एउटा अजिब प्रेम कहानी Anupa Thapa Ko Katha डियर कल्याणको आधिकारिक यूट्युब च्यानल) MERO KATHA Sep 17

  Рет қаралды 285,789

Dear Kalyan Official

Dear Kalyan Official

Күн бұрын

Пікірлер: 299
@premrajlamichhane6952
@premrajlamichhane6952 3 жыл бұрын
नमस्कार म प्रेम राज लामिछाने डियर कल्याणको मेरो कथाको सम्पादक अनुपा थापाको नयाँ कथा सुनेर आफ्नो मनमा लागेका कुरा कमेन्ट गर्नुहोला है । तपाईहरुको मायाका लागि आभारी छौ ।
@laxmishrestha2042
@laxmishrestha2042 3 жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@mirapaudel1927
@mirapaudel1927 3 жыл бұрын
👌👌🙏❤️❤️
@karishmaluri6000
@karishmaluri6000 3 жыл бұрын
केही भन्नू छ
@hirashrestha7986
@hirashrestha7986 3 жыл бұрын
dhari ramro lago
@sikhak1001
@sikhak1001 3 жыл бұрын
@tarabigu4852
@tarabigu4852 3 жыл бұрын
हाम्रो देश नेपालको धनि मान्छेहरु जति सबैको मन सुजनको जस्तो मन भइदिएको भए हामी जस्तो गरिबलाइ पनि बाच्न सहज हुनेथियो👍️👍️👍️माया भनेको यस्तो पो हो thanku सुजन जि हजुरलाइ समान गर्न चाहन्छु
@pramilashiwakoti2227
@pramilashiwakoti2227 2 жыл бұрын
00009
@pramilashiwakoti2227
@pramilashiwakoti2227 2 жыл бұрын
9
@pramilashiwakoti2227
@pramilashiwakoti2227 2 жыл бұрын
90999
@susilakarkee8032
@susilakarkee8032 3 жыл бұрын
सच्चा प्रेम भनेको यो हो नि जति कोसिस गर्दा पनि आँसु रोक्न सकिन ❤️❤️❤️❤️
@kabitarai7250
@kabitarai7250 3 жыл бұрын
सबैको जीवनमा एउटा अबिस्मरणीय क्षणहुन्छ साँचो मायालाई कहिल्यै भुल्न सकिँदैन अनि फेरी त्यही दिनमा फर्किन पनि सकिदैन बस यादमा बित्छ जीन्दगी,के गर्नु आफुले सोचेको र चाहेको सबै चिजहरू पाउने भए सायद कोहि पनि पिडामा बाँच्नु पर्दैनथ्यो होला।😭🤔
@amritabohara1541
@amritabohara1541 2 жыл бұрын
जति सुन्दा नि सुनिरहु जस्तो एउटा सच्चा प्रेम❣️🥀❤️
@rojeelimbu4453
@rojeelimbu4453 Жыл бұрын
Malai lagena ki tyo sujanle sacho prem gareko vanera....tyasle ramri soji kt dekhera swarth heryo...dhani kta haru prya estai hunxan....yadi tyo sujanle sacho maya gareko thyo vane....tyo ktlai pariwar sanga ladera hunxaki samjhaera hunxaki bihe garthyo.....kati xan xan esto katha...malikle nokarnilai bihe gareko....yo kathako sujanle testo gahiro ra sacho prem gareko jadto lagena...soji ra ramri kt dekhera sex garyo swarth lutyo....tara bihe garna alikatini jod garena pariwar sanga.....sajilai arki ktlai garyo...
@sankarrai6994
@sankarrai6994 Жыл бұрын
माया नै काफी हुन्छ जीवन मा सच्चा माया को एक उदाहरण हो!यो केबल कथा होइन वास्तविक घटना हो❤❤❤
@surajmagar7942
@surajmagar7942 7 ай бұрын
Mmmmmmm D .pp​@@amritabohara1541
@StruggleBabu
@StruggleBabu 2 жыл бұрын
आज सम्म देखेको सुनेको पढेको मध्य सबै भन्दा उत्कृष्ट सत्य मीठो बियोगान्त ले भरिएको कथा।अनुपा र सुजन दुबैलाई सलाम।सधै भरी यो मायालाई सम्मान को नजरले हेर्ने अनुपाको श्रीमान लाई पनि सलाम।
@princesujal7244
@princesujal7244 Жыл бұрын
उम सर
@sanjitatamang8703
@sanjitatamang8703 2 жыл бұрын
भन्ने कुनै शब्द भेटिन मन भक्कानियो आँखा भरियो आँसु ले हिर्दय देखि धन्यवाद सुजन जि लाई एत्तिको माया सम्मान इज्जत दिनु भयो🙏🙏🙏🙏
@SumanKumar-ww8sc
@SumanKumar-ww8sc 2 ай бұрын
पर्देश मा भएनि सुन्ने कोसिस गर्छु ❤❤ अतिनै मन बहकिन्छ 😢😢 Dear kalyan
@nisharai1945
@nisharai1945 3 жыл бұрын
बितेका पल भन्दा अाउने पल मिठास हुन जरुरि छ अनुपा हजुरले कहिले मनमा नराम्रो अाभास नर्गनुस मान्छेले लाखौ अपरात गरेर पस्चताप हुदैन हजुरले कुनै गल्ति गर्नुभएको छैन मन सँधै सफा भएरपो जिवनमा दुबै नाता अमर छ सँधै सुखि अनि खु:शि रहनुस्।।
@sanzukhadka3352
@sanzukhadka3352 2 жыл бұрын
यो कथा 2 पल्ट भयो सुनेको कति राम्रो कथा मन थामिएन आँसु आयो😥😥🙏
@beltargaighat9328
@beltargaighat9328 Жыл бұрын
Moileta jhan dhere patk suni sake🙏🙏kati ramro katha but man thamiyan😢😢
@sommachamasi7108
@sommachamasi7108 3 жыл бұрын
धेरै दिन पछी तपाइँको कार्यक्रम मन छोयो पाउनु मात्र ठूलो कुरा होइन गुमाउनु मा खुसि हुनु पर्दछ।
@bishnugaha6720
@bishnugaha6720 3 жыл бұрын
धेरै पछि सुन्न पाइयो मेरो कथा।अब देखि लगातार सुन्न पाइयोस् 🙏🙏🙏म यो कार्यक्रम बच्चै देखि सुनेको हुनाले सुन्न नपाउदा दुख लाग्छ्😢😢
@asmifoodlover9817
@asmifoodlover9817 3 жыл бұрын
Same here 😊
@nimabmmina5503
@nimabmmina5503 3 жыл бұрын
म यो धुन सुन्दा नै अान्न्न्द लाग्छ मलाई
@shambhukandel9795
@shambhukandel9795 3 жыл бұрын
ho malaini aanad aauxa
@ThakurLama-f9q
@ThakurLama-f9q 4 ай бұрын
मेरो दिन हरु हजुर को कथा सुनेर नै सुरुवत हुन्छ सरै मन पर्छ यस्तै राम्रो राम्रो कथा हरु ल्यौनु होल किन कि अरुको कथा सुनेर नै मलै पनि जिउने सहश आउछ सर
@pranitrai1807
@pranitrai1807 3 жыл бұрын
मायामा सबै चिज जायज हुन्छ भन्दै यहाँ इजत लुटिन्छ😌😌😌😌
@LimbubhimLimbubhim
@LimbubhimLimbubhim Ай бұрын
पहिलाे पल्ट लाएकाे माया न भुल्न सकिन्छ न लुकाउननै सकिन्छ ,सुजनले यतिधेरै माया गरेर पनि किन तपाईं सग बिबाह गर्नु भएन?यदि मनदखि तपाईं लाई माया गरेकाे भए सुजनले जस्ताे सुकै परिस्थितिमा पनि आफ्नाे प्रेम स्विकार्नु पर्ने हाे,,,तर तपाईकाे मन अति ठुलाे छ बहिनी सलाम छ तपाईकाे मन प्रती,,प्रेममा त्याग हुनु पर्छ,भनेकाे सुनेकाे मात्रै थिए तर तपाईकाे त्याग र बलिदान तारिफ लायककाे छ।
@mirapaudel1927
@mirapaudel1927 3 жыл бұрын
मेरो जीवन जब जब मन्मा हिन्ता हावा चल्न थाल्छ अनि मेरो कथा डियेर काल्यान सुनेर मनबुझाउछु कतिखेर गुन्झिरहन्छ धुन लाग्छ मेरोपनी सुनाम अनि मन हल्का बनाम, बिसाउनी चौतारी मेरो
@dadiram7568
@dadiram7568 3 жыл бұрын
सुनाउनुहोस हल्का बनाउनुहोस आफ्नो मन लाइ
@janamyonjan1883
@janamyonjan1883 3 жыл бұрын
म सानो छँदा रेडियोमा यो कार्यक्रम प्राय सुन्ने गर्थे। मलाई हजुरको कथा भन्ने शैली एकदमै मन पर्छ र background music 🎶 झनै। 👌👌❤❤
@pyaritamang8197
@pyaritamang8197 3 жыл бұрын
Malai pani
@forestyman9637
@forestyman9637 2 жыл бұрын
रेडियो आउने कार्यक्रम दिनेश डि सि हो अहिले को बेग्लै मान्छे हुनुहुन्छ तर राम्रो छ सबै बाचन शैलिहरु।
@tararana4974
@tararana4974 2 жыл бұрын
यो कथा सुनेर म धेरै रोए आफ्नै कथा भन्दिएको जस्तो आभाष भयो😭😭😭❤️❤️
@deepaklimbusubba6299
@deepaklimbusubba6299 3 жыл бұрын
लौ बल्ल तल्ल धेरै पर्खाई पछि नयाँ कथा सुन्न पाईयो dear kalyan dai धन्यवाद साथै नयाँ कथाहरू अलि छिट्टै ल्याउनुस है🙏🙏❤️
@sangyogbantawarai71
@sangyogbantawarai71 3 жыл бұрын
साचिकै माया त माया हो केहि सिकने मौका मिलो केहि बुज्ने मौका पाए दिदि कथा बाट दुख पनि लाग्यो खुसी पनि लाग्यो कथा सुन्दा असध्याई मन पर्ने कथा मलाई
@jeetajeeta6051
@jeetajeeta6051 3 жыл бұрын
अनुपाको कथा सुनेर आसुनै आयो😭😭
@tapendrakunwar6695
@tapendrakunwar6695 3 жыл бұрын
Sarai man chhoyo yo kathale😍😍😍😍 Thankyou sujan ji ani anupa ji lai ni good luck for future lai😍😍😍😍 tapai haru 2 jana sanga kura garna man lagyo🤦🏼‍♂️ sakinxa vane fb ma ad hunu la
@shortsvideo6631
@shortsvideo6631 3 жыл бұрын
अब कहिल्यै पनि नजानु होला बिचमा छोडेर डियर कल्यान दादा धेरै खुसी छु हजुरको अावाज सुन्दा बालापनको सम्झना अाउछ घर बाट टाढा छु दादा तै पनि अतीत बैल्झाईदिन्छ युटुब बाट सुनिरहेको छु
@minakhatri817
@minakhatri817 3 жыл бұрын
Man choyo shathi 😭😭😭garib hunuko pida tapai sanga kura garna man lagoyo malai sathi 🙏🙏 thank you so much dear Kalyan
@ThakurLama-f9q
@ThakurLama-f9q 4 ай бұрын
सरै राम्रो र मन छुने कथा थियो सचो प्रेम कथा थियो
@royaltvnepal
@royaltvnepal 3 жыл бұрын
याे कथाले मेराे मन छुयाे प्रेम जि
@ChandrakalaPradhan-k9l
@ChandrakalaPradhan-k9l 4 ай бұрын
कति राम्रो सबद् हजुर को मिठो कथा सङ्गेेेे बाचन शौलि धेरै राम्रो हजुर को
@NilamTanish
@NilamTanish Жыл бұрын
O my god 😢😢😢😢❤❤❤man thamiyena salute 😢😢😢dubai janalai ❤❤❤
@sapanamagar9463
@sapanamagar9463 3 жыл бұрын
धेरै पछि हजुर को आवज मा फेरि यति मार्मिक कथा सुन्नु पायो कति बेला अँखा बाट आँशु खस्यो पत्तै भएन सानै देखि हजुर को आवज र कार्यक्रम को फ्यन हो हजुर तर किन हजुर को प्रोग्राम आउदैन त धेरै पछि सुन्नु पायो खुसि लाग्यो आगामी दिन हरुमा निरन्तर सुउनु पावस यही आसा गरेकि छु 🙏🙏🙏
@DhakarMurti
@DhakarMurti Жыл бұрын
म कथा सुन्ने मान्छेको त यति मन भक्किएको छ भने भोक्ने मान्छेलाई झन कस्तो भयो होला 😢😢😢माया भनेको त एस्तो पो हुनुपर्छ ❤❤❤❤
@sarojtamang3882
@sarojtamang3882 3 жыл бұрын
सारै मन छुयो यो कथाले 😭सालमा छ सुजन र Anupa तपाईहरुलाइ
@ishworkumar5613
@ishworkumar5613 3 жыл бұрын
प्रेम एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै हार्न दिँदैन , र घृणा एक यस्तो अनुभव हो जो मानिसलाई कहिल्यै जित्न दिँदैन । Dear ❣️
@sapanakaushal191
@sapanakaushal191 3 жыл бұрын
Sabaiko jibanma yasto story hunxa.
@thakurinetra
@thakurinetra 2 жыл бұрын
Namaste dear Kalyan..I allways tune ur programm from Saudi Arabia..love u too much
@bimalabista64
@bimalabista64 11 ай бұрын
केही सब्द छैन मसँग कहाँ बाट सुरु गरौ यस्तो मान्छे पानि हुन्छनर 😢😢😢😢❤❤❤ ठूलो मन मुटु भएका मान्छे रछ सुजन जि हजुर तर आफूले चाहेको कहाँ पाइदो रहेछ र😢😢😢❤❤❤❤ डियर कल्याण जि धेरै भाग ये मानि हुनु हुन्छ यति धेरै माया गर्ने जिवन साथि पाउनु भयो बहिनी ❤❤❤❤😢😢😢
@dilmayamagarnii8710
@dilmayamagarnii8710 Жыл бұрын
साचो माया भनेको यस्तो हुनु पर्छ म त सारै अभागी 😭😭सुन्दा सुन्दै आँसु थाम्नै सकिएन 😭😭यो माया भन्ने चिज के रहेछ 😭😭❤️
@bhimtamang3818
@bhimtamang3818 3 жыл бұрын
धेरै महिना पछी सुन्दै छु । जय डियर कल्याण जय मेरो कथा 🙏🙏🙏
@dadiram7568
@dadiram7568 3 жыл бұрын
अनुपा जि उहा ले परिवार लगाय्त तपाइ लाइ गरेको माया या सहयोग लाइ जिम्मेवारि पुर्वक भरपुर सदुपयोग गरेर जुन स्थान मा आफु लाइ राख्नु सफल हुनु भयो यो काम लाइ सेलुट गर्न मन लाग्यो अन्य पार्टो अझ मर्मस्पर्सि छ
@Meraj-Alam
@Meraj-Alam 3 жыл бұрын
डियर कल्याण दाई काे आवाज मा कथा सुन्दा निकैनै आनन्द र मन भरेर आउँछ। गरीब काे जीवन कति दुःखदायी र कष्ट ले भरिएको हुन्छ जो भोगिएको हुन्छ त्यसलाई थाहा हुन्छ अमीर र धनिहरू लाई कहाँ थाहा हुन्छ।
@aseempremsangeetsansar2091
@aseempremsangeetsansar2091 10 ай бұрын
मेरी छोरीको खुशी मेरो खुशी हो -आमा 😭😭😭😭 कति दिल छोयो कति रोएँ सुनेर
@SamjhanaDarnal-j2m
@SamjhanaDarnal-j2m Жыл бұрын
Sarai ma xune kta raixa dear calyann sayad sunaune tarika jhanai ramro👌🏾🙏❤️
@roshanshrestha538
@roshanshrestha538 5 ай бұрын
man pare pani maya lage pani afno man lai dhatnu parne badhyata anupako.😢
@jamunakarki9951
@jamunakarki9951 2 жыл бұрын
Ma sano xadai Dekhi man parne rw redio bata Pani sadhai sunne rw aaja aayera sadhai mobile bata Pani sunne garxu,mero febret karyakram ho yo💝💝
@AsmitLimbu-j3q
@AsmitLimbu-j3q 9 ай бұрын
Ek dam ramro tapaiko jiban katha mero man chhoyo yo ho sacho maya ❤❤❤❤❤❤❤
@buddhimanshrestha8764
@buddhimanshrestha8764 3 жыл бұрын
Sachai dherai paxi sunna paeyo kunai din ma pani asko sikar banna pugda mero sahara kebal yo aawaj thiyo kati raat roa yo aawaj sangai aaja dherai saal paxi sunna pauda dherai khushi laeraxa
@गिरिराजअधिकारीराजअधिकारी
@गिरिराजअधिकारीराजअधिकारी 3 жыл бұрын
जिन्दगी हो हरेक मोडहरू आऊदा रहेछन यसै क्रममा अनुपा जी तपाईको जिबनमा पनि केही कठिन अनि केही सरल मोडहरूलाई पार गर्दै यहाँ सम्म आई पुग्दा जे भयो ठिकै भयो आगामी दिनहरुमा कुनै दुख न आवस शुभकामना ।।
@balikarai3288
@balikarai3288 3 жыл бұрын
Completed love story 💗be happy in your life 💗
@vivomobile4180
@vivomobile4180 3 жыл бұрын
Verry nice story
@alinaboro3748
@alinaboro3748 2 жыл бұрын
कथा त लेख्न मन लाग्छ तर सबै पमाण जुटाउन पर्ने
@asikagrg684
@asikagrg684 2 жыл бұрын
मलाई पनि आफ्नो कथा भन्ने ठुलो आश छ तर मलाई थाहा छैन कसरी कहाँ गएर सुनाउने हो😥😥
@arjunadhikari2855
@arjunadhikari2855 2 жыл бұрын
Lekher padhunu n milx ni
@mayalopchan6710
@mayalopchan6710 3 жыл бұрын
Sarai ruwayo yo katha le ufff
@Bkvlogs20114
@Bkvlogs20114 3 жыл бұрын
यो कथामा स्वायम् आफुलाई पाए 🙏🙏 जय चोखो प्रेम ❤️❤️🙏🙏
@Aryalkrishna246
@Aryalkrishna246 3 жыл бұрын
मानिसका दु:ख पीडा बिसाउने ठाउँ यहि ठाउँ जस्ताे लाग्छ । २०६५ शाल देखि सुन्दै अाएकाे धेरै राम्रो लाग्छ ।🙏🙏🙏
@sandipalimbu7475
@sandipalimbu7475 3 жыл бұрын
Sabai ramro katha hjr💖💖💖💖
@aarjuadhikari228
@aarjuadhikari228 2 жыл бұрын
मन छोयो हजुरको कथा ले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@gitamagar805
@gitamagar805 2 жыл бұрын
कति बुलन्द अवाज 🙏🙏🙏 बाचन शैली अत्ति राम्रो हजुरको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️😘
@ranjukhadka6875
@ranjukhadka6875 2 жыл бұрын
ऐकदमै र।म्रो ल।यो कथा सर सबै पिड। बुझ्ने यस्तो म।ह।न बेक्ती ल।ई सलाम गर्छु ऊनती प्रगति गर्दै जानू यही छ सुभकामना ब्यक्त गर्दछु सर हजुर
@kamalachettri8368
@kamalachettri8368 2 жыл бұрын
Kasto bujhne premi kasto bujhne shreeman sabai KO vagyema Kaha lekheko hunxa r Testo Maya aashule various aakha ♥️♥️♥️♥️♥️
@sumankandel7394
@sumankandel7394 3 жыл бұрын
वा धुरुक्कै रुय😐😐
@laxmisewa5087
@laxmisewa5087 Жыл бұрын
Sarai man xoyo Sacho Maya vneko yohoni❤❤❤
@bishnuregmi3
@bishnuregmi3 3 жыл бұрын
यस्तै सहयोगी मन भएका मान्छे हाम्रो नेपालमा विरलै पाईन्छ
@indiradahal238
@indiradahal238 Жыл бұрын
Very nice story ❤❤❤❤❤❤❤❤
@Surajp1217
@Surajp1217 3 жыл бұрын
जीवन सम्झौता हो जीवन लाई अनेक तरिका गरेर चित्त बुझाउनु पर्छ। मन पराएको मान्छे पाउनु मात्र माया होइन गुमाउनुनी माया तर एकले अर्कोलाई दुख पर्दा साथ सहयोग गर्ने के छ हालखबर भनेर सोधपुछ गर्ने पनि माया हो ।गरिब भएता पनि तपाईं ले गरेको संघर्ष बाट पाठ सिक्न सकिन्छ हिम्मत हार्नु हुदैन भनेर।
@nishamagar7873
@nishamagar7873 Жыл бұрын
Maya ma aadar Ani.....sadbhab xa....nani....sabda Malai ni kasale vanne gartyo..usaiko yad aayo.....
@gomagurung5873
@gomagurung5873 3 жыл бұрын
Sarai man xoyo😢😢garib hunuko pida
@pyaritamang8197
@pyaritamang8197 3 жыл бұрын
Ummm😢😢
@umeraiii8308
@umeraiii8308 3 жыл бұрын
💖💖💖😥😥😥मन छोयो आति 🙏
@SamjhanaDarnal-j2m
@SamjhanaDarnal-j2m Жыл бұрын
Asadhai ramro khani rahexa ma eti sajilai rune manxe ta haina tara yo ktha sunera kati roya mata 😢😢
@Santa968
@Santa968 3 жыл бұрын
जब डियार कल्याणको मोबायालमा notification दिन्छ एक छिन टक्क रोक्एर जस्तौ ब्यास्त भए पनि के contains आयो भन्ने कौतोहाल्ता हुन्छ।
@ancyasunar4808
@ancyasunar4808 3 жыл бұрын
Anupa, sujan r Anupa ko hasband jasto ramro manxe rahexn khushi lagyo😘😘😘😘
@TakebahadurMoktan
@TakebahadurMoktan Жыл бұрын
आनुपा तापाइ औटि गाउँ को असाल केटि तापाइमा कुनाइ सोर्था लुकेकी छाएन्ना तरा हजुर को जीवन मा बएका पिडाले यो मन देराइ रुए पिज भाग्वन एति सम्मा निस्ठुरी नाबएदिनुस 😭😭😭😭😭😭😭😭😭😭😭
@SabinaRayamajhi-hb6ru
@SabinaRayamajhi-hb6ru 7 ай бұрын
Wow very nice ❤❤
@anupradhan7749
@anupradhan7749 3 жыл бұрын
Sarai mn xune story.khi vannai sakin ra mn thamnai sakin🥰🥰🥰
@harikalagurung8059
@harikalagurung8059 3 жыл бұрын
Yedi sacho maya garnu hunthiyo bhane sujan ji le hajur sanga nai bihe garnu hunthiyo kina bihe garnu bhaye natw sacho maya garnu hunthiyo vane garib dhani jat vat kehi hernu hunthiyenw
@dhanurana4565
@dhanurana4565 3 жыл бұрын
Herdaya Dekhi samman 🙏🙏🙏🙏🙏xa daju hajurlai jindagiko sacho katha vanda hajurko aawjlay herdaylai xunxa ❤️❤️❤️❤️❤️
@sitaladchhetri2828
@sitaladchhetri2828 3 жыл бұрын
Dhreai ramro lagyo tehi noi ho chokyo maya
@samjhanadhamala6240
@samjhanadhamala6240 2 жыл бұрын
Love it Heart touching
@ParmilaRokaya-s2e
@ParmilaRokaya-s2e 6 ай бұрын
motivated love story❤❤
@bhimthapa1178
@bhimthapa1178 3 жыл бұрын
dear kalyan yo बिदेस को बिरानो ठाउमा 14 घन्टा काम गरेर कोठामा आएर खाना बनायर खाएर सुत्ने बेला मा हजुर!को यो कथा नसुनी निदाउन सक्दिन सर धेरै राम्रो लाग्छ ।।। सधै सुन्छु।।।।😢😢😢😢🙏🙏🙏
@ramshrestha9071
@ramshrestha9071 Жыл бұрын
So heart touching ... goosebumps 😢
@blindaccessibletechnicalyo9827
@blindaccessibletechnicalyo9827 2 жыл бұрын
मायाँ एउटा जाहिज नै हुन्छ। तर मायाको साहस् देखाएर कुनै पनि कुरामा बाटो मोड्नुपर्ने एक् अनगिन्ति थिएन होला मायाँ त सब्ले देखाउँछन् तर हरेक् मानिस्ले sex. चाहिँ गर्न किन उत्तेजित् रहन्छ। मलाई प्रसङ्ग गर्न मन्लाग्यो त्यसैले अब को दिन् मा कोहि चेलि बेटिहरू माया हो भन्दै कुनै कुराहरू लाई कदर् पनि गर्न पर्छ। र कुनै कुरा हरूलाई जाहिज् पनि सोच्नुहुदैन किनकि कोहिकसैले पैसाको लालज् देखाएर sex. गर्न मात्रै माया हो भने त्यो मानिस् कहिले पनि सत्यो हुदैन।
@indirabhattrai7108
@indirabhattrai7108 3 жыл бұрын
Namaskar malai pani sarai man parxa hjr dherai pahile dekhi sundai aako xu
@sumitrabc9963
@sumitrabc9963 2 жыл бұрын
शुन्न सुरु गर्दै छु ❤️❤️❤️❤️❤️
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
आहा सुन्दा पनि कति आनद लाग्ने 🥰🥰
@StruggleBabu
@StruggleBabu 2 жыл бұрын
यो साचो प्रेम हो।माया होइन यो प्रेम हो।।
@LukmaMagar
@LukmaMagar 8 ай бұрын
Wow sujan
@royalrubin5315
@royalrubin5315 3 жыл бұрын
Dear kalyan sunna navulnu hola🌺🌺
@kamal322
@kamal322 2 жыл бұрын
कथा सकि सक्दा नि म एकाेहाेराे भए💔
@durgamagar2082
@durgamagar2082 3 жыл бұрын
Aati man xuyo yo kathale
@rejinashrestha1339
@rejinashrestha1339 3 жыл бұрын
नया कथा सुन्न पायको मा धरै खुशी लाग्यो.....
@tejendralimbu8225
@tejendralimbu8225 3 жыл бұрын
My favorite program salute x sir tape lae
@rajeshsah6202
@rajeshsah6202 3 жыл бұрын
Namaste sir 🙏🙏🙏🙏🙏
@nirmalsajitamagar.6252
@nirmalsajitamagar.6252 3 жыл бұрын
malai yakdamai man parxa yo karyacram 71 sal dekhi naxutai sundai aayako xu❤️❤️❤️❤️❤️
@pyaritamang8197
@pyaritamang8197 3 жыл бұрын
Same
@sushilagajurel4467
@sushilagajurel4467 3 жыл бұрын
जिन्दगीमा सुजन जस्तो केटा जाे काेहि भाग्यमा हुदैन ।सर-सल्लाह माया हेरचाह ❤️❤️❤️सलुट 🙏🙏🙏। मन छाेयाे 🙏🙏🙏❤️❤️❤️❤️
@pradipshrestha-jc8fr
@pradipshrestha-jc8fr Жыл бұрын
🙏🙏Dhari ramro chha🙏🙏🙏
@ramupreti7753
@ramupreti7753 8 ай бұрын
I believe as malik son , he used her. Picture is clear. Best wishes for both of you….
@chheringtamang2891
@chheringtamang2891 2 жыл бұрын
Kati ramro sujanko man ❤️😘
@अनिशकुमार-थ7छ
@अनिशकुमार-थ7छ 2 жыл бұрын
wow very very good yatinai man chhune 🙏🙏
@dilmayakhadka7334
@dilmayakhadka7334 3 жыл бұрын
Wow very nice
@sagartmg9974
@sagartmg9974 8 ай бұрын
Ahe ta ho choko Maya hjrko page vagwan hunuhunx oha
@indirashirestha9047
@indirashirestha9047 3 жыл бұрын
धेरै राम्रो कथा लाग्यो तर धेरै दिन पाछी सुन्न पाए धन्यवाद दाइ
@blackandwhiteraii6326
@blackandwhiteraii6326 2 жыл бұрын
एक अर्का को गल्ती सँग समझौता गर्नु नै ठूलो कुरा हो जिन्दगीमा गल्ती सबै ले गरेको हुन्छ ।
@binodnepali9637
@binodnepali9637 2 жыл бұрын
Wow amazing sujan broo good habid broo lop u sujan broo
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН