आजको सिरिएल राम्रो लगेन तुहुरिलाइ सधै दुख मात्र देखियो
@Nirmalatamang-g4sАй бұрын
तेहित मलाई पनि खासै राम्रो लागेन
@ManjuShrestha-m2oАй бұрын
यो बिनेसा र अस्मिता भन्ने सारै पापिनी हररहेछन् नाग भगवान ले बचाउनुपर्छ उजेलिलाइ❤❤
@SangitaSherpa-j3oАй бұрын
थुक्क, विनिसा, आफ्नै दाई को छोरी लाई किड्नेप गरी राम्रो शिक्षा भइन।
@ShristinaParajuliNiraulaАй бұрын
Tehit😢
@SangitaSherpa-j3oАй бұрын
उज्यली नानी लाई नाग देवताले बचाउनु पर्छ। खत्तम बीनीसा र ग्रुप लाई नागले डसेको होस ।
@SaritaSherestha-b9vАй бұрын
टुहुरी सिरियललाई मन पराउने जति यता हाजिर हुम है । टुहुरी सिरियल टिमलाई पनि सफलताको शुभकामना ।❤😍😍😍
@GggPokharaАй бұрын
❤❤❤❤
@AminaDhakal-f3dАй бұрын
यो चन्डिका भन्ने अस्मितेलाई टुहुरि र टुल्कि को खेदोखन्दैमा जिन्दगी जानि भो
@laxmimajhi6381Ай бұрын
❤❤❤❤❤❤❤❤❤
@SumitraSharma-tm8dcАй бұрын
याे असमिता र विनिसा धेरै पापी नै हुन यिनीहरु दुवै जनालाई कडा सजाय हुनुपर्छ र नाग भगवानले रक्षा गनुपछ र गुनडाबाट बचाउनुपछ
@prabinkumarb.c3918Ай бұрын
टुहुरी माथी नाग देवताको आशीर्वाद छ केही हुदैन❤❤❤❤❤❤❤
@DiluRana-f1mАй бұрын
❤❤❤❤❤
@laxmikandel6840Ай бұрын
उजेलीलाई नागदेबताले बचाउनु हुन्छ ❤जय नाग देबता🙏🙏
@tejkumarshrestha230Ай бұрын
सारै राम्रो छ टुहुरी सिरिएल 🙏🙏🙏यो बिनिसा र अस्मिता भोक भोकै रुदै हिडेको हेर्न मन छ यो दुईटी त जुन सिरिएल मा नि दुख पाएको हेर्न मन छ हेर्दै राक्षेशनि जस्ता
@mayadevibhattarai991Ай бұрын
उझेलि लाई जालमा परेकि छन् छिटोभन्दा छिटो खोजनु है अति राम्रो छ म पर्वत देखि हो सारै मन पर्छ ❤
@ramchandrathapa9372Ай бұрын
उजेलिलाई नाग देवताले बचाउनु पर्छ भन्ने हाजिर हौ है 😢😢
@raijaan4195Ай бұрын
हाे नाग भगवान् ले बचाउनु पर्छ🙏🙏
@mangaltamang6928Ай бұрын
नाग भगवान ले उजेलिलाई बाजाउनुपर्छ
@ManisaSawadenАй бұрын
❤❤❤❤❤
@Bina300Ай бұрын
❤❤
@anjitagurung6955Ай бұрын
Me to ho naag deutale nai bachaunu parx ❤❤
@jaslama2646Ай бұрын
उजेली नानिले नाग भगवान को प्रार्थना गरि नाग भगवानले नै बचाउनु पर्छ
@AnuSunar-p8yАй бұрын
अब नाग ले बिनिसे अस्मिते अनि रक्की सक्की सब्बै लाई तोक्नु पर्छ अनि बल्ल मजा आउछ्👍️👍️👍️👍️❤️❤️🙏
@Nirmalatamang-g4sАй бұрын
सहि हो
@binarai7159Ай бұрын
From Darjeeling india ❤ टुहुरी ऐपीसोट त हेरीय़ो तर अस्मिता को कुटनितिक साह्रै भयो खै टुहुरी को नाक भगवान ले साहेता गर्नु पर्ने तर नाक भगवान ले आवश्य पनि साहेता गर्छन् होला भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन
@anjukhatiwada9577Ай бұрын
बिचरा मायाकाे नि शुखकाे दिन नअाउने भयाे हे नाग देवताले उजेलिलाई बचाउनु पर्याे
@manishthapachettri2343Ай бұрын
यो बिनिसे र।अस्मिते त मलाई मनै पर्दैन् पापि नि हरु
@NepaliMan-r2tАй бұрын
@@manishthapachettri2343 हो मलाई पनि मन पर्दैन यो चन्डाल्नि हरु
@riturituchand6843Ай бұрын
Malaini man pardaina sale alachini haru
@saritaregmi8050Ай бұрын
हे भगवान टुहुरी लाई बचाउ
@menukaBan-z1sАй бұрын
उजेलिकाे रछ्या गरून् हे नाक भग्यान🙏🙏🙏🙏😭😭😭
@DipaSarki-pw7tjАй бұрын
उजेली लाई नाग भगवान ले बचाउनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@OmnathTimilsinaАй бұрын
यो भाग अति अत्यचार भयो ? अरु भाग भन्दा बढी असहिया !
@NepaliMan-r2tАй бұрын
@@OmnathTimilsina अस्मिता र बिनिसा को नाटक ओभर भयो
@PuspaThakuri-nd5viАй бұрын
नाग भगवान लाई पठाइ देउ न टुहुरि
@RanjanaChand-dp6nnАй бұрын
तुक अस्मिता र बिनिसा को त अनुहार देखदा पनि सनसार कै सराप दिन मन लाग्छ
@Amritaalemagar2193Ай бұрын
यो बिनिसा र अस्मिता ले कहिले सुख नदिने भयो टुहुरिलाइ😢
@GitaOli-k1bАй бұрын
😢😢❤नाग भगबान ले बचाउनु पर्छ
@UrmilaKhadka-c1xАй бұрын
अब उजृलि लाई नाग भगवान ले भेटायर ल्याउनस पर्छ जसरि भयपनि
@AnjuSoni-n7mАй бұрын
नाग देवाताले सबैलाई एक एक गरि डसनु पछ ❤❤❤
@saraswatitimalsina275Ай бұрын
उजेली लाइनाग भगवान ले बचाउन पर्छ
@PuspaThakuri-nd5viАй бұрын
हो नाग देवता ले बचाउनु पर्छ है
@Shreshtha-b8cАй бұрын
टुहुरी रुएर मात्र हुदैन नाग भगवान लाई पुकार
@minbohara5266Ай бұрын
❤❤❤❤❤
@ChandraJugjali-k2uАй бұрын
उजेलि लाई रक्षागरुन नाग भगुवानले ❤❤❤❤❤ अस्मिता बिनिसा काे हातखुट्टा भच्नुपर्छ तुहुरी ले कैले सुख्खनपाउने भईन
@UrmilaMajhi-iq1udАй бұрын
हे नाग भगवान रक्षा गनु उजेलिको 🙏🙏
@Shreshtha-b8cАй бұрын
नाग देवता को आशिर्बाद लेउ उजेली टुहुरी अस्मिता र बिनिसाको पत्ता लगाएर कारबाहि गर्नु पर्छ
@PabitraThapa-u8mАй бұрын
धेरै राम्राे छ
@duniyamagarni9506Ай бұрын
नांग भगवान लाई प्राथना 🙏गर्नुस न plz
@NepaliMan-r2tАй бұрын
टुहुरी❤❤❤❤❤❤❤
@SarmilaGhale-y7yАй бұрын
उजेलिलाई नाग भगवान ले बचाउनु पर्छ।
@sabitraadhikari1482Ай бұрын
पापिनि अस्मिता र बिनिसा ले टुहुरि लाई कति दुखदिन सकेका हुन काेनि अब पुलिस केसगरेर जेलमा राख्नुपर्छ अनि ठिक हुन्छ 🎉🎉🎉🎉हवस् धन्यवाद 🎉