लता मङगेसकर दिदी भन्दा कम थिईनन् उनी "माईती घर चलचित्रमा नमान लाज यसरी" प्रेम ध्वज प्रधान संग धेरै राम्रो गाउनु भएको छ नेपाली गायिकाहरुले भन्दा पनि राम्रो 🙏🙏🙏🙏🙏🙏🙏
@himalgiri2738Ай бұрын
उहाँको अमरकृती हामी सानो छदा सुनेको गित ५०को हाराहारी मा हामी पुग्यौं त्योभन्दा कति अघि रेकर्ड भएका कालजयी गितहरु कति राम्रो यो प्यारो कनचनजङ्गा र झल्झली आँखा धेरै सुनिएको गित
@gopalchettri2582 ай бұрын
मीठो गीत उषा दिदी को आवाज मा रहेको। सिक्किम भारत।
@santakumarlimboo186820 күн бұрын
हाल उषा मंगेश्कर जी हुनु हुन्छ की हुनु हुन्न उहाँ को यी गीतहरु अति नै यथार्थ पुणॅ छन जो संगीतहरु बच्पन देखि आज सम्म सुन्नमा उति कै मिठास छन्
@BharatBista-y4u18 күн бұрын
आंगन म गुच्चा र खोलामा पौडी खेल्ने हाम्रो समय र थियो तेती खेर रेडियो मा सुधीर गित हरु।