खगेन्द्र जीएम जी तपाइले पाल्नु भयको बंगुर त्यति राम्रो लागेना ब्यबसाहिक बंगुर पालनको लागि उन्नत जातका बंगुर पाल्नु पर्दछ बंगुर पालनको लागि सामान्य ग्यान हुनुपर्दछ दाङ्गमा धेरै बंगुर फर्म छ आफुलाई पाई पर्ने फर्म अबलोकन गर्नु होला धेरै कुराहरु सिक्नु होला बंगुर कति महिनामा ब्याउछ बंगुर लाइ कुन कुन रोग लाग्छ बंगुरको भाले लाइ के भन्छ बंगुरको पाठा खसी बनाउने (सज्ने ) काम आफै सिक्नु पर्दछत् तपाइले बिस्तारै बिस्तारै यो बंगुर हटाउनु होला सक्नु हुन्छ भने रुपन्देही जिल्ला कन्चन गा पा १ लुम्बिनी लाइभस्टक बंगुर फर्म भ्रमण गर्नु होला।
@dewanbudha73812 жыл бұрын
सम्पर्क नम्बर दिनुन सर,म भिजिट गर्न चाहन्छु।
@bishnupariyar48873 жыл бұрын
sir bangur lai ek lot mai bazarikaran kasari garne yesko video banaunu na...
@arjunchan68383 жыл бұрын
Verry good👍👍 information daaaju
@mgtamang63383 жыл бұрын
बङगुर पालन गर्नु सकिन्छ र मलाइ अनुभव पनि छ पालेको पनि हो के गर्नु भिडीयोमा बोलेको जस्तो सजिलो छैना बिक्नु गारो छ