Рет қаралды 15,700
नेपाल काठमाडौँ फर्पिङमा अवस्थित गुरु पद्म सम्भव बुद्धले अदिष्ठित पवित्र स्थल आसुर गुफाको नजिकमा रहेको ञिङमा पाल्युल उर्गेन दोर्जी क्षोलिङ गुम्बाका प्रमुख गुरुहिस ईमिनेन्स खेन्पो साङ्गे रङज्युङ रिन्पोछे ज्यु द्वारा त्रिरत्ना र बोधिचित्ताको भरेमा दिनु भएको अमृत वाणी सुन्नु होस। #peace #rinpoche #budhism #monastery #nepal #khensr