उमेरले ८० टेक्न लागेका अभि सरको लोभलाग्दो सक्रियता र चाखलाग्दो जीवन-दर्शन !Tikaram Yatri

  Рет қаралды 30,550

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

#tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
Guest: प्रा. डा. अभि सुवेदी- साहित्यकार
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhikari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka (Das)
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Пікірлер: 87
@tikaramyatri
@tikaramyatri 4 күн бұрын
यहाँहरु मध्ये अभि सुवेदी सरका को को विद्यार्थी हुनुहुन्थ्यो ?
@milanpoudel8307
@milanpoudel8307 4 күн бұрын
Aaja Bhanda dherai barsha agadi nayapatrika ma uhaley le euta interview ma mrityu ko bisaya ma garnu vaye ko bislesan ekdamai outstanding thyo sir.
@milanpoudel8307
@milanpoudel8307 4 күн бұрын
Tapai ra abhi sir Lai dherai dherai sadhubaad❤❤❤
@ashokrayamajhi322
@ashokrayamajhi322 4 күн бұрын
🙏🙏🙏
@HemBabuKarki-ue6tn
@HemBabuKarki-ue6tn Күн бұрын
All of us are who read and listen to him.
@devikamangratirai9284
@devikamangratirai9284 13 сағат бұрын
महत्वपूर्ण संवाद, अभि सरप्रति नमन्🙏
@tekbdrjirel7923
@tekbdrjirel7923 4 күн бұрын
सबैमान्छे अभि सुबेदी हुन सम्भव छैन। दुर्लभ र विशिष्ट व्यक्तित्वका भण्डार भएर पनि सबै खाले मानिससंग प्रेम र सद्भावले भिजेर बोल्ने उहांको असाधारण मानवीय गुण र क्षमता अत्यन्त उदाहरणीय र प्रेरक रहेको कुरा यथार्थ हो। उहॉ सिंगै मुलुकको गौरव हो। सबैसंग मुस्कान सहित प्रस्तुत हुने अभिसरसंग मान्छे किन सम्मोहित हुन्छन् त! शायद यसको जवाफ यसरी दिन सकिन्छ…….अभि सुबेदी नेपालीका चानचुने मान्छे होईनन्!
@santoshpathak7303
@santoshpathak7303 4 күн бұрын
धेरै आनन्द आयो यो कुराकानी सुन्दा! आविष्कारहरू साँच्चै खतरनाक हुन सक्छन्। उदाहरणका लागि, परमाणु हतियारहरू!
@rabindrakc6760
@rabindrakc6760 4 күн бұрын
हार्दिक आदरसहित उच्च सम्मान🙏अभि सर,सरल जीबन र उच्च बिचारका बिद्दान
@shobhakhatiwada3783
@shobhakhatiwada3783 4 күн бұрын
अत्यन्त श्रवणीय र साँच्चै प्रज्ञाले उचालिएको व्यक्तित्व अभि दाजु
@kalpanaregmi6799
@kalpanaregmi6799 4 күн бұрын
यात्रीज्यूको कार्यक्रममा चर्चित साहित्यकार विशेषगरी अंग्रेजी साहित्यको तर नेपाली साहित्य र रंगमञ्च विधामा उत्तिकै निपूर्ण कलाकार अभि सरको १घण्टाभन्दा पनि लामो कुराकानी सुन्न पाउनुमा अहोभाग्य लाग्यो । उहाँले माताप्रति देखाउनु भएको सम्मान तथा पत्नीप्रति सम्मान पनि उत्तिकै मजा लाग्यो ।सँग सँगै उहाँले हिप्पीहरुको संगतको बारेमा गरेको बयान पनि कर्णप्रिय छन । अतः यस्ता मूर्धन्य व्यक्तित्व अभि सरको आत्मकथा छिट्टै पढन मन छ 🙏🙏
@resham81
@resham81 5 күн бұрын
४० नाग्दा नाग्दै बुढो भयो भन्नेहरुले हेर्नै पर्ने यो अन्तर्वार्ता।🙏🙏🙏🙏
@binaymoktan8302
@binaymoktan8302 4 күн бұрын
सबैले अ-आफ्नो ठाउँबाट कांग्रेस एमाले बहिष्कार अभियाण चलाउ🙏🙏🙏धन्यबाद
@tilakchand9678
@tilakchand9678 4 күн бұрын
देशको उज्यालो प्राध्यापक र उज्यालो पत्रकार नमन 🙏🙏
@sabinashrestha7413
@sabinashrestha7413 4 күн бұрын
स्मरण शक्तिलाई माने अभि सरकाे उमेर अनुसार अझै पनि वहाँकाे जागरुक्ता उतिकै उत्तेजित देखिन्छ हरेकमा लगाव शिक्षा ,रंगमञ्च,कविता अरुहरुमा रुचि वहाँकाे बाेलाई अरुकाे लागि प्रेरणा हुनेछ टिकाजी हजुरकाे यहि बिशेषता राम्रो लाग्छ विशेष व्यक्तिहरुकाे अन्तरवार्ता नमन हजुरहरु दुईमा 🙏🙏❤️❤️
@Jileshan
@Jileshan 5 күн бұрын
सदाबहार इन्स्पिरेशंका स्रोत हामि सबैका प्यारो आदरणीय गुरु अभि सर
@tikaramyatri
@tikaramyatri 5 күн бұрын
४० करोडभन्दा बढीले पवित्र स्नान गर्ने प्रयागराज कुम्भमेलाको नालिबेलीबारे डा. स्वामी राजेश्वरानन्द सरस्वतीसँगको संवाद कार्यक्रम #तमसोमा_ज्योतिर्गमय भोलि बिहीबार राति ८:०० बजे प्रशारण हुनेछ !
@awasthi4925
@awasthi4925 5 күн бұрын
महाकुम्भ विशेष आउँछ भन्नेमा ढुक्क थिए आयो खुसी लाग्यो 🙏
@AshtaBhatriVlogs
@AshtaBhatriVlogs 5 күн бұрын
जय होस् ।
@milanpoudel8307
@milanpoudel8307 4 күн бұрын
Kati ramailo bartalaap❤❤.feri pani uhalai bolaunu hola hai tikaram sir❤❤
@kishorthapa6273
@kishorthapa6273 4 күн бұрын
नमन ❤
@mohansinghmahara9548
@mohansinghmahara9548 Күн бұрын
आदरणीय पत्रकार यात्री ज्यु र पुज्यगुरुदेव महान दार्शनिक अभि ज्यु प्रति कोटिकोटी नमन
@Phatta_Thapa
@Phatta_Thapa 5 күн бұрын
जति सुनेपनि सुनिराखाम जस्तो!
@imangole3602
@imangole3602 4 күн бұрын
हार्दिक नमन !
@binodian1
@binodian1 4 күн бұрын
Koti koti Naman Abhi sir, missed your lecture badly, Thank u Tika sir to bring my respected Guru
@bajramohankoirala2938
@bajramohankoirala2938 4 күн бұрын
ज्ञानको अनन्त भण्डार । ❤
@gayatrineupane1516
@gayatrineupane1516 5 күн бұрын
Watching !! So happy to watch Abhi sir speaking !!
@gsamtim7813
@gsamtim7813 5 күн бұрын
My guru. Still remember your poetry class in kirtipur sir.❤❤❤
@chandrasinghbhattarai2194
@chandrasinghbhattarai2194 3 күн бұрын
Admirable and inspiring too! Thanks so much for!
@rajendranayak2584
@rajendranayak2584 5 күн бұрын
टिकाजि लाइ मुरमुरि धन्यबाद, अबिसर लाइ नमस्कार ,
@ganeshpsdchaulagain
@ganeshpsdchaulagain 5 күн бұрын
Abi sir is my teacher, namaskar sir. I've love & respect for him.
@anjanapaudelanushruti7289
@anjanapaudelanushruti7289 5 күн бұрын
नमस्कार अभि सुवेदी सर । सुन्दैछु, हेर्दैछु।
@dhamalameghaprasad6553
@dhamalameghaprasad6553 2 күн бұрын
नमन अभि सर 🙏
@deeprajsanyal308
@deeprajsanyal308 2 күн бұрын
A philosopher guru, Abhi Sir!
@bhagirathignyawali4608
@bhagirathignyawali4608 3 күн бұрын
अभि सर र यात्री सर हार्दिक मंगलमय शुभकामना नमस्कार।
@animdahal
@animdahal 4 күн бұрын
Abhi Sir ❤
@nilkanthabhusal3775
@nilkanthabhusal3775 4 күн бұрын
I still remember the way he used to create a sense of humour in the class. The way he used to gaze us with sparkling smile and he nicknamed me JUNGAWAAL while sitting at the front of the row!!!! For him, age is the only number Evergreen Abhi, sir!!!!!
@mayalumadhab
@mayalumadhab 4 күн бұрын
प्रा. डा. अभी सुवेदी नेपाली साहित्यका अद्वितीय धरोहर हुनुहुन्छ। उहाँको गहिरो आलोचनात्मक दृष्टिकोण र सिर्जनात्मक लेखनले नेपाली भाषा, साहित्य, र संस्कृति समृद्ध बनाएको छ। सदैव प्रेरणादायी, न आग्रह, न पूर्वाग्रह, न घमण्ड, न अहंकार । नेपालमा उहाँजत्तिको मानिस सायदै होलान् । म उहाँको विद्यार्थी नभएपनि उहाँको नेपाली भाषा र साहित्य प्रतिको लगाव र विष्लेषण हामीजस्ता सामान्य मानिसहरुले पनि बुझ्ने छन् ।
@ravilalbazgain8577
@ravilalbazgain8577 4 күн бұрын
Hardik Naman Dubai sirhaulai
@balubudhathoki977
@balubudhathoki977 3 күн бұрын
Source of inspiration Abhi sir for the students of literature, especially English literature.
@uttamdhungel7854
@uttamdhungel7854 3 күн бұрын
सरसयुक्त वार्तालाप🙏🙏🙏
@nawarajbhusal2620
@nawarajbhusal2620 Күн бұрын
यात्री जी, अभी सरसँग एउटा पोडकास्ट ल्याउनु पर्यो !
@baburamkc7189
@baburamkc7189 4 күн бұрын
Naman guru
@purankarki9969
@purankarki9969 3 күн бұрын
❤ Respect you a lot Avi sir ..
@tulsiRamAdhikari
@tulsiRamAdhikari 3 күн бұрын
सबैले राम्रो comment गरेका रैछ्न!!! Sir शब्द प्रिय लाग्दो रैछ !! आफ्नोे जिम्मेवारीमा परेको class र course कति ईमानदारी पुर्वक पढाउनु भयो भनेर सोधेको भय हुन्थ्यो?
@jhalakacharya8196
@jhalakacharya8196 4 күн бұрын
दाेहाेर्याएर सुने याे वार्तालाप।सुनौ सुनौ जस्ताे लाग्ने।तर जिंउँदाे लेखक र तिनकाे कृति भन्न पाएकाे भए अभि सर।भनेकाे भए त्याे किताव किनेर पढ्न हुन्थ्याे।
@ishwordevkota4852
@ishwordevkota4852 3 күн бұрын
A Gem 🎉
@jmahadevshah4231
@jmahadevshah4231 5 күн бұрын
Podcast ❤😊 पूरा प्यास ।।
@sajinabhandari5431
@sajinabhandari5431 3 күн бұрын
such profound meaningful conversation yet flawless on different aspects of life!hr passed so quickly waiting for another talk with abhi sir such a brilliant person with so much knowledge age is just a number on him.,
@Ramailo2001
@Ramailo2001 4 күн бұрын
गज्जब
@bishnupaudel255
@bishnupaudel255 5 күн бұрын
आहा❤
@kulanandabhusal3708
@kulanandabhusal3708 5 күн бұрын
नेपाली शेसपियर
@Patriot936
@Patriot936 4 күн бұрын
सर ,नमोनमः । एउटा मुर्ख प्रश्न छ,,,। सरले "ओली_गार्की ले संसार चलेको भन्नुभयो, ओली त हाम्रै pm हुन क्यार गार्की चाई,,,कुनै,,,कार्कीलाई संकेत गर्नुभएको हो कि?,,, ।
@prativasubedi2605
@prativasubedi2605 5 күн бұрын
बहुमुखी प्रतिभा भएका श्री अभि सरसंगको कुराकानी सुनिरहु जस्तो छ।
@SKB394
@SKB394 5 күн бұрын
Abhi Subedi sir is my English Teacher's teacher.
@bedbahdurchand6648
@bedbahdurchand6648 4 күн бұрын
गुरुसँग भलाकुसारीकाे लागि त कम्तामा ३ घण्टा चाहिएला यात्रि सर । अब अर्काे बसाईमा हिप्पिकम पाेका पन्तरा खाेल्न लगाउनु पराे है ।
@narayansharma5617
@narayansharma5617 5 күн бұрын
🙏❤️🙏
@dsthakuri7866
@dsthakuri7866 3 күн бұрын
Great 🎉
@lyricalmanush1
@lyricalmanush1 5 күн бұрын
अभि सर 😍😍😍
@surajamgain531
@surajamgain531 5 күн бұрын
Nice.
@chandradhakal7509
@chandradhakal7509 5 күн бұрын
interview us Aid ka agent lai nalida ramro hola ❤Trump❤Great
@tikaramyatri
@tikaramyatri 5 күн бұрын
@@chandradhakal7509 यो बारे अर्को साता प्रा. डा. युवाराज संग्रौलासँगको संवाद प्रशारण हुनेछ !
@bishnupaudel255
@bishnupaudel255 5 күн бұрын
@subodhbastola8382
@subodhbastola8382 5 күн бұрын
अराजकता भित्र सृजनशील ता हुन्छ्।सुबेदी सर जीबन सङर्घको शिलसिलामा अनेक पहेलु फुकाउने कर्ममा भिज्नु भएको ले जुनसुकै बिषयमा खुलेर बहस गर्न सक्नु हुन्छ्। अध्ययन क्षितिज पनि फराकिलो छ्।नेपाल्मा अध्ययन को क्षितिज यस्तै भएका प्रदीप गिरी, रीषिकेश शाह पनि हुन।
@sundarsingh92
@sundarsingh92 5 күн бұрын
Amritko pyala Abhi Sir
@milanpoudel8307
@milanpoudel8307 4 күн бұрын
Adbhut interview
@sanjibkumarshah2465
@sanjibkumarshah2465 2 күн бұрын
बुद्ध पनि एक प्रकारको Rebel नै थिए । भएको सबै वैभव ,विलासिता,सम्पन्नता त्याग गरे। २५ सय वर्ष पहिलेका हिप्पी जस्ता सन्त है- तर बुद्धले आफुलाई कल्याण मित्र भन्नु भनेका छन्।
@man8708
@man8708 5 күн бұрын
ओहो। अमरिश पुरि
@milanpoudel8307
@milanpoudel8307 4 күн бұрын
Uhako kantipur dainik ma samayarekha ma article aauthyo paila❤❤
@mohantiwari2455
@mohantiwari2455 4 күн бұрын
जन्म मृत्युको लागी होइन, बाच्नहोला मृत्युु त दुर्घटना मात्र होकि!
@sanjibkumarshah2465
@sanjibkumarshah2465 3 күн бұрын
मृत्यु मात्र दुर्घटना नहुन सक्छ। मृत्यु उत्सवका कुराहरु भएको सुकरात जस्ता सन्त पुरुषहरुले बताएका छन्। मृत्यु बोध गहिरो समझदारी हो। मृत्यु दुर्घटना ठान्नु मृत्यु प्रति इमान्दार र गहिरो बुझाइ होइन । मृत्युले जीवनमा प्रेम ,स्नेह,करुणा गर भन्छ । यदि मृत्युको मौन आवाज सुन्न सक्यौ भने जीवन पल प्रति पल अप्रितम सुन्दर लाग्नेछ ।
@Beingbeing-d1e
@Beingbeing-d1e 4 күн бұрын
poadcast kaile bata aaucha hajur?
@rabinpathak8405
@rabinpathak8405 4 күн бұрын
yi franceli patra ko address khalti ma liyera hinne jamana gayo aba abi sir. AI gerenerates stuff. kehi naya kura garam , poetry aba kaam xhaina. TIKTOK ko kura garam. GO WITH THE FLOW
@Kattel90
@Kattel90 5 күн бұрын
अभि सर 🙏
@bijayathapa2987
@bijayathapa2987 4 күн бұрын
The FACT is that mr abhi subedi is overrated scholar of nepal. He has no any life inspiring works. No great books! However, he deserves some respect nd love... May you live happy and long life, sir🙏
@amirnepal6793
@amirnepal6793 5 күн бұрын
अभिसर
@RubinShrestha
@RubinShrestha 5 күн бұрын
Ditto Amaris Puri
@madhavprasaddevkota292
@madhavprasaddevkota292 4 күн бұрын
अनुपम वार्तालाप
@rabinpathak8405
@rabinpathak8405 4 күн бұрын
yo saab padera kaam xhaina,, plumbing padnus, ghar banaune dakarmi padnus, tesle kaam pauxha, anai arab ma pani ramro salary hunxha. yesta kura guru le pade woha le kamaunu bho, aba yesko sarthaktha xhaina. din ma 3000 bidesh jane ani literature ko kura ke khana dinna. maile ni mphil gare, ahile arkai kaam garxhu. pls. yesta bisaya na padnus. past ma thiyo aba xhaina. tikaram ji aba hami banna sakidaina, hami banne bhanya kamdar ho so study like that.
@manojdhital2625
@manojdhital2625 5 күн бұрын
please upgrade your mic quality....
@tikaramyatri
@tikaramyatri 5 күн бұрын
माफ गर्नुहोस्, हामी प्रयास गर्नेछौँ ।
@rabinpathak8405
@rabinpathak8405 4 күн бұрын
this is old thing, think new..... take some training and go overseas to earn. this thing wont give u anything. abi lai puja garera hami le paisa diyo, kaam painna keta ho . think think and think.
@jeevendranepal5615
@jeevendranepal5615 5 күн бұрын
@adhi_bja
@adhi_bja 5 күн бұрын
@homgurung7189
@homgurung7189 5 күн бұрын
❤❤
@GopalBudha-d7h
@GopalBudha-d7h 4 күн бұрын
❤❤❤
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН