तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
@MrSanjay-to4zt10 ай бұрын
D
@PhaliGurung11 ай бұрын
किन भने शेर्पा जि को किवि को फल देख्दै लोभ लाग्दो लाग्यो कृष्ण भाइ ! हेहेहे ! बिचरा ! कुनै प्रश्न को जवाफ ठ्याक्कै दिनु अल्लि अल्मल हुँदै, किनभने ! भनी हाल्दो रहेछ बिचरा ले ! जेहोस, एक्दमै राम्रो गर्नु भाको रहेछ किन भने भन्दै ! शुभकामना छ शेर्पा जि लाई ! नमुना हो यो । हिजोआज का युवा-युवती हरु को लागि ! आफ्नै देश, आफ्नै माटाे मा गरे के हुदैन । चाइयो जागर र अलिकती लगानी बस ।
@Nechali658511 ай бұрын
कृष्ण बुड़ाथोकी गुरूजीको घर त नेपाल भरिनै भने पनि हुने रहेछ जता ततै कारोबार जता ततै ब्यापार जता ततै घरै घर 👍👍✊✊
@krishnahirachan142911 ай бұрын
परिश्रम को फ़ल मिठो हुन्छ्
@anilmahara23510 ай бұрын
सर तपाईहरुले भिडियो बनाउदा किशान को अन्तरबार्ता लिदा उहाहरुको नाम, स्थान र सम्पर्क नंम्बर हाल्नु पर्यो plzzz hai
@tikapandey591211 ай бұрын
आहा !
@JibanMagar-bc8sk11 ай бұрын
तेहा को माटो रुख हरु कस्तो कस्तो के रुख हरु हुदो रहेछ सर तिनी हरु को पनि हल्का किलिप राखे हुन्थ्यो सर
@harichabegu10619 ай бұрын
यो भन्दा धेरै एउटा बोटमा २कुन्ट्ल भन्दा बढी फ्लाएका छ्न।
@grgamit204811 ай бұрын
Yo kibi ko bot kun samaya ma kaat chat garni kasari garni ani kun hanga katni pura mujhya sikna parni bisaya lai ajhai bistrit rupma vaya ramro hune theyo sir hjur ko video ramro xa ajhai khulayarw gardeya krishak sathi haru lai sahayog pugnetheyo ki
@ranjema70311 ай бұрын
Good job
@balbahadur716011 ай бұрын
samundri sataha bat mathi kati sammako uchaima hunxa sir jankari diy ramro hunthiyo
@arjunkunwar905611 ай бұрын
Best❤❤❤ garnu vo
@rabinkumal66896 ай бұрын
Yesko biruowa ka pauxa jankari pam na
@elitemirak90216 ай бұрын
kiwi falaunu thulo kura haina marketing garna saknu thulo kura ho