जयरवि लामिछाने जय देश जय घन्टी रबिलम छाने आउ देश बचाउ सबैजनाले साथ दिउँ रवि लामिछानेलाई रबि लामिछानेले धेरै व्यक्तिको उद्धार गरेको हामीले देखेकै छौं त्यस्ता व्यक्तिलाई एकचोटी चान्स दिनुपर्छ मौका दिनुपर्छ।❤❤❤🎉🙏🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@JiwanRupakhetiСағат бұрын
कान्तिपुरेकाे समाचार हाेला रबिकाे समाचार नलेखि खान न पुगाेस
@kcganesh3973Сағат бұрын
जय रबि🔔🔔❤️
@RohitRijal-si8ccСағат бұрын
90% काग्रेश एमाले सहकारी ठग छन चोर ठुलो गफ दिन्छन कम्बोडिया कान्ड छानबिन हुनुपर्छ भ्रष्ट हो
@mrbhupen7332Сағат бұрын
13th
@laxmanoli6674Сағат бұрын
नेपालको कानुन अन्धो छ वर्षौं राज्य लुटेर बसेको पार्टीहरूको नेताहरूको कुनै छानबिन छैन। यो अस्ति भर्खर उदाएर बसेको पार्टीलाई यत्रो खेदो खन्नु भनेको नयाँ पार्टीदेखि डर त्रासले जसरी हुन्छ के हुन्छ सक्ने प्रपञ्च रचेको हो ?
@BaburamShrestha-xd9xkСағат бұрын
Rip ko
@Tikachaudhary470Сағат бұрын
Good luck rabi dai
@omThapa-f1k2 сағат бұрын
प्रचार नगरेपनि रास्वपाले भारी मत ल्याउछन हो,,कम्बोडिया केसमा जेल जादैछौ केपी धेरै ल्याङ ल्याङ नगर्दा हुन्छ तिम्रो बिनास निश्चित छ,🔔🔔🔔
@neprgamer22545 минут бұрын
Jai ghanti
@deepaadhikari65052 сағат бұрын
Rabi thuniye pani rasapa ka aaru netaharu jhan kasiyera chunau tira lagnu parne yestai karan le jhan oli le peldai jane ho.rasapa jhan daro bhayera aagi badeko bhaye rabi lae pani kehi sahayog hunethiyo.
@binodgurung68782 сағат бұрын
jai rabi dai
@TekSingh-yd2hd2 сағат бұрын
Check katera ke bhayo ta ? Sahakari ma hunu paryo.
@mera4354Сағат бұрын
Jay Rabi lamichhane ❤
@dhirajbudha73082 сағат бұрын
अहिलेको अवस्थामा नेपालमा रबिका झोलेहरु जस्तो अराजक कोही पनि छैनन् होला । एक समयको केपी ओलीको झोलेहरु भन्दा ४ गुना धेरै अराजक अहिलेको रबिको झोलेहरु छन। तिनीहरूलाई सत्य कुरा पच्दैन । गलत कुरामा पनि अन्धभक्त भएर समर्थन गर्छन। रबिको कालो कर्तुतको विरुद्धमा बोल्नेहरुलाई अश्लील र असभ्य भाषामा गाली गर्छन, जिउँदो ब्यक्तिलाई श्रद्धाञ्जली दिन्छन । मानौँ उनीहरुको लागि रबि भगवान नै हुन । कानुन, न्यायालय र राज्य भन्दा माथि छन।
@Prabinstha462 сағат бұрын
😂😂😂pm ko fed na tupa ko kuraa😂😂
@rubenashrestha199810 минут бұрын
Harako hoki agadi basirahekochha 84 ma dhulo chatayaoachhi thaha hunchha