बिद्यादिदि समाजको ढुकढुकी पनि कति संबेदनशिल ढंगले सुन्नुहुन्छ। छाम्नुहुन्छ। पत्रकारीताको मर्म र भावना अनि सिमानालाई कति मज्जाले पालना गर्नुहुन्छ। सारै संबेदन र मार्मिक बिषय छान्नु भएछ। यसै गरि समाजलाई छामिरहनुहोस्। शुभकामना
@Himalbhandari483 жыл бұрын
खोज पत्रकारिताको एक सम्माननिय उदाहरण। love this channel.. love you more.
@dachhirisherpa38146 жыл бұрын
बिध्य बहिनी तपाइको काम र सोच अजम्बरी छ यो क्रार्यक्रम हेरेर धेरै नमिथो मन नै आमिलो भएर आयो दु:ख लाग्यो। अझै हाम्रो देश कुन दुनियामा अल्झेको रहिछ।
@keshavpandey61473 жыл бұрын
साँची म मन कठोर भएको मान्छे तर आज आँसु थाम्नै सकिन लाजै पचाएर रोए!! हाए हजुरलाइ मेरो सलाम पत्रकार महोदया सलाम
@resamsen42363 жыл бұрын
लुकेका कथा दुखेका ब्याथा पस्कने शाहस जो कोइले गर्दैनन बिध्याजी एउटा अलग्गै नमुना योग्य काम गर्नुभो को छ,सलाम छ।
@kamalrajkarki85316 жыл бұрын
पत्रकारिता मात्रै होइन ठुलो धर्म गर्नु भएको छ दिदी ,उहाहरु को आबज सुन्नु नै ठुलो कुरा हो
@begkhadka39256 жыл бұрын
रेल को सपना देख्ने सरकार पहिले यो बस्तीमा जा !!
@visitnepal003 жыл бұрын
खोज पत्रकार र पत्रकारिताको एउटा सिङ्गो ज्वालन्त उदाहरण हो बिद्या दिज्यु! हजुरको कर्मप्रति उच्च सम्मान छ । निशब्द भए म मन कुडिएको छ मन भारि भएर आएको छ खै के भनौं । नारि नहुदो हो त यो सृष्टिको कल्पना पनि गर्न सकिन्दैन तर , यो कथा सुन्दा मान्छेको बाध्यता सबैभन्दा ठुलो शत्रुता हो झै लाग्यो 😭
@pinky81536 жыл бұрын
एउटा अध्यारो कथा , साच्चै अध्यारो कथा.. ओझेलमा परेको कथा जसलाई उजागर गर्ने हजुरको कोशिसलाइ सलाम । हामी कुन धरातल मा छौ, ठुला ठुला विकासे योजनाको कुरा गरि रहदा समाजमा घटित यस्ता समस्यालाइ निर्मुल पर्ने उपाय सरकार संग छैन ? यो समुदायका निम्ति सिप तथा तालिम को व्यस्था मिलाई वैकल्पिक रोजगारी को व्यस्था मिलाउन पहल गर्न जरुरि छ ।
@naradaryal4613 жыл бұрын
बिचरा दिदी हरुको बेदना हरुले आँखा रसाए। बाध्यता मा अनेक सहने आमा हरुलाई नमन।
@kajalbhandari43266 жыл бұрын
a big respect to bidhya didi and team for bringing these hidden stories of different parts of nepal. always brings tears ❤️ bidhya didi u are inspirational
@deepakkunwar13416 жыл бұрын
हेर्ने कथाले मन नै अमिलो भयो ।के सरकार र हामी मिलेर बादी समुदायकोजीवन स्तर सुधार्न सक्दैनौ? बादी समुदायको लागि सरकारले बिशेष योजना ल्याउनु आबस्यक छ।
@phurisherpa29746 жыл бұрын
गरिब दुखी को ब्याथा उजागर गरि दिनु बयेको मा बिधया चपागाइ लाई मुटु देखि सलाम गर्दछु।।।तपाईंको जय होस।।।
@umajha36903 жыл бұрын
The way that lady laughs to hide her pain💔 totally heartbreaking
@bishalcheetri95493 жыл бұрын
It makes me full on tears on my eyes
@umajha36903 жыл бұрын
@@bishalcheetri9549 exactly
@chandrarai12663 жыл бұрын
हजुर्को हरेक भिदियो ग्यानबर्दक र हृदय बिदारक हुन्छ दिदी 🙏🙏 जारी राख्नुस
@jeevangautam95263 жыл бұрын
3w@0 Koalas 1ji U nnn A 12
@soulmusic52085 жыл бұрын
This channel deserve millions subscription.
@ayushathapa27853 жыл бұрын
Yes..
@jaybogati42253 жыл бұрын
Not millions ..more than billions 👍❤️
@KhuneeYTx3 жыл бұрын
Yes
@rabindralover19953 жыл бұрын
Yes she did amazing
@mrsnow4489 ай бұрын
Your wish came true . 🎉
@tbitabrap4186 жыл бұрын
धिक्कार छ नेपालसरकार। सामान्य शिक्षा,चेतनामुलक कार्यक्रम नभएकाे देशमा रेलकाे सपना बाेक्ने नेपाल सरकार।
@bikashgurung7671 Жыл бұрын
देशले मलाइ के दियो होइन, देशलाइ मैले के दियो भन्ने सोचै😢😢😢
@sherbahadurrana98206 жыл бұрын
ल अाई सक्या पो हो कथा, अब हेरिन्छ मजाले😎😎 हेर्न त हेरियो, नरमाइलो लाग्दै गयो।।।। अरुलाई खुसी पार्ने मन अाफै किन रुन्छ?? महिलाको साच्चै मन कोमल हुन्छ✌✌✌ LOVE U Biddhya DD💕💘💔
@govindapandey646 жыл бұрын
अत्यन्तै दुखद् अत्यन्तै हृदयविदारक लाग्यो आजको कथा...यि वादी समुदायमा किन जादैनन् एनजीओ र आइएनजिओहरु,किन स्वरोजगार तालिम सिपमुलक तालीम दिने सस्ंथाहरु आउदैनन् होला यो समुदाएमा....सरकारको ध्यान किनपुग्दैन यता किन कसैले चासो दिदैनन्? यि महिलाहरुलाई कुनै सीपमूलक तालीम दिने हो भने यो पेसा बाट छुट्कारा मिल्ने थियो की यस तर्फ विद्या दिदीहरुले पनि पहल गर्नु पर्यो है।
@saharasunchiuri48673 жыл бұрын
I feel so blessed and grateful over what I have today.. Someone are in so much pain that we were not aware of.. Huge respect to Bidhya di yesto tha navaeko kura haru leiyera aaunu hunxa..
@rabibk4820 Жыл бұрын
L0
@rabibk4820 Жыл бұрын
L0
@rabibk4820 Жыл бұрын
L
@rabibk4820 Жыл бұрын
L0
@rabibk4820 Жыл бұрын
L0l0
@bishnuacharya47494 жыл бұрын
हाम्रो समाजको कालो यथार्थ। समाज कति पाखण्डी! शरीर चल्ने पानी नचल्ने! लोग्ने मान्छे राक्षस भएको बेला!!!! मान्नुस नमान्नुस लोग्ने मान्छे राक्षस भएकै हो! समाजको यो लुकेको कालो यथार्थ बाहिर ल्याई दिनु भएकोमा धन्यवाद!!!
@badalmagar7636 жыл бұрын
धेरै दिन पछिको प्रतीक्षा पछि,नया हेर्ने कथाले मन लाई निराश बनाइ दियो कि हाम्रो देश का कुनै ठाउमा पनि यस्तो,हुन्छ भन्ने सुनेर दुखि बनाइ दियो यो मनलाइ😊Thank you sister & love you (Herne Katha)✌
हाम्रो समाज को कुरिती बिकृती लाई सबै सामु छर्लङ्ग पारेर यसबाट पाठ सिक्ने अवसर दिनु भयकोमा बिद्या दिदिलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद । यस्तो हृदयबिदारक र मुटुनै चिसिक्क पार्ने कुरा सुन्न नपरोस् ।यस्को लागि सबैलाई विनम्र अनुरोध पनि गर्दछु ।
@anilkumarbk58472 жыл бұрын
आदरणीय दिदी लाई विशेष सम्मान । hats off u
@Sam_vlogstheroutine4 жыл бұрын
ma'am i am glad you showing the dark sides stories. You are a great lessons our life our efforts matters, we have to do great things to save our nepal. our people
@hernekatha4 жыл бұрын
Thank you Sameer ji. Please subscribe our channel.
@happysoul91366 жыл бұрын
Bidhya dee hajurk9 biggest fan..i love the way u talk with ppl amd handle evrytg so calmly...
@gokulkhatiwara64524 жыл бұрын
From Sikkim
@gokulkhatiwara64524 жыл бұрын
Nice
@sumansewa80734 жыл бұрын
so sad 😭😭
@kamalkhanal94096 жыл бұрын
sith oh my god this stori is very hearttouching ! कसरी गर्व गरु मेरो देश नेपाल ! बुद्धले ग्यान पायको देस नेपाल ! त्रीभुवन , महेन्द्र , विरेन्द्र लगायत बिपि , मार्तिका , गिरजा ,देउपा ले शासन गरेको देश कसरी गर्व गरु गरिबिको मार मा चरम सिमा नागेको देश , यो कथा सुन्दा मनै भक्कानियो ! धिक्कार छ ती सबै देश विकासको र रास्तियताको भाङ्ग्रो ओडेका ती फन्तुश नेताहरुको
@jibanpaudyalofficial82846 жыл бұрын
अँध्यारो बाट उज्यालो तर्फ लम्की रहेको जीवन ।।।अधिकाम्स नेपालीको कथा यहि छ् ।।।।💕जुन उज्यालो तर्फ लम्किदै सकिन्छ ।।।किन बाध्य छ्न शरीर बेचेर जीवन चलाउन।।उफ।।के गर्नु मेरो देश आँसु झर्ने कथा ।।।मन छोयो।।।
@bmlahangkhimrai96445 жыл бұрын
बिद्या म्याम को कार्यक्रम जति हेरे पनि हेरिरहनु मन लाग्ने हुन्छ!!!
@ratanbahadurbist14776 жыл бұрын
कस्तो नरमाईलो कथा बहिनी , भाबुक हुदै मन दरो बनाएर हेरे । सरकारले देहब्यापार प्रतिबन्द त लागायो उनिहरुको पेशाको बैकल्पिक ब्यवस्था गरेन । यस्तै कथा डोटि जिल्लाको दिपायलमा पनि छ ।
@shubarushrestha35866 жыл бұрын
बिद्या दिदी तपाईंको बोल्ने शैली अनि तपाईंको कार्यक्रम को प्रतीक्षा गर्दै बसेको हुन्छु म । अनि आजको कार्यक्रम कति दर्दनाक कथा एउटि महिलाको कथा यो कस्तो बाध्यता हो यो य नेपाल सरकार तिम्रो आँखा खोइ ? किन यिनिहरुको समस्या सुन्दैन plz बिद्या दिदी यो कथा सरकार समक्ष पुर्याउनु होस ।
@dinesh_parajuli6 жыл бұрын
शरीर चल्ने जात नचल्ने कस्तो संस्कार नि नेपालको
@binodbist67936 жыл бұрын
दिनेश पराजुली yes...sr..😓😓😭
@jibanpaudyalofficial82846 жыл бұрын
दिनेश पराजुली बिड्म्बना यहि छ् सर
@imgurung89026 жыл бұрын
दिनेश पराजुली sahi bhannu bho hajur le dhannyabat
@moonathapa25446 жыл бұрын
Ramro lagyo hajur ko sochai
@Anjan26826 жыл бұрын
दिनेश पराजुली हजुर ले अन्तरजातीय बिहे गरेर नमुना बनिदिनुसन।
@bhagatkhadka27386 жыл бұрын
मलाइ बिध्या जि अनि बिध्या जि को कार्यक्रम यक्दमै मन पर्छ यो कार्यक्रम ले पनि यक्दमै मन छोयो ।
@himalthapa82415 жыл бұрын
हेर्ने कथाले सबै क्षेत्रको पात्रहरूलाई समेटेको छ।हजुरको सबै भाग समय मिलाइ हेर्ने गर्छु ।धन्यवाद दिदी लगायत सबै टिमलाइ।मलाई राम्रो शिक्षा र प्रेरणा दिनु भएको छ।
@premparker64993 жыл бұрын
यो हो असली पत्रकरिता भित्र लुकेका वास्तविक कथा निकाल्नु हुन्छ दामी छ wow 🥰🥰🥰🥰🥰🥰 dami xa dd
@lakpagelicreation50856 жыл бұрын
गरिब हुनु पनि सराप नै रहेछ जिन्दगीमा
@kabitaranjitkar52093 жыл бұрын
Honi🥲🥲🥲
@exploresikkimhiddenplacesw4742 жыл бұрын
Tara garib ko maan painu chi baguwan ko haath mai raixa..❤️
@tekansinghgurung69286 жыл бұрын
बिद्या दिदी यो कथा सुनेर सरै दुख लग्यो ।हजुर लाई धेरै धेरै धन्यवाद
@Kiranweekly6 жыл бұрын
कति स्वार्थी छ है यो दुनिया ! अभाव ले मान्छे लाई के के गर्न बाध्य बनाउछ 😢
@ritasubeditimsina44322 ай бұрын
कति मार्मिक कथा पस्किनुभयो सुन्दा पनि जिउ जिरिङग भयो हाम्रो देशको समाजमा रहेका नारीहरुको जीवन कति कहालीलाग्दो रहेछ तर सरकार मौन छ
@bikalpluitel32103 жыл бұрын
I salute you Bidhya dee.. This is the best way of journalism..❤
@khatiwadasantosh73026 жыл бұрын
हेर्दा हेरदई रोईसके छू सथीले पो भनो किन रोयको भनेर😫😫😫😫😫 अरुलाई खुसी पार्नेमन किन आफ़ै रूंछ 😫😫😫😭😭😭😭
@gurungkanxa93816 жыл бұрын
Great Bidhya ji. कथा मार्मिक छ नेपाल सरकारले केही गर्नु पर्यो।
@kamallimboo66753 жыл бұрын
यो कथाले मेरो मन खिन्न भयो...... हृदय छोयो...... कति कष्टदायक जीवन ...... 😞
@bishnuthapa64475 жыл бұрын
यिनिहरुले भोगेको पिडा जति कहालीलाग्दो छ त्यति कहालीलाग्दो अर्को पाटो, यो कथा हेरिसकेपछी हामी पुरुष प्रति महिलाहरुले कस्तो सोच बनाउलान???? सम्मान छ सबै नारिलाइ अनि सलाम छ बिद्या जी हजुर लाई ।
@shankarpariyarvlogs10224 жыл бұрын
I'm from West Nepal. But I didn't know about Badi Community, Really Sad! Story of Badi Community women. Nepal Govt should gives free education for badi community and provide loan for start business. I get cried for two minutes, when I listen younger lady talk, She said, "Hamile yo pesa badhyata le angaliu, Hamro chori haru le yo kaam na garun", This line got me emotional. Really Badi community story was Sad...
@prakashbhattarai8476 жыл бұрын
यि दिदि बैनिको कुरा ठिक लागेन हो मलाई , जिबन यापनको लागी मजदुरी, सानो तिनो होटेल ,टेलरीङ जस्ता अरू काम पनि गर्न सकिन्छ नि । गरिबि अशिक्षा त बाहाना मात्र न हो ।
@budhobiker6 жыл бұрын
Prakash Bhattarai कुरो सहि हो तर भन्ने हो भने फेरि कसैकसैले गाली गर्न थाली हाल्छ्न । सहि कुरो समाजमा पच्दैन, गरिब को छैन र ?
@bharatofficial19906 жыл бұрын
Prakash Bhattarai भन्न सजिलो हुन्छ तर उनिहरुको पिडा उनिहरुलाई नै थाहा छ आज भन्दा 30/40 पहिला अरु पेशा गर्न सक्ने अबस्था कहाँ थियो र
@dbt_editz48024 жыл бұрын
yo sab dekhda sajilo lagxa bro.kas hami poni yini haru ko jagh ma bhye aestai grnu parthiyo
@lalitg61816 жыл бұрын
सार्है मन भित्र छुने कार्यक्रम, सलाम छ बिद्या जी।
@उदितखत्री6 жыл бұрын
अहिले सम्म पनि यस्तो छ होइ हाम्रो नेपाल मा सरकार किन मौन अरु विकल्प दिनु।पर्यो सरकार
@neerjala56966 жыл бұрын
omg dukhkha lagyo story sunda
@sitachitrakar32016 жыл бұрын
कुनै शब्द नै भऐन ,मन रुवायो
@NL_nota_gaming5 жыл бұрын
आफू रोयेर अरु लाई खुसी र सन्तुष्टि दिनु पर्ने कस्तो नरकिय जिन्दगी यो चेली हरु को,यो चेली हरु लाई सरकार ले गाउमै कै घरेलु व्यापार को सीप तालिम अनि रिण दियेर स्वालम्भि बन्न को लागि पहल गरे त आजै बाट यस्तो जिन्दगी को बिदा हुने थियो।।।
@suniltheeing7676 жыл бұрын
Painful to know about.........I would like to Thanks to "Herne katha" team for highlighting such issues of those people living in such a pathetic condition now a days too...... I hope government of nepal will do something for their uplifts, giving them a good education, working opportunities,n specially no any dissemination in caste, Creed n colour, so that their upcoming generation do not have to do as what their parents or grandparents did for survival. I, once again thanks to the team "Herne Katha" for doing such a outstanding work to change the society. Keep it up guys.
@chetnathacharya14626 жыл бұрын
मान्छेलाई विभिन्न प्रकारका लत लाग्छन्। मलाई चाहिँ हेर्ने कथा हेर्ने लत लागेको छ। म सधैँ अंग्रेजी महिनाको १ तारिख र १५ तारिख कुरेर बस्छु। अहिलेसम्म सबै कार्यक्रम हेरेको छु। नढाँटी भन्ने हो भने सबै मन परे पनि सबै उत्कृष्ट चाहिँ थिएनन्। अहिलेको यो अँध्यारो कथा चाहिँ साँच्चै उत्कृष्ट लाग्यो। मैले केही समय अगाडि मात्र नथिया उपन्यास पढेको थिएँ। नथिया उपन्यास पनि बादी बस्तिकै कथा थियो। तर उपन्यास यथार्थ घटनाका आधारमा कल्पना गरिएको हुन्छ। मलाई यथार्थ कुरा जान्ने कौतुहल थियो। बल्ल आज हेर्ने कथाबाट धेरै हदसम्म थाहा पाएँ। मैले सोचेको थिएँ बादी महिलाहरु अहिले त यो पेशा गर्दैनन् होला तर हैन रहेछ। उनीहरु त अहिले पनि यौनकर्ममै बाँचेका रहेछन्। हाम्रा नीति निर्माता र प्रशासकहरु कागजमा मात्र कानुन बनाउँछन्। त्यसको कार्यान्वयन हुँदैन अनि बाध्यताबस बादी महिलाहरु शरीर बेच्न बाध्य छन्। यी महिलाको रोदनपूर्ण हाँसो त सररकारमा बस्ने ठेकेदारका लागि पाशो बन्नु पर्ने हो। विद्या चापागाईंलाई हृदयदेखि नै सलाम टक्र्याउँछु।
@Rajv6165 жыл бұрын
Mo chai mero favourite
@꽃눈이-q4w6 жыл бұрын
अत्यन्तै मार्मिक घटेका कथा😥😥विश्वास नै लाग्दैन हाम्रै देश मा यस्तो नि हुन्थ्यो।
@sureshkafle14695 жыл бұрын
맞아요
@जंगबहादुरराणा-प4स5 жыл бұрын
꽃눈이 हुन्थेओ होइन अझै पनि हुन्छ ! के गर्नु आफ्नो पिडा आफै सँग छ !
@saugatkunwor38466 жыл бұрын
दिन मात्र नया छ , तर जिन्दगी भने उही पुरानै पारा ले बितिरहेकोछ ।
@jackfrost89696 жыл бұрын
nothing hurts more than watching these types of stories 😓😭
@surendraekten8174 Жыл бұрын
मान्छे दुई दिन को पाहुना भएर यो धर्तीमा जन्मेसके पछि आफ्नो आफ्नोभाग्य अनुसार जिउनुपर्दो रहेछ😍😍
@mera9896 жыл бұрын
यही नै हो पापी सवै नर पशु पुरुष को वास्तविकता ...मुटु चिरिएर आयो
@shermarajendrakumar46696 жыл бұрын
हाम्रो नेपाल मा पनि यस्तो ठाउँ हरु रहेछ जिन्दगी मा पहिलो चोटि देखियो हो
@balgurung77196 жыл бұрын
तपाईको कथाले मन रुवाए केही उपाय गरिदिनु पर्यो ?
@Bibashvlogs4 жыл бұрын
jindagi mombatti jastai hudo rahexa afu jaler arulai khusi dinu parne. pariwar ko artha na buxne lai yo video hernuhola.thank you bidhya didi ra all reporting team
@in-quiry24153 жыл бұрын
यस्तै हो जस्लाई नियममा बस्ने, एक जना सँग मात्र सहि सम्बन्ध बानाउने अनि परिवार सजाउने रहर हुन्छ उनिहरुले यस्तो भएर बाँच्नु परेको छ। जसको सहि परिस्थिति छ धन् ,मान् सब छ उनिहरुलाई परिवार भाँडेर रङ्ग रमाईलो गर्न परेको छ। पब् मा गएर अंग र बाबुको सम्पत्ति प्रदर्शन गरेर छिल्लिएर मोज गर्दै हिंड्ने धनी का छाउरा छाउरी भन्दा त उहाँहरु धेरै सहि।
@kapilgautam72443 жыл бұрын
I just pray and hope that somehow the chain breaks in Badi village ...the children’s education is a great endeavour in the right direction hope some NGO or a Government agency could come up with something that would empower these brave women and end their misery. Regards to the awe-inspiring team of Herne Katha bringing yet another hard-hitting film..a subject from which most of the people shy away.❤️🙏
@jayachaulagain17176 жыл бұрын
साह्रै मन छोयो मलाई त यो कथा सुनेर#
@demonboygamer77056 жыл бұрын
सारै मन्छोयो हाम्रो देशको निहेती देखेर कहिले परिबर्त हुन्छ भगवान
@पाल्पालीसेन6 жыл бұрын
कारुणिक यथार्थ बास्तभिकता ओकाल्नु भएछ बिद्या सिस... यो बिषयमा नेपाल सरकार लाई थाहा छ तर पनि कान थुनेर बसेको यथार्य सत्य छ यस्ता समुहको महिला दिदिबहिनीहरु आफ्नै परिवारको सदस्य नजर अन्दाज गरौँ कति दु:खद लाग्ला कति पीडा हुन्छ? नेपाल सरकारले यस्ता दिदिबहिनी हरुलाई साक्षारता प्रौद क्लास दिनु पर्यो ईलम सिप मुलक सस्तो सुलभ राहत दिनु पर्छ।
@SantoshSantosh-gk8qk6 жыл бұрын
बिचारा दिदी को मन कति सफा छ आफू मा भयको दुख को कुरा सबै भन्नू भयो साराइ दुख लागो कथा सुन्दा र हेर्दा अब यस्तो नहोस नेपाल को कुनै पनि ठाउँ मा सरकारले यस पर्ती गम्भीर तबरले सोच्नु जरुरी छ
heart touching story nepal government should provide free education and life live training these comunity people
@sureshrai80866 жыл бұрын
Thank you vidhya ji i was one who wrote in comment wishing to see baadi's story when we were asked.
@bikramdahal24866 жыл бұрын
गज्जब कथा । :) अझै यस्तै कथाहरु सुन्न पाइयोस् बिध्या दिदी ।
@jayarajawasthi19485 жыл бұрын
सलाम छ बिध्या दिदिलाई 🙏🙏🙏 यि सानि छोरीको भबिस्य देख्दा साह्रै दुःख लाग्यो । फेरी पनि ति बालिकाको यस्तै कथा सुन्न नपरोस ।
@ishworpoudel71533 жыл бұрын
बादी समुदाय को कथा सुनेको थिए तर मैले आज हेर्ने मौका पाए । पीडा भित्र को खुसी देख्दा मेरो आँसु आयो । आफ्नो छोराछोरीको लागि बाध्याता को काम । उनिहरुले आफ्नो दल दल बाट हटाउने कोसिस ले नै दर्साउछ कि आमा को छोराछोरी प्रती को माया ।
@lucksome32065 жыл бұрын
बिद्या दिदी,सरकारको पनि ध्यानाकर्षण गरि दिनु होला। कम्से कम यो ठाँउको र जात को निकै उद्वार हुन्थ्यो कि?????
@jarghadil23946 жыл бұрын
कठै मेरो देशको चेलीहरु आफ्नो पेट पाल्न लाई आफ्नो शरीरलाई पैसा संग साट्ने....
@jeevanchapagain56566 жыл бұрын
Its Good to know our honorable respected BIDYA CHAPAGAIN and the TEAM to seek story and yell the factor between us of a society .i want to tell something that Herne Katha should add subtitle so that each and everyone from world can see and understand Herne Katha if you agree like FROM BUTWAL,NEPAL THANK YOU
@सत्यरसाहित्य4 жыл бұрын
कथा निकै मर्मिक छ । धेरै दुख लाग्यो यो देखेर उद्दारको लागि सबै मिलेर केही गरिदिने बाताबरण तयार परिदिउन है।
@hiddentreasure95343 жыл бұрын
These lady is telling her (Vidya) "babu"❤️ these sounds very cutest... दुखलाग्दो तर सत्य कुरा 💔
@rihanathebelimbu3933 жыл бұрын
I appreciate your work that you try to bring this baadi s womens story towards general population as a message and awareness, they are voiceless and need to address there voice to the open forum to bring the outcome for these baadi community .
@rajushova77936 жыл бұрын
हाम्रो देश का नेता हरु रेल लेराउने कुरा गर्छ्न देश का जनता को हालत यस्तो छ
@johnadventure59736 жыл бұрын
I found this program really interesting and helpful for knowing your society and finding out the opportunity to help the people who are not in right track in mainstream for development
@bimalabhurtel48203 жыл бұрын
omg Heart wretched ! government Should be give donation as well provide best education,transit best culture for this innocent,poor society .
@sagargurung78926 жыл бұрын
omg सुन्द पनि अङ्ग नै सिरिङ्ग हुने कस्तो सस्कार किन हाम्रो सरकार अनि प्रासासान को ध्यानाकर्षण हुन सकेन?
@उदितखत्री6 жыл бұрын
मन रुवाउने कथा 😍
@pramilachaulagain54366 жыл бұрын
Thank you Bidhya Dd 💞💞 Watching now 😊
@gaugharkimagarnikanxi39866 жыл бұрын
बिचरा यस्तो कुरा सुन्दा सार्है मन दुख्यो !!
@bibekkarki69066 жыл бұрын
गाउ-घरकी मगर्नी कान्छी kina Mon dhukyo kanxii koo
@shashishekharbist68453 жыл бұрын
घतलाग्दो , सारै मन दुख्यो , नेपाल सरकार ले यो पेसा लाई ब्यबस्थित गर्नु पर्छ यो शोषण मा परेको बर्ग लाई न्याय दिलाउने काममा सरकार को ध्यानाकर्षण गराउन चाहान्छु !! पशु जस्तो व्यबहार गर्ने नरपिचास हरुलाई भगवान ले कहिले माफ गर्दैन !!!
@dipaktamang80943 жыл бұрын
बिद्या दिदी नमस्कार हजुरको यो कथा हेरेर सारै मन रोयो यस्त कदम हटाउन सकिँदैन दिदी हजुर त एउटा पत्रकार प्रशासन अनि स्थनिय बुद्दिजिबी तथा नेपाल सरकार समक्ष राख्नु नि दिदी यस्तो ठाउ छ भनेर आजै था पाए कसरी समधान गर्न सकिन्छ होल है दिदी
@urmilatamang31994 жыл бұрын
बादी महिलाहरुको कथाको लागि धन्यवाद बिधा दिदि🙏
@shakyasamjhana16 жыл бұрын
Madam , Hajur pani aafno khayal garnus hai madam. Hajurlaai trauma hola. Please have your personal counselor too. My best wishes, Samjhana
@poulshah33806 жыл бұрын
एति आँसु आयो बिद्या दिदी म सङ्ग शब्द छैन
@khisamalla78754 жыл бұрын
Herna katha wow love to watch its heart Touching real story😭
@ayushathapa27853 жыл бұрын
It's so heartbreaking 💔💔... Aba aauna generation la yasto works garna pararos... 🥺🥺😢I can't explain how i feel 💔💔😢 God bless them..🙏🙏🙏and ..bidhya di good job excellent works
@holyDarksonusighkdka3 жыл бұрын
Bidhdhya mam thank you all this videos I'm watching and this videos is very important and some people's are thinking .
@magarpriya56776 жыл бұрын
नमस्कार कार्यक्रम हेर्ने कथा हेर्नुहुने समपुर्ण लाई अनि दिजु लाई पनि सो रिदय्देखिनै नमस्कार गरे ल।
@bhuwanrai89206 жыл бұрын
सार्है दु:ख लाग्यो 33% अधिकार खोज्ने महिला अधिकार बादी हरु तपाई हरुको कान सम्म पुगोस् अनि हाम्रो देश नेपाल मा रास्ट्रपति महिला शभामुख महिला न्यायाधीश महिला खै कस्लाई के भन्नू ?यो कार्यक्रम ले थोरै भए पनि सोच्ने शक्ति मिलोस महिला अधिकार कर्मचारी हरुलाई!!
@thuldai77066 жыл бұрын
साह्रै दुख लाग्यो भिडियो हेर्दा तर कार्यक्रमअसाध्यै राम्रो छ यो कार्यक्रम हेरेदेखि साझा सवाल नै बिर्सिए
@Nepaleseyatri5 жыл бұрын
विधा चापागाइ जि तपाइ साझा सवाल छाेडेर धेरै राम्राे कामगर्नु भयाे । यस्ता यस्ता कथा हरु ल्याउनु भयाे । म त पुरै फ्यान भएकाे छु बास्तविक यथार्थता । ल्याउनु भएकाे छ ।
@lalitmishra69572 жыл бұрын
सात समुन्द्र पार गैयो तर आफ्नै नेपाल को बारे यस्तै video मार्फत बुझ्न पाइन्छ ।धन्यवाद दिदि
@saugatofficial96326 жыл бұрын
सलुट छ यो कार्येक्रम लाई !
@amargajmer25556 жыл бұрын
धेरै दुःख लाग्यो यो स्टोरी ले 😢😢😢
@dhanrajyadav49895 жыл бұрын
मन छिया छिया भयो, आँखा भरि आशु आयो 😭😭😭
@rekmagar66404 жыл бұрын
गारो छ हो जिन्दगी भनेको यौता संघर्ष हो भन्छन साचिकै हो बधाइ छ मिस हजुर लाई यस्तै गाउँ घर को दुख सुख हरु माथी थोरै भय पनि मलम लगाइ दिनु भयको मा