानकोट" लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला !! जय लोक दोहोरी !!
@Rdkprothelofficial3136
@Rdkprothelofficial3136 Жыл бұрын
सहि हाम्रो धादिङ त्रिपूरा सुन्दरी माई मेला धेरै रमाइलो हुन्छ सबैलाई अर्को बर्षा आउनालाई स्वागत छ
@ajayajungxettri6200
@ajayajungxettri6200 Жыл бұрын
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लाई 😍 🙏 जय त्रीपुरासुन्दरी माइ 🙏 जय धादिङ 🙏 जय लोक संगीत 🙏 जय नेपाल 🙏
@DilbahadurSunuwar-w7f
@DilbahadurSunuwar-w7f Жыл бұрын
दामिछ घुमति घुमति रोट
@RabiKarki
@RabiKarki Жыл бұрын
नमस्कार म रबि कार्की (जड्याहा) 😂 नयाँ भाग लियर आयका छौ सुनेर हेरेर प्रतिक्रिया दिनुस ल❤❤❤💐🎼🎤🙏
@RimaSunar-pl4tw
@RimaSunar-pl4tw Жыл бұрын
❤❤❤❤❤​
@sagarbcofficial
@sagarbcofficial Жыл бұрын
नमस्कार गायक / सर्जक सागर बि सि हाम्रो इनेपाल रोधिघरको टीम धादिङ जिल्ला कै प्रसिद्व ठाउँ त्रीपुरासुन्दरी मन्दिर सल्यानकोट मा धेरै कलाकारहरुले गाएको यो रिले दोहोरी लिएर आएका छौ आसा छ यहाहरुको माया पाउने छौ एकपटक घुम्नै पर्नी ठाउँ धार्मिक महत्व अनि नेपालको पुरानो ईतिहास बोकेको स्थलमा सबैलाइ आमन्त्रण पनि गर्दछौ
@G-ONE7
@G-ONE7 Жыл бұрын
Sanchai Dai sima Baine sga kina vau khako jasto garnu vako budi dd sga jiskinu vaxa Bichara sima sga bolnu vaxaina hmla hajur haru sambanda reel Bata real vako dekhna Chanxam arko kura live dohori sima ra hajur ko Karan sabbai LA harxan so sima ra hajur jiskako Maya Gareko prastuti harna man parxa plz aru sga najiskinu 🙏 plz sagar ❤Sima best couple in the world 🌎 🫰
@gaighatgaighat7697
@gaighatgaighat7697 11 ай бұрын
होइन हजुर सागर र सिमाको माया त कति मन्मा छ सागरले सिमालाइ सिमाले सागर लाई बुझेका छन् भै हालोनी ❤❤
@d-pakbhuzel3901
@d-pakbhuzel3901 Жыл бұрын
जहा सागर त्याहा रमाईलो
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf Жыл бұрын
जोडी होस त सागर र सीमा को जस्तो ❤
@syanonthapamagar8262
@syanonthapamagar8262 Жыл бұрын
त्रिपूरा सुन्दरी माई ले सिमा सिस अनि सागर सर को बिहे सफल बनाईदिनु❤❤
@shyamburlakotiofficial3758
@shyamburlakotiofficial3758 Жыл бұрын
सबैलाई नमस्कार म गायक श्याम बुर्लाकाेटी याे निकै रमाइलो दाेहाेरी सबैले माया गर्दिनुस ल😍🙏
@sanjogthapa4539
@sanjogthapa4539 Жыл бұрын
Namaste shayam dai mero favourite singer dada
@bimalabhandaririjal172
@bimalabhandaririjal172 Жыл бұрын
Derai ramro lagyo❤❤❤❤
@ajayajungxettri6200
@ajayajungxettri6200 Жыл бұрын
आहा आफ्नो जन्म थलो जन्म जिल्लामा पनि लाइभ दोहोरि सुटिङ हुँदा निकै खुसी लाग्दो रहेछ 😊🤗 धेरै धेरै धन्यवाद आयोजक टिम लगायत सम्पुर्ण कलाकारहरुलाई धादिङ जिल्ला र त्रीपुरासुन्दरी भगवती माइ को यति धेरै प्रचार प्रसार गरिदिनु भएकोमा 😍 🙏 जय त्रीपुरासुन्दरी माइ 🙏 जय धादिङ 🙏 जय लोक संगीत 🙏 जय नेपाल ❤️🇳🇵🙏
@sabnamgadal3816
@sabnamgadal3816 Жыл бұрын
🎉 i will ju
@NirazDhungana
@NirazDhungana Жыл бұрын
धादिङ जिल्लामा बसेर दोहोरी गाइरहदा धादिङको सान धादिङको स्टार हरु धादिङे भाले र अस्मिता नहुनु चाइ सारै दु:खद कुरा हो..😢😢
@chokgurung251
@chokgurung251 Жыл бұрын
Ma pani Asmita Ko Khojy ma Thiyo
@harisarangajurel9886
@harisarangajurel9886 Жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ ❤ यति राम्रो गीत गाउनुहुने सम्पूर्ण कलाकार टिमहरुलाई धन्यवाद 🙏💗
@nandanibk3954
@nandanibk3954 Жыл бұрын
Dr
@AnojKarkiOfficial
@AnojKarkiOfficial Жыл бұрын
आहा❣️सागर दाईको गाउने शैली र शब्द चयन उत्कृष्ट छ❤
@sapanadangol5461
@sapanadangol5461 Жыл бұрын
कती राम्री गीत गाउनुहुन्छ धादिङ को भगवाती माइको आगनी एस्तै रमाइलो होस सम्पूर्ण कलाकार हरू मा बदाइ छ जय भोलेनाथ नमस्कार छ सम्पूर्ण टीम्हरुमा
@ramanupatha3922
@ramanupatha3922 Жыл бұрын
जहाँ सागर त्यहाँ म❤❤ Sagar&sima really Nice couple yrr💌💌😘😘
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs Жыл бұрын
यति राम्रो गाउनुभयाे सबै कलाकार टिमलाई धेरै धेरै शुभकामना अबका दिनहरुमा पनि सबै माया र साथ पाउनुहाेला
@kalapmagar3714
@kalapmagar3714 Жыл бұрын
याे कार्यक्रममा असमिता छुते छन किनकि मेराे गाउँ सत्यवति ठुलो लुम्पेक पुगनु भाछ❤
@khadkaKanxi-p5n
@khadkaKanxi-p5n Жыл бұрын
आहा कति रमाइलो गर्नुभयो सबैलाई दर्शन नमस्कार म जन्मिएको जन्मथलोमा यति रमाइलो पहिलोचोटि देखेको छु तर म कुबेतदेखि हेर्दैछु जन्मेको ठाउमा छैन कुनै बेलाहजुरहरुसङ्ग हुनेछु आशा छ❤️🙏
@sitaramsapkota8464
@sitaramsapkota8464 Жыл бұрын
ऐतिहासिक धार्मिक अस्तित्व बाेकेकाे, त्रिपुरासुन्दरी माई भगवती काे मन्दिरमा उपस्थित भई, गितकाे माध्यमबाट संसारभर माई भगवती लाई चिनारी गराई दिनु भएकाेमा, ई नेपाल राेधिघरका सम्पुर्ण कलाकारहरुलाई विशेष धन्यबाद। साथै धादिङका सम्पूर्ण कलाकारहरुमा धेरै धेरै सम्मान छ।😊😊❤
@ritukunwar5227
@ritukunwar5227 Жыл бұрын
निकै नै रमाइको छ आजको दोहोरी हार्दिक बधाई सम्पुणमा❤❤❤
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
म धादिङको हैन तर जहाँ भएपनि धादिङ नेपालको एउटा हिस्सा हो,धार्मिक,ऐतिहासिक,प्राकृतिक जे जति चिज छन यि तपाइ हाम्रो साझा सम्पत्ति हुन,यस लाई राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने दायित्व हामि सबैको हो।धादिङ छुट्टै महत्व बोकेको जिल्ला हो भनि चीनाउन यो चिसो मौसम को प्रभाह नगरी सहभागी हुने गायक गायिका सबैलाई सम्मान 🙏 विशेष गरी सागर र सिमा मेरो मनपर्ने जोडी हुन् त्यसैले तपाई दुबैलाई धेरै माया ❤❤ दोहोरी को चम्किलो तारा एउटा मात्र नाम सागर 🫶👌
@minkumarsingar2628
@minkumarsingar2628 Жыл бұрын
Sagar Dai le hasaunu hunxa Sarai ramro xa hai
@sanketanil7300
@sanketanil7300 Жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ ❤️राम्रो गित गाउनु भयो सबै जनालाइ धन्नेबाद्❤️❤️🙏🙏🙏सुभकामना सबै जना लाइ❤️❤️❤️👌👌❤️❤️
@manman-mq9oq
@manman-mq9oq Жыл бұрын
धादिड्गको धार्मिक अनि पर्यटकिय क्षेत्र को चिनारि गर्ने यस कार्यक्रम का प्रस्तोता हरुल सबैलाई हार्दिक नमन्
@HaPpY2Cew
@HaPpY2Cew Жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छौ ई- नेपाल रोधिघर , ई-नेपाल खबरको सम्पुर्ण परिवारलाई साथै त्रिपुरा सुन्दरी गाउपालिका सल्यानकोट सबैमा सुख शान्ति होस, त्रिपूरा सुन्दरी भगवती माईले हामी सबै नेपालीलाई रक्षा गरुन ।🙏
@LaxmiKhadkaOfficial
@LaxmiKhadkaOfficial Жыл бұрын
साच्चै क्या राम्रो हाम्रो सल्यानकोट ❤
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
❤❤️👍️🙏👍️👍️🙏🙏
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu Жыл бұрын
निकै नै राम्रो दोहोरी आज को ❤❤❤ हार्दिक बधाई सम्पुर्ण मा ❣️❣️
@kulmanbudha9753
@kulmanbudha9753 Жыл бұрын
इ नेपाल रोदिघरका संचालक ज्यु लाई मिथो माया साथ सम्मान छ ! रबि कार्की भाइ पनि मिथो माया साथ गित सङ्गीत छेत्रमा फल्वस फुल्वास आशीर्वाद छ ! सारै रमाइलो हुन्छ ! अब हेर्न शुरु गर्यो हजुर ❤
@BirshanaShahi-u2w
@BirshanaShahi-u2w Жыл бұрын
आहा कति रमाइलो सबै गाएक गाइका लाइ मेरो नमस्कार छ।🎉 खै त इब्सल बुनु र सुमन दाइ को पनि😮 नाम थिएन र कता बाटो मै अलपत पार्नु त भएन नि ।।
@RabinRamtel-ol3sf
@RabinRamtel-ol3sf Жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ❤ यति राम्राे गीत गाउनुहुने सम्पुर्ण कलाकार टिमहरूलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏🙏🙏
@dhangurung8258
@dhangurung8258 Жыл бұрын
Aaha katti ramailo dohori geet Enepal rodhi ghar ka sabai must populer singer male and famel singer haru le atti mitho sumdhur swor ka sath geet prastut garnu bhayo sabai lok priya purush mahila kalakar ahru lai dherai dherai dyannyavada tatha namaskar xa
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
आहा कति धेरै रमाइलो ❤️🙏👍️ Razwan Chhetry जि को all team लाई आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय साथै धन्यबाद सम्पुर्ण ई-नेपाल रोधी घर परिवारलाई 🙏❤️👍️ राम्रो धादिङ हाम्रो धादिङ आफ्नै गाउँ ठाउको भिडियो देख्न पाउँदा अति नै गौरवन्दित छौ हामी। जय त्रिपूरा सुन्दरी माई कि जय।
@sirjanadhakal2873
@sirjanadhakal2873 Жыл бұрын
माईती गाउँघर देख्दानी कति खुसी लाग्ने धन्याबाद सबैलाई
@ritumagar6144
@ritumagar6144 Жыл бұрын
Same❤❤❤❤❤
@ramprasaddahal9339
@ramprasaddahal9339 Жыл бұрын
धादिङ त्रिपूरा सुन्दरी माइ सल्यान कोट को यो प्रस्तुति अति रमाइलो गर्नु भएकोमा सम्पुर्णमा धन्यवाद !
@gunaaryal7639
@gunaaryal7639 Жыл бұрын
सुटिङ हेरेर फर्केको थिए सारै राम्रो छ है
@udayakc8441
@udayakc8441 Жыл бұрын
❤❤🎉धादिङ सल्यान कोट त्रिपुरासुन्दरी माइ भगवतीले सम्पूर्ण कलाकारमा रमाइलो दोहोरी प्रस्तुत इ-नेपाल रोधीघरलाई उत्कृष्ट भाका छनोटको लागी सफलताको अनगिन्ती शुभकामना छ ! 🎉❤❤
@anilrimal2467
@anilrimal2467 Жыл бұрын
कार्यक्रम रमाइलो लाग्यो आयोजक टिम लगायत इ नेपाल रोधिघरको सबैलाई धन्यवाद तर मेरो आफ्नो ब्यात्तिगत सुझाव चाहिँ अझै माया प्रेम र जडियाको बारेमा भन्दा सिमित समयमा गाउनु पर्ने गित अलिकति त्याहाको स्थानिय र बुद्दिजिबीहरु सङ्ग बुझेर भगवतीको उतपत्ति को बारेमा अनि कहिले कहिले मेला लाग्छ पृथ्वीनारायण साह सङ्ग जोडिएको इतिहासकै कुरा बेसि माइथान जात्रामा आफ्न्तको भेटघाट गर्ने विशेष मेला जस्तो कुरालाइ अझै प्रचार वा गितमा यस्ता बिसयको प्रवेश गरेको भय अझै महत्त्वपूर्ण हुनेथियो किन कि गित भनेको जुन बिसयमा प्रवेश गरियो त्यतै तिर मोडिन्छ अन्यथा जे गर्नु भयो धेरै राम्रो गर्नु यो कार्यक्रमको लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद । सम्भब भय फेरि पनि अरु भागहरुको पनि छ्याङ्कन गर्नु होला।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
लोक दोहोरी का हस्तिहरु त्रिपुरासुन्दरी माइ जस्तो देबिको पबित्र आगनिमा बसेर रमाइलो भाकामा दोहोरी सुन्न पाउदा धेरै खुशी लाग्यो तर भगवती को पबित्र चोखो प्राङ्गणमा कुनै कुनै टुक्काहरु अलिकति अस्लिल गाएको सुनियो , कलाकार हरुले कस्तो ठाउँमा कुन प्रसङ्ग मा गित गाउने सोचबिचार गरेर गाउनु होला , जय इनेपाल रोधी घर !!!
@tikaram7653
@tikaram7653 Жыл бұрын
इ नेपाल रोधीघर टिमलाइ सम्मान साथै सफलताको काममा छ ।
@umeyesstimalsina9802
@umeyesstimalsina9802 Жыл бұрын
Hamro dhading ramro dhading ,,, Jaya tripura sundari mai … thank u enepal khabar family mero gau lai promote garidinu bhayeko maa
@aayushbhandari6797
@aayushbhandari6797 Жыл бұрын
मेरो आफ्नो जन्म थलो मा पनि लाइभ दोहोरी हुदा क्या खुशि लागो ❤🙏🙏🙏 धेरै धेरै धनपयबाद आयोज टिम लाइ 🙏🙏
@djdjdjdj5021
@djdjdjdj5021 Жыл бұрын
सारै राम्रो लाग्यो धन्यवाद छ कलाकार हार्दिक बधाई छ❤❤❤❤❤
@krishnasurkheti7437
@krishnasurkheti7437 Жыл бұрын
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग लाई चिनाउनु हुने देवराज आले र विकास श्रेठा दाई लगायत सम्पूर्ण कलाकारलाई 29 तोप को सलामी छ
@santoshkc1860
@santoshkc1860 Жыл бұрын
Sagar dada vaysi jasto vayni na heri man le noi mandena❤big fan sagar dada
@BaldevBhatt06
@BaldevBhatt06 Жыл бұрын
त्रीपुरा सुन्दरी माताले हामी सबैको कल्याण गरून् ,धेरै राम्रो नमूना कार्यक्रम का लागि सबैकालाकार हरुलाई हार्दिक सम्मान छ बधाई छ कंचनपुर जिल्ला बा म संगित प्रेमीको तर्फ बाट उच्च- सम्मान छ❤
@sabinapraja32
@sabinapraja32 Жыл бұрын
❤❤❤❤❤
@sapanadangol5461
@sapanadangol5461 Жыл бұрын
त्रपूराली धादिङ सल्यानकोट रोधी घरको लोग्दोरी अती राम्रो होइसीन्छ भगवान हर हर महादेव प्रभू जय सूर्यदेब भगवान नारायण हजुर हरू धन्यबाद नमस्कार सम्पूर्ण मा जय नेपाल नमस्कार छ
@Sirjandai
@Sirjandai Жыл бұрын
प्रदेशी ठाउँ अनि आफ्नो जन्मभूमिको गीत हाम्रो धादिङ्ग राम्रो धादिङ्ग❤❤ जय गीत❤ जय सङ्गीत❣️ दोहोरी ❤️❤️❤️
@KunwarXitijakunwar
@KunwarXitijakunwar Жыл бұрын
सारै रमाइलो गित सबै गाइकलाइ धन्यबाद
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf Жыл бұрын
धेरै राम्रो छ दोहरी बधाई सम्पूर्ण टिम लाई ❤
@neeshamkhadka
@neeshamkhadka Жыл бұрын
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग ❤ त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन ❤
@shyambk4406
@shyambk4406 Жыл бұрын
राम्रो अनि रमाईलो बधाई छ सम्पूर्ण टिम लाई अझै अस्मिता डल्लाकोटी छुट्नु भएछ कि कसो हो ?
@kumarialamagar9708
@kumarialamagar9708 Жыл бұрын
Wow kati ramailo relay dohori congratulations enepal teem👍❤
@laxmanayer6054
@laxmanayer6054 Жыл бұрын
❤❤❤Nice lo aaj derai din paxi eti derai kalakarko geet eekai choti sunaa paiyo❤❤❤
@rupalamichhane9387
@rupalamichhane9387 Жыл бұрын
सबैको प्रस्तुति राम्रो छ अजै अस्मिता डल्लाकाेटि र सुमन परियार पनि हुनुभाको भय सुनमा सुगन्ध छाउने थियो ।
@sujatasingh965
@sujatasingh965 Жыл бұрын
उम के मैले पनि यहि सोचिरहेकि
@ThumprakashBudha-z7g
@ThumprakashBudha-z7g Жыл бұрын
❤❤
@sitapulamimagar1359
@sitapulamimagar1359 Жыл бұрын
all singer and the member of e Nepal rodhi ghar performed very well😍HAMRO DHADING RAMRO DHADING🤩
@coolvlogger788
@coolvlogger788 Жыл бұрын
Dohari ko Raja 👑 sagar 👑 ho iam biggest fan Sagar bro 🥰🥰🥰🥰🥰😘😘😘😘❤️❤️❤️👑👑👑👑👑
@devalemagar6074
@devalemagar6074 Жыл бұрын
नमस्कार 🙏 म कलाकार देवराज आले मगर , त्रिपुरा सुन्दरी माईको आँगनमा खिचेको हाम्रो हाम्रो यो पहिलो भाग हेरेर कस्तो लाग्यो कमेन्ट र सियर गरिदिनु होला ! तपाईं हामी सबैलाई त्रिपुरा सुन्दरी माईले रक्षा गरुन ❤️❤️❤️ जय त्रिपुरा सुन्दरी माई ❤🙏❤️
@Arjunofficalchannel
@Arjunofficalchannel Жыл бұрын
गित गाउन मात्रा हैन पैसा कमाउन मात्रा है आफ्नो धर्म संस्कृति संस्कार जोगाउनु पनि हाम्रो कर्तव्य हो त्यसैले enepal rodhi घरले जे गरेको छ राम्रो गरेको छ जय होस हामी सबैको
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जोरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई असाध्यै रमाइलो लागो ❤❤❤❤❤❤
@LaxmiKhatri-q1l
@LaxmiKhatri-q1l Жыл бұрын
Sagar dai best best ❤
@Lila-magar.108
@Lila-magar.108 10 ай бұрын
भगवाति माइ ले सबैलाइ रक्क्षा गरुन❤❤❤
@Chitrasarita
@Chitrasarita Жыл бұрын
सागर को गित चाहिँ हो के ilove you
@pagalbabuganesh2445
@pagalbabuganesh2445 Жыл бұрын
Sagar ❤Sima best couple❤️❤️❤️
@BhimiBhandari-zp9sx
@BhimiBhandari-zp9sx Жыл бұрын
@BhimiBhandari-zp9sx
@BhimiBhandari-zp9sx Жыл бұрын
Zn no🎉 21:40 21:40 21:40 21:40
@BhimiBhandari-zp9sx
@BhimiBhandari-zp9sx Жыл бұрын
21:44 21:45
@prakashgorkhe847
@prakashgorkhe847 Жыл бұрын
❤jaya git jaya sangit ❤ congratulations jumbo team and Enepal rodhi pariwar ❤
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
सुमन परियार । नबराज काप्री । अस्मिता डल्लाकोटि छुटन नहुने कलाकार हरु छुट्टाउनुभयो दुख मन लाको छ😭
@MANOJOFFICIAL12
@MANOJOFFICIAL12 Жыл бұрын
मनोज मानेउ र पिर ,,,यो लक्ष्मी जन्मेको गाउतिर मिथो शब्द लक्ष्मी अनि सम्पुर्ण रोधिघर परिवार को
@gitaacharya9764
@gitaacharya9764 Жыл бұрын
रेजिना परियार नवराज काप्री अस्मिता डल्लाकोटी सुमन परियार लाई मिस गरियो ।
@JivanKhanal-ow4js
@JivanKhanal-ow4js Жыл бұрын
जय त्रिपुरा सुन्दरी माई सुमन परियार अनि अस्मिता छुटेको हो बाल्कुमार दाई❤
@ishworkadal4752
@ishworkadal4752 Жыл бұрын
I love my salyankot.❤ miss u all.साथै यिनेपाल रोदि घर
@ssharmasabin7309
@ssharmasabin7309 Жыл бұрын
Dhadinge hiro Sagar bro....tesai ramailo 🎉🎉🎉🎉
@rajkumarrana4689
@rajkumarrana4689 Жыл бұрын
अस्मिता डल्लाकोटि भैदियको भय अझै रमाइलो हन्थो होला।
@bhagawatidhungana8577
@bhagawatidhungana8577 Жыл бұрын
हाम्रो धादिङ राम्रो धादिङ । नामै काफी छ
@BalKumarShrestha
@BalKumarShrestha Жыл бұрын
❤ नमस्कार म बाल कुमार श्रेष्ठ आजको बसाइ बिसेस छ नछुटाउनु होला है ।❤❤❤
@DhurbaBhujel-qy3lg
@DhurbaBhujel-qy3lg Жыл бұрын
सर्ब प्रथ सम्पुर्ण मा न म नमस्कार सारै रमाइ लो माई देबिले सबै को रछ्या गरून् सबै लोक पार खि गायिका गायक ज्यु धन्यवाद टीका सिस लाई पनि देख्न पाईयो खुसी लाम्च
@Sanovolag
@Sanovolag Жыл бұрын
कलाकार हरुलाइ मलेखु काटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो धादिङ सल्यानकोट लेखेर दिनु पर्थ्यो बिगारेको बिगारै छ्न।
@lilanathpagenilila
@lilanathpagenilila Жыл бұрын
त्रीपुरासुन्दरी माताले हामी सबैको कल्याण गरुन् ❤🎉🎉
@raviadhikari3151
@raviadhikari3151 Жыл бұрын
हाम्रो धादिङ राम्रो नमन सम्पुर्ण कलाकार मित्रहरुमा ।
@RatanSingh-b8e
@RatanSingh-b8e Жыл бұрын
Sagar dhai king❤❤❤❤
@shreeram90743
@shreeram90743 Жыл бұрын
अति रमाइलो दोहोरी को प्रतीक्षामा छु।👉️🙏🙏🙏
@shambhuchhinal5886
@shambhuchhinal5886 Жыл бұрын
Sagar dai ko big fan but suman dai ra asmita didi vayako vaya jn babaal unyaa rayaxa dhori❤❤❤
@manjusubedi5579
@manjusubedi5579 Жыл бұрын
धेरै रमाइलो छ दोहोरी धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई ❤
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Aaha Kati ramro dohori hajur haru ko safaltako suvakamana ❤️❤️❤️👌👌👌
@arjunbhujel301
@arjunbhujel301 Жыл бұрын
आहा कति सुन्दर अनि धेरै रमाइलो जति हेरेपनि जति सुने पनि धित नमर्ने उत्कृष्ट प्रश्तुति
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
जय हाेस त्रिपुरे माईकाे मन्दिर मा सबै ले साेचेकाे पुग्ने छ ♥️♥️🌹💔
@yamtamang3031
@yamtamang3031 Жыл бұрын
हाम्रो धादिङ्ग राम्रो धादिङ्ग त्रिपुरा सुन्दरि माइ ले सबै को रक्षा गरुन 🙏🙏🙏❤❤❤💞💞💞
@bhaktashakyakalapremimedia3757
@bhaktashakyakalapremimedia3757 Жыл бұрын
beautiful couple ❤️❤️ Sagar ❣️sima भन्न मिल्छ??
@NalindraPanta
@NalindraPanta Жыл бұрын
सुमन जि र भाले जि नभयपछित खल्लो लाग्दो रहेछ
@Small_Heaven
@Small_Heaven Жыл бұрын
सारै राम्रो दोहोरी धादिङ सल्याकोट🇳🇵♥️
@coolvlogger788
@coolvlogger788 Жыл бұрын
Iam big fan Sagar bro is always king 👑👑👑👑👑👑
@dipakJoshi-fm4ui
@dipakJoshi-fm4ui Жыл бұрын
Ramro ani ramailo dohori ❤❤❤❤
@rajendratimalsina6742
@rajendratimalsina6742 Жыл бұрын
माइ भगवतिले सबैको कल्याण गरुन
@roshanmagar5755
@roshanmagar5755 Жыл бұрын
ई नेपाल परिवार र सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्याबाद
@sanumagar-d8j
@sanumagar-d8j Жыл бұрын
Hamro Dhading ramro dhading tesai mathi mero janma thalo salyankot ❤ tripurasundari vagwati mai le sabai ko Kalyan garun 🙏🙏🙏
@Sirjandai
@Sirjandai Жыл бұрын
अझै धादिङे भाले र अस्मिता भाको भए सुन मा सुगन्ध हुन्थ्यो❤❤
@LaxmiTimalsina-y3y
@LaxmiTimalsina-y3y Жыл бұрын
धेरै नै राम्रो लोकदोहोरि सम्पुर्णमा हार्दिक बधाई!हाम्रो धादिङ राम्रो धादिङ ❤
@SudipShrestha-s7u
@SudipShrestha-s7u Жыл бұрын
जय त्रिपुरा सुन्दरी माई 🙏🙏❤️
@KopilaMagar-y9f
@KopilaMagar-y9f Жыл бұрын
दर्शन सुन्दरि माई 🙏🙏हाम्रो धादिङ राम्रो धादिङ
@ranjankunwar8060
@ranjankunwar8060 Жыл бұрын
Hamro dhading ramro dhading mero janmasthan ma karykaram huda khushi lagyo jay tripura sundari mai
@geetapariyar5167
@geetapariyar5167 Жыл бұрын
Yekdam ramailo vayeko roixa khusi lagyo hamro dhading ramro dhading ❤❤❤❤❤
@santoshineupane9517
@santoshineupane9517 Жыл бұрын
प्यारी अस्मिता छुटेको भएर अलि खल्लो लाग्यो ❤❤
@BhimiBhandari-zp9sx
@BhimiBhandari-zp9sx Жыл бұрын
🎉 19:19
@rktmg9779
@rktmg9779 Жыл бұрын
दोहोरी दामी र संचालक को बोल्ने शैली जन दामी
@narayanpradhan9483
@narayanpradhan9483 Жыл бұрын
Wowo thank you so much enepal dhori lai
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
I Sent a Subscriber to Disneyland
0:27
MrBeast
Рет қаралды 104 МЛН