बोब्दा बोल्दै चर्का चर्की परेपछि !! पत्रकारलाई झन्डै कुटे हेर्नुहोस !! !! Tuki Nepal

  Рет қаралды 68,797

Tuki Nepal

Tuki Nepal

Күн бұрын

Пікірлер: 330
@deepachhantyal529
@deepachhantyal529 4 ай бұрын
मेरो विचारमा सबै संग अघाएर यो दिदी बिरक्त्तै भएको जस्तो लाग्यो सबै संग धोका पाएर होला क्या❤❤❤
@lazimamagar5025
@lazimamagar5025 4 ай бұрын
Umm hola mlae ni Teesta Lago ni 🙏😥
@XTOMANBG
@XTOMANBG 4 ай бұрын
बिचार यो बाबुको कुरा सुनेर धेरै आँसु अयो मेरो बाचा ले बोलेको जस्तो लग्यो यो आईमाई मान्छेको भाटो होइन सबैलाई एउटै नजर ले हेर्नु हुदैन
@gitamallagita-yj5zl
@gitamallagita-yj5zl 4 ай бұрын
सबै बाट वाक्क भएर मन भाचियो होला तर यस किसिम को बेहोरा हुनु राम्रो होइन ।
@maniram4826
@maniram4826 4 ай бұрын
कृष्ण सर को काम् सारै मुटु छुनी हुन्छ हजुर लाई धेरै सफलता मिलोस कृष्ण सर❤❤❤❤उहाँ दिदी त हाम माइन जस्तो हुनुहुदो रहेछ।
@devipun2635
@devipun2635 4 ай бұрын
तपाईका काम अति राम्राे छ कहिले काहीँ त पत्रकार किन बनेछु जस्तो लागिरहन्छ हाेला है भाईहरू
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 4 ай бұрын
उहाको बिचार मैले बुझे आफ्नो आफ्न्त बाट बाहेक भएर निस्केको जस्तो लाग्छ जहाँ सम्म उहाँ सत्रुलाई न देखाउनी आफ्नो आफ्नतलाई नदेखाउनी ती दुख भन्नू भको हो उहाँ क्यामरामा देख्न नचाहेको हो सत्रुले देख्यो भने उ अहिले त भिख माग्दै भिख थाप्दैछन भन्छ भनेर भन्छन भनेर तेई भएर होला
@PrakashNepali-gc1bb
@PrakashNepali-gc1bb 4 ай бұрын
यो दिदीको घमण्ड अलि बढी नै भयो। कृष्ण सर। यो नानी बाबुहरूको साह्रै माया लागेर आयो। केही सहयोग चाहिँ गरिदिनु नै होला जसरी नै भएपनि🙏🙏❤❤
@dileeppun2881
@dileeppun2881 4 ай бұрын
यो दिदीको मानसिक बिरामी छ जस्तो लाग्यो सर
@balbahadurale7933
@balbahadurale7933 4 ай бұрын
लासतै घमण्ड सुनदा कसरी सुधरिनछ याे अाइमाइ बच्चालाई जसरि हुनछ अाफनत हरु हाेला उनारसित गयर फकायर बच्चा काे भबिसे बनाउन परछ पत्रकार लाई धनेय्बद
@gorkhaligaming8952
@gorkhaligaming8952 4 ай бұрын
याे कस्तो आइमाई हो सहयोगी मन भएका भगवान घरमै खोज्दै आदर सत्कार केही गर्न नजान्ने जंगली बिचरा बच्चाहरु को भविष्य बिगार्ने भो
@AyushBhandariVlogs448
@AyushBhandariVlogs448 4 ай бұрын
Thank uh for 300 Suscriber Plzz keep supporting Gyz 😢
@ramagurung-ll6ty
@ramagurung-ll6ty 4 ай бұрын
यस्तो बौलाई लाई पनि के सहयोग गर्नुपर्यो भाई
@ambikawagle3095
@ambikawagle3095 4 ай бұрын
भाई हजुर लाई कुट्रला यो दिदी आफ्नो दुःख को कुरा गरेर मलाई यहाॅ गारो भयो कतै लगेर राखिदिनु र म केहि काम गर्छु भन्नु र बच्चा पढाउने बेबसता गरी दिनु भन्नु पर्छ नि म काम पनि गर्दैन भन्ने बच्चा को बारेमा त सोच्नुपर्छ नि भाई कति राम्रो संग बोलेर सहयोग गर्न खोज्दै हुनुहुन्छ कुटौला जस्तो गर्छ भाई लाई धन्यवाद ❤❤
@bedkumartrai9928
@bedkumartrai9928 4 ай бұрын
हजूर मानव रूपी भगवान हूनूहून्छ हजूर को कार्य पर्ती कोटी कोटी नमन हीर्दय देखी नै सलाम सर कूल पीत्रीको आसीर्बाद रही रहोस ❤❤❤❤
@parbatigharti-kp3nn
@parbatigharti-kp3nn Күн бұрын
He vagaban yo daiko boli kati mitho
@niralimbu8560
@niralimbu8560 4 ай бұрын
पत्रकार vai kati sahan sakne salutaxa hajur lai ❤❤🙏🙏🙏🙏
@TulashaMagar-g4h
@TulashaMagar-g4h Ай бұрын
राम्रो मान्छे लाई जहाँ नि दुख मात्र दिन्छ
@PushpaLepcha
@PushpaLepcha 4 ай бұрын
यस्तो मान्छे लाई के को सहायता गर्नु हुन्छ भाई उसले कुरा नै बुझ्दैन रहेछ।
@Nima_Mgr_9
@Nima_Mgr_9 4 ай бұрын
Salute to you bro .... Keep coming back bro .... Tc and god bless you 🙏 jay Nepal
@kalpanathap7163
@kalpanathap7163 4 ай бұрын
मेरो प्यारो भाइ यस्ताहरु शीत अलि टाडाइ रहनु ❤
@kuntarai6779
@kuntarai6779 4 ай бұрын
छाेरा त क्षेत्रीकाे जस्तो छ त हउ याे अामाइ लाई सहयाेग गर्नु भन्द बाटोमा हिडने कुकुरलाई गर्नु पत्रकार भाइ।
@rekhapandey477
@rekhapandey477 4 ай бұрын
बच्चा को माया लाग्यो
@गुनलामिछानेमगर
@गुनलामिछानेमगर 4 ай бұрын
कृष्ण भाईको काम अति अति अति नै राम्रो,जुन कामको लागि मेरो लाखौं करोडौं सलाम तर त्यो दिदिको पनि मनभित्र धेरै धेरै धेरै पिडा पिडा पिडा भएजस्तो लाग्यो,तर त्यो अबोध बालकको अवस्था देख्दा सार्है मन रोयो,उसको के दोष बरा,सक्नुहुन्छ भने कृष्ण भाई फेरि एकपटक सिर्फ एकपटक फेरि जानुहोला त्यहाँ र त्यो दिदिलाई सम्झाई बुझाई सहयोग लिनको लागि अपील गर्नूहोला,दिदिले मान्नुभयो भने ठिक छ मान्नुभएन भने एन्जललाई कतै व्यवस्था गरिदिनूहोला भन्छु म🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Hibakhan0143
@Hibakhan0143 2 ай бұрын
Kitne Pyare ho aap Aise log se bhi itne Pyar se baat kar rahe hain. I love u voice.
@PardipSomaimagar-h2i
@PardipSomaimagar-h2i Ай бұрын
हजुरकाे पीडा म बुझ्छु दिदि तर एउताले गलत गर्याे भन्दैमा सबै छाेरा मान्छेलाई गलत पनि साेच्नुहुदैन उहाँ तपाईकाे सहयाेगकाे लागि आउनुभयकाे हाे त्यति धेरै पनि नभन्नुस् के गर्नु त दिदी याे सन्सार नै यस्तै छत याहा आफ्ना साेचेकाहरु नै शत्रु भयपछि कसकाे के नै लाग्छ र 😭😭😭😭😥😥😥😥
@asunamagar-zh9wm
@asunamagar-zh9wm 4 ай бұрын
बिचरा बाबुको कुरा सुनेर आँसु आयो😢😢😢
@ajeshadhikari9127
@ajeshadhikari9127 4 ай бұрын
Krishna vaiko kam ani teti nai mitho bolne sabda haru dherai man parxa malai
@shivarimal8011
@shivarimal8011 4 ай бұрын
भगवान यो आईमाई को कारण ले बच्चा हरु को भबिस्य बरबात हुने भयो भगवान बाबुहरु हो यो आमा को नामकी कलङग लाई छोडेर पढन को लागि छोडनु बाबुहरुहो ❤❤❤❤❤(सलाम छ किरसण सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️)
@HarikalaChidi-wg7uq
@HarikalaChidi-wg7uq 4 ай бұрын
Krishna sir ko yo kam lai dherai salut xa
@rairaj89
@rairaj89 4 ай бұрын
Good ramro patrakar sir 🎉🎉🎉🎉 abo udar hunxa sabaile dekhyo video🎉🎉
@SafiraLepcha-qf1vn
@SafiraLepcha-qf1vn 4 ай бұрын
Great salute sir
@Gamer-k8b3n
@Gamer-k8b3n 4 ай бұрын
भाई के तेस्तो लाई के सहयो गर्नु हो बिचारा सर हजुर लाई मेरो आशिर्वाद छ हजुर को काम लाई सफलता को शिखर चुमिरहोस सन्सार खुसी मिलस भगवान शिवको शक्ति प्रदान गरुन 🌸🙏🙏🙏🌸🇳🇵🇳🇵🇳🇵👑
@samzanalimbu676
@samzanalimbu676 4 ай бұрын
bichara yo babu ko kasto maya lagyo😢
@PardipSomaimagar-h2i
@PardipSomaimagar-h2i Ай бұрын
म हजुरकाे पीडा बुझ्छु दिदी तर एउताले गलत गर्याे भन्दैमा सबै छाेरा मान्छेलाई गलत पनि साेच्नु हुदैन उहाँ तपाइकाे सहयाेगकाे लागि आउनुभयकाे हाे त्यति धेरै पनि नभन्नुस् के गर्नु त दिदी याे सन्सार नै यस्तै छत याहा आफ्ना साेचेकाहरु नै शत्रु भयपछि कसकाे के नै लाग्छ र 😭😭😭😭😥😥😥
@bhavans8661
@bhavans8661 4 ай бұрын
यो मुर्खा आइमे यो आइमेको मुर्खाले गर्दा हो दुख्खा पाको यो अल छिना आइमे थुक्का यस्को जिन्दगि यो आइमे लाइ सहयोग नगर्नु किष्न भाइ यो घमन्डि आइमे
@Ajayadipsubba2165
@Ajayadipsubba2165 4 ай бұрын
लाग्छ जहाँ सम्म ।यो महिला मा धेरै नै घमण्ड अनि रिस रहेछ। आफ्नो घमण्ड ले अरुलाइ होइन आफैलाइ सिध्याउछ खरानी बनाउनछ उधारण झल्लकाइ रको झै लाग्छ ।सायद आफ्नो रिस अनि घमण्ड उ बेला देखि नै control गर्न सक्नु भको भा आज यो अब्स्था मा पुग्नु पर्नेस्थिति थिएन झै लाग्छ।सायद ..........!
@bhavans8661
@bhavans8661 4 ай бұрын
@@Ajayadipsubba2165 हजुर यो महिला धेरै घमन्डि छ यस्ला हजुर को कमेट ले मेरोमन छोयो
@mirakumarirai4112
@mirakumarirai4112 4 ай бұрын
Krisna vai krisna jastai sahane sakti vako manxe raixa yesta haru lai tw ke sahayog garnu aavagi raixa yo dd
@indraphombolimbu5935
@indraphombolimbu5935 4 ай бұрын
Yasta abuj lai ke sahayog garnu ❤❤❤
@Mero_serophero_tv01
@Mero_serophero_tv01 4 ай бұрын
जबर्जस्ती नगर्नुस्।
@johnghishing1983
@johnghishing1983 4 ай бұрын
Nice ❤
@NaremanNibal
@NaremanNibal 4 ай бұрын
Salutxa hjrlai❤hjr Lai janma dine aama vaggemani hunuhunxa ❤
@SusmitaLimbu-k3u
@SusmitaLimbu-k3u 4 ай бұрын
Nice vai❤❤
@poonampariyar4133
@poonampariyar4133 4 ай бұрын
Bichara kirisna bhai salute xa hajur lai 🙏🙏🙏
@SisamSisam-bh3jg
@SisamSisam-bh3jg 4 ай бұрын
कति नराम्रो बानि भको आमई यस्तो लाई के सहयोग गर्नु सर जानु के सर हजुर लाई धन्यबाद सर
@sumandai5169
@sumandai5169 4 ай бұрын
के गर्नु हजुर भलाइको जबाना छैन।जसलाई राम्रो गर्न खोज्यो उल्टै आफू नराम्रो हुन्छ।
@ajeshadhikari9127
@ajeshadhikari9127 4 ай бұрын
Duniya dukhi garibko malam patti banera hinnu vako xa krishna vai sadhai vagawan le rakchya gardinus sadhai hajurlai
@ShivarajChapagain-nn4tr
@ShivarajChapagain-nn4tr 4 ай бұрын
You are great sir
@Keshabrana96
@Keshabrana96 4 ай бұрын
बिचरा बच्चा हरु को बिजोक खाउ खाउ लाउ लाउ उमेर मा यस्तो आमा हो कि राछेस नि ले गर्दा बिजोग भयो ।
@durgapandey833
@durgapandey833 4 ай бұрын
sabai sarap pani aasik hunxa sir hjr lai
@kavya7.s
@kavya7.s 4 ай бұрын
Vichara babu ko lagi sahanu vko dekh ta aasu aayo dai😢😢😢😢❤❤
@seetayoutubechannel7037
@seetayoutubechannel7037 4 ай бұрын
❤❤
@shantarai6363
@shantarai6363 4 ай бұрын
समस्या छैन भने सहयोग नगर्नुहोस् ।कृष्ण सर
@khadakmagar
@khadakmagar 4 ай бұрын
यो आईमाई लाई मानसिक हस्पीटल मा राखेर बच्चा को पढाई को लागी ब्याबस्ता कसैले गरी दीनु होला धर्म हुन्छ।
@yurajmagar8694
@yurajmagar8694 4 ай бұрын
उहालाई सहयोग चाहिदैन त्यो सहयोक अरुकसैलाई गर्नुस यो समय उहालाई सम्झाउन सकिदैन पछि सहयोग चाहियो भने दिनुस अहिले उहाको दिमागमा जिद्दीपन हाबि भएको छ।।।
@nabinamagar-ku5zu
@nabinamagar-ku5zu 4 ай бұрын
छोडिदिनुहोस् भाइ यस्ता घमन्डी आइमाई लाइ यलले यस्तै चाहेको यस्तै खोजी राछ भाइ😢😢
@subbamgr7533
@subbamgr7533 4 ай бұрын
Good job sir
@SusmaMabohang
@SusmaMabohang 4 ай бұрын
Yo Didi ko Pani ramro soj ho arkako basina khhanu Pani ramro hoena tar aafai aar khhanu dinu t ramrai hola didi
@Yarmiya8223
@Yarmiya8223 4 ай бұрын
Krishna bhai🙏🙏♥️♥️
@RamaRama-pk3vs
@RamaRama-pk3vs 4 ай бұрын
You tried to help her Do not worry.There are different types of people in this world.God bless You Babu❤
@gjrdnmrhiheyyebkk476
@gjrdnmrhiheyyebkk476 4 ай бұрын
मायाले ठेक्दैन टक्मे बुडाको भनाई मान्नु पर्छ। 😂😂😂
@samtenchodenn
@samtenchodenn 4 ай бұрын
Amona Sir 🙏 God Bless you always 🙏🙏🙏💖💖💖
@Barsalimbu-w2w
@Barsalimbu-w2w 4 ай бұрын
एस्तो मुर्ख लाई के को सहयोग गर्नु पर्यो भाइ अरु बिरामी सहयोग गर्नु भाइ
@Padamlimbu-d3q
@Padamlimbu-d3q 4 ай бұрын
Chatana kame bhaya ko sar❤❤❤❤❤❤
@diwaspradhan8448
@diwaspradhan8448 2 ай бұрын
Sarai labray patrakar
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 4 ай бұрын
यो आइमाई को पाँच पैसा को बेहोरा छैन के। यिनको हापमाइन अर्ध भइसकेको जस्तो लाग्यो। बच्चा लाइ समेत आभारा बनाउने भयो। आमाको बुद्धि ले गर्दा 😡।
@karnabahadurkarki8748
@karnabahadurkarki8748 4 ай бұрын
Ysari na bhannu hos Didi birami jasto xa.😢
@kalpanathap7163
@kalpanathap7163 4 ай бұрын
यस्तै बेहोराले होला यो आइमाइले दुख पाको यस्लाइ मेनॐटल हस्पिटल लान पर्छ आर्कालाइ ढुङ्गा टिपेर हान्नेरे कस्तो कस्तो मान्छे जन्मिदो रैछ यो सङ्सारमा छि🤔मेरो कृषण भाइको जय होस यो आइमाइ खतम😮
@SumitThapa-x5u
@SumitThapa-x5u 4 ай бұрын
ए तुकि नेपाल काे पत्रकार भाइ त्यो अाईमाई लाई के दिदि भनेको
@kpanwar5957
@kpanwar5957 4 ай бұрын
God bless you
@ManzilLimbu
@ManzilLimbu 4 ай бұрын
❤❤❤❤❤❤❤
@Keshabrana96
@Keshabrana96 4 ай бұрын
यस्तो लाई सहयोग नगर्नु होला अरु ठुलो ठुलो रोग लागे को लाई सहयोग गर्नु होला भन्छु
@jenisandeshshrestha462
@jenisandeshshrestha462 4 ай бұрын
Bichara dada hjur ko mn dhulo vako ma malai garb lagxa hjurlai ra hjurko pariyar lai sadai vgwanle ragxya garun
@The_God_status113
@The_God_status113 4 ай бұрын
bichara krishna bhai lai dekhera katti mya lagyo
@poojakarki2154
@poojakarki2154 4 ай бұрын
Jatw dhukha payene sansar lae dhekhaera khana nachahane,, she is great ,
@sonalumbu1627
@sonalumbu1627 4 ай бұрын
Bichara yo video wala kati mahan kahile yasto dekheko thiyen😢😢
@jhalkbahadurlama8410
@jhalkbahadurlama8410 4 ай бұрын
भयो हौ भाई यस्तो मान्छे लाई के सयोग गर्नु खै
@kavya7.s
@kavya7.s 4 ай бұрын
Yestai ko ramro ko jamana chaina mayalu❤😢
@rimakumarishrestha7509
@rimakumarishrestha7509 4 ай бұрын
रा दिमाखले काम गरेकाे छैन हाेला याे दु खमा यसरी बाेल्दैन् नि
@chandrarai2847
@chandrarai2847 4 ай бұрын
Take care vai ❤
@DeepakKhand-fc9gm
@DeepakKhand-fc9gm 4 ай бұрын
Uslai garni sahayog aru lai garnu vai krishna
@lifeislikeanicecreamenjoyb4360
@lifeislikeanicecreamenjoyb4360 4 ай бұрын
Depression ma gako xa yo dd😢derai bata dokha paye ko le kosai ko viswas lagdaina
@GovindaBhandari-dc7pu
@GovindaBhandari-dc7pu 4 ай бұрын
यस्तो आईमाई लाई कीन सहयोग ग्रनु
@DineshBohra-j6g
@DineshBohra-j6g 4 ай бұрын
Babu kati ramrox bichara vok lage vandaix bichara 😅😅
@Gamergirlcute546
@Gamergirlcute546 4 ай бұрын
Uni galat haina ..tara usle dherai dukha payako le yasto vako raixa😢😢amaiko pida bichara. Usko dherai pida xa .ek choti bujnu 😢😢
@Rabinajjfdgjklofdx
@Rabinajjfdgjklofdx 4 ай бұрын
😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@qatarqa2831
@qatarqa2831 4 ай бұрын
अन्त पपजी खेली रहेको बेला केको ल्याङ ल्याङ हौ हान्दिन्छु पो।
@manisotang9431
@manisotang9431 4 ай бұрын
यो आईमाई लाई पुलिस लगाएर पक्डाउनु पर्थियो नबालक बच्चाको भविष्य बिगारेर सौताको रिसले अर्काको काख हक्ने हो।
@us_himvlog1051
@us_himvlog1051 4 ай бұрын
jabarjasti sahayog garne hoina ni ta bro
@AasthaSunuwar
@AasthaSunuwar 4 ай бұрын
😢😢😢😢😢😢 didi hjr ko pida maele buje didi tra aba hjr pani bujer xora ko vabise banaunu pax di hjr ko pida dine hjr ko buda le ho sbae asto vako 😢😢😢😢
@kumaryonzan3670
@kumaryonzan3670 4 ай бұрын
अरूको रिस किन सहयोग गर्ने मान्छेलाई पोखाको होला अरूको भलाई चाहानेलाई नै नराम्रो गर्छ ?
@KumariRai-cq1bn
@KumariRai-cq1bn 4 ай бұрын
भयो होे पत्रका भाई यस्तो मान्छे लाई के सयोग गनुै खै के गनु र हो
@chhitennuppa9411
@chhitennuppa9411 4 ай бұрын
सहयोग भन्ने पनि जवरजस्ती नगर न
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 4 ай бұрын
बाहिरि बोक्रा मा हेरे भगवानले पनि त र भित्रि आत्मा बलवान् भएपछि जो जांहां छ उस्को ईक्छ्या चाहाना तेंहि सुँगुर स्वर्ग जांदैना सबै प्रणिले भोग्नैपर्ने भगवानको हातमा छैना भाग्या को हातमा।
@JitaRai-ho5sy
@JitaRai-ho5sy 4 ай бұрын
Help garnu aauda help linu parne kasto aaurat ho teo buda ko karan le bichara nani haru lai kina sajaya dinu 😢school jane bela ko nani babu haru 😢😢
@Hemraj.thapamagar
@Hemraj.thapamagar 4 ай бұрын
एस्तो खराब आइमाइलाइ सहयोग नगरे हुन्छ
@lbsunuwar9657
@lbsunuwar9657 4 ай бұрын
ऐलेको जमनापनी एस्तो माम्छे छन र हाम्रो देसमा
@deepikabiswa8815
@deepikabiswa8815 4 ай бұрын
Tapai Jada kheri aru pani tapai ko team member xa vane lera janu vako vaye hunthyo ladies vako vaye sayad tapai lai alik sajilo hunthyo jasto lago da sorry lo manma lageko kura vaneko sayad yo di le dherai thokar khayera hola maan ATI saro kathor vako anyway good job bro god abundantly bless you 😇
@meromuskan887
@meromuskan887 4 ай бұрын
एस्तो पागल आईमाई लाई सयोग गरेरा काम छैन उल्टै ठिलो पल्टिने लाई तेस्तै हालतमा छोडिनु पर्छ।
@yatramunk
@yatramunk 4 ай бұрын
yo didi lai depression ko doctor liyera janu paryo god bless you to thIs child Ajai koshish garnu hola help ko lagi j bhane pani na risaunu hola usko boli le mental disturbance bhayera hola
@amitgurung2009
@amitgurung2009 4 ай бұрын
Dai ramroo gardha hudina ho yo di de lai
@Mamatashresthagiri
@Mamatashresthagiri 4 ай бұрын
😢😢😢😢😢😢
@IshworThapa-d1l
@IshworThapa-d1l 4 ай бұрын
भाई राई जस्तो छ जातै घमन्डी हुन्छ हुनत मैले यस्तो भन्न मिल्दैन नराम्रो नसोच्नु हजुर ले केटी साथी साथ लिएर जानुन भाई उसको मनमा धेरै पिडा भएको होला हजुर सग भन्न नसकेको होला बाबूको भबिष्य राम्रो बनाइदिनु भयोभने ठूलो धर्म हुन्छ जोरी बैरी को अगाडि छोरा राम्रो बनाएर देखाउन पर्छ भनेर हौसला दिनु तर यस्तो भन्यो भनेर नरिसाउनु ।
Президент Байден попрощался с Америкой
1:31
Euronews по-русски
Рет қаралды 66 М.
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН