टुहुरी | TUHURI | मणी चोर्न खोज्दा अनर्थ | EP 155 | ft. Alina, Binod, Mailo | 22 Aug 2024

  Рет қаралды 1,705,516

Tuhuri Official

Tuhuri Official

Күн бұрын

Пікірлер: 1 200
@bhagawatigyawali5877
@bhagawatigyawali5877 2 ай бұрын
माया र बीनोदको जोडी मीलेको देखेर धेरै खुसी लाग्यो
@sabtirithapamahat8682
@sabtirithapamahat8682 2 ай бұрын
आहा अस्मिता र बिनिषे लाई सारै राम्रो सजाय दिनु भयो नाग राजाले धन्यवाद । 😂
@JamunaPariyar-g8b
@JamunaPariyar-g8b 2 ай бұрын
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@Amritaalemagar2193
@Amritaalemagar2193 2 ай бұрын
अस्मिता र बिनिसा लाइ यसरी दुख दिनु पर्छ ❤❤❤
@ChungphuitSherpa-kh9fc
@ChungphuitSherpa-kh9fc 2 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@HarishChand-cv5ss
@HarishChand-cv5ss 2 ай бұрын
Hi aasmita Ra binisha Lau ta Tati dukha hunuprxa
@sanumayarana2477
@sanumayarana2477 2 ай бұрын
यी दुईती लाई त अझै धेरै दिनु पर्छ
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u 2 ай бұрын
माया र बिनोद मिलेको देखेर धेरै खुसिलागेको छ र आमा लाई पनि महान हुनुहन्छ सम्मान छ❤❤❤❤❤❤❤❤
@AnjuRai-jp6sn
@AnjuRai-jp6sn 2 ай бұрын
❤❤❤❤❤❤❤ 🙏🙏🙏
@BishnuKumar-rn2cm
@BishnuKumar-rn2cm 2 ай бұрын
😂😂😂😂 aajai taknu parxa hai tohurile sukha paos hjr
@Dammra.khadka
@Dammra.khadka 2 ай бұрын
❤❤❤❤❤❤❤
@pushpashrestha7230
@pushpashrestha7230 2 ай бұрын
आमा बिनाको घर सबैको अधुरो त हुन्छ नै यहाँ पनि आमा बिना अपुरो छ परिवार त्येसैले आमालाई छिट्टै सधै घरमा छोरा बुहारी संगै बस्ने गरि ल्याउनु पर्यो प्लिज 🙏🙏धेरै राम्रो छ सिरिएल अझै राम्रो देख्न पाउ परिवारमा कहिले कसैको आँखा नलागोस अब भन्न चाहान्छु सबैको आ-आफ्नो रोल हो सबैले पुर्न रुपमा निभाउनु भएको छ कसैलाई नराम्रो भन्न मिल्दैन love you all the teams best of luck all ❤❤❤❤❤❤🙏🙏🙏🙏😊😊
@TinaGurung-n2z
@TinaGurung-n2z 2 ай бұрын
❤❤❤❤❤❤🎉🎉🎉
@sabitraadhikari1482
@sabitraadhikari1482 2 ай бұрын
माया र बिनाेद काे जाेडि धेरै मिलेर बस्नुपर्छ 🎉🎉मायाले कति दुख्ख पायेकाेथियाे अब शुखकादिन अाये धन्यवाद 🎉🎉बिनाेद सर🎉🎉
@SuchanaPretty
@SuchanaPretty 2 ай бұрын
❤❤❤
@r.kgaming2575
@r.kgaming2575 2 ай бұрын
​@@SuchanaPretty🎉🎉🎉🎉🎉🎉🎉
@BhimNarayanShrestha-p6q
@BhimNarayanShrestha-p6q 2 ай бұрын
टुहुरी सिरियल राम्रो छ टुहुरी सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धेरैधेरै धन्यवाद 👍👍❤❤नाग मणी ले रक्षा गरुन 🐍🐍🐍🐍🐍
@BishnuKumar-rn2cm
@BishnuKumar-rn2cm 2 ай бұрын
😂😂😂😂😂 lagis mari
@Dammra.khadka
@Dammra.khadka 2 ай бұрын
😂😂😂😂
@Kushilabudha
@Kushilabudha Ай бұрын
नाग
@shobhakhanal8253
@shobhakhanal8253 2 ай бұрын
भेरी भेरी नाइस बधाई छ सम्पुर्ण टुहुरी टीम लाई अब चाहिं ति दुई ओटी को जिन्दगी मा हुरी चल्यो दामि छ कथा ❤❤
@AnandakumarGole
@AnandakumarGole 2 ай бұрын
माया र बिनोद को मिलन देख्दा साहै खुशी लाग्यो सधै भरी मिलन होस्
@sapanrai5436
@sapanrai5436 2 ай бұрын
आहा कती राम्रो हो आजको भाक सारै राम्रो लाग्यो मोतसारै खुसी पो लाग्यो 😂😂😂😂😂👍👍👍❤️❤️❤️🙏🙏🙏👌👌👌👌🤣🤣🤣🤣❤️❤️❤️❤️
@BhumikaMahat-ev7qh
@BhumikaMahat-ev7qh 2 ай бұрын
अस्मिता र बेनिसा लाई देख्दा कोको लाई रिस लाग्छ यता हाजिर हुम ❤❤❤❤❤❤
@raijaan4195
@raijaan4195 2 ай бұрын
Malai pani👍️
@kushalachhetri5419
@kushalachhetri5419 2 ай бұрын
Malai pani
@roshanthapa1669
@roshanthapa1669 2 ай бұрын
मलाई
@YST444
@YST444 2 ай бұрын
Malai pani
@Dibashtmg12
@Dibashtmg12 2 ай бұрын
मलाई मन, पोर्दोइन्
@MunaPanta
@MunaPanta 2 ай бұрын
ठिकपराे तपापिनिलाइ नागभगवान्ले त जस्ता पापिनिलाइ हुनुपर्नेनै एस्तैहाे वाउ
@Sarmilaofficial4
@Sarmilaofficial4 2 ай бұрын
यो सिरियल लाइ माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏👍👍👍
@Dammra.khadka
@Dammra.khadka 2 ай бұрын
Mani dherai maya garxu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binitapandey9931
@binitapandey9931 2 ай бұрын
अब भने हेर्न पनि मजा अाउछ अस्मिता र बिनिशाले दुौख पाउनु पर्छ❤❤❤❤
@binarai7159
@binarai7159 2 ай бұрын
From Darjeeling india ❤ टुहुरी ऐपीसोट पनि हेरीयो मान्छे ले जस्तो र्कम गर्छ उस्तै फल अवश्य पाइन्छ त्यो अस्मिता र बिनीसा को अपराध को फल अवश्य मिल्नु पर्छ अस्मिता को पोल खुलासा भयेको छैन यो दुई जना को परदा फास‌‌‌ गर्नु होला भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद ❤
@amarlama335
@amarlama335 2 ай бұрын
टुहुरी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤
@pawanrai3044
@pawanrai3044 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sandeshkhadka4539
@sandeshkhadka4539 2 ай бұрын
Maxu❤
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 2 ай бұрын
Ma xu
@Dammra.khadka
@Dammra.khadka 2 ай бұрын
Ma xu
@ChadaniBk-w2j
@ChadaniBk-w2j 2 ай бұрын
🎉ma
@SubashTiwari-vlo92
@SubashTiwari-vlo92 2 ай бұрын
तर टुहुरि सिरेल नछुटाईकन हेर्ने मध्यमा म पनि पर्छु आज सम्म शेरेकाे भग मध्य आज धेरै खुसि लाग्येा🙏🙏
@manumayagelang3242
@manumayagelang3242 2 ай бұрын
तिनीहरूले अझै पनि दुःख पाउनुपर्छ। टुरिले दुःख पाएको हेर्न मन छैन। त्यो दुईटाले अझै दुख पाउनुपर्छ।
@SitabastolaBastola
@SitabastolaBastola 2 ай бұрын
मलाई पनि रिस त धेरै नैं छ अस्मिता को बच्चा चेकजाँच गर्नु पर्छ छिटो भन्दा छिटो पत्तासाफ हुनुपर्छ 🎉🎉🎉🎉🎉🎉है
@shovachaudhary1159
@shovachaudhary1159 2 ай бұрын
ठिक्क परेयो सबै काला कर्तुत पत्ता लाग्न पर्छ यो अस्मिता को 😂😂😂😂म त धेरै खुशी छु यहि दिन देख्न बाकी थियो😊😊😊
@Aritatiwari321
@Aritatiwari321 2 ай бұрын
अस्मिताले नाग मणि चोर्न खोज्दा सजायं पायको मा कति मजा आयो को को खुसि हुनुहुन्छ ??
@NepaliMan-r2t
@NepaliMan-r2t 2 ай бұрын
म त एकदमै खुसी छु❤❤❤❤❤❤
@SoyamMagar
@SoyamMagar 2 ай бұрын
हो म खुसी छु त्यो अस्मिता र बिनिसा ले सजाय पाको मा अब अस्मिताको पर्दा फास भको हेर्नी मन छ
@KrishnaMangati
@KrishnaMangati 2 ай бұрын
😅😅😅😅😅😅
@JayaSaud-ri7tk
@JayaSaud-ri7tk 2 ай бұрын
Hi kha
@BinitaSkr-b4j
@BinitaSkr-b4j 2 ай бұрын
Mxu
@SirjanaBasnet-c5o
@SirjanaBasnet-c5o 2 ай бұрын
बिनिसे र असमिता लाई ठिक्क भयो भन्ने जति को को हुनुहुन्छ
@LamahiDang-c9w
@LamahiDang-c9w 2 ай бұрын
याे दुईटि लाई अब नाग ले टाेके बल्ल राम्राे हुनथ्याे
@nanichorishrestha2023
@nanichorishrestha2023 2 ай бұрын
अति नै सुन्दर अति नै सुन्दर राम्रो सिरियल नानी अझ पनि राम्रो राम्रो सिरियल हेर्नेमा हामी प्रतिक्षा गर्दैछु। हजुरको टिमलाई धेरै धेरै धन्यवाद
@Saphlatakosathi
@Saphlatakosathi 2 ай бұрын
एक अर्को लाई support गर्दै अगाडी बढौ ❤❤❤❤
@PurbeliManishavlog
@PurbeliManishavlog 2 ай бұрын
OK back dinu la
@sarinakcmagar2584
@sarinakcmagar2584 2 ай бұрын
Ok back ❤
@MAYAPOUDEL-i8w
@MAYAPOUDEL-i8w 2 ай бұрын
माया र बिनोदको जोडी मिलेको देखेर को को खुशी हुनुहुन्छ।❤❤❤
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 2 ай бұрын
Ma xu
@BhavanaKhatana-vh4fy
@BhavanaKhatana-vh4fy 2 ай бұрын
Mo xu
@pawanrai3044
@pawanrai3044 2 ай бұрын
Ma❤❤❤❤❤❤❤
@kausilachaudhary
@kausilachaudhary 2 ай бұрын
@lalbahadurtamang8155
@lalbahadurtamang8155 2 ай бұрын
Ma xu❤❤❤❤
@sapanamagarnii2061
@sapanamagarnii2061 2 ай бұрын
टुहुरि सिरेल न छुटाई हेरछु धेरै मन पर्छ❤❤❤❤❤❤
@chitrabhattarai28
@chitrabhattarai28 2 ай бұрын
झन राेचक तथा मार्मिक भावनामा नयाँ श्रिङ्खलाहरु अाइरहदा सात दिन पर्खनपनि घेरै छ।
@PabitraRoka-x4q
@PabitraRoka-x4q 2 ай бұрын
मत 1देखि अहिलेसम्म हेरेको छु त्यो बिनिसे र असमिता लाई थिकै पराे बिनाेट र माया काे जाेडि यस्तै खुसि रहनुपर्छ धेरै धेरै धन्यवाद छ सम्पूर्ण टिमहरूलाई
@LionKunew
@LionKunew 2 ай бұрын
कति मजा लाग्यो नागभगवाले यिनी पापिनिनिहरुलाई डसेको देख्दा यसरी न‌ै साथ दिनु है नाग भगवाले🙏🙏 टुहुरिलाई अब घरबाट निस्कनि बनाइदिए झन आन्नद आउनि थियो यी राक्षसनिहरुलाई
@BhuwanKhatri-fi5cu
@BhuwanKhatri-fi5cu 2 ай бұрын
❤याेचाेर❤हाे❤यलैसमाउनु❤परछ❤
@LionKunew
@LionKunew 2 ай бұрын
सहि 👍️👍️👍️👍️👍️👍️
@Dammra.khadka
@Dammra.khadka 2 ай бұрын
Sahi kuro ho
@dilukumarishahi2513
@dilukumarishahi2513 2 ай бұрын
हामी लाई त यो मिलन देखेर बिनोद र टुहुरी को अति खुसी लाग्याे
@dilmayalimbu8487
@dilmayalimbu8487 2 ай бұрын
असिमता र बिनिशाले सजाय पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊
@shovachaudhary1159
@shovachaudhary1159 2 ай бұрын
आज म धेरै खुशी छु 😊😊😊घर बाट निस्केर गए झन धेरै खुशी हुने थिए
@LionKunew
@LionKunew 2 ай бұрын
उम नि धेरै खुशि छु है ठिक परेयो यी अल्छिन पापिनिलाई अब झन चल्नै नसक्नि बनाइदिए हुनि नागभगवानले
@Chandrab.kB.k-d5i
@Chandrab.kB.k-d5i 2 ай бұрын
नमस्कार विनोद शर्मा बहिनीलाई हजुर दुवैजना भएको एकदम सिरियल मनपर्छ मलाई र यो सुखी परिवारमा आमा पनि भइदिए झन् झनै खुसी हुन्थ्यो नि त बिनोद सर।🎉🎉🎉🎉
@aparnadevigautam3707
@aparnadevigautam3707 2 ай бұрын
अाज तसारै राम्राे लाग्यो अब पेटमा नभयकाे बच्चानाटक थाहा पाय हुन्थ्यो हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@anshumagar8872
@anshumagar8872 2 ай бұрын
यो २ ती लै त्यो नाग को मदि चोर्दा खेरी नाग देप्ता ले तोक्दिए हुन्थियो बल्ल ठिक हुन्छ ❤
@deepjyotigiri7844
@deepjyotigiri7844 2 ай бұрын
अति नै 👌👌👍️👍️सुनमा सुगन्ध ।
@NarbadaDhungana-e6t
@NarbadaDhungana-e6t 2 ай бұрын
अब चै हेर्न अलिक मजा लाग्दैछ❤❤❤❤
@laxmidahal3570
@laxmidahal3570 2 ай бұрын
नाग भगवानले अस्मिता र विनिशालाई डसी दिनुपर्छ
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 2 ай бұрын
बिनिसा र अस्मिताले यसैगरि दुख्ख पाएको,हन्डर खाएको हेर्न पाउं,किन कि यिनीहरुले धेरै अत्याचार गर्दै आएका छन अब चाहिँ सिरियल हेर्दा खुशी नै लागेको छ।सबैले अरुलाई धेरै अत्याचार गर्नु हुदैन भन्ने पाठ सिकाएको छ, बधाई छ सम्पूर्ण टिमलाई अनि सफलताको कामना।
@durgatamang4315
@durgatamang4315 2 ай бұрын
Honi inarulai ystai dukha dinu ra paunu parxa
@ATHEKYT
@ATHEKYT 2 ай бұрын
अस्मिता देखेर झनक्क रिस उठ्नेहरु यता हाजिर हौ त
@ShishirGhimirevlog
@ShishirGhimirevlog 2 ай бұрын
विनोद र टुहुरी मिलेको देख्दा खुशी हुने जति एता हाजिर हुम त
@parasregmi6338
@parasregmi6338 2 ай бұрын
माया रबीनोको जोडी मीलेको देखेर धेरै खुशी लग्यो ❤❤❤❤❤❤❤❤❤❤
@ManjuShrestha-m2o
@ManjuShrestha-m2o 2 ай бұрын
यो अस्मिता र बिनिसाले माया लाई खेदो गरेको छ अरुको कुभलो कहिले नसोचौ भगवान ले रक्षाया गर्दैनन् ❤❤❤❤
@Pqrst-ml3jw
@Pqrst-ml3jw 2 ай бұрын
विनोद र माया मिलेकोमा को को खुसी हुनुहुन्छ है मलाई भन्दिन,👏👏👏🤫🥳👍👍👍🤗😘
@MunaKatel-jc2sr
@MunaKatel-jc2sr 2 ай бұрын
अब अस्मिता र विनिशाले दुःख पाउनुपर्छ
@saralasarala2886
@saralasarala2886 2 ай бұрын
यो अस्मिता र binisa sarai bayana aba balla ठिक्कै पर्यो
@bidhyabajracharya538
@bidhyabajracharya538 2 ай бұрын
बिनिता र अस्मितालाइ नाग भगवानले ताेक्नुपर्छ ।
@YogindraRai-c6z
@YogindraRai-c6z 2 ай бұрын
ठिक्क भयाे अजै दुःख देउहै नाग भगवान टुहुरीलाई साथ दिएकाे हेर्न पाउ खुसी लागे
@ishworikumarikhadka1656
@ishworikumarikhadka1656 2 ай бұрын
माया को र विनोदको मिलन भएको सबै जना खुसि हुने छन
@saradadangi9423
@saradadangi9423 2 ай бұрын
बल्ल खुसि लाग्याे मलाई मनमा अान्ननद पनि ❤❤❤❤❤
@NepaliMan-r2t
@NepaliMan-r2t 2 ай бұрын
मलाई मन पर्ने एकमात्र ❤❤❤❤❤❤ ससिरियल टुहुरी❤❤❤❤❤❤❤❤❤❤
@SumitraSharma-tm8dc
@SumitraSharma-tm8dc 2 ай бұрын
टुहुरी सिरियल अाउदा धेरै खुशी लागछ तर अब विनाेद र माया एक भएर सधैं बसनुपछ र असमिताकाे पेटमा बच्चा छैन भनने थाहा पाउनुपर्छ र घरबाट निकालनुपछ चितावनबाट हेर्न गछाै
@susmitatamang9572
@susmitatamang9572 2 ай бұрын
ठिक्क पर्यो अस्मितालाई आफूले खनेको खाल्डोमा आफै पर्यो।
@DipaSarki-pw7tj
@DipaSarki-pw7tj 2 ай бұрын
ठिक भयो अस्मिता लाई अरुलाई पापगरे को लागिएको हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 टुहुरी को पाइ लागेको हो ❤❤❤😂😂😂😂😂😂😂
@milanlimbu-o7c
@milanlimbu-o7c 2 ай бұрын
नाग भगवानले माणिको रक्षा गर्नु पर्छ।
@BhadrakumariShrestha-bt9pj
@BhadrakumariShrestha-bt9pj 2 ай бұрын
अस्मिता रबिनिसा लाई दुख दिनै परछ❤❤❤
@KamalaShrestha-x5z
@KamalaShrestha-x5z 2 ай бұрын
अहिले झन सारै हुनुपर्छ यो पापिनी हरु लाई
@SarikaRana-r9v
@SarikaRana-r9v 2 ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
@parbatisubedi4099
@parbatisubedi4099 2 ай бұрын
बिनिसा र अस्मिता लाई दुखै दुख परेको हेर्न मन छ है अब
@Prakashchhetri1194
@Prakashchhetri1194 2 ай бұрын
असमिता र बिनिसा को कहोलै भलो हुदैन र टुहुरि र विनोदको परिबार एक साथ मिलेर बस्नु पर्छ
@dilmayalimbu8487
@dilmayalimbu8487 2 ай бұрын
माया दिदी र बिनाेद दाइकाे जाेडि धेरै नै राम्रो छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jamunabk8078
@jamunabk8078 2 ай бұрын
अस्मिता र बिनिशलाई ठिक भयो आजही पनि दुख होस यो दुई जान लाई त ❤❤🎉🎉🎉🎉🎉🎉
@SharadaRawal9
@SharadaRawal9 2 ай бұрын
याे सिरियल मलाई धेरै मन पर्छ❤🎉🎉🎉
@shilaraut3814
@shilaraut3814 2 ай бұрын
🎉🎉🎉❤❤❤कति राम्रो
@sharmilashrestha8309
@sharmilashrestha8309 2 ай бұрын
अहीले सारै राम्मो भए छ टुहुीरी
@Sarmilaofficial4
@Sarmilaofficial4 2 ай бұрын
अस्मिता र बिनिसा लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 🙏🙏🙏
@ramachand5348
@ramachand5348 2 ай бұрын
Maniho
@LakshmiKumari-s6f
@LakshmiKumari-s6f 2 ай бұрын
अब अस्मिता र बिनिसा लाई जे जति सजाय दिने हो नाग भगवान ले दिनुहुन्छ आज भने मज्जा आयो इ दुई रक्षेसनि लाई सजाय दियको देख्दा धन्यवाद सम्पुर्ण टिमलाई ❤❤
@dilukumarishahi2513
@dilukumarishahi2513 2 ай бұрын
बल्ल ठिक गर्नु भयो नाग देवता ल अब छिटै थाहा हुनुपर्छ बिनोद र टुहुरी लाई
@anitasamal5337
@anitasamal5337 2 ай бұрын
Aba..asmitako..petma..bxa xna..vne..thaha.paunuprx❤❤❤❤❤..deraiderai..ramrox..tuhuri..siriyal❤❤❤❤
@BhimNarayanShrestha-p6q
@BhimNarayanShrestha-p6q 2 ай бұрын
‌ अर्कि लाई ‌पनि तेस्तै हुनुपर्छ ‌न राम्रो काम गर्ने‌लाई न राम्रो नै हुन्छ ठिकै ‌पर्यो ‌चोर्नि‌हरू लाई
@paribartanUnik
@paribartanUnik 2 ай бұрын
सारै राम्रो सिरियल सारै मन पर्छ सिरियल हरुको भिडम सबभन्द बढी मन पर्ने सिरियल टुहुरी❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@nettv5621
@nettv5621 2 ай бұрын
बिनिसा र अस्मिताले टुहुरीलाई बोक्सि दोष लगाएको कानुन बमोजिम पनि उचित होइन। अब यी दुई ले खनेको खाल्टोमा यीनीहरुनै परोस ।जति टुहुरीलाई असफल बनाउन खोज्छ त्यतिनै यी दुई ले महा दुख कष्ट पाउनुपर्छ।
@Athenasvibes12
@Athenasvibes12 2 ай бұрын
अस्मिता , बिनिसाले यति मात्रै हाेईन अझ धेरै सजाय पाउनु पर्छ
@सुनमाया
@सुनमाया 2 ай бұрын
अस्मिता र बिनिसा बोक्सी टुहुरि होईना अस्मिता र बिनिसा हो टुहुरी त देबि भगवान हो
@Sarmilaofficial4
@Sarmilaofficial4 2 ай бұрын
अब अस्मिता को पेत मा बच्चा न भएको कुरा खुलासा हुनु पर्छ भन्ने को को हुनुहुन्छ 🙏👍👍👍😮😮
@DineshThapa-vf3gq
@DineshThapa-vf3gq 2 ай бұрын
Ma
@NiruBhatta-i6g
@NiruBhatta-i6g 2 ай бұрын
M xu
@NepaliMan-r2t
@NepaliMan-r2t 2 ай бұрын
म पनि छु❤❤❤❤
@BaliKc-lp7hp
@BaliKc-lp7hp 2 ай бұрын
ङू ​@@DineshThapa-vf3gq
@LaxmiTamang-c9d
@LaxmiTamang-c9d 2 ай бұрын
मो पनि छु
@Dilmaya12357
@Dilmaya12357 2 ай бұрын
बल्ल ठिक भयो अस्मिता लाई भन्ने कोको हुनुहुन्छ यता हजिर हुम❤❤❤
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd 2 ай бұрын
Asmita ra binasa la abo duko panu parcha❤❤❤❤
@FhfufiJvjvjf
@FhfufiJvjvjf 2 ай бұрын
मनि छु हजुर
@Negosa55
@Negosa55 2 ай бұрын
Let's move forward together
@Entertainment-10204
@Entertainment-10204 2 ай бұрын
Ok❤
@KamalaBista-zw2qw
@KamalaBista-zw2qw 2 ай бұрын
दामि छ आजको भाग🙏👌👌👌👌😘🌹
@Puju-subu
@Puju-subu 2 ай бұрын
टुहुरि र बिनोद को अब सधै मिलन हुनुपर्छ 😊
@SumitraTamang-ew8be
@SumitraTamang-ew8be 2 ай бұрын
ठिक्क ❤❤ गरेन सरपले हाल कुबेत ❤❤❤देखी
@sitamagar5609
@sitamagar5609 2 ай бұрын
❤❤❤दामि
@nettv5621
@nettv5621 2 ай бұрын
बिनिसा र अस्मिता अब बाट यस्तै अपाङ्ग नै भएर बस्नु परोस। यी पापी दुई लाई कहिले पनि सुख भनेको पाउदै नपावोस।
@khagendrbhandari2299
@khagendrbhandari2299 2 ай бұрын
Ma pani chh
@Gangaramoli-ch8rm
@Gangaramoli-ch8rm 2 ай бұрын
आज धेरै रमाईलाे लाग्याे
@NepaliMan-r2t
@NepaliMan-r2t 2 ай бұрын
त्यो नागमणि चोर्नदिनै हुदैन अब अस्मिता र बिनिसा लाई पापैपाप लागोस्
@dilrai69
@dilrai69 2 ай бұрын
Ramro lagxa tuhuri serial dherai ramro xa
@SanjitGotami
@SanjitGotami 2 ай бұрын
Ava Asmita la dukha pauna parxa vani ko ko hunhunxa sathi haru 😮😮
@lalomaya9977
@lalomaya9977 2 ай бұрын
ठिक्क भाे ताेलै
@KshitijRai-v7e
@KshitijRai-v7e 2 ай бұрын
Kati hasnu 2tilai herda
@Kasamkhanu
@Kasamkhanu 2 ай бұрын
एकदम रमाइलो लागिरहेको छ टुङ्ग्री सिरिय
@parkashmagarmagarparkashma6777
@parkashmagarmagarparkashma6777 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@SamajanaKc
@SamajanaKc 2 ай бұрын
एक दम सहि भयो 😄😄😆😆😆
@alshad7900
@alshad7900 2 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरून् 👍🏻👍🏻💯💯🙏🏻
@alshadsvlog1505
@alshadsvlog1505 2 ай бұрын
👌👌👌👌👌👌👌
@RomanaKatuwal
@RomanaKatuwal 2 ай бұрын
Ma xu❤❤
@tikasubba8027
@tikasubba8027 2 ай бұрын
Sarai Maja aayo aaju ko episode le❤❤❤. Yo dui ti aaurat ko ajhai buddhi palayena. Ajhai kasta pako hernu chahanxu
@nirmalarai4838
@nirmalarai4838 2 ай бұрын
Wow aajko bhag herda ati khusi lagyo
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 9 МЛН
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18