नमस्कार तपाई हरुले केशरी पार्ट १ लाइ अत्यधिक मन पराइदिनु भयकोले आज फेरी पार्ट २ पनि उनै लोकप्रिय कलाकार हरु अस्मिता डल्लाकोटी शक्ति कुमार गोदार र सबिना बुढा मगरको याकदमै रमाइलो बिषय बस्तुमा लियर आयका छौ यो विषय बस्तु सुनेर भरपुर हास्नु होला धन्यबाद।
@KeshavMobile-rl9sk7 ай бұрын
❤
@SheleshHangal-cb5wv7 ай бұрын
Nb
@khadkabhaikaji91727 ай бұрын
जहाँ मुसि त्यहा आगो नै हुन्छ र दोहोरी सबै दर्शक हुन्छ खुसी ❤❤❤ बबाल हैट
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@binodbhatta249220 күн бұрын
अस्मिताको सबै भन्दा बलियो पक्ष भनेको लगाउने पहिरन अति नै सम्यमित र भद्र व्यवहार ।अनि गहकिला शब्द 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@kamalasaud58537 ай бұрын
अब 3 ल्याउनु पर्छ धेरै राम्रो दोहोरी ❤❤❤
@ManjuBohara-s5oАй бұрын
भाग 3 पनि हुनु पर्छ जति हेरेपनि धित नमर्ने लोकदोहोरी ❤❤❤
@rameshgirirolpa49787 ай бұрын
अस्मिता पनि दोहोरी कि रानी टुक्का कि खानी मा पर्छिन ❤❤ बिशेष सक्ति सर लाई सम्मान छ महान बुडो पाएउ अस्मिता ❤❤❤
@puskalsharma2937 ай бұрын
कसम यार यति हासिना मा याे दाेहाेरी हेरेर दामी छ भाग 100 सम्मा हेर्ने मन छ 👌👌👌❤️♥️💯🇳🇵🌹😁😁😁
नमस्कार❤ तपाइहरुको माया सधै जस्तै पाउने आशा सहित अर्को रमाइलो दोहोरी आइसकेको छ प्रतिकृया पाउ है ❤ म चाइना तिर छु सबैलाइ सम्झिएको छु है
@Parajulibimala7 ай бұрын
छिटो भन्दा छिटो भाग 3 चाईयो 🙏🙏❤️❤️❤️
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@Shaktibasnet477 ай бұрын
❤❤सफलताको अग्रिम शुभकामना छ हजुर को दोहोरी धेरै धेरै मन पर्छ ❤❤❤❤
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@tolakantbhandari88147 ай бұрын
गितको टुक्का तिनै जनाको नै जोड्दार छ । शक्ति कि कान्छी बुढिको स्वर सारै राम्रो लाग्यो ।
@hirathapa49666 ай бұрын
मन पर्ने जोडीको सुन्दर दोहोरी सफलताले शिखर चुमोस शुभकामना 🎉
@TrisanaMusicOfficial6 ай бұрын
Thank you so much for your compliment
@अम्बिकाभट्टराई7 ай бұрын
अब भाग 3 है त धेरै रमाइलो भयो
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@sabitapoudel18617 ай бұрын
सारै रमाइलो दाेहाेरी❤❤❤❤❤
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@ttss60377 ай бұрын
अाहा क्या खत्रा दाेहाेरी मज्जा अायाे मुसी सानी भए पनि दाेहाेरीमा झटाराे त मजाले हान्नी हाे क्या साथै शक्ति र सबिनाकाे पनि उस्तै थियो अब भाग तिनको पर्खालमा ,
@TrisanaMusicOfficial7 ай бұрын
Thank you so much for your compliment
@kiranbahadur56617 ай бұрын
बिषय बस्तुको हिसाबले पनि राम्रो छ दोहोरी ! भाग ३ मा राजु परियार , अस्मिता ,सबिना र शक्ति ( लालुमै भाकामा ) द्वारा चाहियो !
@saritagautam67027 ай бұрын
ekdhamai ramro xa ma chai asmita dallakoti ko fan hai❤❤❤
@netrapokhrel20147 ай бұрын
Asmita baini laai yesto sabda kaha bata auxa tesai hoina dohori queen vaneko dami xa la