Рет қаралды 2,570
#dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #visitnepal //यति खेर धरान उभौलीमा साकेलामय भएको छ । धरानका चौक चौकमा साकेला नाच देखिन्छ भने सुनसरी जिल्ला भर २६ गते सम्म भव्य साकेला सिलि हुने किराया सुनसरीले जनाएको छ । यो क्रममा धरानको भानुचौकमा भव्य साकेला सिलि सम्पन्न भएको छ । आउने २६ गते धरानको साकेला पार्कमा ७० हजार बढीको सहभागितामा भव्य साकेला समापन गरिने छ ।