Рет қаралды 5,382
अविरल बर्षाको कारण दार्जिलिंङ नगरपालिका क्षेत्र वार्ड नम्बर 17 अन्तर्गत सुधिर कुमारी रोड साथै अमर ज्योति ग्राममा पहिरो गएको छ।
विशेष गरी उक्त वार्ड निवासी उमेश ठाकुरको घर पहिरोको चपेटमा परेको छ भने उपेन्द्रनाथ पाण्डेको घर पनि जोखिम पूर्ण स्थितिमा रहेको छ।
घटनाको जानकारी पाउन साथ वार्ड पार्षद नितेश गुरुङ, दार्जिलिंङ नगरपालिका उपाध्यक्षा श्रीमती प्रतिभा राई तामङ साथै नगरपालिका एम ई लाक्पा छिरिङ भोटिया,एम ई प्रशान्त राई पहिरो निरक्षण गर्न पुगे।
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou