No video

Uslai Pauna by Pramod Kharel | उस्लाई पाउन 2077/2020 | Ft.Namrata Sapkota / Bikram Budhathoki

  Рет қаралды 10,919,737

Sunil BC

Sunil BC

Күн бұрын

Presenting new Nepali song Uslai pauna by Pramod Kharel penned & composed by Sunil BC, featuring Bikram Budhathoki, Namrata Sapkota &Rajan Ale only on Sunil BC's official KZbin channel.
Sunil BC Official Presents :- Uslai Pauna
Uslai Pauna Lai Mandirma Pugthe...
#Pramod_Kharel #Bikrambudhathoki #SunilBC#Uslaipaunalai
---------------------------------------------------------------
Watch my other songs:-
Ruwaune Hajar:- • Ruwaune Hajar रुवाउने ...
Uslai Pauna male version:- • Uslai Pauna by Pramod ...
Bhagya Hos ta timro jasto:- • Pramod Kharel New Song...
उस्लाई पाउनलाई मन्दिरमा पुग्थे CRBT नम्बर 0828069 PRBT नम्बर 70255006
देउतालाई साचि राखेर मागे CRBT नम्बर 0828063 PRBT नम्बर 70255013
यादहरु उस्का भाला झै भय CRBT नम्बर 0828070 PRBT नम्बर 70255009
NTC रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर SUB लेखेर एक स्पेस छोडेर CRBT नम्बर 0828069 लेखेर 1455 मा पठाऊनु होला धन्यवाद
Ncell रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर PRBT लेखेर एक स्पेस छोडेर PRBT नम्बर लेखेर 17117 मा पठाऊनु होला धन्यवाद
Song :- Uslai Pauna
Vocal :- Pramod Kharel
Lyrics :- Sunil BC
Music :- Sunil BC
/ sunilbc303
Arranger :- Bishal Niraula
Mix/Martaring: Kumar Rana Magar
Studio : Maruni Digital
Recordis: Suman Rana
Audio/video :- Brandroot Entertainment Pvt. Ltd.9857835303
---------------------------------------------------------------
Director :- Kranti KC
Cinematographer :- Ajay Regmi
Editor :- Kranti KC
VFX/Graphic Design :- Ashok Shahi
Artists :- Bikram Budhathoki /Namrata Sapkota/Rajan Ale
Ast. Director : Tikaram Bhusal
Post Production :- Dacon Picture
तिमि अर्कै संग CRBT नम्ब 0828068 PRBT नम्बर 70255007
मर्न बरु सजिलो भो CRBT नम्बर 0828066 PRBT नम्बर 70255010
धेरै माया CRBT नम्बर 0828064 PRBT नम्बर 70255011
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गैअहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
देउतालाई साची राखेर मागे उसले नै माया छुट्दैन भन्थी
उसले नै अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन भन्थी
सास रहेनी साथ् छैन जिउदो लाश झैँ भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
त्यहि मायाकै कारण अहिले पागल जस्तै भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
यादहरु उसका भाला झैँ भय चिरियो मुटु कसरि सिउने
फलाम कै मुटु होईननि मेरो हजारौ चोट सहदै जिउने
आकाश को जुन भैंईन उनि धर्तिको धुलो भाछु म
उसकै यादमा घरि घरि त्यहि मन्दिर धाछु म
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गइ अहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
Sunil BC Official
Audio/ Video Available Only On यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook LInk : / sunilbc303

Пікірлер: 2 100
@SunilBC
@SunilBC 4 жыл бұрын
मेरो शब्द सङ्गितमा नयाँ गित (उस्लाई पाउन) प्रमोद खरेल दाई को स्वरमा मेरो आफ्नै युटुब च्यानल बाट लियर आयको छु सबैले हेरेर लाईक कमेन्ट शेयर र च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला हजुर को साथ सपोर्ट पाय भने अझै राम्रा राम्रा काम गर्ने जोस जागर बढेर आउने छ धन्यवाद l Mobile No 9857835303
@bxodmagar5541
@bxodmagar5541 4 жыл бұрын
Ma Pani herdai sundaii xu haiii daiii B xod bhaiii
@dhanbahadurbohara1
@dhanbahadurbohara1 4 жыл бұрын
Ak dam ramro x song jhan parmod daiko aawaja woww
@shishirsubedi105
@shishirsubedi105 4 жыл бұрын
Really heart touching bro thanks
@mgmediagroup4138
@mgmediagroup4138 4 жыл бұрын
Aagooo Aagoooo 🔥🔥🔥 bosss
@premmagar527
@premmagar527 4 жыл бұрын
Dami xa hjr
@RS2Entertainment
@RS2Entertainment 4 жыл бұрын
आहा शुनिल सर को शब्द लय अनि त्यही माथि प्रमोद खरेल सर को भ्वाइस मन पराउने फ्यान हरु यता हाजिर गरमः
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@gopalchapagaingopalchapaga9701
@gopalchapagaingopalchapaga9701 4 жыл бұрын
प्रमोद खरेलको फ्यानहरु हाजिर हुनुत हजुर
@bnsanwa1431
@bnsanwa1431 4 жыл бұрын
मलाई नि सारै मन पर्छ म नि उहाहरुको फ्यान हो है
@kamalrana9755
@kamalrana9755 4 жыл бұрын
Wao my febret sang
@kamalrana9755
@kamalrana9755 4 жыл бұрын
@@gopalchapagaingopalchapaga9701 pramod daiko sor malai yekdamai man parxa kasam
@SunilBC
@SunilBC 4 жыл бұрын
उस्लाई पाउनलाई मन्दिरमा पुग्थे CRBT नम्बर 0828069 PRBT नम्बर 70255006 देउतालाई साचि राखेर मागे CRBT नम्बर 0828063 PRBT नम्बर 70255013 यादहरु उस्का भाला झै भय CRBT नम्बर 0828070 PRBT नम्बर 70255009 NTC रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर SUB लेखेर एक स्पेस छोडेर CRBT नम्बर 0828069 लेखेर 1455 मा पठाऊनु होला धन्यवाद Ncell रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर PRBT लेखेर एक स्पेस छोडेर PRBT नम्बर लेखेर 17117 मा पठाऊनु होला धन्यवाद
@rakeshthakureeofficial
@rakeshthakureeofficial 4 жыл бұрын
Tq so much daju.yati ramro song lekhanu vako ma ani CRBT ni deni vako ma🙏🙏✔️✔️
@smileking214
@smileking214 4 жыл бұрын
प्रमोद खरेल् दाइको voice चै दाम्मी लाग्छ प्रमोद music industry को king
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@chetanbohara
@chetanbohara 4 жыл бұрын
अति मीठो शब्द र संगीत, बधाइ छ सुनिल दाइलाइ, यस्तै शृजनाहरु अझै सुन्न पाम
@SunilBC
@SunilBC 4 жыл бұрын
tq mero vai
@Dearcomrade2002
@Dearcomrade2002 4 жыл бұрын
Eak dam ramro xa my favorite dai
@JeeTuchhetri331
@JeeTuchhetri331 4 жыл бұрын
प्रमोद सर, तपाईं को आवाज को जति तारिफ गर्यो त्यति कम हुन्छ my favourite singer
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@santoshbhujel3359
@santoshbhujel3359 3 жыл бұрын
Sunil
@poojasp1727
@poojasp1727 3 жыл бұрын
Ekdam dami Dada hjr saliyout garxu ma manai dekhe
@pravakumal5709
@pravakumal5709 3 жыл бұрын
Hjr ko song sarai man xune hunxa ma jahile hjr ko aadhunik song sunne garxu ma saano huda dekhi ko hjr ko big frn hu🙏
@jangabk6682
@jangabk6682 2 жыл бұрын
KFC JK jc
@DipakTiruwaOfficial
@DipakTiruwaOfficial 4 жыл бұрын
Nice lyrics and ekdamai mitho vocal pramod daju ko ❣️❣️❣️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 4 жыл бұрын
Very nice lyrics 👌 Music video Sabai perfect xa 😍 Dhanyvad yati mitho song Leunu vako ma Safalta ko subhakamana aaja voli yo geet Ek choti na sune nidra Jo lagdaina sweet song 🤩 Ani voice ko tw k kura garnu ra I am big fan parmod dada ❤️ Miss you so much 💔 yastai yastai geet Leudai garnu hai dada Hajur ko All geet sunxu dada ❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bxodmagar5541
@bxodmagar5541 4 жыл бұрын
Bikram Budhathoki को कोस्को बेस्ट Actor हो like ठोकम बिक्रम बुढाथोकी को जस्तै १)जस्लाई धेरै मायाँ गर्थे २)मायाँ लाउने हरु याहा सबै पराई हुदा रैछन् ३) जहाँ मायाँ त्यहा शंका हुन्छ भन्ने तिमि
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@newsnepal1016
@newsnepal1016 4 жыл бұрын
Brother babal ho ni hajur tw
@user-ot5mr7ot3z
@user-ot5mr7ot3z 4 жыл бұрын
सबै भन्दा पहिला त यो शब्द लेख्ने दाइ लाई मन देखि नै धन्यवाद । मैले यो गित यति धेरै सुने कहिले अगाईन । तेतिकै पनि हिट प्रमोद दाइ अनि यति मिठो शब्द अरे। अझै धेरै राम्रो गित शब्द गर्नुस धेरै शुभकामना यो सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना । शुभकामना ।
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks hjr lai manai dekhi
@NareshBudha-hb8sf
@NareshBudha-hb8sf 3 ай бұрын
Pramod Khaler ko Aawaaj Dherai ramro xa Pramod kharel dai Singer
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
प्रमोद खारेल को स्वर नै जादुमय छ हजुर🙏❤️❤️❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@netrarawalofficialyoutubec3024
@netrarawalofficialyoutubec3024 3 жыл бұрын
Love you Dada ❣️❤️❤️❤️❤️❣️
@chandradhami2837
@chandradhami2837 2 жыл бұрын
उसलाई पाउनलाई 2 सुनेर पनि फेरि सुने कोको हुनुहुन्छ 🙏😭😭😭
@harilamichhane6241
@harilamichhane6241 3 жыл бұрын
यार हरु उस्का भाला झै भए चिरियाे मुटु कसरी सिउने अरे वा कति मन छुने लाईन छ यति राम्रो शब्द संगितकाे लागि सुनिल बिसि लगाएत सम्पूर्ण टिम मेम्बर हरु हार्दिक नमन छ मेरो तर्फबाट go ahead keep it up whole team
@anjaanabinash8708
@anjaanabinash8708 4 жыл бұрын
मोडेल बिक्रम ले प्रमोद खरेलको स्वर भएको गीतमा अभिनय गरेर नै नाम कमाएको हो प्रमोद र बिक्रम भएको गीत सबै सुपरहिट ❤️❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ganeshverynicesongkunwar7024
@ganeshverynicesongkunwar7024 3 жыл бұрын
Very.very.nice
@RealG-World01
@RealG-World01 4 жыл бұрын
Wowwww so niceee
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rajendraadhikari6191
@rajendraadhikari6191 3 жыл бұрын
निकै नै , यो गितले मेरै काहानी लाई गित मा लेखिदिएको जस्तै लाग्छ 😭😭। निकै रुन्छु यो गित सुनेर । thanku यति राम्रो गित लेख्ने , संगीत , स्वर , अभिनय लगायत सम्पुर्ण team लाई 💕💕
@SurajBishwokarma
@SurajBishwokarma 3 жыл бұрын
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद । kzbin.info/www/bejne/bXebknSkrryhrrM
@karishmaacharya4601
@karishmaacharya4601 3 жыл бұрын
Same 😥😥😥😥
@sumitrakhadka7558
@sumitrakhadka7558 3 жыл бұрын
Really
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 жыл бұрын
धेरै मार्मिक गितको भिडियो प्रमोद खरेल को फ्यान हरु आउनुहोस साथी बनौ अहिले कतार🇶🇦 देखि हेर्दैछु
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 жыл бұрын
@@SunilBC हवस हजुर अवस्य पनि अन्तर हृदय देखि सम्मान🙏 छ हजुरको कमेन्ट प्रति😍😍
@preetithami6822
@preetithami6822 4 жыл бұрын
अत्ति राम्रो गीत अनि भिडियो जति हेरेनी हेरौ हेरौ लाग्ने बधाई छ
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@mohansunar584
@mohansunar584 3 жыл бұрын
really malai pani yekdamai man paryo so
@shyamgautam5161
@shyamgautam5161 4 жыл бұрын
bikram दाजु acting धेरै मन paraune जति हाजिर हौं
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@dirghashahi4596
@dirghashahi4596 4 жыл бұрын
याद हरु उस्का भाला झै भय चिरियो मुटु कसरी सिउने फलाम कै मुटु होइन नि मेरो हजारौ चोट सहदै जिउने शब्द हजारौ चोटि पल्टाउदा पनि मन ले है सिलबिल बनाउदै झस्काउने गर्छ /!अति नै मन भाभुक शब्द सङ्गै को आवाज प्रमोद दाइ 🙏👌❣️
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks hjr lai for support
@khimrajpaudel9828
@khimrajpaudel9828 4 жыл бұрын
सधैं यस्ता कर्ण प्रिय शब्द कसरि भेट्नु हुन्छ हो सुनिल दाई , अनि Bikam dai ko Acting निकै दामि छ है जिबन सङ मेल खायो भु.💔💑 पु. को याद दिलाउनु भयो Love YOU ALL
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bikrambudhathoki6948
@bikrambudhathoki6948 4 жыл бұрын
मेरो अभिनय मा रहेको गित उस्लाई पाउन कस्तो लागेयो सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला
@khimrajpaudel9828
@khimrajpaudel9828 4 жыл бұрын
This song is closed to my Heart 💞😂 outstanding .Acting #Bikram Bro. Love You forever .💞✌
@susanpoudel4316
@susanpoudel4316 4 жыл бұрын
Nice xa mero daju❤️
@bipinwosti7512
@bipinwosti7512 4 жыл бұрын
Nice video daii ramro xa song and video.
@sunitalama2066
@sunitalama2066 4 жыл бұрын
👍👍👍👌👌👌👌👌nice
@loveistimepass1423
@loveistimepass1423 4 жыл бұрын
Dharai ramroo cha daju best up luck
@bhubansubedi9234
@bhubansubedi9234 3 жыл бұрын
हृदय देखि नै सम्मान प्रमोद दाजु❤️❤️
@KamalSharma-et8mq
@KamalSharma-et8mq 4 жыл бұрын
सब्द हरु मार्मिक छन स्वरका धनि प्रमोद 😍😊
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@laxmankhadka9457
@laxmankhadka9457 4 жыл бұрын
प्रमोद खरेलको स्वर मन पराउने जति एता है।।
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@shyamramtel4964
@shyamramtel4964 4 жыл бұрын
लय शब्द धेरै राम्रो छ Best of luck all team
@SunilBC
@SunilBC 4 жыл бұрын
Shyam Ramtel मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@syreshsingh355
@syreshsingh355 3 жыл бұрын
दामी ल
@nabinmagar754
@nabinmagar754 4 жыл бұрын
jati sune pani sunirahu lagirahanx sabda ustai x voice ni ustai x dammi dammi dammi ho.....pramod bro ko......... voice🤘🤘🤘🤘🤘🤘🤘🤘
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@mangolainido3061
@mangolainido3061 2 жыл бұрын
एउटामात्र गित हैन पर्मोद सरले गाको हरेक गित अक्दमै जादुमए हुन्छ
@lekhnathpangeni4807
@lekhnathpangeni4807 4 жыл бұрын
किन हरेक गीत ले मुटु छुन्छ प्रमोद दाइ को पटक पटक घाइते हुन्छु अनि फेरि सम्हालिन्छु त्यही विष : अनि त्यही अमृत :::::सफलताको शुभकामना सबै team लाई
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@krishnapoudel2686
@krishnapoudel2686 4 жыл бұрын
अर्को कालजयी गित सुन्न पाउँदा खुशी लाग्यो!!! प्रमोद दाइ म ठूलो फ्यान छु तपाईंको कलाको!!!!
@SunilBC
@SunilBC 4 жыл бұрын
Thanks Hjr lai Manai dekhi
@Gorejetha
@Gorejetha 4 жыл бұрын
Wow super song ... congratulations all
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ratanvishwakarma299
@ratanvishwakarma299 4 жыл бұрын
Parmod kharel. Voice Sunil kc ko sabad ma sajiyako Song very nice song and video
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@prashantbohara9957
@prashantbohara9957 4 жыл бұрын
मन छ्यो साच्चै अति राम्रो गीत
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@dirghashahi4596
@dirghashahi4596 4 жыл бұрын
शब्द संकलन सिर्जना को लागि सुनिल बि.सि ज्यु.. लागि हार्दिक नमन निकै उत्कृष्ट शब्द अनि साथ मा प्रमोद खरेल दाइ को आवज कर्णपृय अति सुमधुर स्वर .. बधाइ सम्पुर्ण टिमप्रती उत्तर उत्तर प्रगती को कामना 🙏👌❣️🇳🇵🌹
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
@@SunilBC wo8wxsrwoo9
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
Wo8wwddwo8wwdeewoo8
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
Wo8wdwo8wwoo7
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
Wwo8
@sabircdy8946
@sabircdy8946 4 жыл бұрын
Beautiful song ❣️ tinmaa 10 patak suneni Mon varinna
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bishalsarmavlog43
@bishalsarmavlog43 3 жыл бұрын
Wow such a versatile singer wonderful singer amazing voice my favorite singer pramod kharel daju sabda pani uutikai ramro dada sunil b c
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@ashagoodthapa1183
@ashagoodthapa1183 4 жыл бұрын
Bikram dada ko fan hajir hum ta
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@mayatamang3776
@mayatamang3776 4 жыл бұрын
Ma pani bikram dada ko fan ho
@shambhukhadka2170
@shambhukhadka2170 3 жыл бұрын
सबैभन्दा राम्रो यो शब्द धेरै धेरै राम्रो अनि प्रमोद खरेल स्वर अति नै राम्रो
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@ALLINONEPP
@ALLINONEPP 4 жыл бұрын
जादुमय स्वर सॅगै अभिनय पनि , मेलाई मन पर्ने प्रमोद सर र बिक्रम दाजु
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@dineshkathayat1496
@dineshkathayat1496 4 жыл бұрын
गित सुनेर हेरेर मेरो त मन छोयो।।।।।।। Congratulations 🎉💕 intare team Bikram daju 🔥🔥🔥🔥🙏🙏 act Sunil sir ur epire of sad song 🎉
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sanjayasherpaili1404
@sanjayasherpaili1404 4 жыл бұрын
बिक्रम दाइ को अभिनय यक दम राम्रो लाग्छ मलाई💖💖💖💖
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@BirendraGhimirenephop
@BirendraGhimirenephop 4 жыл бұрын
जति सुन्यो त्यति सुन्न मन लाग्ने मलाई मात्र हो त ? ❤️❤️❤️ क्या लेख्नु भएछ दाजु गित 😯😯😯 अब अझै राम्रो राम्रो गित हरु आउदै छ Subscribe garera bell icon click garnu hola ❤️❤️
@suprabhashrestha4952
@suprabhashrestha4952 4 жыл бұрын
Dai😍
@rajantimilsina1403
@rajantimilsina1403 4 жыл бұрын
Wow supop song @pramod dazu ❣❣❣❣
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sumanxawa1248
@sumanxawa1248 3 жыл бұрын
Sabda dhekhi leyara abhinaya savai ley man choyo❤ Dherai paxi kunai geet ley man choyo I just love it🇳🇵🏵❤
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@eesworpokhrel
@eesworpokhrel 4 жыл бұрын
शब्द अनि अभिययले मन छोयो मेरो दाजु हरु को😍😍
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@chandakhadka3719
@chandakhadka3719 4 жыл бұрын
My favourite singer❣️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@pannashingh2573
@pannashingh2573 4 жыл бұрын
Panna singh
@mohanrana6757
@mohanrana6757 4 жыл бұрын
My favourite Singer ❤️ is a promod dada
@laxmankhadka9457
@laxmankhadka9457 4 жыл бұрын
Me too u ❣️❣️❣️❣️
@farwestvlogs3815
@farwestvlogs3815 4 жыл бұрын
Dada always hero
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ishanadhikari6733
@ishanadhikari6733 3 жыл бұрын
Pramod dada ko ta ma big fan ho...😙❤🔥 sunil bc dada hjr ko aru haru geet ma ni pramod dada lai dinu hola geet gauna......
@user-ot5mr7ot3z
@user-ot5mr7ot3z 4 жыл бұрын
सुरु को शब्द र दृश्यले कसम म छोयो ।
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks hjr lai manai dekhi
@sabinathapa4284
@sabinathapa4284 4 жыл бұрын
Bikram dada 😍😍😍😍
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@somnathbhuetel944
@somnathbhuetel944 4 жыл бұрын
Nice song video and voice geet laya ra sabda aakdam ramro xaa
@SunilBC
@SunilBC 4 жыл бұрын
Thanks hjr lai
@spkentertainmentvlogs9664
@spkentertainmentvlogs9664 4 жыл бұрын
धेरैधेरैधेरै .....धेरै राम्मो छ लाईक कमेन्ट सीयर पनी गरी सके
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@playboypaudel9724
@playboypaudel9724 4 жыл бұрын
I don't have anywords without tears for this song . Bikram.& Sunil bro Lot of Love From Dang Ghorahi
@SunilBC
@SunilBC 4 жыл бұрын
Thanks hjr lai
@amritachapagain2741
@amritachapagain2741 3 жыл бұрын
प्रमोद दाइ को स्वोर जति सुने पनि मन थाक्दैन जुन गीतले पनि मन छुन्छ 😘😘
@saru8746
@saru8746 4 жыл бұрын
आहा कति मिठो लय शब्द सुनिल ब्रो Best of luck all team
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@BThree22
@BThree22 4 жыл бұрын
अत्ति मीठो शब्दमा अनि साथमा यत्ती मिठास स्वर बाबा क्या दाम्मी लाग्यो सुनिल बिस्वकर्मा जि तपाईं सङ्ग मिठास शब्द कोष छ यसरी नै यस्तै मिठो शब्दमा कोसेली लिनु होला फेरि पनि पर्खाइमा रहनेछु❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
आहा हजुरहरुको माया सधै यसरि नै माया गरिरहनु होला
@BThree22
@BThree22 4 жыл бұрын
@@SunilBC TPAII KO MITHO BOLI SADDAI ANII HAMRO SATH HJUR SNG SADDHAII😊😊
@apsaramagar5221
@apsaramagar5221 4 жыл бұрын
Wow really heart touching. 👍😢😢😍😍😍. Sabdha ani voice ko tone le jhan mon xoyo. Plzz like this song
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@aavideocreation6475
@aavideocreation6475 4 жыл бұрын
मन छुने शब्द बिक्रम र नम्रताको अभिनय दामि
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@SumitKumar-pl9yx
@SumitKumar-pl9yx 4 жыл бұрын
Lyrics heart touching n music super mind-blowing xaw pramod dada ko voice ko taw k kura garni judge garni kunai Thaunai xaena male actor thik xaw but famale actress chai suddi dekhiyo Jodi Milena
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@SumitKumar-pl9yx
@SumitKumar-pl9yx 4 жыл бұрын
Daju maile ni geet kheleko xu record garna mero help garnu hunxa raw daju
@SunilBC
@SunilBC 4 жыл бұрын
Sumit Kumar 9857835303
@dipakbasnet8675
@dipakbasnet8675 4 жыл бұрын
Wow so supar hajur
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@surajdangal7976
@surajdangal7976 4 жыл бұрын
Really pramod Sir love you and yours song may god bless you each and every step in your life❤❤❤❤❤❤
@SunilBC
@SunilBC 4 жыл бұрын
Thanks hjr lai
@sunilxettri7540
@sunilxettri7540 4 жыл бұрын
parmod kharel❤️❤️❤️ bikram budathoki💓💓
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@deviadhikari4959
@deviadhikari4959 4 жыл бұрын
Hajur ko harek songs malai ramro lagcha rw herna ra sunna pani xutaudina ma dharai man parxa malai best of luck 👍♥️♥️😍😘
@devstha8826
@devstha8826 4 жыл бұрын
namrata dd ko act rmro and pramod dai ko voice ko kura k grni ekdam rmro
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bikkeebn8231
@bikkeebn8231 4 жыл бұрын
मन छुने मिउजिक भिडियो
@SunilBC
@SunilBC 4 жыл бұрын
thansk hjr lai
@amolbasnet6813
@amolbasnet6813 4 жыл бұрын
My favourite singer pramod daa..🙏🙏💚💚💚
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@dineshkumarkumar5813
@dineshkumarkumar5813 4 жыл бұрын
Wow beautiful song
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks hjr lai share garer satha dinuhola
@angbomadan439
@angbomadan439 4 жыл бұрын
Wow..💕💕गितले मन जित्यो । सम्पुर्ण टिमलाइ बधाई छ है🙏🙏 प्रमोद खरेल ज्यु को स्वोरको सधाभार big fan✌️✌️🙏🙏
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@yubisapkota5068
@yubisapkota5068 4 жыл бұрын
Bikram budhathoki ❤️❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@manishagjmer4130
@manishagjmer4130 4 жыл бұрын
Wow .nice song 😍.. this song should be in trending no 1
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@zaanubista3201
@zaanubista3201 4 жыл бұрын
Vikram budhathoki mero best actor ho Tei mathi yeti ramro song Wawooo badhai xa sabaijanalai
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@tarabhattarai4200
@tarabhattarai4200 4 жыл бұрын
Woww avinaye ni ramro गएकार t jhan perfect 👌 हुनु भो मेरो supap छ है हजुर
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sureshbaba737
@sureshbaba737 3 жыл бұрын
So nice song Dada
@SurajBishwokarma
@SurajBishwokarma 3 жыл бұрын
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद । kzbin.info/www/bejne/bXebknSkrryhrrM
@chetankhanal7314
@chetankhanal7314 4 жыл бұрын
Nice song Good acting Sweet voice Great artist It's amazing
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks for support
@ytarmy7274
@ytarmy7274 2 жыл бұрын
@@SunilBC wdrelkk8
@rkbaduwal4780
@rkbaduwal4780 3 жыл бұрын
Wow sunil bc sir 🙏 ❤️❤️ dammi song अागामि दिन हरुमा हजुरको गित सुन्न पाउ 💔😥😥
@bibashbinod9660
@bibashbinod9660 4 жыл бұрын
Wau dammi song👍️👍️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@Rameshpaudel722
@Rameshpaudel722 4 жыл бұрын
Very nice song and video 10 choty heri sake ajhai chitta bujheko xaina I am a big fan Pramod kharel sir hajur ko sabaie get sake samman autai na chutai sunne gareko xu hajur sanga ekchoty vetne thulo ichaa xa mero🙏🙏🙏🙏🙏🙏
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks
@devipandeyaryal306
@devipandeyaryal306 4 жыл бұрын
My favourite singer promod sir 🙏very nice song
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ramkhadka8792
@ramkhadka8792 4 жыл бұрын
Best Singer pramod sir
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ganeshkafle363
@ganeshkafle363 3 жыл бұрын
thanks pramod sir , a vary touchie song lauching. keep on creat song like this
@shantilama2469
@shantilama2469 4 жыл бұрын
I like every song u r .my best singer pramod.
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rkmagar9589
@rkmagar9589 4 жыл бұрын
I’m biggest fan of Bikram Budhathoki & Pramod Kharel..... awesome video and congratulations entire team ❤️❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@user-शाण्डिल्यगुरु
@user-शाण्डिल्यगुरु 3 жыл бұрын
वाह स्वर सुनेर नै आनन्द आउँछ प्रमोद दाई को
@rameshsijali3273
@rameshsijali3273 4 жыл бұрын
Wow supop songs pramod dada ❣❣❣❣❣
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@RanaofficialTv2019
@RanaofficialTv2019 4 жыл бұрын
Heart touching song.parmod is my favorite singer always.
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarojchy1814
@sarojchy1814 4 жыл бұрын
Heart touching song keep it up pramod daju
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@suryaadhikari9445
@suryaadhikari9445 3 жыл бұрын
My favourite pramod sir and you voice is amazing tarif garna kun sabda rakhnu vetina maile always best ❤️❤️❤️❤️❤️
@sitasunar1341
@sitasunar1341 3 жыл бұрын
Pramod kharel ko fan jati yetaa haajir😍
@binodian1
@binodian1 3 жыл бұрын
Really such a powerful song against those who deceived in love
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@subashsimkhada4294
@subashsimkhada4294 4 жыл бұрын
Babal lyrics He’s owner not staff ..that is brilliant word
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rubinaadhikari7075
@rubinaadhikari7075 4 жыл бұрын
Kasto dami k 😍😍
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sabinathapa4284
@sabinathapa4284 4 жыл бұрын
Pramod dada ko ta sanai dekhiko fan ho mata..all the best dada hjr sadhai yasari nai agi baddai janu hola..modal bikram dada ta wow.....😍😍😍
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarojbaraili526
@sarojbaraili526 3 жыл бұрын
Bikram sir always fav😍♥️♥️
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@sureshwaibaofficial4588
@sureshwaibaofficial4588 4 жыл бұрын
wow 👍👍👍
@SunilBC
@SunilBC 4 жыл бұрын
thanks
@gomaghataniofficial6581
@gomaghataniofficial6581 3 жыл бұрын
Wow 👌👌👌❤️❤️❤️❤️
@SunilBC
@SunilBC 3 жыл бұрын
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@rajuacharya9346
@rajuacharya9346 4 жыл бұрын
Arey wah mero SanDai Awesome❤️❤️
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarughimire3003
@sarughimire3003 4 жыл бұрын
Song and Bikram brother acting mind blowing👌👌👌👌
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@luckyverma1677
@luckyverma1677 4 жыл бұрын
Really great it's make me sad but when I closed my eyes nd I heard my heart ❤️beat 🤣 Then I tried to make me happy myself🤣 Amezing song Parmod dada 🙏 You are my fav singer 💕 🎤🎧 Always ❤️ you nd your songs 🎤
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@luckyverma1677
@luckyverma1677 4 жыл бұрын
@@SunilBC 🙏🙏 Offcourse , why Not😉
@sajansunar3600
@sajansunar3600 4 жыл бұрын
wow osm song promod dada im the biggest fan of u lv u so much😘😘😘😘
@SunilBC
@SunilBC 4 жыл бұрын
Thanks hjr lai
@deepakmagar469
@deepakmagar469 4 жыл бұрын
अती मिठो शब्द संगीत र स मेरो मन पर्ने प्रमोद खरेल दाजु को स्वर
@SunilBC
@SunilBC 4 жыл бұрын
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,8 МЛН
Can This Bubble Save My Life? 😱
00:55
Topper Guild
Рет қаралды 86 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 19 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 48 МЛН
NEW SONG || AAFNAI JINDAGI AAFAI LAAI || PRAMOD KHAREL, SHIVA PARIYAR
6:05
Budha Subba Digital
Рет қаралды 8 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 3,8 МЛН