वाह! वाह! निस्कि हाल्छ सुनेपछि II Pradip Rodan II Ghazals II रारा साहित्य प्रतिष्ठान

  Рет қаралды 708,759

Sahayatra TV

Sahayatra TV

Күн бұрын

वाह! वाह! निस्कि हाल्छ सुनेपछि II Pradip Rodan II Ghazals II रारा साहित्य प्रतिष्ठान
रारा साहित्य प्रतिष्ठानकाे आयाेजनामा नयाँ बर्षकाे शुभकामना आदान प्रदान सँगै संयुक्त रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७६
#PradipRodan
#Ghazals
#SahayatraTV
सम्पादक/संचालक: दलबीर सिंह बराइली 'घायल'
यस च्यानलमा प्रसारित/प्रकासित कुनै पनि सामग्री लिखित अनुमति बिना पुन:प्रकाशन, प्रशारण र डाउनलोड गर्न मनाही छ ! यदि गर्नु परेमा संचालक सँग लिखित अनुमति लिन अनिवार्य छ !
ghayaltv@gmail.com मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु !

Пікірлер: 930
@pradiprodan
@pradiprodan 5 жыл бұрын
हार्दिक आभार सहयात्रा टिभी 😍😍आदरणीय आत्मिय यहाँ हरु सबैमा हृदयत आभारी छु यो स्नेह र हौसलाको लागि
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक स्वागत छ प्रदीप जी !
@JapanNepal_Info
@JapanNepal_Info 5 жыл бұрын
प्रदीप रोदन कतिपय सेर कती महत्त्वपूर्ण हुन्छन ! सुनेर भाबुक बनाउने ! प्राय साहित्यले भाबुक बनाउछ नै, तर दर्सक स्रोताको अवस्था साह्रै दयनिय छ ! जो कहाँ कस्तो प्रतिकृया जनाउन पर्ने हो थाहा नै छैन ! मेरो ,सर्जक हरुलाई अनुरोध छ कि कृपया आवश्यक ठाउँ मा तालिले सम्मन गर्न सिकाउनुस् सेर पुरा सुन्न सिकाउनुस् न कि सिठ्ठी फुक्न र हल्ला गर्न !
@sudeshjoshi7190
@sudeshjoshi7190 5 жыл бұрын
🙏🏽
@prak163
@prak163 5 жыл бұрын
प्रदीप रोदन sir what a great personality you are. Gajal kahilai nabujhne ma baburo pani hajurko thulo fan vaye
@MunaMadanCreation
@MunaMadanCreation 5 жыл бұрын
प्रदीप रोदन wawawa kya baat he.
@thesocialvoice3141
@thesocialvoice3141 3 жыл бұрын
वाह वाह सर ।। रोदन जी फ्यानहरु यता हाजिर हौ सहयात्री मनहरु 🙏🙏🌺🌺🌺🌺🌺
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@serioustvchannel8825
@serioustvchannel8825 3 жыл бұрын
बबाल छ । प्रदीप रोदन । सारै भावुक बनायो तपाईं का हरेक गजलले ,,,,,😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
धन्यवाद !
@mahendrachapagain4357
@mahendrachapagain4357 5 жыл бұрын
गजल भनेको प्रदीप रोदन का जस्तो हुनु पर्छ । एक सय एक छन् हरेक गजलहरू । सलाम छ प्रदीप महोदय ।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
महोदय😍😍
@kamaladanai1043
@kamaladanai1043 3 жыл бұрын
@@SahayatraTV pradip rodan conngrations
@sapnabhattarai5978
@sapnabhattarai5978 3 жыл бұрын
@@pradiprodan aa
@shovakharsharma8729
@shovakharsharma8729 5 жыл бұрын
रातारात कसरी आउँछ तिम्रो पार्टीको पर्चा , जहाँ परिक्षा हुने बेला सम्म किताब आउदैन । वा क्या दामी यथार्थ !!!! #प्रदिप रोदन
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@maheshsubedi4164
@maheshsubedi4164 4 жыл бұрын
एक से एक आगो ग़ज़ल ! प्रिय ग़ज़लकार प्रदीप रोदन लाई हार्दिक बधाई !
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@anwitbaral2944
@anwitbaral2944 Жыл бұрын
कति राम्रो, कति राम्रो भाइ धेरै धेरै सफलताको कामना ❤️❤️
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@sureshbohara4450
@sureshbohara4450 2 жыл бұрын
प्रदिप रोदन साहित्य छ्यत्रको यक खम्बा हो जुन खम्बामा हरेक साहित्यिक कृति अडियको छ
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@arjunk.c.8195
@arjunk.c.8195 5 жыл бұрын
जो मज्जले उफ्रीयो भने मेरो कम्मरमा आउँछ हैट त्यो स्वोर त्यो शब्द मज्जा आयो 😘😘😘😘
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@tankapaudel6824
@tankapaudel6824 3 жыл бұрын
सलाम छ। प्रदिप बाबु उत्कृष्ट वचन लाई 🌻🌻🌻
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@paudelbakery340
@paudelbakery340 5 жыл бұрын
दाइ अझै धेरै प्रगतिको शुभकामना छ हजुरलाई। बिन्ती मलाई खालि पेटमा खाने दवाइ दिनुस॥ यो हरफले मेरो ह्रिदय छोयो। दाइ
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम प्यारा
@hikmatshahikshitiz
@hikmatshahikshitiz 4 жыл бұрын
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
@bishnugr3
@bishnugr3 2 жыл бұрын
हामी सबै नेपाली को मन मनमा बस्न सफल हुनुको मुख्य कारण गजलको माध्यमबाट बोली रहनुभएको मा हजुर लाई मनैदेखि धन्यवाद टक्र्याउन चाहन्छु
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@श्यामश्वेतबिश्वकर्मा-ज6ङ
@श्यामश्वेतबिश्वकर्मा-ज6ङ 5 жыл бұрын
अस्पताल सम्म घाईते मक्किएको स्टेचरमा आउँछ!! यो कुन देश हो जहाँ सद्य मान्छे हेर्न हेलिकप्टरमा आँउछ! प्रदिप रोदन
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@padamrajdhakal6484
@padamrajdhakal6484 5 жыл бұрын
अर्कै संसारमा पुर्याउँछ यार
@jayarambasnetbasnet6680
@jayarambasnetbasnet6680 5 жыл бұрын
Wow amazing gajal
@manojadhikari2362
@manojadhikari2362 4 жыл бұрын
@@SahayatraTV @ '
@raguadh353
@raguadh353 4 жыл бұрын
सब्द र ब्यङ्गय एक दम सहि छ । उज्ज्वल भविष्य को शुभकामना
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@behosikrishna4864
@behosikrishna4864 5 жыл бұрын
वाह! साच्चै एक से एक उत्कृष्ट र दमदार छ्न् प्रदीप महोदयका हरेक गजलहरु जत्ती सुन्यो सुनिरहुँ लाग्ने, त्यो दिमाग र कलम निरन्तर यसरी नै चलिरहोस्, हार्दिक शुभकामना छ ।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम सर
@balkrishnalamsal8542
@balkrishnalamsal8542 2 жыл бұрын
यो हो नि सिर्जना भनेको धन्य छ स्वामी जि
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@BSBL986
@BSBL986 5 жыл бұрын
वाह वाह गुरु प्रदिप रोदन ।। नमन गुरु ।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@narayan.ghimire011
@narayan.ghimire011 3 жыл бұрын
मन छुने गजल वा वा बाचन गर्नु भएकोमा प्रदिप राेदन दाजु लाई धन्यवाद चाहान्छु।
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
प्रदिप रोदन जि सलाम छ अाहा तपाईंका गजलहर सुन्दा पनि अान्द अाउंछ जतिसुने सुनिरउं लाग्छ
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@krishnapunmagar9083
@krishnapunmagar9083 11 ай бұрын
सायद तपाईंहरुले नित्सेको एक विश्वप्रसिद्ध भनाइ सुनेको हुनुपर्छ । "हामी बाँदरलाइ देखेर हाँस्छौ । महामावन हामीलाई देखेर हाँस्छन ।" मान्छेको विकासक्रममा बाँदरहरुको विकास भएर उनीहरू मानवसम्म त बने । तर यो मानव विकासक्रम यतिमै रोकियो भन्दा पनि फरक नपर्ला । किनकि मानव विकासक्रममा बाँदरहरु जति मात्रामा मानव बने । त्यसको निकै नै कम मात्रामा मात्रै मानवहरु महामानव बन्न सफल भए । मलाई लाग्छ । र यो अधिक मात्रामा सत्य पनि हो कि मानवबाट महामानवको यात्रा तय गर्नको लागि चाहिने आधारभूत कुराहरु कला, साहित्य, सङ्गीत र अध्यात्म पनि हुन । कला, साहित्य, सङ्गीत र अध्यात्म यी चारवटा विद्याहरुको कुरा गरिरहदा मलाई साहित्यकार सरुभक्तले आफ्नो कुनै एक अन्तर्वार्तामा भनेको कुरा याद आउछ । साहित्य कुनै एउटा विद्या होइन । साहित्य त सम्पूर्ण विद्याहरुको मिश्रण हो । साहित्यमा के छैन ? कला छ, सङ्गीत छ, धर्म छ, संस्कृति छ, अध्यात्म छ, विज्ञान छ, राजनिती छ, अर्थशास्त्र छ । अनि अन्य सबै विद्याहरुलाई पनि समेट्छ, साहित्यले । जो मैले यहाँ लेख्न छुटाएको छु । त्यसैले हामीलाई मानवबाट महामानवको यात्रा तय गर्नको लागि साहित्यले अझ धेरै सहयोग पुर्‍याउछ, भन्ने लाग्छ मलाई । 🙏🙏
@SahayatraTV
@SahayatraTV 11 ай бұрын
हार्दिक धन्यवाद !
@ramsapkota5954
@ramsapkota5954 5 жыл бұрын
खान मन छैन भन्नू भन्दा उपयुक्त बाहाना छैन किनकी मलाइ थाहा छ कसौंडीमा आमालाइ पुग्ने खाना छैन ....................... कसरी तारिफ गरौ कुनै शब्द छैन ।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@hikmatshahikshitiz
@hikmatshahikshitiz 4 жыл бұрын
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
@bashantidhungana630
@bashantidhungana630 3 жыл бұрын
आहा कति राम्रो छ सुनेर नथाकिने वाहा
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@yogenadhikari8119
@yogenadhikari8119 5 жыл бұрын
प्रदिप रोदनका गजलहरुमा, पिडा, रोदन, आक्रोस प्रचुरमात्रामा समावेस छन् सुनिरहुँ लाग्छ जति सुनेपनि
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम है यो उत्प्रेरणा का लागि
@samjanarashile8689
@samjanarashile8689 2 жыл бұрын
४२०,छ हजुर काे गजल😍😘😘😘
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@pscinformation9688
@pscinformation9688 5 жыл бұрын
Wawawa दाजु जति सुनेपनि धित मर्दैन हजुरका शेरहरु बाट
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@anilachary5201
@anilachary5201 5 жыл бұрын
प्रदिप जि अत्यन्तै मिठा मिठा गजल ! मन तहस नहस हुने !
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारम सर
@prembibas868
@prembibas868 5 жыл бұрын
नमन सर गजल जति सुने पनि थाकिदैन
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@homniraula5816
@homniraula5816 3 жыл бұрын
अत्यन्तै दमदार गजल प्रदीप सरको ।
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
Thanks !
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभार रारा लाई अनि सहयात्रा टिभी लाई
@rblamichhane7637
@rblamichhane7637 5 жыл бұрын
सारै मिठो छ । सर ।।।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@prakashrijal6437
@prakashrijal6437 4 жыл бұрын
हरेक शब्दमा यथार्थ लुकेको छ। अति मर्मिक र सुन्दर।
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@swostikadhakalofficial9901
@swostikadhakalofficial9901 4 жыл бұрын
heart touched by your each word.. huge respect and congratulation 🙏🙏
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@grandparick2599
@grandparick2599 3 жыл бұрын
पछाडि काे वा वा र सैहो न भइदिएको भए कति राम्रो हुन्थ्यो होला।
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@rabinbasnet9989
@rabinbasnet9989 4 жыл бұрын
आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!! आज सम्म न आएको त्यही सु:ख मात्र त हो आमा!!! दु:ख, हुरी, अभाव पिडा सब हाम्रो घरमा आउछ😔😔😔
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@aghoritrantik9399
@aghoritrantik9399 Жыл бұрын
चामल बेचेर उपचार 👍️👍️👍️👏🙏🇳🇵
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@jwalamainali6865
@jwalamainali6865 5 жыл бұрын
धेरै पटक सुनी सके तेइ नि अझै सुन्न मन लाग्छ😍😍
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@pradiprodan
@pradiprodan 4 жыл бұрын
यो स्नेह पाइरहुँ
@sukdevpaudel1289
@sukdevpaudel1289 Жыл бұрын
यो गजल साहित्य त ऐले मन मस्तिक मा भरियेको छ ताकि हजुर को मुखार्बिन्दु ले नसा नसा चस्कियेको छ खुसिको सिमा छैन अझै प्रगतिको शुभकामना ❤❤🎉🎉
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@ramitakhatiwada7426
@ramitakhatiwada7426 5 жыл бұрын
दमदार गजलका सेरहरु...✋✋✋ 🌹🌹
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@mencakhatri9158
@mencakhatri9158 5 ай бұрын
अत्यन्त राम्रो छ
@SahayatraTV
@SahayatraTV 5 ай бұрын
हार्दिक धन्यवाद !
@aakashsen5369
@aakashsen5369 4 жыл бұрын
म दाइका हरेक सब्द tiktok मा सुनेर यता आय्को हु !!
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@jitendrasinghdhami759
@jitendrasinghdhami759 3 жыл бұрын
धेरै उत्कृष्ट गजलहरु
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@Namita633
@Namita633 4 жыл бұрын
आजसम्म त्यही सुख मात्रै त हो नि आमा😢❤🙏
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@SemantaWalakpaOfficialChannel
@SemantaWalakpaOfficialChannel 4 жыл бұрын
दामी मिठो सुनिरहन मन लाग्ने डुबी रहन मन लाग्ने
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@SemantaWalakpaOfficialChannel
@SemantaWalakpaOfficialChannel 4 жыл бұрын
@@SahayatraTV म संग पनि जोडिनु होला है
@chaukote
@chaukote 5 жыл бұрын
प्रदिप रोदनका गजलहरु साच्चै दमदार छन् आगो छन् ।
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@puskalkumar6322
@puskalkumar6322 3 жыл бұрын
dami xan dajuu
@प्रकाशढकाल-ब5ण
@प्रकाशढकाल-ब5ण 4 жыл бұрын
वा वा सारै राम्रो गजल यथार्थ छ❤️❤️❤️❤️
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
Huge respect 🙏❤️❤️ Reality of Nepal 😥 heart touching every words
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@sudippyasiphuyal9344
@sudippyasiphuyal9344 5 жыл бұрын
Pradip सरको गजल सधै गज्जब
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@birendragc7584
@birendragc7584 5 жыл бұрын
सुन्दर शब्दका दमदार गजल 😍😍😍
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@govindakunwor6751
@govindakunwor6751 3 жыл бұрын
सुन्दर सशक्त गजलहरु, बधाइ छ !
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@ushaadhikari3316
@ushaadhikari3316 4 жыл бұрын
Harekk line man xune ekdamaiii man paryo🥺🥺❤️
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@diamoondrai6607
@diamoondrai6607 2 жыл бұрын
म एक चाेर हु बार बार तपाईंको गजल सुनेर तपाईंको मन छुने शब्दहरु चाेर्ने गर्छु।अति नि मन पर्छ तपाईंको शब्दहरु अझ यस्तै शब्दहरु हामिमा प्रस्तुत गर्नुहाेला धन्यवाद 🙏🙏🙏
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@hikmatkhanal6738
@hikmatkhanal6738 4 жыл бұрын
Great. So heart touching that I have tears on my eyes. Completely relevant to out condition, society.
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@amritaryal914
@amritaryal914 5 жыл бұрын
प्रदीप रोदन दाजु वाह ..👍🏻👍🏻
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@balkrishnaghimire6005
@balkrishnaghimire6005 5 жыл бұрын
😘😘😘आज सम्मको उत्कृष्ठ गजलहरु
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@khagendrasarumagar4275
@khagendrasarumagar4275 4 жыл бұрын
Wow daju hjr ko yo gajal le mero man xoyo
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@k.ggamer456
@k.ggamer456 5 жыл бұрын
प्रदिप रोदन इज माइ बेस्ट
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@GharteeDon
@GharteeDon 3 жыл бұрын
नेपालीमा साह्रै राम्री, औंरेजीमा gorgeous, अर्बिकाँ zamila! #sgm
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@parumalimbu1401
@parumalimbu1401 5 жыл бұрын
आखै नहुने लाई दुरबिन बेच्नु पर्छ .... वा वा वा 😚😚
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@everestmonk1911
@everestmonk1911 5 жыл бұрын
Sabda rachana ra bhav 100/100. Hats off
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ।
@devkota2229
@devkota2229 5 жыл бұрын
हामी सग पनि छ्न गजल तर यति सुन्दर छैन ...सलाम
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@prabingharti4348
@prabingharti4348 3 жыл бұрын
वाह यस्तो पो होत गजल 🇳🇵❤️❤️❤️❤️
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@SadasyaMedia
@SadasyaMedia 3 жыл бұрын
Pradip Rodan ko fan jatti yeta👋👋
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@padamrokaya3482
@padamrokaya3482 3 жыл бұрын
मि
@lekhnathbhetwal8810
@lekhnathbhetwal8810 4 жыл бұрын
तपाईको साहित्यिक मनलाई हार्दिक नमन 🙏🙏
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
प्रतिकृयाकाे लागि हार्दिक धन्यवाद !
@shikharkc6954
@shikharkc6954 5 жыл бұрын
Woooooo क्या सेर छ सलाम छ
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@aslamkamal3660
@aslamkamal3660 2 жыл бұрын
बहुत अछा अंदाज़ है भाई .दिल को छू लिया
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@patrikathapa8400
@patrikathapa8400 4 жыл бұрын
वाह दादा 😍😍😍 बहुत राम्रो लाग्यो
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@anitakoirala8915
@anitakoirala8915 4 жыл бұрын
नजिक भएर पनि नजिक हुनुको भाव आउँदैन।♥️♥️♥️♥️♥️
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@matrikanepal8742
@matrikanepal8742 5 жыл бұрын
रातारात तिम्रो पार्टीको पर्चा कसरी आउँछ जहाँ परिछा सकिने बेला सम्म किताब आउदैन वा दाजु
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@hikmatshahikshitiz
@hikmatshahikshitiz 4 жыл бұрын
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
@bikramkhadkaempire7161
@bikramkhadkaempire7161 3 жыл бұрын
Life ma yati Great fan ma Pradip Rodan ko Maatray value hola
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@chaudharysamir465
@chaudharysamir465 4 жыл бұрын
One of d best ghajalkar of Nepal 🔥🔥🔥
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@AnupKhanal0755
@AnupKhanal0755 3 жыл бұрын
यो पो हो गजल भनेको❤️first class
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@dillijaishi2054
@dillijaishi2054 5 жыл бұрын
वाह भन्न बाध्य तुल्यायो😘😘
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@khagendhungel423
@khagendhungel423 4 жыл бұрын
Unbelievable Pradip ji , outstanding wah wah wah 😘💕❤️😍
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@midranger3062
@midranger3062 5 жыл бұрын
Waaaaa kyaa baat first line mai impressed vae ma waaa solute to this talent.
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद !
@pyaronepal3813
@pyaronepal3813 2 жыл бұрын
गजल भनेकोत यो पोहोत आहा!
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@rijannepal
@rijannepal 4 жыл бұрын
बयान का लायक कुनै शब्द भेटाउन सकीना वाऊ प्रदीप जी!!!!!
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@anjanbista8973
@anjanbista8973 4 жыл бұрын
अदभुत अबिस्मरणिय , , 🙏🙏🌹🌹
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@shantishakya2051
@shantishakya2051 4 жыл бұрын
आमा मरेको खबर छोरालाइ सुनाइदिनुस छोरा मरेको खबर आमालाइ नसुनाइदिनुस 🙏🙏
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@dipeshbaram7095
@dipeshbaram7095 5 жыл бұрын
Wow दामी छ सर हजुर्को भबिस्य उजल छ
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@rakeshgunpal9263
@rakeshgunpal9263 5 жыл бұрын
वा मिठा गजल मेरा दाइ
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@arjunbdr8928
@arjunbdr8928 4 жыл бұрын
जुन शेर सुन्यो उहि दमदार ❤️🙏
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@devendraghimire2920
@devendraghimire2920 5 жыл бұрын
Milne bhaye ekai patak 1000000 likes dinthey
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@govindalamsal3573
@govindalamsal3573 3 жыл бұрын
jati sune pani sunirakna man lagxa ❤❤
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@ArjunSapkotaOfficial
@ArjunSapkotaOfficial 4 жыл бұрын
Aaha dai❤️❤️
@hikmatshahikshitiz
@hikmatshahikshitiz 4 жыл бұрын
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@kehi_nilo
@kehi_nilo 2 жыл бұрын
नमन प्रदिप Rodn Jiu❤ You are Awsmm!!
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@nirupoudel6366
@nirupoudel6366 5 жыл бұрын
असाद्य मन छुयो
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 жыл бұрын
निकै मार्मिक, यथार्थपरक गजलहरु
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
tqsm
@ashokshahi1637
@ashokshahi1637 5 жыл бұрын
वा सर वा गजब
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@sayaadhikari412
@sayaadhikari412 5 жыл бұрын
यि शहरका मान्छे हात मा मुटु लीएर हिड्दा रहेछन । 😍😍❤❤
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@pradiprodan
@pradiprodan 5 жыл бұрын
आभारी छु
@nevermind9915
@nevermind9915 4 жыл бұрын
कती मार्मिक ।
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@sureshneupane8257
@sureshneupane8257 Жыл бұрын
Kada sir 😍 Big Fan Hu M Tapiko Sir ❤️❤️❤️❤️❤️
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@narendranakal8792
@narendranakal8792 4 жыл бұрын
रातारात तिम्रो पाटिकाे पर्चा कसरी अाउछ यहाँ जहाँ परीक्षा सकिदा सम्म किताब अाउदैन वा वा क्या दामि प्रदिव राेदन दाजु
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@kumarbasnat1955
@kumarbasnat1955 4 жыл бұрын
अाहा सारै मिठा शब्द ।
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
@sahityayatra3392
@sahityayatra3392 5 жыл бұрын
वाह आगो नै हुन
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@ramadhikari7284
@ramadhikari7284 4 жыл бұрын
वाह वाह क्याबात समय सापेक्ष ।
@SahayatraTV
@SahayatraTV 3 жыл бұрын
हार्दिक धन्यवाद !
@jyotiacharya8442
@jyotiacharya8442 2 жыл бұрын
Master piece👏👏
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@badaloli1276
@badaloli1276 2 жыл бұрын
वा क्या बात दाजु
@SahayatraTV
@SahayatraTV 2 жыл бұрын
हार्दिक धन्यवाद !
@devendraghimire2920
@devendraghimire2920 5 жыл бұрын
Dayaa laagxa bhaneko sundaa tero kathalo, Jo mero kammaar samma aauchha
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@tndawari3751
@tndawari3751 Жыл бұрын
Akpalta pratakcha hajur sanga gajal ko raspan garna man cha pradip dai
@SahayatraTV
@SahayatraTV Жыл бұрын
हार्दिक धन्यवाद !
@debikathapamagar1158
@debikathapamagar1158 5 жыл бұрын
wow 😍😍 dajii ajhai aghi badhdai janu safaltako kamana
@SahayatraTV
@SahayatraTV 5 жыл бұрын
हार्दिक धन्यवाद ......!
@debikathapamagar1158
@debikathapamagar1158 5 жыл бұрын
su-swagatam 🙏
@hikmatshahikshitiz
@hikmatshahikshitiz 4 жыл бұрын
वाह रारा साहित्य प्रतिस्ठानको गौरब गजलकार प्रदिप रोदनका गजलले पक्कै पनि देसमा केही नौलो पन ल्याउनेछ अब यस्तै थुप्रै कार्यक्रम हामी power of arts (रारा साहित्य प्रतिस्ठानको आधिकारिक utube channel बाट पनि लियर आउनेछौ कृपया यो च्यानललाइ subscribe गर्दिनु होला।
@sweety_8030
@sweety_8030 4 жыл бұрын
वा,वा,यो हो नि त...
@SahayatraTV
@SahayatraTV 4 жыл бұрын
हार्दिक धन्यवाद !
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,3 МЛН
Стойкость Фёдора поразила всех!
00:58
МИНУС БАЛЛ
Рет қаралды 7 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 114 МЛН
Pradip Rodan || गीत गजल र शीतल ६ || Ghazal
17:32
वाह ! गजल
48:57
Nepal Literature Festival
Рет қаралды
Это было очень близко...
00:10
Аришнев
Рет қаралды 1,3 МЛН