TYAAG || त्याग || Episode 160 || Nepali Social Serial || Swanika, Avishek || 12 August 2024

  Рет қаралды 755,435

SB Films Nepal

SB Films Nepal

Күн бұрын

Пікірлер: 407
@Apsaratheengwaiba9003
@Apsaratheengwaiba9003 2 ай бұрын
सुर्ती र समिर मिलेर बस्नु पर्यो अनि बच्चा पनि हुनु पर्यो my best serial ❤❤miss you dd
@Wastirai
@Wastirai 2 ай бұрын
Samir n sruti mileko herna chahan chu mo Manipur dekhi herchu jahile
@manjulamsal3814
@manjulamsal3814 2 ай бұрын
भाग १ देखि १६० सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है ❤❣️समीर र श्रुतिको बच्चा हुनु पर्छ भन्ने यता हाजिर हुनु है ❣️हप्तामा २,३ चोटी हेर्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु है 😊त्याग सिरियर मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤ मलाई एकदम मन पर्छ त्याग सिरियर ❤❤ त्याग सिरियल I'm big fan ❤❤
@nawalkhanal-nk
@nawalkhanal-nk 2 ай бұрын
Back dinu la video pani herdinu
@SaritaThapamagar-e7z
@SaritaThapamagar-e7z 2 ай бұрын
Ma pani xu
@bhagawatirai6393
@bhagawatirai6393 2 ай бұрын
समय कति छोटो क्या अलिक बढाउन मिल्दैन ❤❤❤❤ मेरो बेस्ट सृयल❤❤❤❤
@rajendrachhetri3448
@rajendrachhetri3448 2 ай бұрын
स्वानिका बास्टोला श्रुति मेडमजिको बिग फ्यान कोको हुनुहुन्छ हाजिर भाग देखी देखी हरेक हप्ता रेगुलर 160 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हउ त 😂😂😮😅😊
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
Back plz
@GomaDhakal-n9k
@GomaDhakal-n9k 2 ай бұрын
अाजत श्रृति लाई पनि रिस उठेको छ ❤❤❤
@binutamang5404
@binutamang5404 2 ай бұрын
धेरै राम्राे लाग्छ मलाई त्याग सिरेल अब त डक्टर समिर को हात पनि थिक हुनुपर्ने जस्तो लाग्छ मलाई ,फेरि पनि घर लिलाम हुनु मा भिलेन मामा को हात हुनुपर्छ 🙏🙏
@Sarmilaofficial4
@Sarmilaofficial4 2 ай бұрын
सुर्ति र समिर को पनि बच्चा हुनु पर्छ भन्ने को को हुनुहुन्छ साथी हरु 🙏👍👍🥰
@GraceLopchan
@GraceLopchan 2 ай бұрын
सुर्ति र समिरको पनि जसरी भएनि बच्चा हुनु पर्छ को को हुनुहुन्छ साथी हरु ❤❤🙏🙏
@SitaGhimire-f9p
@SitaGhimire-f9p 2 ай бұрын
Ma xu❤
@alshad7900
@alshad7900 2 ай бұрын
भुन्टी कान्छी सिरियल लाई जस्तै ❤त्याग❤सिरियल हेरेर माया गर्ने कोको हुनुहुन्छ ❤❤❤लाइक हिट गरून् 👌🏻👌🏻👌🏻👌🏻
@alshadsvlog1505
@alshadsvlog1505 2 ай бұрын
❤❤❤❤❤❤
@SomiPakhirn-rk8dj
@SomiPakhirn-rk8dj 2 ай бұрын
❤❤❤Me
@gaurikalarokamagar171
@gaurikalarokamagar171 2 ай бұрын
समय मै आउने यकमात्र सिरेल ।अरु सिरेल राती राती सुत्ने बेला आउँछ।❤❤❤
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
(भुन्टी कान्छी) सीरीयल लाई जस्तै (त्याग) सीरीयल लाई दैनिक हेरेर माया गर्ने साथीहरु म सगॅ जोडीनुहोस् है❤❤❤❤❤😊😊😊 म back dinxu
@LaxmiPariyar-i9l
@LaxmiPariyar-i9l 2 ай бұрын
अभिषेक र स्वानिका को साच्चिकै को जोडी हेर्ने मन छ के कहिले होला मेरो मन को धोको पूरा 😢
@Sarmilaofficial4
@Sarmilaofficial4 2 ай бұрын
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍👍👍
@ApsaraRai272
@ApsaraRai272 2 ай бұрын
Support plz 😢🎉
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
Back dinu hudoin😢😢
@MayaGaha-Ds
@MayaGaha-Ds 2 ай бұрын
​@@ApsaraRai272 back dinu la
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
Back plzz😢😢​@@ApsaraRai272
@MayaGaha-Ds
@MayaGaha-Ds 2 ай бұрын
Back plz
@Laxmibaraili-c3t
@Laxmibaraili-c3t 2 ай бұрын
अ।जकाे भाग यकदमै राम्रो छ अब अ।उने भ।गमा चहि समिरकाे हात निकाे हुनुपर्छ श्रुतिकाे बाबा दाजु अ।यर याेघर लिलाम हुन बाट राेकनु परछ समिरले श्रुतिलाई स।थ दिनु परयाे श्रिय।लाई हैन
@rimaneupane9816
@rimaneupane9816 2 ай бұрын
म छु अहिले सम्म यक भाग पनि छुटेकाे छैन ,सारै चेतना मुलक लाग्छ सृर्तिकाे बच्चा भयकाे हर्ने मन छ❤❤❤
@RamilaRamila-lz9em
@RamilaRamila-lz9em 2 ай бұрын
सबैले एक अर्कालाई support गरौं है साथीहरू 🙏🙏💚
@SushilatThapaliya
@SushilatThapaliya 2 ай бұрын
घर निखनेर सुर्ति र समीर ले सुख पाउन पर्छ।
@ManbirpunMagar
@ManbirpunMagar 2 ай бұрын
त्याग सिरियल एक दम मन पर्छ नछुटाई हेर्ने गरे को छु अब सुर्ति को बाबा ले घर फिर्ता गरे को देख्न मन छ 🙏🙏🙏
@SanjanaThapa-jx9bx
@SanjanaThapa-jx9bx 2 ай бұрын
😍😍😍
@DilliPhejong
@DilliPhejong 2 ай бұрын
आजको भाग आज हेर्ने पहिलो सिरियलको रूपमा डियुटीबाट आउनासाथ हेरें। अरुबेला यो भएन, त्योभएन , भन्ने म आज त्यस्तो केही देखिएन।आगामी दिनमा त्यस्तो लागे भन्न किञ्चित पनि अप्ठ्यारो मान्ने छुइनँ । किनकि अरुले बताएपछि मात्रै कहाँ के भयो ? त्यो थाहा हुन्छ । कोही पुर्ण हुँदैन तर धेरै भन्दा बेष्ट दिन खोजिने मात्रै हो। आजको त्याग राम्रो लाग्यो
@HemantiKarki-ji4xw
@HemantiKarki-ji4xw 2 ай бұрын
साँच्चै समाजको यथार्थता झल्काउँछ ❤❤😢😮
@parasregmi6338
@parasregmi6338 2 ай бұрын
धेरै धेरै राम्रो छ सिरीयल ❤❤❤❤❤❤❤❤❤❤❤
@radhaneupane8227
@radhaneupane8227 2 ай бұрын
भाग 1 देखि भाग 160 सम्म नछुटाइ हेरेको छु सबै भाग उत्तिकै मन छुने
@Sharda-q9h
@Sharda-q9h 2 ай бұрын
त्याग सिरियल को कथा मन छूने छ। श्रुति को अभिनय धेरै मन परछ। डाक्टर समीर ले श्रिया लाई लुकी लुकी नया मुवाईल फोन कीने र दीये छ उ पनी घर को अंगुठी बेचे र । त्यो श्रिया घर बटी आफै निसकी हालै छी ।तेस को मदद किनो गरे को।❤😢😮😊
@dhanmayatamang3051
@dhanmayatamang3051 2 ай бұрын
होइन हो समिर जि आबत हात निको भएनर
@indraressmi8318
@indraressmi8318 2 ай бұрын
dheri ramro xa malai ekdami man parxa ❤❤❤❤
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 2 ай бұрын
श्रुर्ति र समीर को बच्चा हुनु पर्छ❤❤❤❤❤❤
@samjhanapanta2238
@samjhanapanta2238 2 ай бұрын
धेरै राम्रो हो के 😍😍😍😍😍
@panugharti371
@panugharti371 2 ай бұрын
सुर्ति र समीर को पनि बच्चा हुनु पर्छ ❤❤❤❤
@kabindrarai4459
@kabindrarai4459 2 ай бұрын
दामी छ सिरियल
@dhanmayatamang3051
@dhanmayatamang3051 2 ай бұрын
यो ताला लाउने निएति मामाले गरनु भाको हनु परछ है हजुर मइले गलति गरेछु भने माफगरदिनु होला है हजुर
@dbgurung9475
@dbgurung9475 2 ай бұрын
नमस्कार 🙏धेरै राम्रो छ स्वानिका जि र समिर जि हजुरहरुकाे याे त्याग फिल्म महिले भाग १देखि आजकाे भाग समन नछुटाई हेर्दै आएकाे छु हजुरहरु हाेलटिमलाई सफल्ताकाे शुभकामना छ🙏🙏🙏🙏🙏
@maltidevi5013
@maltidevi5013 2 ай бұрын
My favourite serial very nice 👍👍🎉🎉❤❤❤❤❤
@Sulavarts99
@Sulavarts99 2 ай бұрын
Je होस saun विशेष छ video सन्देश मुलक
@bishnunepali1434
@bishnunepali1434 2 ай бұрын
🙏 nice मलाई पनि एकदमै राम्रो लाग्छ त्याग सिरियल अब त समीर डाक्टर जी को हात पनि ठीक हुनु पर्यो अनि त्यो घर लिलाम हुनुमा भिलेन मामाको हात हुनु पर्छ अनि सुर्ती दिज्जु को पनि अब छिट्टै आफ्नो बच्चा होस् ❤❤❤ एकदम राम्रो छ सबै टिमलाई धन्यवाद ❤I Miss you सुर्ती,समीर डाक्टर जी ❤❤❤
@SaritaMaya-c2e
@SaritaMaya-c2e 2 ай бұрын
My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@anitasamal5337
@anitasamal5337 2 ай бұрын
Ramrox..siriyal❤❤❤❤❤
@TakMayapunmagar
@TakMayapunmagar 2 ай бұрын
अँखा नै रसयो यो सिउदो सिरियेल ले समीर सर लाई था हुनेनी कारोबर कसरी लिलमी भो कतै भाउजू या कान्छी सिर्मती ले फसाको कि ???कस री हुन्छ यो लिलामी सप्ना होस है🎉🎉🎉
@pratimaadhikari1067
@pratimaadhikari1067 2 ай бұрын
dhery ramro aaja ko bhag dhery dhery ramro but avishek bhai to ghamandi sali lai mbl dinu vako ramro lagera aana aaune bhag yo vanda pani ramro hoss vanna chahanxu 🙏🙏🙏🙏👍👍👍👍💝💝💝💝💝💝🌷🌷🌷🌷🌷🌷
@Prashantchand-c6i
@Prashantchand-c6i 2 ай бұрын
एक ले अर्का लाई supoort गरौ❤❤
@Ramthapaofficial112
@Ramthapaofficial112 2 ай бұрын
Back dinu la
@Prashantchand-c6i
@Prashantchand-c6i 2 ай бұрын
@@Ramthapaofficial112 okk back
@NanuChidi-oz3ig
@NanuChidi-oz3ig 2 ай бұрын
Back please
@NanuChidi-oz3ig
@NanuChidi-oz3ig 2 ай бұрын
​@@Ramthapaofficial112 back dinu fast
@nawalkhanal-nk
@nawalkhanal-nk 2 ай бұрын
Back garnu
@ChandraNepal-b1v
@ChandraNepal-b1v 2 ай бұрын
❤समीर र श्रुतिकाे बच्चा चाडै हुने बनाउनु र बुवाले पैसा कमाएर पठाएको
@amarlama335
@amarlama335 2 ай бұрын
त्याग सिरियल हरेक हप्ता नछुटाई गर्ने हेर्ने साथीहरु को को हुनुहुन्छ💞❤️💕🧡💚👉️🙏🙏🙏
@SangitaRegmi-ti9rc
@SangitaRegmi-ti9rc 2 ай бұрын
Back plzz😢
@NishaSunar-d3j
@NishaSunar-d3j 2 ай бұрын
mo
@bishnagharti5856
@bishnagharti5856 2 ай бұрын
Me my favourite ❤️❤️❤️🖤🖤🦋
@LoggyaSaud
@LoggyaSaud 2 ай бұрын
@@amarlama335 me
@amarlama335
@amarlama335 2 ай бұрын
@@SangitaRegmi-ti9rc Ok done 👍️
@shantalohani2001
@shantalohani2001 2 ай бұрын
अब दाई र बाउ धेरै पैसा कमाएर अाएर घर फुक्का गरेको र मामा माईजुलाई जवफ लगाएकाे अनि सुर्तिकाे बच्चा भएको हेर्न मन छ
@Aartipun-u7x
@Aartipun-u7x 2 ай бұрын
सबै र।मो छ सबै कलाकार टिमहरुल।इ शुभ क।मन ❤❤❤❤
@MankumariRimal-i7s
@MankumariRimal-i7s 2 ай бұрын
ट्याग सिरियल एकदम राम्रो लाग्छ नछुटाई हेर्न गरेको छु अब सुर्ति को बाबा ले घर फिर्ता गरेको हेन मन छ ❤❤❤❤❤❤❤❤
@nirmalathakur-qo9jn
@nirmalathakur-qo9jn 2 ай бұрын
सारै राम्रो छ सु्र्ति दिदी लगायात साबै लाई miss you❣️❣️
@Laxmi-pariyar
@Laxmi-pariyar 2 ай бұрын
मिल्छ भने यो सिरियल अलि लामो समयको बनाउनु होला अल टिम❤🙏
@Tasbira-tmg
@Tasbira-tmg 2 ай бұрын
एक अर्का मा support गरा गर गर्दै अगाडि बडुम है guys🎉🎉🎉
@rosemerimanger4671
@rosemerimanger4671 2 ай бұрын
Aja ko episode atinai man xunay thyeo aba ghar lilam vayeko xa aba kaha basnay ho next episode ma hernay asha rakdhai yo serial ko sabai team lai dherai suvakamana xa God bless you🙏 all Thank you🙏 Mo chai meghalaya india bata herxu sadhai naxuttai hernay garxu Aba next episode xittai hernay asha rakdhai sabai team lai feri pani Dherai maya ani samjhana bises sruti mam lai
@Sangam_32
@Sangam_32 2 ай бұрын
सुर्ती को दाई आएर घर फिर्ता लिनु पर्यो❤❤❤❤❤
@leomessi-10-v1f
@leomessi-10-v1f 2 ай бұрын
मिलेर अगाडि बढौं ❤
@DilpaSunari
@DilpaSunari 2 ай бұрын
Ramro xa surti dd ajai ramro banayera janu hola ra surti dd ra daktar samir xutnu hudaina ❤❤❤❤❤
@sanurai9876
@sanurai9876 2 ай бұрын
धेरै राम्राे छ । अब स्वानिका बास्ताेलले सुख पकाे हेर्ने मन छ ।
@sirjanalimbu7483
@sirjanalimbu7483 2 ай бұрын
यो खुट्टाको पानी खाने टाइम मा अत्ति धेरै आवास के हरेक टाइम हरेक पल सारै ठूलो भोईस भन्दा ठूलो आवाज भो यसलाई अल्ली काम गर्न लाई सुधार्न मिल्दैन हजुर
@गोपालशाही
@गोपालशाही 2 ай бұрын
यो त्याग सिरियल म पनि कुवेत देखि हेरिरहेको छु धेरै मन पर्छ सबै टिम लाई अजै पर्गती को शुभकामना ❤❤❤❤
@SadbhavRai-s5g
@SadbhavRai-s5g 2 ай бұрын
राम्रो लाग्यो धेरै नै
@RoshaniBogatiRose
@RoshaniBogatiRose 2 ай бұрын
छिः Dr समीर रे गोडाको fohor पानी khoune रुढीवादी अन्धविश्वास कुरीति kuniti saguro pilsiyako कुरा लाई अझ पिल्सिनुपर्ने etc change your thinking at first यसले गलत सन्देश dinxa tehi माथि नारी पुरुष बराबर त धर्म तथा bigyanle bhaneko छ aba चाहिँ हेरिँदैन 😠😡
@pabitradahal5733
@pabitradahal5733 2 ай бұрын
यो सालको श्रावण मा 4 वटा मात्र सोमबार हो है ।5 वटा सोमबार भन्नु भको छ दुईपटक।।
@SitabhandariSitabhandari-vp3yz
@SitabhandariSitabhandari-vp3yz 2 ай бұрын
My beast shrell lost love you ❤❤❤❤❤
@IndiraSundas-yb4ci
@IndiraSundas-yb4ci 2 ай бұрын
Maa chaii vanxu plzzzz plzzzz😢😢😢😢😢😢😢😢😢ghar maaa chabi chaiii lagako dekhe vane tyag naii herdinaa aajaaa sammmm herirako xuuuu naxutaii😢😢😢😢😢
@holycoweire
@holycoweire 2 ай бұрын
Finally in Saree, Swanika waited too long for this 😍
@IndiraLama-ur2oj
@IndiraLama-ur2oj 2 ай бұрын
केईसाल पछि भनेर अाउछ भन्नि कत्राे अासाथ्याे तर अायन अर्कुभाग्मात अबस्यनै अाउलाकि है याेघर्मा ताला लाग्याे तर स्रुतिकाे बाबाले निखन्छन्कि भन्नि पुन बिस्वासछ मलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@TinaGurung-n2z
@TinaGurung-n2z 2 ай бұрын
मन छोयो सारै राम्रो लाग्छ मलाई त्याग सिरियल ❤❤❤🎉🎉🎉
@sajulamichhane517
@sajulamichhane517 2 ай бұрын
एस्तो त नहोस अर्ती भयो
@rudralimbu4324
@rudralimbu4324 2 ай бұрын
Ramro xa
@kalpanakarki6053
@kalpanakarki6053 2 ай бұрын
Ramro lagyo 🎉🎉
@asmitaAdikari
@asmitaAdikari 2 ай бұрын
मलाई त सारै दुख लागाे😢😢
@gaurithapa7254
@gaurithapa7254 2 ай бұрын
दामि छ
@PuspaTamang-y7z
@PuspaTamang-y7z 2 ай бұрын
My favourite seral tyaag ❤❤❤❤
@QueenbalaRai
@QueenbalaRai 2 ай бұрын
Wow so hensi ani biutifull dami siriyal 💘💘💘💘💘💘💘💘
@MayaKwt-xc9qi
@MayaKwt-xc9qi 2 ай бұрын
Ramrox siriyal ❤❤❤❤❤❤❤😊❤😊😊❤😊😊❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤😂😂😂😂😂😂😂😂
@pratimaadhikari1067
@pratimaadhikari1067 2 ай бұрын
ma dhery bimari xu xori sano xa aafno kohi xaina eklo tuhuri dukhi hu mlai ausadhi hospital ko lagi thorai mann hune dd bahini daju bhai milera sake ko thorai help gardinus 2 hath jodi binti garxu hajur haru sng🙏🙏😭😭😭😭😭
@TaraSunar-i8s
@TaraSunar-i8s 2 ай бұрын
Kati ramro sireyal
@SubashBohara-go7ol
@SubashBohara-go7ol 2 ай бұрын
सुतिे र समिर को पनि बच्चा हुनुपर्छ ❤❤❤❤
@GangaKhatiwada-p3p
@GangaKhatiwada-p3p 2 ай бұрын
एकदम राम्रो ।
@lilaggarti2634
@lilaggarti2634 2 ай бұрын
यो भाग सारै राम्रो छ
@Komal_Kriti_Music
@Komal_Kriti_Music 2 ай бұрын
मैले अहिले सम्म नबुझेको कुरो चै श्रुतिको बूढो भचियको हात कहिलेपो निको हुने हो ??? थुप्रै भाग देखि हेरि रा को छु ।।।
@PrasanaSunar-z8d
@PrasanaSunar-z8d 2 ай бұрын
पवन कता हरायेछ आज्कल रोल राम्रो लाग्थ्यो
@YogindraRai-c6z
@YogindraRai-c6z 2 ай бұрын
ठिक्क पर्याे समीर दुई बिहे गर्नेलाई श्रेयाले ठिकै गर्दै छ ।श्रुति धेरै साेजि भएर हेप्छ। अर्काे हप्ता समिरले धेरै दु ख पाकाे हेर्न पाउ
@MansinghMan-p9h
@MansinghMan-p9h 2 ай бұрын
दामि छ सिरियल❤❤❤
@phulcumarishrestha5110
@phulcumarishrestha5110 2 ай бұрын
Very nice 🎉. Good luck.
@indraRai-r8g
@indraRai-r8g 2 ай бұрын
Ma pani chahanxu surti ra sagarko nani ho vaner❤❤❤❤❤❤
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 2 ай бұрын
यो घर लिलम हुन हुदैन अब सुरति त समीर भयर यो घर लाई बचाउनु परछ श्रियालाई दुखनै दिनु परछ समीर ले श्रिया लाई है सुरति लाई माया गरनु परछ
@HHo-ou4wk
@HHo-ou4wk 2 ай бұрын
🙏🙏 sarae ramro katha ghar lelam bata jogaunu parxa surteko day aaera plj❤❤
@Toji_444-r1n
@Toji_444-r1n 2 ай бұрын
Shai lagyo aajako bhag surtili Maya gareko ma😢
@krishnaoli-xm3ow
@krishnaoli-xm3ow 2 ай бұрын
त्याग सिरियल आउदा खुसी हुने र शुर्तिको बच्चा छिटो जन्मेको हेर्न चाहने कोको हुनुहुन्छ यताहाजिर हुनुहोला
@SAMRATSharma1234
@SAMRATSharma1234 2 ай бұрын
दामी छ❤
@Hshja-c4g
@Hshja-c4g 2 ай бұрын
जुठेमा देखेपछि म पनि यता अाउदै छु हेर्न ❤
@YunaMagarnii
@YunaMagarnii 2 ай бұрын
Aajko Episode akdamai man paryo
@chayadeviadhikari9717
@chayadeviadhikari9717 2 ай бұрын
आज को भाग सारै दुख लागो❤❤
@Ryee-kanchan
@Ryee-kanchan 2 ай бұрын
अब त समिर त्यो हालत बाट मुक्त भएको देख्न पाउ
@dharmendrakarki7300
@dharmendrakarki7300 2 ай бұрын
Dammi xa ❤❤❤
@KalpanaRai-fl2di
@KalpanaRai-fl2di 2 ай бұрын
Sruti samir sadai khusi sukhi vayer baseko herna pau❤🎉
@MandeviDhami
@MandeviDhami 2 ай бұрын
घरफिता लायर सुर्ति रसमिर सुख पाउनु पर्छ
@ismitatiwari-gp2ph
@ismitatiwari-gp2ph 2 ай бұрын
My favorite series ❤love you all dhari maya ❤
@madhavisapkota583
@madhavisapkota583 2 ай бұрын
मेरो जिबनमा पनि येसतै घटन भएको थि यो यो सुरेल हेरदातझङग पो भए
@SitaParyar
@SitaParyar 2 ай бұрын
Derai ramro xa serial ❤❤❤❤🎉🎉
@Mamatashrestha-c8u
@Mamatashrestha-c8u 2 ай бұрын
यो घरलाइ लिलामिबाट बचाउन सुर्ती को दाइ आउनु पर्छ
@kajalthapa-lc6en
@kajalthapa-lc6en 2 ай бұрын
My febrete siriyal
@xettrimelisha
@xettrimelisha 2 ай бұрын
My favorite serial ❤❤
@ammarbishwokarma1187
@ammarbishwokarma1187 2 ай бұрын
❤❤❤❤❤❤❤
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 131 МЛН
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3,7 МЛН
সুন্দরী বউ ।Sundori Bou । Full Natok । Bangla New Natok 2024
39:01
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 131 МЛН