सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video

  Рет қаралды 1,196,564

Umanga TV

Umanga TV

Күн бұрын

Welcome to The Official Channel Umanga Tv For More Entertentment And Information Videos . Subscribe Now !
सुन्दर अन्तरजातीय जोडीको आमा पहिलो पटक मीडियामा । हासेरै भित्राइन छोरा बुहारी।parash bhattarai video
#parashbhattarai
#crazysantosh
#intercastcouple
santosh nitu,viral couple,santosh neetu viral,santosh dawadi & nitu pariyar,santosh dawadi and nitu pariyar,santosh dawadi and nitu pariyar interview,santosh dawadi nitu pariyar,couple,intercast santosh neetu,santosh dawadi and nitu pariyar story,santosh dawadi and nitu pariyar viral,santosh dawadi,viral jodi santosh and neetu,intercaste couple,nitu pariyar santosh dawadi interview,santosh dawadi nitu pariyar interview,santosh nitu love
नमस्कार सबैमा हमिलाइ जति ले माया गर्नु हुन्छ हाम्रो यस Umanga t.v" KZbin channel "मा हजुरहरु सबै लाई स्वागत गर्न चाहान्छौ.
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर Ntc प्रयोगकर्ता का लागि : 9843363319 र Ncell प्रयोगकर्ताका लागि : 9810334644
यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
धन्यवाद ।
For any Issues / Copyright discussions contact (umanga tv )youcandoeverythingumangatv@gmail.com . The Official You Tube Channel UMANGA TV- Its All about entertentment ,information facts . Get Latest Videos on your Favorite kollywood Celebs song , music and many more ………….
Follow us [ Facebook , instagram , twitter ,
@Follow us on Facebook - / umangatv
@ Follow us on Instagram - / umangatv
@Follow us on twitter - / umangatv
@ Subscribe US -
/ umangatv
@ Follow us on Google - plus.google.com/

Пікірлер: 1 600
@CHULBULEMEDIA
@CHULBULEMEDIA 2 жыл бұрын
पारस सरका फेनहरू यता हाजिर गरौ 🙏🔥 सुन्दर जोडि । ल बधाई छ ।
@melinapoudel9695
@melinapoudel9695 2 жыл бұрын
Me🔥
@subashsunar7460
@subashsunar7460 2 жыл бұрын
me
@ramkumarthapa8037
@ramkumarthapa8037 2 жыл бұрын
बाबुको आमा महान रहिछ । आमालाई मेरो सलुट छ
@Aarshika05
@Aarshika05 2 жыл бұрын
कति महान आमा होला दुनियाले जे भनेपनि आफ्नो छोराको लागि दुनिया संग हार नखाई लड्ने आमा शब्द नै काफी छ समाजको लागि कति राम्री कति बुज्ने हुनुहुदो रैछ सधै येस्तै माया र साथ दिनुहोला छोरा बुहारी लाई अनि छोरा बुहारीले पनि आमाको आखाबाट कहिले आशु झार्ने काम नगर्नुहोला
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@Aarshika05
@Aarshika05 2 жыл бұрын
@@tulalimbu2081 तेसोभए तिमीले येस्तै बिहे गर अनि तिम्रो आमाले स्वीकार गर्छ कि नाई अनि थाहा हुन्छ आफुले बिहे गरेर बाउ आमा लाई जेल कुन छोराछोरी ले हालेको देख्यछौ उनीहरु मीडिया मा आएर बिकृति भाको छैन झन् तिमि जस्तो दिमागमा किरा भाको हरुलाई चेतना भओस भेदभाब नहोस भनेर देखाउन खोज्या हो
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
@@Aarshika05 sambidhan ma bibed garna paendaina vane paxi yesari suruma bibed garne ani media baji vaye paxi swikare paxi mahan vaner prasamsa garna thalyo vane yo bibed sadhai jahako tehi rahanxa.galat gareko x vane chahe tyo bau hos aama hos karbahiko vagidar hunu parxa.natra yesari nai mahan vandai prasamma garyo vane arkole pani yestai kam garxa samajma yesto ghatana haru vaerahanxa.ajha tyo thauko samaj bibed ko biruddama vako vaye yesari media baji garnu parne aawasyak nai thiyena.. tehako samajnai bibed lai prasay dine khalko rahexa.bichara yo 2 janale tehako samajko sahayog napayer na media ko sahara liyo.samaj le tehi samasya samadhan gareko vaye mediama aaunu parthyo ra...?? tmro socha badala bahini.
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
@@Aarshika05 ma tw paye dalit nai bhe garne ho 😀😀😀 k dalit chai manxe nai hoena ra yehi bat thaha hunxa hamro bujhai kati samma bibed x vaner.
@rameshjoshi18
@rameshjoshi18 2 жыл бұрын
Yaas men
@AjayKumar-wf8br
@AjayKumar-wf8br 2 жыл бұрын
आमा भनेको आमानै हुन माहान आमालाई नमन गर्नु मन लाग्यो यो सुन्दर जोडिलाई उज्ज्वल भबिस्यको शुभकामना दिन चाहान्छु God bless u both of u 💖💖❤️❤️❤️
@mangalrashayali205
@mangalrashayali205 2 жыл бұрын
Good moam
@kiranmansingh1721
@kiranmansingh1721 2 жыл бұрын
भाई को आमालाई सलाम छ यो समाज लाई चुनौती दिनु नै ठुलो कुरा हो
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@govindashrestha6234
@govindashrestha6234 2 жыл бұрын
कति राम्रो सोच ममी को good mom बधाई छ बाबु नानी लाई 🙏🏼🙏🏼🙏🏼😭😭😭😭❤️❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰
@SudarsanShrestha-li7fm
@SudarsanShrestha-li7fm Ай бұрын
❤🎉
@tilaklama3498
@tilaklama3498 2 жыл бұрын
कति महान आमा🌍️ जातपातको कुरागर्नेहरुले हजुरहरु बाट केही सिक्नु जरुरी छ, बयान गर्ने शब्द नै छैन सुखद जिबनको शुभकामना हजुरहरुलाई❣️
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@playbeat797
@playbeat797 2 жыл бұрын
sasu aama yakdam nai bujni hunuhudo rahex bahini vaile ni bujnu parx
@kartabyashah4146
@kartabyashah4146 2 жыл бұрын
5
@aayushmabohara5224
@aayushmabohara5224 2 жыл бұрын
बयान गर्नलाई कुनै शब्द छैन आमा! हजुरलाई कोटिकोटि नमन छ🙏🙏 हजुरको जस्तो सोच सबैको भैदैको भए हुन्थ्यो।यो सुन्दर जोडिलाई सुखद् दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछु💖💖
@jenuukc941
@jenuukc941 2 жыл бұрын
कती माहान आमा सल्युट छ हजुर लाई 👏 घर समाज बाट पहीले देखी नै टाडीऐर बस्नु भऐको रहेछ अहीले आऐर तिनीहरु ले जे भने पनी मतलब नगरी कन छोरा बुहारी आमा तिनै जना सधै मिलीजुली बस्नु होला 👌👌👌💕💕💕
@suniltak1121
@suniltak1121 2 жыл бұрын
सलम छ सासुअामालाई समाजमा यस्तै अरु पनि भेटिने भय कति राम्रो हुने थियो सदा यस्तै खुसि देखिरहन पाईयोस यो परिवारमा बैबाहिक जिबनको शुभकामना 👌👌👌👌👌👌💕💕💕❣️👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧👨‍👩‍👧
@sabinalemagar6781
@sabinalemagar6781 2 жыл бұрын
बयान गर्न लाइ कुनै शब्द छैन्। यो जोडीलाई सफलताको शुभकामना। मित्र ❤️😔
@khusbugurung1817
@khusbugurung1817 2 жыл бұрын
यो बाबुको आमा कति नहान रहेछ ,कति supportive हुनुहुदोरहेछ, बाबु र नितु नानीले आमालाई सधै माया गर्नु सधै ज्ञानी भएर बस्नु
@asdghhnb
@asdghhnb 2 жыл бұрын
आमा भनेको आमा हो जोल्ले जे भनेनी आमालाई दुख नदिनु है भाइ बुहारिले कहिल्यै पनि.... सन्सारले जे भनोस आमा छोरा बुहारि सधै सबै मिलेको देख्न पाउ है🙏🙏🙏
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@narayansapkota4674
@narayansapkota4674 2 жыл бұрын
:हरेक समाज मा यस्तै बुझ्ने आमा होउन love you ❤️❤️❤️ all beautiful family
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@subbabishowkarma2444
@subbabishowkarma2444 2 жыл бұрын
महान आमालाई मनैदेखि सम्मान छ अहिले काे नबुझ्ने अनि दिमाकमा अन्धविश्वासकाे भुत रहेकाे समाजमा यसरी मिडियमै स्वीकार्नु भाे हजुर जस्तै सबै आामा बाबा बुझ्ने भईदिए याे दुनियाँ कति सुन्दर हुन्थ्यो हाेला सबै समान कसैले सानाे जात भएको कारण ज्यान नी गुमाउन पर्ने थिएन फेरि पनि धेरै सम्मान छ मामु हजुरकाे विचारलाई प्रसंसा गर्ने मत शब्द नै भेटिन।
@dhrubarajrai4780
@dhrubarajrai4780 2 жыл бұрын
आमा को माया भन्दा चोखो अनि साचो माया कसै बाट पाउन सकिन्न भारत र नेपाल बाहेक अरु देशमा छुवाछूत नै हुन्न र जात को सरोकार नै हुन्न सबै थरिका मान्छे हरु सबैको घर मा पस्छ्न खान्छ्न हाम्रो मा चाहिँ अझै रुढीबादी पराम्परा लाई निरन्तरता दिनु पिडादायी छ ।
@rajangurung7826
@rajangurung7826 2 жыл бұрын
आमाको बाेलिमा दम छ भाइ बहिनी आमाकाे आँखामा कहिले पनि आँसु बग्नु नदिनु ।सबै मिलेर हातमालाे गरेर अघाडी बड्नु सबैलाई धेरै धेरै शुभकामना ।
@Sumanalimbu4845
@Sumanalimbu4845 2 жыл бұрын
एउटा आमाले मात्र हैन सबै परिवार लगायत समाज ले पनि यसरि नै स्वीकारेको देख्न पाइयोस् 🥰🥰🥰🥰
@ambikapokharel400
@ambikapokharel400 2 жыл бұрын
आमा लाई सलुट छ🙋‍♀️यति बुझ्ने आमा यति माया गर्ने आमा लाई तपाईं दुई जना मिलेर धेरै खुशी राख्नु आमा को आँखा मा कहिले आँसु नआओस् संन्सार कै महान आमा तपाई लाई सम्मान सलुट छ आमा❣️❤️❤️love you mummy
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@birbahadurthapa5601
@birbahadurthapa5601 2 жыл бұрын
Ho
@rabinamagar4608
@rabinamagar4608 2 жыл бұрын
संसारमा छोरा छोरीको मर्म बुझने भनेको आमा नै हो । त्यसैले होला घरबाट अनि समाज बात जति तचर आएपनि यहाँ आमाले आफनो छोराबुहारी को लागि एउटा आँट लिएर अघि बढाउनु भएको छ सबै जनालाई शुभकामना दिन चाहन्छु अनि आमाको मन चाहिँ कहिले नदुखाउनु family ma सधै खुसी देख्न पाइयोस् । Al the Best
@ganeshnepal696
@ganeshnepal696 2 жыл бұрын
आमाको यो उत्कृष्ट बिचारलाई सलाम छ 🙏। भाई बैनिले आमाको राम्रोसँग ख्याल् राख्नु खुसी रहनु शुभकामना छ।
@ramkumarlimbu1259
@ramkumarlimbu1259 2 жыл бұрын
यो हो परिवर्तन समाज आमा लाई धेरै धेरै धन्यवाद
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@joheblama8112
@joheblama8112 2 жыл бұрын
@@tulalimbu2081 सहि भन्नू भयो। कति न अचम्मैको कार्य गरेझै हल्ला मच्चाको?? नगर्नु बिहे गरि सके पछि बिहेको जिम्मेवारी बुझी मेहेनत गरि स्वभिमानी पुर्बक जिवन निर्वाह गर्न सक्नु पर्छ। अब यहि जातियता भजाएर अलि दिनमा चन्दा सहयोग उठाउदै खान थाले भने अचम्म नमान्नु होला। एसरी मिडियावाजी गरेर चटक गर्नुको अन्तिम उधेश्य भनेको त्यही आर्थीक संकलनमा गएर टुङ्गिन्छ। जेहोस, स्वाभिमानी बनी कसैको एक रुपैया चन्दा सहयोग नलिई स्वभिमानी जिएअन बिताएको हेर्न पाइयोस। बधाई अनि शुभकामना 🙏🙏
@mayagadal1063
@mayagadal1063 2 жыл бұрын
अामा कति माहान हुनु हुदाे रहेछ💅💅❤️❤️❤️❤️❤️❤️
@texaschicken3747
@texaschicken3747 2 жыл бұрын
सर्ब प्रथम हजुर लाई १० औंला जोडी नमस्कार 🙏जुन यो जोडी मैले देखें पछि मलाई यति खुसी लागेर आयो कि समाज परिवर्तन गर्नुको लागि हामी युवा युवती नै अगाडि बढ्नु आबसेक छ आज वाँहा हरुले गर्नु भो भोलिको दिनमा येस्तै अर्को जोडीको पनि हेर्नु पाइयोस् भन्ने आशा छ १/२ गर्दै समाज परिवर्तन गर्नु अति आवस्यक छ र नानी ले भनेको कुरा र मेरो भनाइ एउटै रैछ बाँकी अर्को कमेन्ट मा भेट हुम्ला धन्यवाद सबै जन् मा 🙏🙏🙏🙏
@ramesworpokharel8102
@ramesworpokharel8102 2 жыл бұрын
कत्ती महान आमा! आमाहरु को कोमल मन ले गर्दा नै यो संसार उज्यालो भको छ।
@sandipking2540
@sandipking2540 2 жыл бұрын
आमाको प्रेमको भाब बुझ्ने सकारात्मक सोचलाइ सम्मान छ अनि आमाले जसरी स्विकार्नु भयो नि तेसरी नै छोराले पनि पछि गयर बुढेसकालमा पाल्नु पर्छ है
@mayalama140
@mayalama140 2 жыл бұрын
कति राम्रो परिवार ।🤗🤗आमाले पनि स्वीकारनु भएछ देरै देरै खुशी लाग्यो ।🤗🤗यसै गरि तपाईं हरु सदै खुशी हुनु शुभकामना छ ।🎇🎇
@maheshworbidari9833
@maheshworbidari9833 2 жыл бұрын
माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃
@maheshworbidari9833
@maheshworbidari9833 2 жыл бұрын
माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃
@maheshworbidari9833
@maheshworbidari9833 2 жыл бұрын
माहान आमा सलाम छ हजुरलाइ दुनियाँमा कसैले पनि यस्तो आमा पाउदैन 👃👃👃
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@anujadhikari8064
@anujadhikari8064 2 жыл бұрын
समाज परिवर्तनको गतिलो उदाहरण प्रस्तुत गर्नु भएकोमा ममिलाई धेरै धेरै धन्यवाद आफ्नो सन्तानको मुहारमा आफ्नो खुशी देख्नु भयो नमन्🙏🙏🙏
@jhuplaldarlami3079
@jhuplaldarlami3079 2 жыл бұрын
ममिले स्विकार्नु भयो अाजको अन्तर्वार्ता साह्रै राम्रो लाग्यो समाज परिवर्तनको बाटोमा ममि कति बुझ्ने सुखद दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी
@partimalohani3911
@partimalohani3911 2 жыл бұрын
Q
@mychoicetv5517
@mychoicetv5517 2 жыл бұрын
*?\
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@rajesh4392
@rajesh4392 2 жыл бұрын
Love you dee
@tirthamagar7456
@tirthamagar7456 2 жыл бұрын
@Nabin Udash ñ3n Hj
@Tej-f5m
@Tej-f5m 2 жыл бұрын
सबैभन्दा पहिले त टिभी उमङ्गलाई धेरै धेरै धन्यवाद यति राम्रो कुरा हामी सबै माझ प्रस्तुत गरिदिनुभएकोमा🙏🙏दोस्रो, यति महान मन मुटु भएको आमा लाई हृदय देखिन एकदमै सम्मान 🙏🙏अनि यो जोडी लाई सफल दाम्पत्य जिबनको शुभकामना🌹🌹
@muskanpalpali3237
@muskanpalpali3237 2 жыл бұрын
भाइ बैनिलाइ शुभकामना समाज परिबर्तन गराउनु भो बाबुको आमालाई धेरै धेरै धन्यवाद आमा सबैको आमा बुवाले एस्तै भुजे नेपालमा पनि जातभात हराउनी थियो हामी सबै मान्छे हो
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@umapradhan9281
@umapradhan9281 10 ай бұрын
Nitu bahini kati bolana r samaj ko describe garna janeko .khushi lagyo super bt ma ni derai raye yo interview herer.god bless you sabai paribar laee. ❤❤❤
@bimalprakashdevkota4413
@bimalprakashdevkota4413 2 жыл бұрын
आमालाई मेरो सम्मान छ , छोरा बुहारीलाई केही भनिहाल्नु हतार हुन्छ, जेभए पनि आमाको आखाँमा आँशु कहिले आउन नदिनु। बाबु नानीलाई शुभकामना।
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@mahendrakc5448
@mahendrakc5448 2 жыл бұрын
कति महान आमा कति राम्रो लाग्यो सबै परिवारलाई हार्दिक बधाई छ
@AryanAryan-xj9fv
@AryanAryan-xj9fv 2 жыл бұрын
तपाईं दुबै भाइ बहिनी हरु भाग्यमानी हुनुहुदो रहेछ । जो महान आमा पाउनु भएको छ दिदी लाई मन देखि सलाम गर्छु साथै उच्च सम्मान छ 🙏🙏 तपाईं हरुको सम्बन्ध यो माया अजम्बरी रहिरहोस् । हाम्रो साथ सपोर्ट छदै छ 🙏❤️
@parashsaud27
@parashsaud27 2 жыл бұрын
कति बुझ्ने आमा 😍😍 बयान गर्ने कुनै शब्द नै छैन God bles you Lots of love 😍
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
कति महान आमा यस्तै सोच सबै आमामा होस् 🙏 मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ♥️ यो जोडी सधैं भरी सँगै भएको देख्न पाउँ 🙏♥️
@sunitathatal4264
@sunitathatal4264 2 жыл бұрын
कति महान अामा यशतै सोच सबै अामामा होस 🙏🙏🙏👌👌👌👌👍️👍️👍️
@harmanbk8896
@harmanbk8896 2 жыл бұрын
Woww nice jodi
@chakrasharkee7672
@chakrasharkee7672 2 жыл бұрын
बुझ्नु होस यि आमा बाट परिवर्तन को पाठ सलाम गर्छु यि एक होनहार नेपाली सच्चा आमालाइ
@SangeetSrinkhala
@SangeetSrinkhala 2 жыл бұрын
संसारमा जात भनेको महिला र पुरुष मात्र हो। यो जोडीलाई वैवाहिक जीवनको लाखौंलाख शुभकामना । शुभ होस् खुसी मिलोस् जोडी नछुटोस् नफुटोस् परिवारमा जीवनभर मेलमिलाप बढिरहोस् ।
@goregurung2960
@goregurung2960 2 жыл бұрын
Safal dampatya jiwanko subhakamana babu
@rekhagautam3095
@rekhagautam3095 2 жыл бұрын
माहान आमा हजुर
@prakashgita9296
@prakashgita9296 2 жыл бұрын
आमा बुजने हुनुहुदो रैईछ रामो परिबार हुनुहुनछ वैवाहिक जिवनको लाखौलाख शुभकामना छ
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@bishal_17
@bishal_17 2 жыл бұрын
@@rekhagautam3095 #bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
कति महान आमा सबै सन्ततिलाई यस्तै आमाहरु मिलुन उच्च सम्मान छ आमा प्रती छोराबुहारिले कहिलै पनि आमाको मन नदुखाउनु 😍😍😍😍😘😘😘
@tarakarki8020
@tarakarki8020 2 жыл бұрын
सबै भन्दा पहिले आमा हुन्छ घरमा अन्तर जातिय बिबाह गर्दा बिरोध गर्ने असुईकार गर्ने तर कति माहान आमा सबैको सोच यस्तै भए समाज र देशमा परिवर्तन हुनेथियो होला
@prakashbishwakarma852
@prakashbishwakarma852 2 жыл бұрын
महान आमा हजुरलाइ नमन ।सधै यसरी नै साथ दिनु होला अनि छोरा बुहारीले पनि आफ्नो कर्तव्य सहि तरिकाले निभाउनु अनि आमालाइ सुख दिनु।
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
आहा कति सुन्दर हुनुहुदो रैछ आमा महान बिचरको आमालाइ सलुट छ्🙏🙏🙏😍😍😍
@nepalpremi2914
@nepalpremi2914 2 жыл бұрын
महान आमा! हार्दिक सलाम !! 🇳🇵☝️🇳🇵💚💜💙🌺🇳🇵
@sapanadc498
@sapanadc498 2 жыл бұрын
कति महान आमा ❤️🙏भाई बहिनीलाई बैबाहिक जीवन को शुभकामना ❤️❤️आमा लाई मन देखि नै सम्मान❤️🙏
@yogeshdevkota1789
@yogeshdevkota1789 2 жыл бұрын
सबैको भाग्यमा यस्तो बुझ्ने अनि अनि छोरा बुहारिको खुशिमा खुशी हुने आमा अलि कमै होलान,! समाज परिवर्तन प्रयासका उदाहरणिय परिवार 🙏💖
@ashahamal1848
@ashahamal1848 2 жыл бұрын
छोरा छोरीको खुशी नै आमाको खुशी हो त्यसै त आमा लाई भगवान भनिँदैन नी सलुट छ आमा अनि माइती आमा नी हेर्न पाय मिल्छ भनी
@devimahatara2904
@devimahatara2904 2 жыл бұрын
आहा हजुरको जस्तो महान आमा हुनु मा एकदमै गर्भ लाग्यो आमा हजुरको महान आमा सन्सार मा हुनुपर्नेछ 🙏♥️किनकि हाम्रो समाजमा परिबर्तन ल्याउनु भएको छ बधाई छ🙏♥️ अन्तम भाई बेनीलाई के भन्न चाहान्छु भने आमाले तिम्रो लागि आफ्नो सामाजको हेपाई सहनु भएको छ♥️♥️🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 жыл бұрын
आफ्नो परिवार , वरिपरि को गाउँ समाज सबैले गरेको अपमान , टचर लाई सहदै आफ्नो छोराको खुशी को लागि सबै कुरा त्यागेर छोरा बुहारी को साथ दिनुहुने महान आमालाई हिर्दय देखि नै संमान छ , छोरा बुहारी ले भबिस्यमा आमालाई कहिल्यै नरुवाउनु सधैं आमालाई सुख र खुशी दिनु होला !
@ramubasnet1908
@ramubasnet1908 2 жыл бұрын
Mahan ama babu nani aphno mamilai sadai maya garnu la
@ushakc788
@ushakc788 2 жыл бұрын
तेसरी एक्लै हुर्काएको छोरो टाढा भएको हेर्न नसकेर नै बुहारी स्विकार्नु भएको होला आमाले
@naveenmalla761
@naveenmalla761 2 жыл бұрын
सलाम ममि हजुर लाई । हजुर ले भाइ र बुहारी स्वीकार दिनु भयो ममि।हजुर को कुरा ले आँखा बाट आशु आयो संसार भर रहनु भएको साथी हरु यो परिवार लाई सहयोग गर्नु पर्छ नेपाल मा जातीय विभेद को लागि यो परिबार एक उदाहरण बनेको छ ।
@manjukhadka9844
@manjukhadka9844 2 жыл бұрын
कोटीकोटी नमन आमा हजुरलाई🙏😍😍😍
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@indirayakha2783
@indirayakha2783 2 жыл бұрын
कति रमाइलो अन्तरवार्ता 😚I like and respect intercast couple... म पनि अन्तरजातिय बिबाह गरेर नेपालको जातीय विभेद अन्त्य गर्नेछु।
@indirayakha2783
@indirayakha2783 2 жыл бұрын
यो comment पुगोस यो सुन्दर जोडीमा 😘
@tradakomar9086
@tradakomar9086 2 жыл бұрын
बुझाकी सासू मम्मी सलाम 🙏🙏🙏🙏 भोलिको दिनमा राम्रो हुनेछ।
@Padmakhadka65
@Padmakhadka65 2 жыл бұрын
महान आमा हजुरलाई सलाम छ दामबतिय जिबनको सुभकामना छ जोडिलाइ 👍👍❤️❤️🌹🌹🙏🙏🙏
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
घरमा आमालाइ यति धेरै पिर रछ। एकल मैला रछ। छोराले नबुजेकै हो। ममीलाइ छोराले घात गरेकै हो। आमा बिचरा परिबारको टर्चर सहेर भए पनि कति राम्रो बोल्नु भाछ। माहान आमा रैछ। आमा राम्री पनि मन पनि राम्रो रछ। यो भाइले आमालाइ धेरै सुख दिनु पर्छ।
@sonabasyal1954
@sonabasyal1954 2 жыл бұрын
असल आमा जहिले असल नै हुन्छिन्।सबैको सोंच उहाँ काे जस्तै होस् समाज परिवर्तन छिट्टै हुनेछ।
@ashokdulal998
@ashokdulal998 2 жыл бұрын
आमा लाई नमन अनि सुन्दर जोडीलाई सुभकामना
@laxmannepal9243
@laxmannepal9243 5 ай бұрын
समाज परिवर्तन अनी कु प्रथालाई हटाउने सन्देस अनी उनि महान आमा अनी र सुन्दर जोडीलाई सलाम छ।🙏👍✊
@kaushilatamang173
@kaushilatamang173 2 жыл бұрын
कति महान आमा 💞🙏 आमा लाई मन देखि नी समान 🙏🙏 छा भाई बहिनी लाई विवाह की जीवन काे शुभकामना 💞💞💕
@BhumikashahOfficial
@BhumikashahOfficial 2 жыл бұрын
सामाजिक रुपान्तरण को लागि छोरा बुहारीलाई स्विकार्नु भाको छ सलाम छ यति बौद्धिक बिचार लाई
@chakrasunar5086
@chakrasunar5086 2 жыл бұрын
सकारात्मक सोच भएको आमा हुनुहुदोरहेछ ।खुसी लाग्यो।
@manoj_official899
@manoj_official899 2 жыл бұрын
महान आमा, सधै आमा लाई माया खुशी राख्नु कहिले आमा लाई न रुवाउनु सधै मिलेर बस्नु समाज ले जे भने पनि भनोस आफू सधै खुशी हुनु शुभकामना ❤️🙏🌹
@pujarawat3016
@pujarawat3016 2 жыл бұрын
सधै यसरी नै मिलेको देख्न पाउ ❣️❣️ beautiful couple 🥀🥀❣️
@ritasaud8017
@ritasaud8017 7 ай бұрын
दादा हजुरको जोडी धेरै राम्रो छ दादा हजुरहरूको जोडी सदोई यस्तोई रई र होस् ❤❤❤❤miss you dada and didi ❤❤❤❤❤❤❤
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 жыл бұрын
कुनै शब्द पाइन लेख्नी आमाप्रती शिर निहुराएर पाउ परे🙏❤️💐हार्दिक बधाई तथा शुभकामना नया जोडिको लागि।।।
@tulalimbu2081
@tulalimbu2081 2 жыл бұрын
इनिहरुको नाटक देखेर नी अचममै लागेर आउछ यस्तो कुरा हरु जति ठुलो इसु बनायो तेतिनै समाजमा जातीय बिभेद अझै बाकी रहेछ भन्ने जनाउछ जाबो येती स्विकारदाईमा महान आमा भनेर प्रसंसा गर्नु ठीक होइन बरु यदि राज्यले साचिकै बिभेद अन्त्य गर्न चाहेको भए नस्विकारेको न्यूज आउने बित्तिकै कानून अनुसार कारबाही प्रक्रिया अगाडि बडाउनु परथयो तर यहां उसाइलाई महान आमा भनेर प्रसंसा गरे पछी जातीय बिभेदलाई मलजल गर्ने काम भइरहेको छ ।
@dipeshkarki3586
@dipeshkarki3586 2 жыл бұрын
hello 🤣😄
@sabitripariyar9432
@sabitripariyar9432 2 жыл бұрын
आमा भनेको शब्द नै प्यारो छ सलाम छ आमा हजुर को यो उच्च सोच अनि बिचार लाई सम्मान छ यो परिवार सधै यस्तै खुशी भयको देख्न पाउ जात भनेको केही होइन यो कुप्रथा मात्र हो सबै समान छौ भाइ बैनी सानै छौ आमाको त्यो दुख हरुलाइ सम्झेर आमाको सिर उच्च गराउनुस यहि देख्न पाइयोस
@GitaChanara
@GitaChanara 2 жыл бұрын
सुन्दर आमा जस्तै राम्रो आफू तेस्तै मन रहिछ दिदी हजुर लाई धेरै धेरै धन्यवाद बुहारी लाई माया गर्नु अनि माहन सासू बन्नु
@himrajthapa8567
@himrajthapa8567 2 жыл бұрын
आमा होस् हजुर जस्तो जहाँ जातापात कुनै विभेद नगरी स्वीईकार्नु भयो हजुर जस्तो आमालाई सलाम छ 🙏🙏🙏🙏....र नब जोडीलाई आगामि दिन म यसैगरी happy हुनु सदाबहार सदा दिन सुखी खुसि रहनु
@pabitrasalyani310
@pabitrasalyani310 2 жыл бұрын
हार्दिक बदाइ छ यो जोडि लाइ सम्मान छ यि उद्धरणिय आमा लाइ 🙏🙏🙏🤲🤲❤️
@kumar_skb
@kumar_skb 2 жыл бұрын
आमा धेरै बुझ्ने हुनुदो रहेछ।आमाले धेरै दुख भोग्नु भएको रहेछ।सुखद रहोस परिवार ।अब आमा को छोराछोरी बुहारीलाई एकै साथमा हेर्न पाउ पारस सर।
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c 2 жыл бұрын
सलाम छ यस्ती माहान आमा लाइ❤️❤️❤️🙏🙏🙏
@Chhatrakoli
@Chhatrakoli 2 жыл бұрын
आहा कति माहान आमा यो सून्दर जोडि लाई धेरै धेरै शुभ-कामना
@sandipparkinews102
@sandipparkinews102 2 жыл бұрын
फेरियो समाज अब सबै आमाले यसरी नै स्वीकार गर्दै आफ्नो छोरि तथा बुहारी लाइ सहजै स्वीकार गर्दिए हाम्रो समाज पक्कै नि सुनौलो मुहार फेरिने छ
@ganeshlamichhane3113
@ganeshlamichhane3113 2 жыл бұрын
कति राम्रो परिवार हो। आजत आमाले पनि स्वकार्नु भयो ।आजको अन्तरबार्ता धेरै राम्रो लाग्यो।
@laxmibk314
@laxmibk314 2 жыл бұрын
कोटि कोटि नमन आमा हजुरले एकलआमा भएर पनि नानीबाबू हेरेर बस्नु भाको रहेछ महान आमा 🙏🙏
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@sandeepvlogs6792
@sandeepvlogs6792 2 жыл бұрын
Aaaaaaaa
@binodkhadka2783
@binodkhadka2783 2 жыл бұрын
Congratulations आमा हजुरले हाम्राे सिंगो समाजमा परिवर्तन लेउनी काम गर्नु भयो❣️❣️❣️❣️
@bishnuthapa5333
@bishnuthapa5333 2 жыл бұрын
छोरा बुहारीको खुसी को लागि गाउँ समाजको ईज्जत को प्रबाहा नगरी छोरा बुहारीलाई स्वकार्ने महान मम्मी तपाईं बाट अरूले पनि सिक्न जरुरी छ
@narendraroka4932
@narendraroka4932 2 жыл бұрын
Dami
@bishal_17
@bishal_17 2 жыл бұрын
#bishal17 plz plz mero hernus vanus ki kasto x plz sir love you 🙏👇 #bishal17 #@bishal17
@narayang.c6933
@narayang.c6933 2 жыл бұрын
साह्रै राम्रो मन, कति राम्रो बिचार सधैं भरी सुखद परिवारको सुभकामना।
@gmhukum6765
@gmhukum6765 2 жыл бұрын
महान आमा प्रति सम्मान🙏🙏🙏 आमाले जसरी आफ्नो सन्तानको लागि अनेक चुनौतीको सामना गरि यो ठाउँ सम्म पुर्याउनु भयो यो जोडीले कहिल्यै नभुलोस्!
@bikiran1214
@bikiran1214 2 жыл бұрын
आमा कति राम्री उस्तै बुझ्ने पनि हुनुहुदो रहेछ, बधाई छ भाईबेहन😍
@khimarana8287
@khimarana8287 2 жыл бұрын
आहा कत्ति महान आमा # सुन्दरी हुनु हुदो रहिछ आमा 🌺💕🙏
@sabitatamang8511
@sabitatamang8511 2 жыл бұрын
महान अामा हजुरलाइ सलाम छ अरु जो सुकैले जे सुकै भनोस तर अामाले कसैको कुरा नसुनी छोरा बुहारी स्वीकार्नु भयो सधैँ साथ सपोर्त दिइरहनु होला धन्या छ हजुरलाइ
@Sherpakevin28
@Sherpakevin28 2 жыл бұрын
आँखा बाटा आसु नै आयो हो 😭🥰god bless you guys ❤️
@uniquesinjali7664
@uniquesinjali7664 2 жыл бұрын
सबै भन्दा ठूलो र सबैभन्दा धेरै प्रगति गछु भने बुबा आमा ले पनि छोराछोरी को खुसी र प्रगतिको लागि हाछन् भने जलनत ऊधाण यहि जोडि हो माहान अामा अनि भाई बहिनीलाई उज्वल भविष्य को शुभकामना
@himkumarmahatara7880
@himkumarmahatara7880 2 жыл бұрын
दुनियाँ टचर सहेर पनि हार मानिनन महान आमा रहिछन
@lokpremikhyamshai1318
@lokpremikhyamshai1318 2 жыл бұрын
हार्दिक बधाई साथै सुखद दाम्पत्य जिवनको शुभकामना यो जोडिलाई❤️❤️❤️
@dipakthapa2736
@dipakthapa2736 2 жыл бұрын
आमा भनेको भगवान हुन।कति राम्री महान आमा🙏🙏🙏
@laxmidv4554
@laxmidv4554 2 жыл бұрын
अमर रहोस भाई बईनि को जोडि
@jituk.cyouteb6422
@jituk.cyouteb6422 2 жыл бұрын
आमा कति महान हुनुन्छ आमा भनेको त यस्तो हुनु पर्छ आमा हजुर कति महान हजुर को कोख बाट मेरो जन्म हुनु पर्नी आमा हो आमा समाज मा परिपर्तन लीनु पर्छ काटे रगत सबै को यौटै हो समान छ हजुर जस्तो आमा लाइ
@padamchhetri2066
@padamchhetri2066 2 жыл бұрын
सदै आफू बलियो भएर देखाउनु भाइ बहिनी र ती तिम्रो महान आमालाई कहिल्यै नरुआउनु सदै खुशी दिनु Hatts of sallute Mom🙏
@devenbohara2073
@devenbohara2073 2 жыл бұрын
एकदमै खुशी परिवार आमाले बिहे लाई स्विकार्नु भएको मा खुसी लाग्यो। सुखद जीवनको सुभकामना हजुरहरुलाई 🥰🥰
@Sklama88
@Sklama88 2 жыл бұрын
जे होस खुशी लाग्यो यस्तै लक्ष्मी जस्तो आमा पाएको छ बाबू संघर्षरत जीवन हो केही समय झेल्नुपर्ने हुन्छ सुखिमाय जीवन को कामना छ 🌹🌹🙏🙏आमा र बुहारीलाई सम्जेर पनि केही गर्नु पर्छ बाबू सब ठिक हुन्छ ❤️❤️👌👌✌️✌️
@balindrabagalebagale647
@balindrabagalebagale647 2 жыл бұрын
आमा प्रति मेरो सम्मान अझ संघर्ष प्रती उच्च सम्मान, भाई बहिनी ले समाज परिवर्तन को लागि गरेको निणर्य पनि सकारात्मक छ।तर उमेर र परिस्थिति अनुकुल भयन ।जे भयो यसैलाई आत्मा साथ गर्दै आमा लाई सधै सपोट गर शुभकामना ।
@sushmashrestha8724
@sushmashrestha8724 2 жыл бұрын
समाज परिबर्तन गर्न एक महान जोडी र आमा keep supproting 😢
@cbpachabhaiya2581
@cbpachabhaiya2581 2 жыл бұрын
धेरै राम्रो जोडी राम्रो परिवार बधाई छ बाबू नानिलाई मैले त पहिल्यै देखि भनी रहन्थे यो जमानामा जातभातको कुरा गर्नु हुदैन जमानामा धेरै फेरिसकियोको छ थुलो सानो जातले हुदैन मान्छेले हुन्छ काते रगत एउतै आउँछ मम्मिले धेरै संधर्स गरेर हुर्काउनु भाको रैछ बाबू नानिलाई अब बाबुले जस्तै मम्मिले संघर्ष गरेर मम्मी बहिनी श्रीमती लाई राम्रो संग हेर्नू पाल्नु पर्छ द्राइभर लाईसन रैछ राम्रो काम खोजेर जब गर्नु द्राईबिङ्ग गर्दा मन एकै ठाउमा हुनुपर्छ दायाँबायाँ मन दुलाउनु हुन्न आलोचना गर्नेले गरि रहन्छन् आफ्नो लाईन र दिमाग एउतै थाउमा राखेर अगाडि बढनु पर्छ र राम्रो पर्गती गर्दै जानू यहिछ मेरो शुभकामना म दुबई बाट हेर्दै थिए पारश भाईको भिदियो पारश भाईलाई बधाई तथा धन्यवाद छ अझै राम्रो राम्रो भिदियो लिएर आईदिनु होला भनेर
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
जहाँ खुसी तेहा जिबन, बुझौकी हुनुहुँदो रहीछ आमा लाइ उच्च सम्मान छ, यो राम्रो जोडी लाइ सुभकामना,
@upendrasundas8733
@upendrasundas8733 2 жыл бұрын
एस्तो महान आमालाई म लगात मेरो सम्पूर्ण परिवार उँहाप्रती आभारी छौ 😍😍👍👍👍👍👍
@sumaanisumaani8866
@sumaanisumaani8866 2 жыл бұрын
सानै छौ भाइ ,छोरा रक्सी नखानु रक्सीले आफुलाइ खाला। आमालाइ सधै शिरमा राखेर हिडनु भाइ। तिमी दुबैलाइ राम्रो हुन्छ। आमालाइ रुवाए ठुलो पाप लाग्छ। आमा त साहासी हुन।
@suyogtheking3971
@suyogtheking3971 2 жыл бұрын
Right ho hai vai
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Beautiful Inter-cast couple. What a Lovely mother of understanding. Let’s respect human beings and humanity without racial discrimination: Good job Parash Ji. Keep it up. Stay safe and healthy. Health is A real WEALTH:
@bhabib.k5874
@bhabib.k5874 2 жыл бұрын
भाेलिका दिनमा जे जस्ता दिनहरु समस्याहरु अाईपरे पनि दुबैजनाले ममिलाई सिरमा सजाएर राख्नुहाेला,,समाजलाई ब्यवहारले देखाउने काेशिस गर्नुहाेला।कति असल अामा,,,💝
@Arun_Chamling
@Arun_Chamling 2 жыл бұрын
साह्रै,खुशि लाग्याे,परिवार।🤗 अझ,अामा काे संघर्ष अनि छाेरा छाेरी प्रतिकाे साथ,सपाेर्ट ले अाखै रसायाे,😥😥
@kingyb1262
@kingyb1262 2 жыл бұрын
यी दिदी को जस्तै सोच हुनु पर्छ सबै नागरिक को ❣️
@prajolparakhiofficial
@prajolparakhiofficial 2 жыл бұрын
जीवनमा पढेका भन्दा परेका धेरै ब्याबहारी हुन्छ्न यो उदाहरण यहि साबित हुन्छ ठुला ठुला भाषण दिने बुद्धिजीवी हौ भन्ने बुद्धिमान हरुको यसरि बुद्धि पलाउनु र ब्याबहारिक बन्नु जरुरि छ तब समाज परिवर्तन हुन्छ ।एउटा उदाहरण बन्नु भएकोमा यो जोडीलाई बधाई छ अझै आमालाई सलुट छ छोरा बुहारीलाई सहजै सुइकार्नु भएकोमा।❤️❤️🙏🙏
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 47 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН