कायुलाई हेरे पछि म सबाई दुख भुल्छु❤म ठूलो fan कायुको।उस्को चुप्पा गर्ने तरिका साराई मन परेको😂😂 love u kayu.र दियान्स पनि माया लाग्छ❤साथाई कायु र दियान्स को नाममा अर्को पनि च्यानल खोल्नु तेस्मा चाहिँ दुई जनाको मात्र vdo हाल्नु।राम्रो content बन्छ❤
@ShovaMagar-dy6ik17 күн бұрын
दुबै बाबू कति राम्रा 😘☺️मत बाबुहरुलाइ धेरै हेर्छु ❤मेरो छोरा सङ्गको कायु त सानो बाबू ठुलो बाबु❤❤🤗
@diparai155518 күн бұрын
हेर्दा हेर्दै दियान्स नि कति ठूलो भैसको❤कायु दियु❤❤❤❤❤❤
@bhimamagar954518 күн бұрын
कायू बाबु कति राम्रो होनी कसैको नजर नलागोस् ल हाँस्दा झन् राम्रो❤❤
@yamkalarana4817 күн бұрын
So cute kayansh & Diyansh ❣️❤️my favourite sister haru ❣️ love you ❤️
@binduphagamipun338717 күн бұрын
Kayansh le ta mamalai dherai khojne maya garne garxa ki k ho.kayansh babu kati batho k ❤
@Ashimrai24618 күн бұрын
कायन्सको टिक टक हेर्छु राम्रो छ लिप्स सिंह पनि पो गर्छ त बाबुले ❤️👌❤️
@RupeshBakhrel18 күн бұрын
बैक प्ल्ज़❤
@Ashimrai24617 күн бұрын
@@RupeshBakhrelok sis
@RupeshBakhrel17 күн бұрын
@@Ashimrai246 thank you
@AnmolStha-jv5zp17 күн бұрын
कति राम्रो बाबुहरू कायस र दियानस❤❤❤❤❤❤
@usus398417 күн бұрын
Twins couple ko video herdai din katauxu hajur haruko family sadai bari yestai rahirahos ❤❤❤❤❤❤