बिजया दशमि को सम्पूर्ण नेपाली दर्शक श्रोताहरुमा हार्दिक मंगलमय शुभकामना सहित नेपाली चलचित्र "छिरिङ " हेरेर मनोरञ्जन लिनुहोला । Hit Like, Comment & Share ...❤️❤️❤️
@dhanbahadurbohara14 жыл бұрын
Hjr harulai pani suvakamana x
@pradippant34884 жыл бұрын
Thank you very much
@skyoutube81904 жыл бұрын
Buddha subba all family Lai pani Vijaya dasamiko suvakama
@esport38234 жыл бұрын
Thanks for movie
@sushantlama35854 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏
@यसकुमारनियोगी3 жыл бұрын
यस कुमार दाजु को movies सबै हेर्न जति यता हाजिर हुम्म् राम्रो छ
@sudarshanpdleduchannel95064 жыл бұрын
छिरिङ फिल्म राम्रो छ।मैले छिरिङ फिल्म हेरि सकेको छु।यास कुमारको सबै फिल्म र गीत मन पराउने जति यता।छिरिङ फिल्म पहिलेनै BM HD TV मा हेर्नू भएको जति यता।लभ यु छिरिङ।
@69diana9004 жыл бұрын
Ghar pariwar aama buwa sanga herda k hunxa kasto naramro sin chha ki nai
@Viralvideonewsp4 жыл бұрын
@@69diana900 छैन परिवार सङ्ग हेर्न मिल्छ कुनै सङ्का नै छैn😍😍
@chungdalasherpa80784 жыл бұрын
Yes dada is best ever
@MusicLover-lf4jgАй бұрын
2025 😁कोको हुनु हुन्छ ❤️
@keshabpakhrin28284 жыл бұрын
धेरै समयको पर्खाइ पश्चात् नेपाली चलचित्र छिरिङ हेर्ने मौका पाय अति खुशी छु।
@peacehappiness67344 жыл бұрын
फिल्म एकदमै राम्रो छ, यसमा यश जि ले जातिय मिलापलाई देखाउन खाेजिएकाे कुरा १००% सान्दर्भिक छ । मलाई यसमा कलाकारले गरेकाे अभिनय एकदमै व्यवहारीक लाग्याे । फिल्म खिचाईकाे स्तर पनि राम्रो छ । यसमा अझै यश कुमार जि आफ्नाे राेलमा अलिकति जाेकिङ्ग मुडलाई पनि समावेश गर्नु भएकाे भए अझै राम्रो देखिन्थ्याे । यसमा दिमाग अपरेशनकाे बारेमा सिनलाई पनि समावेश गरेकाे भए अझै राम्रो देखिन्थ्याे । धन्यवाद 🙏🙏🌺🌺
@chhayanepali51744 жыл бұрын
यस्तो कथा भएको फीलीम साउतमा मातर हेर्न पाइन्छ अब नेपाली मुभि हेन्न पाईयो खुसी लाग्यो I miss you yeas kumar dai badhai xa hami sabailai
@jeeteshthapa74744 жыл бұрын
cha ni Ram Charan ko movie Yevadu(2014) bata inspired ho. Yevadu chaine hollywood ko movie Face/Off bata inspired ho .Kollywood ko chaine haawa khaako cha kina vane human parts ma brain transplant hudaina...lol
@magarsahadev18664 жыл бұрын
Comments padanu pardain muvi ramro X 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakshow48954 жыл бұрын
धेरै दिन पछी मनैछुने नेपाली मोबि हेरियोnumber 1 super
@tikatamang27124 жыл бұрын
Supap chhiring muvie very nic
@pasanglama30394 жыл бұрын
Nice video 💘💘💘💘💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💙💙💙💙💙💙💙💙💙💙❣❣❣❣❣❣❣❣❣❣
@JSjasu4 жыл бұрын
हलमा फलम भयो युटुबमा हिट बनाउनु पर्छ
@kharkasingh84294 жыл бұрын
यश कुमार दाइको फ्यान भरी एता हाजिर हुनु ल
@rajanlawatilimboo61614 жыл бұрын
यश कुमार को सबै फिल्म मलाई अति नै मन पर्छ👌👌🙏🙏🙏।
@rosemallathakuree30294 жыл бұрын
यश कुमार दाइ को फ्यान कोको हुनुहुन्छ🖐️🖐️🖐️🖐️
@sunilfago46324 жыл бұрын
धेरै पछि हेर्न पाईयो छिरिङ
@biyonkarai75614 жыл бұрын
Nima bro fans ho ma ta
@pradipromansi4 жыл бұрын
Ma ni xu
@pratiksharai32144 жыл бұрын
Ma pani ho
@sharmiladesar13394 жыл бұрын
Ma ni chu
@susantmagar54314 жыл бұрын
यो फिल्मले छक्का पन्जालाई जितेरै छाद्छ।जे होस दामी बनाए छ।फिल्म चै।
@रंजिताकुमारीबिश्वकर्मा4 жыл бұрын
आहा कति राम्रो फिल्म विजय दशमीको हार्दिक मंगलमय शुभकामना छ सम्पूर्ण छिरिङ्ग हेरेर बस्नु हुने साथी हरुमा
@giriniecmoveraj56874 жыл бұрын
मैले नि मज्जाले दिए ल !! दसैंको शुभकामना !!!
@रंजिताकुमारीबिश्वकर्मा4 жыл бұрын
@@giriniecmoveraj5687 लु हजुर लाई पनि बडा दशैं को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🏻🙏🏻😀😀
@giriniecmoveraj56874 жыл бұрын
@@रंजिताकुमारीबिश्वकर्मा सेम 2 यु 2
@giriniecmoveraj56874 жыл бұрын
फिल्म मन पर्यो साथी अरु नयाँ नयाँ फिल्म आएमा खबर गर्नु होला ल ,,साथी ,,,
@yamlama80024 жыл бұрын
wow! मैले सोचिरहेको थियो नेपालमा यस्तो राम्रो फिल्म कहिले बनाउने होला भनेर बल्ल हेर्न पाए एस दाइ लाई धेरै धेरै धन्यवाद
@narayanpokhrel46269 ай бұрын
Ma ta balla aaja herdai chhu hai hajur yo film 2080/1/17 gate bechara ma tara Yash ji ko movi ko tw ma big fan wow
@thapamanbahadur62624 жыл бұрын
नेपाली जन्ताले न नेता चिन्न सक्यो न राम्रो फिलिम छक्का पन्जा सुपरिह्त रे यति राम्रो फिलिम नचिनेर thks budha suba dijital
@biswasrai73474 жыл бұрын
sahi ho
@thapamanbahadur62624 жыл бұрын
@Arunlama Lamaarunम हिरो तिमी हिरोनि
@basantkunwar20284 жыл бұрын
नेपाली जन्ता ले काहा हेर्छन यस्तो राम्रो मुवि छक्क पन्जा जस्तो फिल्म हेर्छन राम्रो मुवि त जहिले फ्लप हुन्छ नेपाल मा
@mazzlama14224 жыл бұрын
Sahi ho.. beautiful movie
@sazahshrestha83464 жыл бұрын
होनि नेता तेस्तै चुन्छन अनि ऐलेको युटुबमा भिडियो तेस्तै हिट बनाउछन कुनै गतिलो हुदैन तेस्तै फिल्म हेर्यो दिपक दिपाको छक्कापन्जा हिट बनाउछन 😂😂😂😂😂
@rabindra69454 жыл бұрын
असाध्यै मन परेको चलचित्र हो यो । तेस्रो पटक हेर्दै छु ।
@devlama40694 жыл бұрын
अत्यन्तै उतकृस्ट लाग्यो र रहेछ चलचित्र ! तर दुख को कुरा कथा वस्तु खै किन हो यति राम्रो हुदा पनि हावा तालमा आएका चलचित्र मा मात्र ध्यान दिन्छन र चर्चामा आउछन !
@Gyalsu3 жыл бұрын
eh35jbsdj
@Gyalsu3 жыл бұрын
7iii
@Gyalsu3 жыл бұрын
mero free fire aaid 12553
@TheRokey00714 жыл бұрын
धेरै धेरै धन्यवाद यशकुमारजी लाई दशै को मौकामा यस्तो राम्रो चलचित्र यु ट्युबमा राखिदिनु भएको मा। 🙏🇳🇵
@sumantamang19844 жыл бұрын
Movie धेरै राम्रो छ । यश सरलाइ धेरै धेरै धन्यवाद सरको फेरि फेरि हजुरको movie herna mana chha
@atignassth542 жыл бұрын
एकदमै राम्रो फिल्म😍 उत्तिकै राम्रो अभिनय 🥰 अनि तेत्तिकै राम्रो गीत ❤❤ Yash Kumar always my fav singer 😍
@rayanrai76334 жыл бұрын
what a movie? FIRST TIME WATCHING THIS KIND OF NEPALI MOVIE ..HATS OF YASH ,NIMA AND KAMANA AND ALL THE ARTISTS...THIS MOVIE DESERVED BLOCKBUSTER
@mb.tarami4 жыл бұрын
फिलिम हेर्न भन्दा पहिला कमेन्ट हेर्ने र पढ्ने म मात्रै होकि अरु नि छन 😂😂👌👌👌
@rajipraut28424 жыл бұрын
Ma pani xu
@mariagoretti91794 жыл бұрын
😂😂😂
@suryakharel46644 жыл бұрын
M pani ho hai
@jackjhonson30244 жыл бұрын
tero aama ko puti
@mariagoretti91794 жыл бұрын
@@jackjhonson3024 aafnu aama ko bhannu ni.. Kina arkako aama ko bhaneko.. Ghin lagdo, ris uthdo rahecha
@chhabijangsunarofficelchan26024 жыл бұрын
हामीले सुपर बनाउनु पर्छ सबैले यश दादा अनि रुम्बा लामा दादा बधाई तथा शुभकामना आहा हिरोई कस्तो सामान्य हाम्रो गाउँ घर को परिवेश हुर्केको आहा
@jyotibk34344 жыл бұрын
फिल्म हेर्दै कमेन्ट हेर्ने जति हाजिर हुम् यता 👇👇👇👌👌👌
@anitatamang63284 жыл бұрын
🖐️🖐️🖐️
@smjhanarai26634 жыл бұрын
✋✋✋
@munashrestha67454 жыл бұрын
@@smjhanarai2663 🖐️🖐️🖐️🖐️🖐️
@neelamthapa44324 жыл бұрын
Wow
@seetaxetry49104 жыл бұрын
✋✋✋
@sofeeykanxi58474 жыл бұрын
नेपाली पन ले भरीएको फिल्म 👍 Wow 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@gopintamang2414 жыл бұрын
निमा रुम्बा र यश कुमार फ्यान यता।
@rahimmiya2594 жыл бұрын
शुद्ध नेपाली पन भएको फिल्म। फिल्म हेर्नू को मुख्य कारण चाहिँ " तिम्ले त माया मा ज्यानै लिन्छौ रे" भन्ने गित, हेरुम अब सायद पक्कै पनि राम्रो हुनु पर्छ film😍😍
@romanreingswweaewfan20804 жыл бұрын
सम्पुर्ण टिमलाई धैरे धैरे शुभकामना छ नेपाली चलचित्र , छिरिग्ङ , फिल्म राम्रो लाग्यो
@chhabijangsunarofficelchan26024 жыл бұрын
यति राम्रो फिलिम किन सुपर भएन भनेर धेरै दुःख लागेको छ। तर हामीले
@samirmagar65024 жыл бұрын
छटपटी2 के सारो छटपटी कती बेला कसरी छीरीड• आएको फेरी भनेर यस्तै हुन पर्छ फील्म छटपटी , लवस्टोरी m soo speechless yash kumar da arko film ko waiting ma ......
@Samrattailordhading4 жыл бұрын
के तपाहि पनि माेवाईल बाटै facebook gmail काे password हेर्न चाहनु हुन्छ आउनुस मेरो 5kgamer &teknologi channel लाई माया र support गरिदिनुस
@sbyabc31784 жыл бұрын
आज छुट्टीको दिन मनले सोचेकै फिल्म आएछ मज्जाले फलामको बेडमा सुतेर हेरिन्छ । यश कुमार दाजुको अभिनय मन पर्ने दर्सक यात है । साथै आउदै गरेको बिजय दशमीको शुभकामना । मुरि मुरि धन्यवाद बुढा सुभ प्र लि मिडियालाई ।
@rameshtamang99064 жыл бұрын
Derai ramro lageu yo move feri pni yastae yastae ramro story bhako move herna pau nima rumba daju ra yes daju ko yo move hami le feri arko story ma herna pau hami sabai nepali haru le hamro nepal film industry lai yasari nai maya gardae janu parcha m lai yo film derai banda derai ramro lageu tq so much feri feri yastae film banaunu hola hai..
@SameerSingh-dt2uw4 жыл бұрын
फिल्म हेरि न सक्दै लाईक ठाेक्ने म मात्रै हो कि अरु कोई नि छ ?👍️❤️
@shreesaru22854 жыл бұрын
Ma xu
@chhabijangsunarofficelchan26024 жыл бұрын
सम्पूर्ण नेपाली भाषी तथा देशविदेशमा रहनु हुने नेपाली लाई आउँदै गरेको वडा दशैं को मंगलमय शुभकामना सम्पूर्ण नेपालीलाई ।।खुशी रहु खुशी बनाऊ
@astamankalikote48894 жыл бұрын
मै मात्रै होकि अरु पनि हुनुहुन्छ फिल्म हेर्नू भन्दा अगाडि कमेन्ट पड्नु हुने हाजिर गरुम त।😍✋
@omicabasnet70874 жыл бұрын
MA pani chu watching form Thailand
@mahimastha67174 жыл бұрын
Moh pani xu hai sathi ho
@mrmangervlogs38334 жыл бұрын
Even me
@shreepalisubas53754 жыл бұрын
Ma pani
@soyachaudhary91244 жыл бұрын
8
@brightnepal.b4 жыл бұрын
फिल्म साच्ची राम्रो छ यो स्तरको फिल्म नेपालमा बन्नु भनेको धेरै राम्रो हो कथा अनी यसकुमार g तपाईंको निर्देशन गजब आगामी दिनमा यस्तै फिल्मको प्रतीक्षा गर्ने छौ तपाईंलाई कस्ताे लाग्यो खै ❤️♥️♥️
@karmasherpa.224 жыл бұрын
Nima Rumba fans likes here. ....yash Kumar nice 👍
@angbomadan4394 жыл бұрын
फ्लिम राम्रो लाग्यो केही फरक देखियो केही भिन्न कथा बस्तु रामै छ । ✌️❤️ सफलताको सुभकामना ।।✌️❤️🙏🙏🇳🇵🇳🇵
सायद यो movice धेरै राम्रो छ जस्तो छ मलाई त नेपाली movice धेरै मन पर्छ i like nepali movice
@pubgmobilekanda43834 жыл бұрын
5 i7k
@punrudra24964 жыл бұрын
movie lekhna pani audaina
@bkramesh15324 жыл бұрын
@@punrudra2496 🤣🤣🤣
@babinpradhan4271 Жыл бұрын
अति सुन्दर र मार्रमिक शब्द अन्त्यमा र दृष्य पनि अति सुन्दर र एक सफल डक्टरको प्रयोग देखाउन खोजिएको छ धेरै राम्रो कथा र ज्ञान बर्दक चलचित्र
@milankarkiidoli39264 жыл бұрын
कति खुसी लाग्यो कति पछि को पर्खाइमा आज बल्ल हेर्न पाए छिरिङ फिलिम ❤️❤️
@lordofall55764 жыл бұрын
Hora
@milankarkiidoli39264 жыл бұрын
Honi move pani sarai ramro lagyo
@alltoolsinone32143 жыл бұрын
आजकाल lockdown मा yash kumar दाजुका movies र गीतहरू सुनिरहेको छु । You are great yash दादा
@jenniferrai64632 жыл бұрын
सारै राम्रो फ्लिम लाग्यो मलाई त....🙏🙏🙏 एक पल्ट हेर्नै पर्ने चलचित्र हो....!
@simamoktan71744 жыл бұрын
अत्यन्तै मार्मिक फिल्म अनि बौद्ध धर्मभित्रको सस्कार झल्काइएको अति नै राम्रो लाग्यो छिरिङ फिल्म।🙏🙏🙏🙏
@Samrattailordhading4 жыл бұрын
के तपाहि पनि माेवाईल बाटै facebook gmail काे password हेर्न चाहनु हुन्छ आउनुस मेरो 5kgamer &teknologi channel लाई माया र support गरिदिनुस
@basantkunwar20284 жыл бұрын
Yash Kumar.मेरो बेस्ट सिङ्गर नेपाली हिरो ,😍😋😍अरु चाइ झार पात मेरो लागि...Yash Kumar best
@surajpasa1904 жыл бұрын
कस्तो राम्रो कथा अनुसार को फिल्म धेरै राम्रो लाग्यो र धेरै राम्रो रहेछ।
@khimgotameofficial93574 жыл бұрын
कहानि बुझेर हेर्ने हो भने फिल्म अती राम्रो छ। यश कुमार मन पर्ने हिरो अनि निर्देशक पनि
@10ksubscribewithoutvideoch964 жыл бұрын
Dear Strangers who ever is reading this: may you mother live more than 1000 years❤️❤️👈️
@devkwt401 Жыл бұрын
Yash kumar is One of the best.for everything ...
@basantkunwar20284 жыл бұрын
हे नेपाली जन्ता तिमी हरु लाई त के भन्नू अब नेपाल मा राम्रो नेता र राम्रो मुवि कहिलै न चल्ने भयो मनै छोयो मुवि ले हैट😍😋😍love you.यश.boss
@RameshRamesh-yn9kt4 жыл бұрын
यो हो नि त फिलिम भनेको सारै मन पर्यो
@birbishowkarma55793 жыл бұрын
कति राम्रो छ हाम्रो नेपाली फिलिम यो प्रदेशमा भिलिम हेरन पनि ताईम मिल्दैन कामले गरदा आज यो फिलिम हेरदा आखा नै रसायो राम्रो छ समाजमा घतेको घतना समेत्नु भएको रहिछ।
@mdjobayer71454 жыл бұрын
I am a bangladeshi🇧🇩 boy i watch lots of nepali movies just only learn nepali language i have many nepali friends in a free fire game so i watch them to talk in nepali 🇧🇩
@bhumikakhatri65544 жыл бұрын
Wowwww nice i want learn bangladeshi language add me plzz my fb id Bhumika regmi...
@mdjobayer71454 жыл бұрын
@@bhumikakhatri6554 Ha ha ha but I will know how to identify your ID. There are many IDs with this name.
@sushmalama58794 жыл бұрын
Watch the movie which gives subtitle
@malatineupane49604 жыл бұрын
Aami tomak sikhabo
@mdjobayer71454 жыл бұрын
@@sushmalama5879 Nothing Just watch our reply
@yambk65943 жыл бұрын
हामाे नेपाली काे समाज रहन सहन कथा बेथा पीडा आँसु हासु सत्य घटना जस्तो फिलिम बनेकाे रहेछ 👍️👍️💝💝💄💄💋💋⛑️⛑️⛑️Thank you शुभकामना यस कुमार जि मनि आज बाट ठुलाे फेन भय i miss छिरिङ movie
Heart touching movie.. ❤️ ❤️ ❤️ समाजको ऐथार्त चित्रण समेटिएको अति उत्क्रीट चलचित्र।।। चलचित्र होस् त यस्तो सामाजिक सुरक्षा र ऐकत।।सन्देश मुलक।।।
@shushilpairyar74393 жыл бұрын
मनै छोयो बपाल मोबि यश कुमार दाईको फ्यान भए आजबाट
@laxmikarki25964 жыл бұрын
Though it is 1st movie of actress kamana bhujel ....acting is natural👌 💕💕😍😘lots of love sis❣️❣️
@gsg49334 жыл бұрын
वाओ क्या राम्रो फिल्म अति राम्रो यो फिल्मको धेरै पहिला देखि पर्खाईमा थिए आज हेर्न पाए सोछे भन्दा राम्रो लाग्यो हुनत एस कुमार को फिल्म कुन चै पो नराम्रो छर तरपनी top 1चै यो हो अति राम्रो
@anjunepali69 Жыл бұрын
आफ्नो भेषभुषा ,रहनसहन समेटिएको Movieरहेछ अत्यन्तै राम्रो लाग्यो ।हार्दिक बधाई सबै टिमलाई आगामि दिनहरू मा पनि यस्तै भेषभुषा ,मौलिकता, सभ्य झल्किएका flim हरु हेर्न पाइयोस् शुभकामना🎉❤🙏🙏
@Bedkmagar4 жыл бұрын
धेरै पछि नेपाली आर्गनिक फिल्म हेर्न पाईयो फिल्म राम्रो छ!
@Samrattailordhading4 жыл бұрын
के तपाहि पनि माेवाईल बाटै facebook gmail काे password हेर्न चाहनु हुन्छ आउनुस मेरो 5kgamer &teknologi channel लाई माया र support गरिदिनुस
@chhabijangsunarofficelchan26024 жыл бұрын
आहा एकदम एकदम धेरै पर्खाइ पछि बल्ल हेर्न पाइयो छिरिङ फिलिम ।।आउनुस् हेर्न लाई सबै एकदम मन पर्यो मलाई ।।
@MunaDhakal-xj8ps8 ай бұрын
यश कुमार दादाकाे फेन जति यता हाजिर हुनुहाेस साथिहरू❤❤
@virusahastrabuddhi36654 жыл бұрын
All actors acting is so real iam so proud of becouse iam Nepalese we have so talanted actor's and pure Nepalese story's 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ishanranamager31304 жыл бұрын
Is dhai helicopter secnce real cha Hi
@virusahastrabuddhi36654 жыл бұрын
@@ishanranamager3130 bhai kuro helicopter ko haina kuro ke ho bhaney pareteyk actors ko acting utkristh ra comedy Pani xha ra sathai gunda naikey haru ko acting Pani ramro xha ho ra kala sanskriti sambandhit Pani xha mailey no. Dinu parda 10/9 dinxu 1 kina kateyko bhanda duandh chai aali milena hou eslai Pani story mutabik natural halnu parney thiyo Tara 90s ko movie type ko duandh lagyo hou Anytha movie acting story locations ramro lagyo hou 👍
@amarsinghas96724 жыл бұрын
मलाई चाहि फिल्मको suspense मन पर्यो । किन भने यस्तो suspense हरु indian south movie बाट मात्र हेर्न पाइन्थ्यो । Movie को suspense मन परौनेले like गरम है ।
@sangamthing4 жыл бұрын
Yevadu 2ma hereko thyeuni😅
@amarsinghas96724 жыл бұрын
यसमा काल्पनिक कथा copy गरेको छैन । scientific र medically कुरा हालेको हो , यो हुने कुरा नै हो । यो copy गरे पनि copy हुदैन । यो नेपाली विषयवस्तुमा नै बनेको छ । राम्रो छ backround music पनि अरु film हेरि राम्रो छ ।
@sunshineonmymind12534 жыл бұрын
Wow.Nepali film jagatkai aile samma Kai sundar Katha bastu bokeko Ra atyantai utkristha film❣️❣️❣️film maker team lai salaam xa salaam xa🙏🙏🙏🙏🙏🙏🙏
@nirmalathapa55204 жыл бұрын
एकदमै मन छोयो यो फिल्म ले।निमा रुम्बा जी गायन बिधाको को त राजा नै हुनुहुन्छ अभिनय पनि एकदमै राम्रो लाग्यो।
@loveromance54124 жыл бұрын
Nima Rumba ❤️❤️ after “Kagbeni” Movie And waiting New Movie
@shantosholixetry21124 жыл бұрын
दामी फिल्म सेकेन्ड को xiring बिराज भट्ट भय अरु आनन्द आउथ्यो।।
@sapanbasnet62724 жыл бұрын
कमेन्ट हेर्नै पर्दैन फिल्म एकदम राम्रो छ अनि फिल्म १० मिनेटबाट सुरु हुन्छ
@Samrattailordhading4 жыл бұрын
के तपाहि पनि माेवाईल बाटै facebook gmail काे password हेर्न चाहनु हुन्छ आउनुस मेरो 5kgamer &teknologi channel लाई माया र support गरिदिनुस
@saughatchhetri6184 жыл бұрын
Yeah yash Kumar wow... Must say you've always been awesome..... You are a versatile actor... .your performance should be appreciated... Much love n regards from India... Awesome movie!
@rajanishrestha41764 жыл бұрын
Wow..very nice movie .छायांकन त धेरै मन पर्यो
@YodinGurung4 жыл бұрын
I pray who ever reads this becomes successful in life...❣
@sumeetkarki16174 жыл бұрын
Dhoti haru jasto comments ma na hagg na bhai
@irkc24264 жыл бұрын
This movie desserves more views than any Nepali movies. Really liked it.
@aayushranagaming83603 жыл бұрын
साचिकै नेपाली सास्कृतिक रहनसहन कथाबस्तुले भरिपुर्ण चलचित्र यो होनि।
@B4GMusic4 жыл бұрын
love you Yas kumar dai तपाई नेपाल को एकदम प्रतीभासाली lagendry गायक नायक सर्जक हुनुहुन्छ मेरो सम्मान छ
@sangeetalama12324 жыл бұрын
Yti ramro film raixa 👌♥️🇳🇵 Yti ramro film kin hit udaina🤔🤔
@bishalrokka.official47463 жыл бұрын
wow beauty ful movie dheri ramro xa ani yash kumar dai lai ne dheri dheri maya xa dai 🙏🙏😘😘 pheri pheri laudai garnu hola sampurna kalakar lai pani dheri maya xa hjr haru lai ♥♥all da best ani yash kumar dai lai yashkumar dai lai vetne dheri chanahana xa ♥♥♥😘🌹 🙏🙏🙏
@sofeeykanxi58474 жыл бұрын
Yesto po hunu prx nepali movies vaneko aajkal Hawa talko films hit hunxah Yesto film le po नाम दाम kamaunu prx films haru Chineko hunu paryo ni nepali haru le...... Outstanding movie best of luck ट्रेडिंग 1 ma pugnu prxa
@ghisingsajan96854 жыл бұрын
जोकर र जोकर नि ले बनाएको मूवी भन्दा 1000 घुना राम्रो लाग्यो 👌
@shersinghdhami33362 жыл бұрын
मनले मानेन हजुर यतिराम्राे मुभि लाई हेरेर मात्र जान but म याे movi ma के भनेर comment गरम 😘मैले लेख्ने शब्द भन्दा हजार गुना राम्राे छ बिच बिच मा राेए पनि 😭😭😭so sweet movi always beautifull act person 😘😘
@saraswatimagar77284 жыл бұрын
2020 december ma aayer herne ko ko 😍😍😍really heart touching movie 😍😍
@tashigrg30374 жыл бұрын
Really glad that it was shoot in my hometown Mustang ❤🇳🇵Love it
@Samrattailordhading4 жыл бұрын
के तपाहि पनि माेवाईल बाटै facebook gmail काे password हेर्न चाहनु हुन्छ आउनुस मेरो 5kgamer &teknologi channel लाई माया र support गरिदिनुस
@Samrattailordhading4 жыл бұрын
Mero channel lai subscribe garnu plz
@Tamang...Chyangba..510 ай бұрын
यदि राम्रो छिरिङ नेपाली movie ल्याउनु vako मा धेरै धेरै बधाई xa यस कुमार दाई लाई❤😮
@sujanrd22583 жыл бұрын
Concept is awesome to aware conservative people's community and their thoughts,,,it stops racism of discrimination
@suklalghising95544 жыл бұрын
दामी रहेछ ल फेरि अर्को फिल्म यसरिनै ल्यौउदै गर्नु हजुर धन्याबाद
@dharmaveer91563 жыл бұрын
Manoranjanatmak nepali kathanak chalchitra chhiring yesh kumar 💥🙏🏻🙏🏻🙏🏻👍✊✊✊
@brcreation24 жыл бұрын
Great movie. emotion, love, suspension... great Kesh kumar & Nima rumbang & entire team.
@surenpy93184 жыл бұрын
अतिनै फरक कथा धेरै मज्जा आयो । धेरै पछि राम्रो फिलिम हेर्नू पाइयो।धेरै धेरै धन्यवाद यश दादा हजुर मा हिरोइजम छ । God bless you❤️❤️
@YuvaParivartanTV8 ай бұрын
❤❤❤❤❤❤ दामी लाग्यो है फिल्म लास्टमा मंगोलको आवाज उठ्यो
@nirdeshthapa63894 жыл бұрын
Yash Kumar is that actor who can change the height of Nepali film industary.
@dineshsiwa26354 жыл бұрын
off day रमाइलो सग बित्ने भयो फिल्म हेर्दै। watching from turkey istanbul.
@ManojBhujela4 ай бұрын
मलाई नी यस कुमार दा दा को सबै फिल्म मन पर्छ 👌👌🥰❤️👌
@manishghimire67214 жыл бұрын
Wow flim vaneko yesto po hanu parxa saeri ramero lageyo❤️❤️❤️
@ceasecire50494 жыл бұрын
Thank you Mr. Nima Rumba for your beautiful performance and entire team for their excellent effort.
@pradipshrestha1539 Жыл бұрын
Nice movie
@diku.lama20533 жыл бұрын
Ekdam ramro movi banaunu bayko raychha yo marykochhai nadekhayko bay ajha katai derai ramro hunny raychha thanku so much all tim
@arjunmagar31614 жыл бұрын
साङलो मुभी को पर्खाइ मा को को हुनुहुन्छ only साङलो को पर्खाइमा
@sherpasoltivlogs43164 жыл бұрын
Ani cmt ta chhiring movie ma garexata
@santoshgomdenofficial9984 жыл бұрын
केको साङलो मात्रै डोरि पघा को पनि पर्खाई मा होला 🤗