Upgrading of TU cricket ground Nepal l khelhub Nepal l Cricket News Nepal

  Рет қаралды 1,106

Khelhub Nepal

Khelhub Nepal

Күн бұрын

#khelhub #cricket #nepalicricketnews
Upgrading of TU cricket ground Nepal l khelhub Nepal l Cricket News Nepal
.............................
सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एसोसिएट सदस्य राष्ट्रको सूचीमा सूचीकृत भएपछि मात्र नेपालमा क्रिकेट खेलले व्यवसायिकता पाउन थालेको हो।े एसोसिएट सदस्यको रूपमा मान्यता पाएको दुई वर्ष पछि नेपालले एसिसी ट्रफी आयोजना गर्ने जिम्मा पायो।
नेपालमा सो समयमा एउटापनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नभएको अवस्थामा भारतीय टेलिभिजन जी टिभीले नेपालमा क्रिकेट मैदानको निर्माण गर्न चासो देखाएको थियो।ृ मान्यता पाएपछि र आयोजना गर्ने समयावधिमा नेपाल क्रिकेट सङ्घ (क्यान) र त्रिभुवन विश्वविद्यालयबीच पाँच वर्षे सम्झौता भयो।
वर्तमान समयमा क्यानले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नविकरण गर्दै मैदानलाई लिजमा सञ्चालन गरिहेको छ। सुरुआतमा मैदान फुटबल गतिविधि सञ्चालनका लागि प्रस्ताव भएपनि पछि मात्र क्रिकेट मैदान बनाउने निर्णय भयो र जी टिभीको लगानीमा मैदान निर्माण भयोे र नेपालले एसिसी ट्रफी १९९८ प्रतियोगीता आयोजना गर्न सफल भएको थियो।
२० हजारभन्दा बढी दर्शक अटाउने क्षमता रहेको यस क्रिकेट मैदानमा आठ वटा पिच रहेको छ। अन्तर्राष्ट्रिय मान्यता पाएको यो मैदानमा पूर्वाधारको विकास अझै हुनसकेको छैन।

Пікірлер: 2
@Ganesh.subba.
@Ganesh.subba. Ай бұрын
साधारण मैदान लाई पनि हल्का मर्मत सम्भार,सजावट,व्यवस्थित गर्दा सुन्दर खेलकुद मैदान बनाउन,बनाएको देख्न सकिन्छ। तर नेपाल मा प्रकृति ले आफै सिंगारेको मैदान पनि अव्यवस्थित बिना योजना को भौतिक संरचनाहरुले कुरुप देखिएको छ।
@gurungboy9169
@gurungboy9169 7 күн бұрын
Nepal Goverment has defamed the name of Nepal they cant even build football stadium and cricket statdium ... Govt ia corrupted Kp oli ans Prachanda ...
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 16 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 45 МЛН
ENGLAND VS SRI LANKA MATCH HIGHLIGHTS 3RD TEST 2024 DAY 3 | ENG VS SL
14:03
7 province 7 cricket stadium
9:54
Mr Kuragi
Рет қаралды 20 М.