Рет қаралды 33,096
चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा आएको पहिरोका कारण दुई ओटा बस त्रिशूली नदीमा बगेर बेपत्ता भएको घटनामा बाँचेका तीन जना नारायणगढस्थित अस्पताल पुगेका छन्।
अस्पतालमा पुगेकाहरूमध्ये एक यात्रुसँग कुरा गरेर बनाइएको यो भिडिओ हेर्नुहोस्।
भिडिओ : ईश्वर जोशी
सम्पादन : कमल परियार
#BBCNepali #Trishuli #Chitwan