एउटै नर्सरिमा सम्पूर्ण फलफूलको बिरुवा , अल नेपाल डेलिभरि पनि हुन्छ

  Рет қаралды 10,499

Sathi. com

Sathi. com

Күн бұрын

मेरो नर्सरिमा पाउने बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ ।मोबाईल नम्बर 9860874054
१, पिकानट रु, ३००
२, म्याकेडमिया नट रु, १५०
३, दाते ओखर रु, १५०
४, बारामासे आप (कलमि) रु,३००
५, बारामासे कटहर (कलमी) रु ,३५०
६, बिकासे अमला, रु, २००
७,केजि अम्बा, (कलमि) रु, २५०
८, रातो अम्बा, रु, २००
९, सुकमेल, सकिएको छ
१०, ल्वाङ, रु ,५०० सकिएको छ
११, मरिज, ( कटिङ) रु १५०
१२, काजु, (कलमि) रु ४००
१३, ड्रागन फ्रुट, (कटिङ) रु १००
१४, ब्लाकबेरी, (कलमी) रु २००
१५, कुरिलो रु २०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, (कलमी) रु २५०
१८, एभोकाडो हास जातको रु १५०
१९, जापानिज हलुवाबेद (कलमी )रु ३५०
२०, स्याउ (कलमी ) रु ३००
२१, जापानीज नासपती (कलमी )रु ३००
२२, मुन्तला, (कलमी ) रु २००
२३, टिमुर, रु १००
२४, सजिवन, रु १५०
२५, मालदह आँप, (कलमी ) रु २५०
२६, सिडलेस लिची, (कलमी ) रु २००
२७, अनार (कलमि) रु २००
२८, निम, रु १००
२९, सावरसप, रु,४००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,२००
३१ ,जामुन (कलमी) रु,३५०
३२, सपोटा (कलमी) रु,३००
३३, श्रीखण्ड २५०
३४, कम्फ्रे घाँस, रु,५०
३५, सुन कागती पोलि ब्यागको २००
३६, अगरवूड रु, २५०
३७ रक्तचन्दन रु, ३००
३८, किवि (कलमि) रु,२००
३९, अङ्गुर, (कलमि) रु,२५०
४०, आरु, ( कलमि) रु,३००
४१, खुर्पानी (कलमि) रु,३००
४२, पेस्ता (कलमि) रु,३५०
४३, आल्मन्ड (कलमि) रु,३००
४४, तेजपत्ता, रु,१००
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ४००
४७, सुपारि रु,१००
४८, बुद्धचित्त रु,२५०
४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
५० , सुन्तला ( कलमि) रु,२००
५१, कपुर रु ,१००
५२, हिङ रु,५००
५३, बारमसला रु,३००
५४, लौठ सल्ला रु,२७५
५५, करिपत्ता रु,२००
५६,नरिवल रु,५५०
५७, लोकाट फ्रुट (कलमि) रु,३५०
५८, थाई सरिफा (कलमि) ३५०
५९, एभोकाडो (कलमि) रु, ५००
६०, इमिली (तित्री) रु, १५०
६२ चेरि बार्बाडोज कलमि रु, २००
६३ , दालचीनी कलमि रु,३५०
६४, पिंक कटहर कलमि रु ,३५०
६५ लहरे आप रु, २५०
६६, वाटर एप्पल (कलमि ) रु, ४००
६७, अमला ( कलमि) रु ,३५०
६८, रातो केरा रु , २००
६९, रुद्राक्ष रु,२००,
७०, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
७१ रम्बुतान, रु, ५००
७२अन्जिर (कलमि) रु २५०
७३ कालो आल्चा (कलमि) रु ४५०
७४,पाउलोनिया , रु १५०,
७५,बिमिरा रु,२००
७६,पिङ्क अङ्गुर कलमि ४००
७७, कफि रु १००,
७८, टिक रु १५०,
७९, महोगनि रु १५०,
८० जापानीज कटुस, रु, ३००
८१ , जैतुन सकिएकोछ ,
८२, कोईरालो रु,२५०,
८३,सिल्भरबेरी रु,३५०,
८४, कागती कलमी रु,२५०
८५ कागती बिजु रु,१०० ,
८६, ताइवान पिङ्क अम्बा रु,३५०
८७ रेड किवि कलमी रु ५००
८८ गोल्डेन किवि कलमी रु ५००
८९ सेतो चाईनिज एप्पल आरु , सकिएको छ
९० जुनार रु ,२००
९१, रोयल चेरि कलमि रु ,१२००
९२ टिमुर रु १००
९३ निबुवा कलमि रु २००
९४ लप्सि रु १५० ।
९५ कलमि जुस खाने केजि बेल रु ४५०
९६ बेल बिजु जुस खाने बेल रु २००
९७, जिङ्को बिलोभा रु ३५०
९८ कल्की रु १००
९९, असोका रु १०० ।
१००, हनिडिउ म्याङ्गो रु, २२००
१०१ ,कस्तुरि म्याङ्गो रु२५००
१०२ , परपल म्याङ्गो ,रु २२००
१०३ ,मियाजाकी म्याङ्ग्यो रु २२००
१०४, ब्रुनाइ किङ म्याङ्गो रु १८००
१०५ कटिमुन म्याङ्गो रु, ९००
१०६, बनना म्याङ्गो, रु १८०
१०७, रोजमेरी रु, १५०
१०८ लोङ्गन ५००
१०९ करुदा २५० ।
११० नेकट्रीन आरु २०००,
यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.g...
नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

Пікірлер: 47
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 73 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 82 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 6 МЛН
Spongebob ate Patrick 😱 #meme #spongebob #gmod
00:15
Mr. LoLo
Рет қаралды 21 МЛН