बिद्वान पत्रकार र बिद्वान बिष्लेसक बिचकाे छलफल सबै नेपालीले बुझ्न सुन्न म अनुराेध गर्दछु।
@sudarshanaryal426919 сағат бұрын
नेपालमा सबै मिलेर यो देश मा शान्ति सुरक्षा कायम राख्न पर्छ गरी खाने बाताबरण बन्नु पर्छ देश सबैको सबै मिल्नु पर्छ🇳🇵🇳🇵🇳🇵
@BegKumar-xp5rl14 сағат бұрын
बस्नेत सर को विचार एकदम सही छ
@indirakarki585818 сағат бұрын
राजा साझा हुनुपर्छ
@surendrashrestha26315 сағат бұрын
सहि वीष्लेषण,राजा सबका साझा,राजा ल्याऊँ,देश जाेगाऊँ।जय देश जय नरेश।
@traKumal-xn6fy15 сағат бұрын
सहि बिश्लेषण सर
@dibakarpant33907 сағат бұрын
देश संकटमा पारीयो-पर्यो ! ईतिहासको यस अत्यन्त खतरनाक अवस्थाबाट देशलाई बाहिर निकाली जोगाउनु सबै देसभक्त नेपालीको पुनित कर्तब्य हो ! जय मातृभूमी ! जय पशुपतिनाथ !
@NamahaOmkar12 сағат бұрын
दाजुका स्पष्ट बिचारलाई स्वागतम ।नमःॐकार।
@rajendrakoirala80118 сағат бұрын
बस्नेतजिको बिचार र बिस्लेसन बिल्कुल सहिछ।❤❤❤
@tankabasnet531155 минут бұрын
सही कुरा गन्रुभो हजुर मलाइ सरै मन परो
@RudharaBadhur8 сағат бұрын
राजा आउ देश बचाउ ❤
@narendrabikramshah91026 сағат бұрын
देश बासीहरुले अब बिश्लेख बस्नेंत जी लेभने अनुसार अमल गर्नू पर्छ साथै सजक रहनु अनिबार्य छ
@vijaykhadka5768 сағат бұрын
Good analysis. Nepal should be a Hindu Kingdom.
@karunakhadgi733019 сағат бұрын
Great well said.
@sudhagiri467118 сағат бұрын
Jay Siya ram!
@IshworShrestha-he6ns20 сағат бұрын
राजा आउ देश बचाउ
@TenzinNorgyal-u9b14 сағат бұрын
Bura bank check I bedeshi all nepali in bedeshi
@TenzinNorgyal-u9b14 сағат бұрын
All nepali bèdeshi suit tsa bank check
@TenzinNorgyal-u9b14 сағат бұрын
Timi mind
@TenzinNorgyal-u9b14 сағат бұрын
Bedeshi timi sly
@TenzinNorgyal-u9b14 сағат бұрын
Spy is nepali not America tibet spy is tibetan
@shankarrai2087 сағат бұрын
सहि कुरा हो हजुर को देश मा राजा नआई कुने बिकल्प छेन तिनकरोड जन्ता को आवान हो
@rameshbhandari96822 сағат бұрын
Ramro Bechar
@sjp42119 сағат бұрын
रबि लामिछाने जिन्दाबाद
@HemRaj-fk7my10 сағат бұрын
Kura bujhnu xain khi xain kati jhole bnn skeko ho rabiko k yo bewastha ma rabile khi garn sakx vnne asha x 😂😂😂😂😂😂veda nepsli janatale chunab vyo vne feri kp sere r prachande jasta desh drohi dzlal nai jitauxn k bujheko ho rajniti ahile smm hawa taal hidnu hudain kahile pni naii
@dhankumaripun70273 сағат бұрын
100 % right.
@uttarkumarshrestha44906 сағат бұрын
छिमेकी राष्ट्र कोआसालेराजाल्याउनेलक्षराख्नुतरार्मोनैहोतरनेपालीआफैकस्सीनुपर्छ
@HANA958268 сағат бұрын
अब देश र हामी नेपाली नागरिकको उथान को लागि राजा चाहिने रहेछ भन्ने हामी सबैले सोच्नु पर्ने छ। सयौँ दलाल भष्ट्रचारी लाई राजा बनाउनु भन्दा एक राजा नै ठीक छ।
@kiranrijal428213 сағат бұрын
ज्ञानेन्द्रको सन्देश : १.साम्राज्यबादी को आखै अगाडी, नाकै छेउमा एउटा तितर भएको देश जोड्ने जमर्को गर्दा सानो चुनौती थिएन | २.हामी किन पराया द्वारा सृजित बाद विवाद को चक्रबिउ मा फसेका छौ, मनन गर्ने बेला आयो | ३.प्रजातन्त्र भनेको आम मानिसको जीवन पद्दति हो | आबदिक निर्बाचनको चक्रले प्रजातन्त्र को मर्म र मौलिकता दर्साउदैन | ४, आम मानिसको सुरक्ष्या, न्याय,सिक्क्ष्या, गास बास कपास र रोजगारी को पूर्ण सुनिस्चितता सहित को स्वोतन्त्र लाइ मात्रै प्रजातन्त्र मान्न सकिन्छ | ५. सुनको कमण्डलु बोकेर भिख नमागौं | ६. बिदेस नीति र देशको उन्नतिका सम्बन्धमा दिब्य उपदेश मा प्रस्ट उल्लेख भएको छ | ७. नेपाल कसैको रणमैदान होइन, Nepal सबै को साझा फुलबारी हो, हाम्रो साझा घर हो |
@kabintulachan41156 сағат бұрын
Great
@dineshpachhai53048 сағат бұрын
Jay Shree ram jay naresh 🙏👍❤️❤️❤️❤️❤️
@tigerrun890117 сағат бұрын
आजको उत्तर रबि जि दुईपटक ग्रीहमन्त्री हुँदा बोल्नु भएको आफ्नो पाटीको उदेश्य र बिचार देशको सत्ता र व्यवस्था बद्ल्न आएको होइन नालायक नागरिक को अवस्थाको परीवर्तन हो भन्नू भाको थियो त्यसै को सिकार हुनु भएको हो आज । नेपाल विभिन्न देशको गुप्तचरले चलाएको देश हो रबि जी ओजोन लेयर झैइ भ्वान परेको देश हो यो डीप इस्टेट को एजेन्डा इरान र भारत सिकार थिए त्यस्को उपज जन्मिएको मुस्लिम सर्णाथी सिबिर झै बनेको देश पाकिस्तान को उपज को अल्काइदा को सिकार भएर जन्मिएको भारत परस्त आजको अबगानीस्था हुनेक्छ । प्रत्यक्ष प्रधानमन्त्री र राजा बाहेक नेपाल को विकल्प छैन विस्वको दोस्रो र तेस्रो देश को तरुल हो नेपाल एसियाको देश नेपाल हो । रबि जि वाग्ले जि सिक्किमको लेन्डुप हो भन्ने कुरा भारतीय विशीसज्ञ बाट सुने युटुब मा एजेन्डा त तीब्बत को एजेन्डामा आएको गगन र वाग्ले हो सबधन तपाई जेलेन्सकी हुने धेरै सम्भावना छ । राजालाई प्रयोग मा ल्याउनु होला नत्र मदन भण्दारी हुने देखि सके दुर्गा प्रसाईं बिकल्प हो अब हजुर को नत्र 84 देख्ने नेपाल को बिदेशी गुप्तचर को खेल को सिकार हुने देख्छु
@surajsilwal64011 сағат бұрын
रबिि ठिक होलान नहोलान तर जे जस्तोभयपनि जनतामा थोरैभयपनि आशा पलाएको थियो त्यो पुरै रुपमा तोडिएको छैन।अर्को कुरा कतैबाटपनि वा कुनैबाटपनि एक प्रतिशत बिश्वास र आशा नदेखेपछि अहिलेसम्म भयकामा केही झिनो आशा जनताले रबिमा देखेको हो।किनकि बालेन प्रथम आशा हुन्थे तर उनको दल छैन।नत आशा बोकेका जति एक हुनेनै आशा देखिन्छ।तेसैले बोटै खानेहरु भन्दा फल खाने र खानदिने ठिक देखिन्छ। तर बस्नेतजिले कहिलेपनि ेबि ठिक छ तर एसरि सुधारिएर आउनुपर्छ भन्न सक्नु भएन किन?
@chandratumbahangphe88089 сағат бұрын
Shyam sir..maile sunna ruchayeko byakti
@mohanthapa930210 сағат бұрын
👏👏👏👏👏👏👏🌺🙏
@balkrishnanepal89512 сағат бұрын
ए राजा बिकेछन थूकेको थूक चाटने भए।जनताको नासो फेरी खोसने भए त।
@ganeshprakasholi984917 сағат бұрын
Right
@RajanBasnyat11 сағат бұрын
यी पत्रकारहरुे महिनैा सम्म एउटै पश्न मात्र देाहराई तेहराई मात्र सेाधिरहेका छन् ।के अरु केही पाउदैनन्?
@RajLimbu-r4x18 сағат бұрын
राजा राजा राजा काहा को राजा हो ...भोट हाल्ने बेला एक कप चिया र पाउरोटि मा भोट साट्छन अहिले राजा राजा
@keshabregmi555620 сағат бұрын
यो खुइले भएको कार्यक्रम आएपछि धेरैले हेर्दैनन्। यसको मेमोरी पावरै छैन।
@PrakashBohara-ey9hd18 сағат бұрын
कमेन्ट ललेख्नको मेमरी पावर छैन। झोलेहरु राजा आउनुपर्छ।
@TenzinNorgyal-u9b14 сағат бұрын
All together coomkng one king came he will check his mind lawer check
@TenzinNorgyal-u9b14 сағат бұрын
Tàx bank gold Africa no money swiss bank check
@TenzinNorgyal-u9b14 сағат бұрын
One rupee
@binaniroula632319 сағат бұрын
Raja aayeko ramro nepalile dukha paiyo
@TenzinNorgyal-u9b14 сағат бұрын
His money in foreign his child but he came like his mind check
@TenzinNorgyal-u9b14 сағат бұрын
Nepali no afraid
@TenzinNorgyal-u9b14 сағат бұрын
Janta poor his mind bank check familllly
@TenzinNorgyal-u9b14 сағат бұрын
He live foreign his money in foreign bedeshi come like him
@TenzinNorgyal-u9b14 сағат бұрын
Don't afraid check bedeshi
@TenzinNorgyal-u9b14 сағат бұрын
You ðont know he have no money his moneney in foreign bank his child but danger his bedeshi he stay in he him selp check