Jayanti badi मैले चिन्दा उदयपुर कटारी को बिस्वास को आमा हुनुहुन्छ । लुकि लुकि सङ्ग्ति गर्नु हुन्थियो र वहा को साहयता मा मेरो बप्तिस्मा झिस्मिसे बिहान मा भाको थियो हल्लेलुयाह चर्च को नाम थियो ।
@yakubtamang8069Ай бұрын
सारै राम्रो अन्तरबार्ता अब पा:राज कुमार थुलुङ्ग ज्यु को पनि अन्तरबार्ता ल्याउनु होला
@purnimalimbu18752 ай бұрын
Paramesyorko mahima vayako hos halleluyah.
@user-xg3ie9ol8j2 ай бұрын
धन्यबाद कुमार सर! उहा आमालाई हेरेर झन प्रभुको काम गर्न उत्साह आयो, आमा हजुरलाई प्रभुले धेरै आसिस दिनु भएको होस
@user-pn5hb8jy7rАй бұрын
Praise the LORD. उदयपुर को कटारि को पहिलो फल हुनुहुन्छ
@rebeccabidhyabayung33212 ай бұрын
Strong powerful testimony! Hallelujah hallelujah 🙌🏻 I am so blessed Hajurko testimony le. May God bless you. Amen 🙏
@deepapariyar57862 ай бұрын
पर्मेश्वरको महिमा होस धेरै उत्साहित गवाही दिज्जूको इनर्जी सधै यस्तै रहोस।
@priyatamang848628 күн бұрын
Amen please the lord ❤️
@dipaktamang81782 ай бұрын
येशू ख्रीष्टको जय जय जय जय जय जय जय होस् आमिन
@amosart48252 ай бұрын
उहाँको योगदान अमुल्य छ उदयपुरको कटारी मा तर उहाँ मार्फत सुरु भएको सेवाकाई बाट स्थापना भएको बप्तिस चर्च कटारी बजार मा हो पा: राज कुमार थुलुङ्ग ज्यु को चर्च चाहिँ पवित्र चर्च हो । र यो उदयपुरको पश्चिमी क्षेत्र कटारी को पहिलो चर्च हो सुरुवाती समयमा प्रभुमा डोर्याउने व्यक्ति जयन्ती आमा नै हुनुहुन्छ ।
@RakeshKumarlamaАй бұрын
कुनै चर्च थिएन एक्लै घर मा प्रार्थाना गरि बस्नु हुन्थियो हाल्लेलुया चर्च बाट कहिले काहि अगुवा हरु आउनु हुन्थियो
@dhanbahadur14022 ай бұрын
Biswas kaule kaha kasari garnu bho ?bujhan paye hunthyo