TYAAG || त्याग || Episode 153 || Nepali Social Serial || Swanika, Avishek || 24 June 2024

  Рет қаралды 798,067

SB Films Nepal

SB Films Nepal

Күн бұрын

TYAAG || त्याग || Episode 153 || Nepali Social Serial || Swanika, Avishek || 24 June 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 153
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

Пікірлер: 377
@rajendrachhetri3448
@rajendrachhetri3448 Ай бұрын
स्वानिका बास्टोला श्रुति मेडम जिउ को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 153 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र स्वानिका बास्टोला श्रुति मेडम जी र डा समीर जी को बच्चा भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz Ай бұрын
Mo ni xu
@Shortsscissor
@Shortsscissor Ай бұрын
M pani
@SunitaTamang-kw4tc
@SunitaTamang-kw4tc Ай бұрын
JU​@@DipeshDahal-jl5fz
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramprasad-x3b
@Ramprasad-x3b Ай бұрын
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रे को पलान्चोकी माई भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@anantarampaudel7172
@anantarampaudel7172 Ай бұрын
😊
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx Ай бұрын
त्याग सिरिएल भाग 1 देखि अहिले सम्म न छुटाइ हेर्ने कोको हुनुहुन्छ
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Ай бұрын
❤❤❤❤❤❤❤
@Puju-subu
@Puju-subu Ай бұрын
श्रुति र समीर को नि बच्चा भए हेर्न अलि मज्जा आउथ्यो 😊😊😊
@welcomeOne-gg9fz
@welcomeOne-gg9fz Ай бұрын
त्यो पनि रियल मा😊 साच्चिकै
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx Ай бұрын
@@welcomeOne-gg9fz reel ma hern paaeni hunxa ahile ta
@princechand-es8lf
@princechand-es8lf Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@babitachauhan4694
@babitachauhan4694 Ай бұрын
समीर अनि श्रुति दिदि को राम्रो होस, सम्बन्ध अर्को भाग मा पिलिज
@AayushmaKarki4444
@AayushmaKarki4444 Ай бұрын
जसले यो कमेन्टलाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयू होस् भनी भगवान् संग प्राथना गर्दछु ❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y Ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
@user-lq5di7tm4v
@user-lq5di7tm4v Ай бұрын
अ।जकाे याे भाग हेरदा हेदै मेराे त अ।शु नै अ।याे मेरो पनि दुई वाेटी छाेरी छन पछि हामी पनि यसरिनै छाेरीकाे घरमा बस्नु परियाे भने त जुव।ईकाे अ।फन्ताले स।रै वचन लग।उदाे रहिछन छाेरी लाईत अ।फनाे अ।मा बुवाकाे माय। हुन्छनि जुवाईलाईत हुदैन रहिछ
@SushilaRaut-dt8rk
@SushilaRaut-dt8rk Ай бұрын
Sabai joi yastai hudai nan unty take care
@ramitathapa-pf6lsRK
@ramitathapa-pf6lsRK Ай бұрын
तर आज श्रुतीले कुरा बुझिनन् 😍कथा निकै मनपर्छ कुरा नबुझ्नु पनि एउटा महत्त्वपूर्ण सन्देश हो🙏
@laribarientertainment
@laribarientertainment Ай бұрын
त्याग सिरियल लाई माया गर्नु हुने कोको हुनुहुन्छ ।❤❤🎉
@Tikagharti151
@Tikagharti151 Ай бұрын
Woww my favourite serial ❤❤❤
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 Ай бұрын
त्याग सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@SubiGurung-nv1qi
@SubiGurung-nv1qi Ай бұрын
Moh Pani Khushi xu yo serial auda❤️‍🩹
@prajitawagle394
@prajitawagle394 Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-pk9pj6qk6z
@user-pk9pj6qk6z Ай бұрын
थुक्क यस्तो पनि सिरियल हुन्छ छि।काम गर्न सक्ने क्षमता भएको स्रुतिकोबाउ आमा बृद्ध आस्रममा गयर बस्छौ रे कुला अङ्गडा त छैनन् र रोग लागेको पनि देखियको छैन सरासर देखिन्छ कि काम ठग वाला हरु यो सिरियल नै मन पर्न छोडोसक्यो घटिया बन्दै गाको छ
@tulsarathapa4289
@tulsarathapa4289 Ай бұрын
समीर र शुर्तिको साच्चिकै विबाह भएको हेर्न मन छ❤❤
@mahirabishwokarma811
@mahirabishwokarma811 Ай бұрын
धेरै खुसि लागछ त्याग सिरेल आउदा सम्पुर्ण तिमलाई रिदए देखिनै नम्न बेगत गर्ना छाहनु अब आउने भाग पनि अझ धेरै राम्रो लेउनु ❤️🙏🙏❤️
@takmayapun4377
@takmayapun4377 Ай бұрын
आज श्रुति अलि बडिनै भएको देखियो सबैलाई समान व्यवहार गर्नु पर्छ बुडाको आफन्त र आफ्नो आफन्त लाई बराबर नजरले हेर्नू पर्छ
@bikashshahithakuri2996
@bikashshahithakuri2996 Ай бұрын
त्याग सिरियल अहिले सम्म नछुटाई हेर्ने जति यता हाजिर हुनुहोला l 🙏❤
@sitabaraili3531
@sitabaraili3531 Ай бұрын
त्याग सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏 May Lord Shiva bless everyone 🕉️☘️ Happy Monday ❤️🙏
@kumarigurung587
@kumarigurung587 Ай бұрын
Je jasto vayepani bacha 1uta hunu pariyo plzplz
@Prasha98
@Prasha98 Ай бұрын
त्यागलाई माया गर्ने सम्पूर्ण र नया नयाँ साथीहरु मिलेर एक अर्कालाई सहयोग गरौ ल । म फलो ब्याक गर्नेछु नी ।
@jyotikattel3616
@jyotikattel3616 Ай бұрын
अइले आएर ई मामा ले रामरो ज्ञान दिए मलाई नि घर जुवाई बस्या जस्तो लागी रख्या थियो अनि अामा को सासन
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n Ай бұрын
बिचरा डाक्टर समीर को माया लागेर आउछ मलाई त यो मैले मने सूर्ति ले धरै त्याग गरे को छ आफ्नो घर परिवार आफन्त सबै लाई तर वास्तविक मा 🎉🎉🎉😂😂😂
@purnimarai1880
@purnimarai1880 Ай бұрын
जति सुकै त्यग गरे पनि श्रुति ,र समीर ले सुख र खुशिको श्वास फेर्नै पाउदैनन र ?? समीर को हालत खराब भै रा होला अब तर यो जोडिको कुनै पनि हालत म साथ छुट्नुहुन्न 🙏
@prakashgorkhe5731
@prakashgorkhe5731 Ай бұрын
सबैले हेरेर माया गर्दिनु होला धान्नेबाद।।।।।
@amarlama335
@amarlama335 Ай бұрын
त्याग सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने को को हुनुहुन्छ❤❤🎉😱🇳🇵💅👉️🙏🙏🙏
@dbgurung9475
@dbgurung9475 Ай бұрын
नमस्कार 🙏🙏🙏स्वानिका बहिनी र सि्र्या बहिनी र डाक्टर समीर जि हजुरहरुले बनाउनु भएको त्याग नेपाली टेलिसिरियल फिल्म अति राम्रो छ र राम्रो लाग्छ मलाई भाग १देखि आज भाग १५३ समन धेरै राम्रो पारिवारिक फिल्म भएर हाेला कथा स्टाेरी शब्दमा सबै धेरै धेरै राम्रो छ हजुरहरु हाेल टिमलाई सफल्ताकाे शुभकामना👌👌👌👌👌💕💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
@Indira_shahi
@Indira_shahi Ай бұрын
Shruti ra samirko riyal Jodi vayako dekhna man xa
@sangitamagar6153
@sangitamagar6153 Ай бұрын
डाक्टर समीर सर लाई केही न होस अनि समीर &सुर्ती सधै मिल्नु पर्छ 🙏🙏🙏
@raijaan4195
@raijaan4195 Ай бұрын
सासू ससुरालाई घर बाटा निकालनु हुदैन।
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y Ай бұрын
एक ले अर्का लाई support गरौ❤🎉
@Rajina_giri999
@Rajina_giri999 Ай бұрын
Ma pany xu hae
@NisuChef
@NisuChef Ай бұрын
M pani xu yeta hai m pani back dinu Hjr
@smilegole
@smilegole 25 күн бұрын
Back🎉
@nepal-n-i4t
@nepal-n-i4t Ай бұрын
राम्रो छ होई तय्ग सिरियल मन पर्छ भने llike❤❤🎉
@NarRana-xz3yg
@NarRana-xz3yg Ай бұрын
हाे सहि भन्नू भयाे मामा ले मलाई त पहिले कसईले भनिदिए हुनि थियो जस्तो लाग्थ्यो ❤❤
@gangagautam-qe5db
@gangagautam-qe5db Ай бұрын
श्रीयाले घर आफ्नो बुढो लाई र दिदी लाई सताय र खाय जस्तो कहाँ हुन्छ र ठिक पऱो
@MamitaNepali-xp4ko
@MamitaNepali-xp4ko Ай бұрын
Wow राम्रो xa तर समीर लाई akshident vaher अल्ली राम्रो vahena😢❤❤
@Aaroshijairu08
@Aaroshijairu08 Ай бұрын
त्याग हेर्नु हुने सम्पूर्ण टिम लाई धेरै धेरै माया छ हजुर हरुले त्याग सिरियल लाई जाती सपोर्ट गर्दिनु भएको छ हो त्यसरी नै एक अर्कालाई सपोर्ट गर्दिनु होला हाई❤❤ ❤😊
@ritachapagain9683
@ritachapagain9683 Ай бұрын
समिरको ब्यावहार अलिक फरक भयो त्यो श्रेयाले धेरै दु ख पाउनुपर्छ।
@sanjitatamang3814
@sanjitatamang3814 27 күн бұрын
श्रुति ले नि आफ्नो र अर्काको छुट्टयाएको छ बाबाआमा त आफ्नो हो माया लाग्छ तर बुडाको पनि आफ्नो हेर्नुपर्छ
@surendrakhadka1234
@surendrakhadka1234 Ай бұрын
बास्तबमा कथाले भनेको सही छ नी, बाउआमा पाल्ने हक भनेको छोरोलाइ हुन्छ चाहे गरीब होस या धनी तर कुटुम्मेरी को घरमा गएर बस्नु पनि मरेकै जुनी हो यो सत्य हो , छोरीमान्छेहरु जब बीबाह गरेर पराइ घर आउँछन अनि सासुससुराइ देखीसहदैनन , अनि तेही कुरा उता मातमा भाउजू बुहारी लाई फेरि सबक सीकाउछन😂😂😂😂😂 आफुले आफ्नो कर्तव्य अबस्य नीभाउनुपर्छ यो चै जरुरीछ ??
@SabitriNeupane-hn1ks
@SabitriNeupane-hn1ks Ай бұрын
जति जे कमाउने भए पनि या नकमाउने भए पनि छोरी मान्छेको जिन्दगी त सारै नराम्रो हुदोेँ रैछ आफ्नो जन्म दिने आमा बुवालाइ मन लागेको कुरा दिन खान बसन पनि धेरै दिन नपच्ने रैछ भगबान अनि छोराछोरी बराबरी भनेर किन भाषण छाटिन्छ होला बरै जति भएनी छोरा चाहीने रैछ यो समाजको लागी तेसै सबैलाई देउ भगवान छोरा छोरी दुबै कस्तो आसु थामनै सकीएन यर्थाथ चित्रण ।😊
@minasharma6643
@minasharma6643 Ай бұрын
ठिक्क भाे त सिरिया लाई अझै दुख पाउन परछ
@Purvicid
@Purvicid 28 күн бұрын
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🎉😊😊❤😊
@bharatbohara4830
@bharatbohara4830 Ай бұрын
सफलताको शुभकामना छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Gangakaphle8924
@Gangakaphle8924 Ай бұрын
यक ले अर्को लाइ सपोट गरौं ल
@indirathebe7625
@indirathebe7625 Ай бұрын
My favourite serial tayag ❤❤❤🎉🎉🎉❤❤❤
@kamalasubedi4210
@kamalasubedi4210 Ай бұрын
Surti ra samirko riyelma bihe bhayeni huntho kasto ramailo jodi6❤❤❤❤❤
@mayamoh735
@mayamoh735 Ай бұрын
समीर सरकाे मामाले सहि भन्नु भयाे सुर्ति बहिनिलेनि पारा देखाउनु भयाे है
@Pabanvlog2056
@Pabanvlog2056 Ай бұрын
यो सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ त ❤
@janukakarki1885
@janukakarki1885 Ай бұрын
यो आएकी नया मालिक नि लाई मन नपराउने म जस्तै को को हुनुन्छ।😅😅😅😅
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f Ай бұрын
My favorite serial tayag ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@Ambika1674
@Ambika1674 Ай бұрын
Tyag aayo ❤❤❤
@pasangtamang688
@pasangtamang688 Ай бұрын
My favorite serial always ❤❤
@ismitatiwari-gp2ph
@ismitatiwari-gp2ph Ай бұрын
My favorite series tayag❤
@jiwanshrestha2798
@jiwanshrestha2798 Ай бұрын
एकदम सर्ट माईन्डको भुमिका!!??!!
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
यो मामा घर भाडुवा लाई खेदाउनु नै उचित हुन्छ🙏🙄🙄
@lalbahadurbhandari5772
@lalbahadurbhandari5772 Ай бұрын
सुर्तिको अफिस काहा गगो आज भोलि
@pratikshyaadhikari6529
@pratikshyaadhikari6529 Ай бұрын
Um katha jata ni lagya xa
@sujanamoktan5488
@sujanamoktan5488 Ай бұрын
❤❤❤❤
@KrishnaBook-s1v
@KrishnaBook-s1v 28 күн бұрын
मलाइ त ‌धेरै मनछुने
@BabitaKhadka-zb9ic
@BabitaKhadka-zb9ic Ай бұрын
आजको भाग हेर्दा कस्को गल्ती हो भनेर छुट्टाउनै सकिन मैलेत 😮😮
@dhanmayatamang3051
@dhanmayatamang3051 Ай бұрын
आब भनै हो भने सासु ससुरालाइ यो घरबाट जानु दिनु परछ र तपाइ बुढा बुढी दुबइ मिलेर बसेको हुनु परयो मामाले भने को कुरा एकदमै चिता बुजदो छ ससुरालिलाइ धेरै माया गरनु पनि हुदैन बुचनु भो हजुरले
@gopalregmi-9769
@gopalregmi-9769 Ай бұрын
सिरियाले दुखपाको हेन चाहान्छु म आफ्नो दिदिले मलाई सारै ठूलो समस्या परेको बेलामा मेरो र छोरिको जिवन बचाएको इतिहास भुल्नु हुँदैन आकाकोमा नोकर बस्नु पनि त्यसको घमनडले हो बिचारा खुसि छोरि
@SalinaKhatri-id8pw
@SalinaKhatri-id8pw Ай бұрын
समिर र श्रुति कुनै पनि हालतमा छुट्नुहुन उनिहरु यकआपसमा मिलेर खुसी भयनन भने त हेर्न मज्जा नै लाग्दैन डाक्टर समिर को यक्सुडेन्ट को खबर आको छ छिटो ठिक हुनुपर्छ र त्यो समीर को मामालाई पठाउनु पर्छ आफ्नै घर तिर 🙄🤨अनि समीर र श्रुतिको बच्चा हुनेवाला हुनुपर्छ अबचै आउने भागमा अनि झन कति मज्ज्जा हुन्छ हेर्न 🙏😊😊
@user-yi6vu9yv4z
@user-yi6vu9yv4z Ай бұрын
Tara yo part ma chai srutinai galat jasto lagyo. Samir le testo naramro nai chai vaneko haina
@Sanualemagar5600
@Sanualemagar5600 Ай бұрын
Realma jodi kaile hunx ??realma jodi hunuprx🙏🙏malai lagx aajavoli realma lop x😂
@SunitaSharma-zz6wo
@SunitaSharma-zz6wo Ай бұрын
आजको शिरियलमा यो शुर्तीको चुरिफुरी धेरै भो
@mayarai4634
@mayarai4634 Ай бұрын
Balla tha vo bau amalai srutiko gharma baserai sreyalai buruk buruk uchalne ani srutilai ajha touchar dine gareko thyo wow balla mama sasurale thik vannu vo ani sreyalai matale boleko boli jhan mitho.srutilai hepe jasto hudaina.
@gangathapa6527
@gangathapa6527 Ай бұрын
श्रुति को रोल अलि मैले नबुजेको होकि कसो मुख नबोल्नि अपिस बसनि अर्कै केताले मन पार्नि बहिनी को छोरी लाई मेरो हो भन्निआमा बाले न रूचाउनि आफनो बच्चा अर्का ले गर्ब टुवाई दिनी तेस्ता लाई बदला नलिनी तेस्तो हुदा छेउन तुप्पा जस्तो भयो सुरू देखि अहिले सम्म नछुताई हेरेको छु
@yamunaxettri6062
@yamunaxettri6062 Ай бұрын
बुढो लाइ कान्छि को पिर धेरै भय जस्तो छ नि ❤❤❤
@Amritaalemagar2193
@Amritaalemagar2193 Ай бұрын
My favourite ❤❤❤❤
@garibInsan-lq9um
@garibInsan-lq9um Ай бұрын
❤❤❤❤❤❤
@user-kq8eh1lq8p
@user-kq8eh1lq8p Ай бұрын
Ramro chha
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g Ай бұрын
जेहाेस साेयाले दुखपायकाे देख्दा साराे मज्जा लाग्याे अाफ्नइ भेनालाइ अाफ्नाेपाेइ बनाउदा ताे दिदिकाे मनकस्ताेभयाे हाेला अनि अहिले सिरेयालाइ ताेदिनहरुकाे यातछकि छइनाहाेला मेरि दिदिलनइ कति सताकाेथिय तेइदिदिकाे पाप लागाे मलाइ भनेरा धिकार खान्छेकि खान्नहाेला अहिलेता ठिक्कापराे सिरियालाइ
@dhanmayatamang3051
@dhanmayatamang3051 Ай бұрын
ठिक भनु भयो मामाले सहि कुरा गरनु भो मामाले ठिकै त हो नि डकटर जि
@user-jz3pj7px9e
@user-jz3pj7px9e Ай бұрын
सिर्याले दु ख पाकाे देख्दा मलाई खुसी लाग्याे अबकाे भागमा सिर्याले नै अलिक दु ख पाउनु पर्छ अनि मात्र मजा अाउछ उसलाई सक्ने एक जना मात्र रहेछ ।
@kesaribakabal5311
@kesaribakabal5311 Ай бұрын
पाल्पा देखि हे्दैछु सुर्ती र समीर को जोडि छुटनु हुदैन सेरिया ले बल्ल खाइ संवत् सिकाउनै पर्छ के एक फेरा दुख नपरी सुद्र्दैन
@santoshpanthi9482
@santoshpanthi9482 Ай бұрын
नमस्कार🙏🙏 याे कमेन्ट जस्ले पढदै हुनुहुन्छ उहाकाे आमाबुबाकाे आयु लामाे हाेस याे कमेन्ट पढ्ने र लाइक गन्ने सबैलाइ भगवान रक्षा गरुन❤❤
@user-sw7uy5eo1g
@user-sw7uy5eo1g Ай бұрын
Shruti ra samirko riyal Jodi vayako dekhna man xa❤
@padamshrestha8976
@padamshrestha8976 Ай бұрын
Nice iposode
@SamjhanaGhimire-re
@SamjhanaGhimire-re Ай бұрын
Thukka yo mama vanaudo budho k arkako g 31:33 har bigarna aako aafu chai kattina nakhai baseko hola risuthni 🥺🥺 malai yo mama vanaudo budho man parena samir dada sruti dd hjrko tyaglai mane maile dd hjrlai salam chha
@bishnurajrai8800
@bishnurajrai8800 Ай бұрын
राम्रै छ तर डकतर समिरले धेरै तेन्सन पाएको देख्दा मन दुख्छ।
@bhagawatiadhikari1369
@bhagawatiadhikari1369 Ай бұрын
सारैराम्रो लाग्छ यो सिरियल
@sarojghishing
@sarojghishing Ай бұрын
Kati ramro🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂
@bimalathakuri5674
@bimalathakuri5674 Күн бұрын
Suruti ji ekdamai man parxa Malai 🙏🙏🙏🙏🙏♥️♥️♥️
@moderntvnepal
@moderntvnepal Ай бұрын
How many of you are the regular viewer of TYAG like me? I love the way of presentation script and acting of Swanika . I have not missed even a single episode since the beginning of this serial. GOOD LUCK Swanika and entire team. I would also like to thank for tagging me . #KESHAB ARYAL Thank you. .
@alisharaikanxi3941
@alisharaikanxi3941 Ай бұрын
vak 1 dekhi herdai ako tar ahile yo sirel k vako yo jowaiko gharma sadai bhatuwa vasne sasu sasurani kasto ho xixixi abota hernuni man lakdain sriya hera arkako xori venajuko naso layara hak jamaune xi🤔🤔
@khatiwadasusmaneupanekhati6839
@khatiwadasusmaneupanekhati6839 Ай бұрын
आज को यो कथा हेर्द हेर्दै मेरो आँसु आयो किन कि मेरो पनि 2 वटि छोरी छ्न कतै हाम्रो पनि यहि हालत त हुदैन हे भगवान अब के गर्ने होला
@Sanualemagar5600
@Sanualemagar5600 Ай бұрын
Balla maja vayo sreyalai😂😂😂ghaitoma gham lagos🙏😂
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Ай бұрын
मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤❤❤❤❤❤
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Ай бұрын
शुरति को आमा र बाबा ले कोठा लियर बसे रामरो हुनछ आफनो छोरी त आफनै हुनछ तर अरु को छोरा भनेको त अरु कै हुनछ नि
@prajinakhanal777
@prajinakhanal777 Ай бұрын
Nice ❤
@indraressmi8318
@indraressmi8318 2 күн бұрын
surti ra samir lai dheri ramro hos ❤❤❤❤
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j Ай бұрын
सिरिया धेरै घमण्डि भयकि थिय घर छोडेर बल्ल दु: द पाउदैछिन ठिक्क परेछ❤❤❤❤❤
@Samikshya._.1520
@Samikshya._.1520 Ай бұрын
❤❤❤
@GaganShahi-mc5lo
@GaganShahi-mc5lo Ай бұрын
❤❤❤❤❤❤❤
@jasodarai-mr9bk
@jasodarai-mr9bk Ай бұрын
समिरको मामा भनौदालाई कुटेर खेदाको हेर्ने ठूलो रहर छ
@surendragurung9751
@surendragurung9751 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@user-qj2mc6to5p
@user-qj2mc6to5p Ай бұрын
❤❤❤❤❤❤❤❤🎉🎉🎉
@DilliPhejong
@DilliPhejong Ай бұрын
आजको नयाँ हेरियो भनौ न ! आफ्नै जिद्दी र अहंकारले श्रुति बाहिर रहेपनि धेरै हदसम्म शान्त तलाउजस्तो परिवारमा बेगवान् हावा बनेर उतारचढाव र तरंग ल्याउने मामाको आगमनले कथामा केही विचलन आउने देखिन्छ। मामाको व्यवहारमा, चुक्लीमा केही भाग गिजोलिन्छ सायद अनि कथाको पुरानै आधार स्तम्भमा प्फर्किएला पनि ; । यसरी एउटा पात्र थपिने बितिक्कै मुल कथावस्तुलाई प्रभाव पर्दा त्यसको मर्ममा चोट लाग्छ जस्तो पो लाग्यो यो लिम्बुको छोरालाई !
@sagarrairai5679
@sagarrairai5679 Ай бұрын
Sonika ji best sireal tyag all the best.
@prakashgorkhe5731
@prakashgorkhe5731 Ай бұрын
Nice
@Samjhana-36
@Samjhana-36 Ай бұрын
Man lagi sirial aajaboli
@Magarnidon1234
@Magarnidon1234 Ай бұрын
😢❤❤
@SamikshaBhandari-ny2wg
@SamikshaBhandari-ny2wg Ай бұрын
रिल को नभएर रियल को जोडि हो भबिश्री को मलाई पूरा बिश्वास छ
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 92 М.
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 70 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 199 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 477 М.
Samayale Bhunti ra balkumarilai yakai thauma purayo, Bhunti epi 225 || Rochak Khabar Nepal
4:52
𝐑𝐨𝐜𝐡𝐚𝐤 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐍𝐞𝐩𝐚𝐥
Рет қаралды 136 М.
Tyaag #nepaliserial #swanika_bastola
0:59
SB Films Nepal
Рет қаралды 7 М.
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 32 МЛН
настоящий чемпион
0:59
QorabogTV
Рет қаралды 8 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,3 МЛН
А ЧТО С ЗУБАМИ ТО?😂😂🦷
0:54
СЕМЬЯ СТАРОВОЙТОВЫХ 💖 Starovoitov.family
Рет қаралды 2,3 МЛН