`त्यो बेलाको समाज सत्यमा अडेको थियो !´ कुरा_सुन्नु_पाकाको |Tikaram Yatri Tamasoma Jyotirgamaya

  Рет қаралды 47,996

Tikaram Yatri

Tikaram Yatri

9 ай бұрын

`त्यो बेलाको समाज सत्यमा अडेको थियो !´
#कुरा_सुन्नु_पाकाको सोमवार राति ८०० बजे
#tamasomajyotirgamaya #मनमायासिटाैला
#tikaramyatri #अँध्यारोबाट_उज्यालोतिर #kurasunupakako
Guest: मनमाया सिटाैला- अग्रज ममतामयी
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
#कुरा_सुन्नु_पाकाको #मनमायासिटाैला
Connect With Me
▶Facebook: / tikaram.yatri
▶Instagram: / tikaramyatri
▶Twitter: / tikaramyatri
▶KZbin:
/ @tikaramyatri
▶TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #tamasomajyotirgamaya

Пікірлер: 98
@RajendraPrasadAwasthi-dh4ql
@RajendraPrasadAwasthi-dh4ql 9 ай бұрын
पश्चिम नेपालकाे परिवेश बुझ्न हाम्रो बाजे पनि उपयुुक्त पात्र हुन्छन् कि जस्तो लागछ मलाई। लगभग १०० बर्षकाे अनुभव र जाेतिष अनि पण्डित र पन्चायतकाे बेला प्रधानपन्चकाे दुई तीन कार्यकाल जिम्मेवारी पाएका हुन्। सूदूर पश्चिम काे परिवेश काे कथा हुन्छ हाेला।
@SunilNiraula
@SunilNiraula 9 ай бұрын
ओहो ! गज्जबको कहानी नै बन्ला जस्तो छ । टिकाराम जी ले पक्कै मौका छोड्नुहुन्न ।
@ramrajtripathee8856
@ramrajtripathee8856 9 ай бұрын
Please Tikaram Dai ❤
@Me.ishworkoirala
@Me.ishworkoirala 9 ай бұрын
म पनि बुबाको कुरा सुन्न रुचाउछु।
@tikaramyatri
@tikaramyatri 9 ай бұрын
नाम र सम्पर्क नम्बर पाउ न
@Binduthepro
@Binduthepro 9 ай бұрын
Xittai wahalai sunna ra dekhna paiyos
@arkacharya2335
@arkacharya2335 9 ай бұрын
पर्वत बाच्छा का टंकप्रसाद आचार्यको अन्तरवार्ता गर्न पर्यो यात्रि सर। स्कुल नगई दैवि सक्तिको प्रभावले सबै ज्योतिष कुरा जानेका पण्डित हुनुहुन्छ ९० बर्षिय
@northpole1674
@northpole1674 9 ай бұрын
हजुआमाको चेतना गुम्दै गएको जस्तो छ । आफ्नै छोराछोरीको नाम पनि बिर्सनु भएछ ।
@phultamang1155
@phultamang1155 9 ай бұрын
यात्री जि अब पालो बृद्धआश्रम मा जिबन बिताइरहनु भएका अग्रज बा आमाहरु को कुरा सुनाउनु भए वृद्ध बा आमालाई वृद्धआश्रम पुर्याउने (पुर्याउने साेंच बनाइरहेका) हरु को चेत खुल्थ्यो कि ? समाज सुधारमा महत्वपूर्ण अर्थ राख्दथ्यो!
@kamaldahal4747
@kamaldahal4747 9 ай бұрын
यात्रीजी, झापाको बेलडागी शरणार्थी शिविरमा बस्ने हजुरआमा वा हजुरबुबालाई बोलाउन सक्नुहुन्छ? हामीले उनीहरुको अनौठो जीवन अनुभवबाट धेरै कुरा सिक्न सक्छौं | हामी सांस्कृतिक पहिचान, जीवन, राष्ट्र, राजनीति र बलिदानको अर्थको बारेमा अद्वितीय सम्भावना प्राप्त गर्न सक्षम हुन सक्छौं।
@Newrevolution123
@Newrevolution123 9 ай бұрын
यात्री सर नमस्कार 🙏😍 अब अर्को साताको कार्यक्रममा बर्मादेखी नेपालसमा को यात्रा गरेर जिबनको एक शताब्दी पार गर्नु भएकी राष्ट्रिय सभा सदस्य तथा पुर्ब परराष्ट्रमन्त्री डा बिमला राई पौडेलकि आमा इन्द्रमायाको अन्तरबार्ता गर्नुहोस न्🙏🙏
@nirBikramThakuri5
@nirBikramThakuri5 9 ай бұрын
तै भएर मैले पनि ४/५ जना केटीहरु सङ्ग लब गर्ने सोच बनाएको छु, एउटा सङ्ग ब्रेक अप पनि भइसक्यो , अझै प्रयास जारी छ, यो सब बुढेसकालमा चौतारीमा बसेर वैशको गतिविधि सम्झने, टोलाउने, नाती नातीना लाई सुनाउने, भन्ने हो। यति नगरे त , बुढेसकालमा के सम्झेर टोलाउनु भन्ने लाग्छ कि कसो 😂 कुरा सुन्नु बुढाको
@shantanepal4331
@shantanepal4331 5 ай бұрын
आमा को रमाइलो कुरा मन पर्यो❤❤
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
आमाको स्मरण निकै कमजोर भैसकेको रहेछ ! बिगतको जनजीवन भोगाइ आज इतिहास जस्तै लाग्छ !
@MrKaphle
@MrKaphle 9 ай бұрын
रमाईलो लाग्यो! यात्रीजीका एउटा कुरा, आमाका सयवटा कुरा!!
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 9 ай бұрын
रमाइलाे कुराकानी।पहिलेका कुरा धेरै याद हुने,हालका कुरा बिर्सिने।याे उमेरमा यस्ताे जवफ दिन सक्नु प्रशंसनीय ।जयहाेस् मुमाकाे।
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
नमस्कार !!🙏🙏 लामो आयु अनि स्वस्थ्य जीवन को कामना गर्दछु❤️❤️🙏🙏
@IshwarThapa
@IshwarThapa 9 ай бұрын
गित सुरु गरेपछि सरासर याद आउदो रैछ । अरु बाकी भुल्नु भयछ उमेर अनुसार भुलिन्छ
@Karnali4k
@Karnali4k 9 ай бұрын
तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏
@arkacharya2335
@arkacharya2335 9 ай бұрын
हो हो बज्यै को हो कुरा सुन्दा आनन्द आयो। बज्यै को उमेरले विर्सनु भयो पुराना केहि कुरा। पुर्वेलि कडा पश्चिमेलि भन्दा
@santoshlimbu3807
@santoshlimbu3807 9 ай бұрын
आज भन्दा पहिले कति सकस थिएछ महिलालाई।आमाको धिर्घायुको कामना।हामीलाई आशीर्वाद मिलोस् तपाईबाट।
@sundardhital4903
@sundardhital4903 9 ай бұрын
जरुरी छैन,जसले खुसी दिन्छ उसैसँग प्रेम होस्, प्रेम त अक्सर मन टुटाउनेसँग नै हुने गर्छ।
@sudharayamajhi4822
@sudharayamajhi4822 9 ай бұрын
अाज अामको पालाको बुहारी ,देउरानीजेठानी संगको संबन्ध, संसंकार संगित कती सुनदर अजुभव यो उमेरमा यति राम्रो सत्य यथार्थ कुरा जस्ताको उस्तै अभिव्यक्ति । केको नुन लागेन। ल‍ग्ने मान्छेले त जातैले पाको जे बोले पनि सुहाउछ। अामाले सरल सभ्य तरिकाले पस्किनु भछ। प्यारी अामाहजुरमा नमन। 🙏🙏❤❤❤
@user-eh3pn6dc2u
@user-eh3pn6dc2u 9 ай бұрын
केही राम्रो केही नराम्रो अनुभव । केही हास्यास्पद केही भावुक कुरा । केही ठट्यौली केही रुवाइका भोगाई । केही रमाइलो केही नरमालो सम्झना। जिवनमा भोगेका कुराहरुलाई सिकाउनु,बुझाउनु, सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद ।
@shambhubasnet7615
@shambhubasnet7615 9 ай бұрын
३६, ३७ साल तिर पनि त्येही चहल पहल झ्याऊँकिरी बास्दा मेलो छोडेर बाटोमा होईन्थ्यो, भालेको पहिलो डाँकमा उठेर पधेरोमा, जाँतोमा यस्तै यस्तै बडो याद आयो सर आमालाई नमन!!
@sudharayamajhi4822
@sudharayamajhi4822 9 ай бұрын
कति मीठो अामाको पालाको कडा शासन मा पनि संबन्धहरु कति प्रेमिल ? मेरी अामा पनि सासुको कडा शासनमा बुहारी मध्ये सहनशील बुहारी मेरी अामा । बुवा अाममा भक्त । कडा मेरी हजुरमुवाको दिसापिसाब मैले फ्याकेकिछु। परिवारमा बहुत प्रेम अात्मियता , संस्कार युक्त अानन्दकुटी रमाइलो लाग्यो अामाहजुरलाई सुनेर । 💖🙏🙏💖💐💐
@sarojniraula6318
@sarojniraula6318 9 ай бұрын
टीका जि यहाँ बोलिएका पुराना शब्द , चलन र ठाउँ का नाम लाई अहिले को समय सन्दर्भिक Subtitle राखिदिनु भए नया पुस्ता ले नि थाहा पाउने र उनिहरुमा एउटा त्यो ठाउँ इतिहास्खोज्ने हुटहुटी को बीउ रोपिन सक्थ्यो कि ?🙂
@sharmilascreations3023
@sharmilascreations3023 9 ай бұрын
intersting story
@user-xx2zu9rr1z
@user-xx2zu9rr1z 9 ай бұрын
❤❤❤❤❤एकदमै मनपर्ने कार्यक्रम
@narbahadurgharti609
@narbahadurgharti609 9 ай бұрын
टिकारामजीले सारै राम्रो कार्यक्रम सुरु गर्नु भयो मलाई सारै मनपर्छ पाका मान्छेहरुका कुरा सुन्नमा
@sundardhital4903
@sundardhital4903 9 ай бұрын
कहिलेकाही यस्तो साथीको आवश्यकता हुँदोरहेछ जोसँग आफ्नो मनको पिडा खोलेर भन्न सकियोस् अनि अंगालो मारेर रुन पनि सहज महसुस होस ।😌😍✌️
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 9 ай бұрын
राम्रो अन्तर्वार्ता ।पुराना कुरा थोरै भए पनि सबैलाई जानकारी भयो ।यात्री जीलाई पनि धन्यवाद ।
@bindugurung5496
@bindugurung5496 8 ай бұрын
कति राम्रो ❤अव हामीले सिक्ने हो कि परिवार कसरी मिलेर बस्नुपर्दो रहेछ भनेर। बजुले एक्लै बस्छु भन्नुहुद मेरो बजुको याद आयो । मेरो बजुले मेरो आमा (बुहारी) लाई आमा भन्नुहुन्थ्थो ।
@geetakatwal2527
@geetakatwal2527 23 күн бұрын
गित चै ठ्याक्कै पक्रेर गाउनु हुने रछ अरु सबै बिसिदै आउनु भयछ कठैबरि थेगो रछ धेरै धेरै नमस्कार
@manbahadurthapa9827
@manbahadurthapa9827 9 ай бұрын
मिठो कुराकानी सुन्दै छु टिकारामजी सबै नै हेरेर भ्याउछु तपाईका पोष्टहरू हेर्छु
@GaneshPal-yc2no
@GaneshPal-yc2no 9 ай бұрын
आमाको कति मिठो बोलि , बाबै भनेर
@thakurchudal8119
@thakurchudal8119 9 ай бұрын
हजुरआमा ❤❤ हार्दिक नमन मलाई त मामल को हजुर आमा को सम्झ्ना पो आयो
@kailashsubba5584
@kailashsubba5584 9 ай бұрын
बि र सेछ आमाले बिचरा ! जय होस् आमा जय ह‍ोस !!
@pashupatisubedi7439
@pashupatisubedi7439 7 ай бұрын
आमाको जय होस् सुस्वास्थ्य दीर्घायु को शुभकामना गर्दछु भगवान् विष्णुले ले रक्षा गर्नु हार्दिक नमनं
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
हजुरआमाकाे स्वास्थप्रति दिर्घायुकाे कामना वहाँकाे अनुभव सारै मनछाेयाे🙏
@radhaghimire4644
@radhaghimire4644 9 ай бұрын
यो उमेरमा पनि कति राम्री दिर्घीयुको कामना आमालाइ 🙏🙏🙏
@RamPrasad-oo3kb
@RamPrasad-oo3kb 9 ай бұрын
सुन्न र हेर्न को लागि त्यति मजा आयन किन कि आमा ले लगभग भुली सक्नु भएछ।
@RajendraPrasadAwasthi-dh4ql
@RajendraPrasadAwasthi-dh4ql 9 ай бұрын
म नेपालगन्जबाट हेर्दैछूु।
@prakashroka3820
@prakashroka3820 9 ай бұрын
मलाई नी अामा काे कुराले पुराना कुरा याद अायाे
@khadgajitlama6775
@khadgajitlama6775 9 ай бұрын
आमा सुस्वास्थ्य र दीर्घायु होस्।❤️🌹
@janakpuri3904
@janakpuri3904 9 ай бұрын
किताबमा कति भएका र कतिपय काल्पनिक कुराहरू रहेछन् । आमा प्रति नमन
@RadhikaDahalpoems
@RadhikaDahalpoems 7 ай бұрын
एक पटक पुस्तक ‘ मैले विताएको युग ‘ पढ्दा राम्रो हुने थियो ।
@KailashHamal
@KailashHamal 9 ай бұрын
सुदुर पश्चिम तिर का कुरासुन्नु पाकाकाे पालाे आउँछ कि आउदैन ।
@Kpoppastle
@Kpoppastle 9 ай бұрын
आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा बुढिको
@Sp-rq4ce
@Sp-rq4ce 7 ай бұрын
आमा लाई नमन
@kailashsubba5584
@kailashsubba5584 9 ай бұрын
नमन नमन !! आमा हजुर !
@sabinarasaili8824
@sabinarasaili8824 9 ай бұрын
धेरै बिर्सिनु हुदाे रहेछ आमाले 🙏🙏
@sudharayamajhi4822
@sudharayamajhi4822 9 ай бұрын
कति मीठो अासिरवाद! कठैवरी कति मीठो थेगो अमाहजुरको।😊😊🙏🙏
@gomadhakal8294
@gomadhakal8294 9 ай бұрын
भाेजपुरकाे परिवेश बुझ्नकाे लागि विप्लव ढकालकाे बुवा ताेयानाथ ढकाल बर्ष ९० काे हुनुहुन्छ सर उहालाई पनि सुनाै न हजुर❤
@startubenepal4927
@startubenepal4927 9 ай бұрын
पाका पुस्ता पश्चिमतिरपनि हुनुहुन्छ है दाजु।
@user-sb5ud4us9g
@user-sb5ud4us9g 9 ай бұрын
Right picked for interview Thanks to whole team Nepal ra Nepali ko jai hoss
@surajbhujel96
@surajbhujel96 9 ай бұрын
जति रस्वाद्न आदरणीय भैरब रिसालको कुराकानीमा पाइयो,आमै सङ्गको भलाकुसारीमा तरकारीमा नुन नपुगेजस्तो भयो।
@kafleradha6303
@kafleradha6303 9 ай бұрын
आहा कति रमाइलो 🙏🙏
@merodaainepal2979
@merodaainepal2979 9 ай бұрын
हजुर आमा 🙏❤️😊
@KrishnaSharma-mh3np
@KrishnaSharma-mh3np 9 ай бұрын
she is too cute....so lovely aama ❤❤
@Kawai492
@Kawai492 9 ай бұрын
येस्मा no comment huge respect to this grani❤❤❤❤❤❤❤
@kalpanabaral3254
@kalpanabaral3254 9 ай бұрын
नमन् आमा 🙏
@bhupendrabasnet8992
@bhupendrabasnet8992 5 ай бұрын
🙏🙏🙏🙏
@Proboy604
@Proboy604 9 ай бұрын
आमालाई नमन्
@rajendramainali2695
@rajendramainali2695 9 ай бұрын
नमस्कार छ ।
@yubarajlingden3440
@yubarajlingden3440 9 ай бұрын
🙏🙏
@user-pe6uo8nf2r
@user-pe6uo8nf2r 9 ай бұрын
आमा लाई पनि बिगत को बारे मा किताब मा समेटिएका प्रसङ्ग लाई केहि सम्म्झाय्को भय हुने थियोे लेखकले केही नभएको हावा कुरा किताब मा समेटिएको भान भयाे आमाले खाली बुबाको बखान गरेको देखेर पुरा viedo हेर्न मन नै लागेन ......
@bimalthapa047
@bimalthapa047 9 ай бұрын
so innocent hajurama🙏🏻🙏🏻🙏🏻
@sharathisharma4071
@sharathisharma4071 9 ай бұрын
Namaste.Hajur.
@dinanathacharya7108
@dinanathacharya7108 9 ай бұрын
❤❤❤❤❤❤
@sabhyatagurung8324
@sabhyatagurung8324 9 ай бұрын
❤❤❤
@chahanabhattarai5795
@chahanabhattarai5795 9 ай бұрын
मध्यपश्चिम का पनि कथा सुनाउनु पर्यो हजुर।
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 9 ай бұрын
What a terrific life then 😢😢😢
@hamrodabali21
@hamrodabali21 9 ай бұрын
🙏🙏🙏
@shantathapa4715
@shantathapa4715 5 ай бұрын
🙏🙏🙏🙏🙏
@saruthapa7072
@saruthapa7072 9 ай бұрын
❤❤
@bhimbahadurmagar528
@bhimbahadurmagar528 9 ай бұрын
❤❤❤❤❤
@user-se1sb2le9y
@user-se1sb2le9y 9 ай бұрын
मुन नपरेर
@minapradhan6874
@minapradhan6874 4 ай бұрын
🙏🏽🙏🏽🙏🏽🙏🏽
@18sarbanrai
@18sarbanrai 9 ай бұрын
❤❤🙏🙏🙏
@MemeMasters28
@MemeMasters28 9 ай бұрын
९४ बर्षा जिउदो इतिहास खगेन्द्र जङ गुरुङ , पुर्ब पन्च्यातका मन्त्री, जसले भोटको खम्बुहरुलाई बर्तमा ल्याउन मुख्या भुमिका खेलेका थिए । उहालाई बोलाउनुहोस
@mayasilwal3449
@mayasilwal3449 9 ай бұрын
नमस्कार❤❤🎉🎉
@roxhankarki2162
@roxhankarki2162 9 ай бұрын
आज नुन पुगेन।
@parshulimbu5727
@parshulimbu5727 5 ай бұрын
राम्ररी सालिमो (खर) ले छएको छानो कम्तिमा २० बर्ष थाम्छ भन्थे घर छाउने बाबैहरुले धानको परालले छाएको छानोत ३/४ बर्ष थाम्छ सालैपिच्छेत छाइदैन ।
@Swikritirimal7
@Swikritirimal7 9 ай бұрын
Bardiyabat herdai
@user-lx2bh3tx3f
@user-lx2bh3tx3f 6 ай бұрын
Yehi ho Demenz ko asar,euta atit ma ekdam basey ko kura khahiley birsanna, Buwa ley boley paxi tali......
@rajacharya3886
@rajacharya3886 9 ай бұрын
Man parena yo episode
@laxmanpandey4873
@laxmanpandey4873 9 ай бұрын
आबैको स्मरण सक्त्ती कम भैसकेछ स्वभाविक पनि हो
@kevakirati7556
@kevakirati7556 9 ай бұрын
lau ab BAIRAGI KAILAlai pani sunung hoi
@kailashsubba5584
@kailashsubba5584 9 ай бұрын
हैट तेरी एकछिन सुतयो कि बोलाई हाल्ने हगि आमा! पानी पधेरो टाढो। अहिले त् हाई सन्चो !
@lekhanathojha7421
@lekhanathojha7421 9 ай бұрын
mero aama 85 ko hunubhayo . yekadamai gafa garna mana paraune hunuhunchha . malai yek patak tv bolna lagide bhani rahanu hunxa . kehi garna milxa ki . tikaram sir lai kasari contact garna sakinxa hola ?
@RadhikaDahalpoems
@RadhikaDahalpoems 9 ай бұрын
मुमा ज्यादै हंसिली रसिली हुनुहुन्छ ।
@ruprama
@ruprama 9 ай бұрын
interviewer should be more respectful, the way he interrupts the lady when she is trying hard to remember to talk and him talking continuously and his tone - is more like interrogation than soft talks for her age.
@suryakiran6590
@suryakiran6590 9 ай бұрын
Buwa jasto mun6e ta KO hola,arule boleka saya Kura,buwa le boleko ek Kura...
@sitalparajuli9546
@sitalparajuli9546 6 ай бұрын
Taali👏👏
@kjkQuest
@kjkQuest 9 ай бұрын
❤❤❤
@kopilagautam3380
@kopilagautam3380 9 ай бұрын
🙏🙏🙏🙏🙏
@homgurung7189
@homgurung7189 9 ай бұрын
❤❤
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 31 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 15 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 163 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 5 МЛН