वारपारको लडाई गर्दै तामांग समुदाय भगवती पाण्डे प्रकरणले लियो उग्ररुप

  Рет қаралды 34,357

Creative Hour Production

Creative Hour Production

Күн бұрын

यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला ।
Presenter : Milan Singh
Guest :
Camera :
Edit/Color :
....................................
यो च्यानल न्युज एक्सप्रेस मिडिया प्रा लि बाट संचालित आधिकारिक च्यानल हो हामि यस च्यानलमा समाजमा भएका विभिन्न किसिमका समस्या बेथिति भ्रष्टाचार अन्या अत्याचार साथै सरकारका काम प्रति भएको त्यस्ता अनियमितताहरुको बारेमा सधै खबरदारी गरि रहने छौ यदि तपाको समाज ठाउमा त्यस्ता समाचारहरु छन् तर स्थान पाईरहेका छैन्न भने हामीलाई सम्पर्क गर्ने नम्बर : ९८२१२५१६०२ अथवा हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न सक्नुहुने छ
/ newsexpressmediaprv.ltd
.........................
यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
© & ℗ News Express Tv 2021
email: newsexpresstv078@gmail.com
All Rights Reserved

Пікірлер: 152
@babuthapa6327
@babuthapa6327 Жыл бұрын
यौता लाई नसमायर हजारौं लाई कुटपिट गर्ने नालायक सरकार राजिनामा दिय हुन्छ जातिय वाद भयो भने कोहि रहदैन हेक्का रहोस जय मगर लिम्बू राई तामाङ
@sushilapun2422
@sushilapun2422 Жыл бұрын
भगवती पाण्डे लाई सजाय हुनुपर्छ
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
सान्दर्भिक भनाइ👍️👍️
@anilgurung8244
@anilgurung8244 Жыл бұрын
भगबती पाण्डे वकिल जी लाई plz जसरीपनि कारबाही गर्नुपर्छ
@delmadaldal8523
@delmadaldal8523 Жыл бұрын
हामी सबै मतुवालि जनजाति एक हुनजरुरत छ अब यो लडाई राई लिम्बू गुरुङ्ग मगर तामाङ्ग सुनार मेचे धिमाल कुमाल चौदरि राजबंसि अरु अन्या जनजाति एक भयेर यश बिसयको लडाई को लागि तयारि हुन अावस्क छ के नेपाल टपरे खस्रेत्राको र कन्दने कै होता अब जनजातिले देखाउनु प्रर्ने हो
@uttamlalshrestha7859
@uttamlalshrestha7859 Жыл бұрын
त्यो लखउरी नकचरी भगवती पान्दे लाई जातीय विभेद गरि जे मन लाग्यो त्यहि बोल्ने नकचरी लाई चरम भौतिक यातना दिएर कालो मोसो दलेर जुत्ताको माला लगाएर काठमाडौ वरपर घुमाउनु पर्ने ठाउँमा उल्टै तामाङ र मगर जाति लाई मानसिक यातना दिने जाति द्रोहि लखउरी पाण्डे लाई संरक्षण दिएर उल्टै पीडित हरु लाई न्याय माग्न टेकु पुग्दा टेकु प्रशासनका महान निरक्षक दानबहादुर सार्कीले न्याय को ठाउँमा उल्टै मुलवासी जनजाति हरु लाई भौतिक कार्वाही गर्ने। टेकु प्रशासनको जातीय दंग मचाउने अपराधी लाई संरक्षण गर्ने दानबहादुर सार्की लाई कार्वाही गरेर पद बाट निलम्बन गर्नु पर्ने गृहमन्त्री नारायण काजी ज्यापू ले राजीनामा दिनु पर्ने र ज्यानमारा आरन प्रचण्डे ले प्रधानमन्त्री बाट राजीनामा दिएर मुलवासी जनजातिका एक जना ब्यक्ति लाई संसदीय दलको सदस्य बनाएर तत्काल प्रधानमन्त्री मा नियुक्त गराउनुपर्ने अनि मात्र नेपालका मुलवासी जनजाति हरु लाई न्याय मिल्ने छ। होईन भने देश बच्ने खोलानाला बेच्ने लाउडा बेच्ने नेपाली लाई भुटानी शरणार्थी बनाए बच्ने वाईबढी काण्ड एन्सिल काण्ड ललिता निवास काण्ड सुन काण्ड देश मिलिजुली लुट्ने हरुले मुलवासी जनजाति हरु लाई जातिय दंग मच्चाएर भुतेर सिध्याउन पनि बेर छैन। यस्ता चोर हरुको के बिस्वास।
@SujalBolon
@SujalBolon Жыл бұрын
सहि पर्स्ना गर्नु बो सिस जय मङ्गोल
@sushilatamang7474
@sushilatamang7474 Жыл бұрын
यो सरकारले अब गृहयुद्द नै गर्न बाध्य गर्ने भयो जस्तो छ।सबै तामाङ जाती एक हुन जरुरी छ।🙏🙏🙏🙏
@alizat1769
@alizat1769 Жыл бұрын
Q1q to
@juthrana5573
@juthrana5573 Жыл бұрын
तामाङ समुदाय लाई न्याय हुने तरिकाले केस लाई ल्यान्डिङ गर्नु पर्छ
@homnepali4084
@homnepali4084 Жыл бұрын
परिवर्तन हुन् अब अक पल्ट जन युद्ध हुनै पर्छ
@Ambartamang4934
@Ambartamang4934 Жыл бұрын
अबो xodnu हुँदैन है xodema धिकर हुने छ
@KDTvlogs
@KDTvlogs Жыл бұрын
परिवर्तनका लागि युद्ध जरुरी छ
@purnimarai8165
@purnimarai8165 Жыл бұрын
यो भगवती पान्डिलाई कार्बाहिहुनु पर्छ र त्यो चरम यातना दिने पुलिस पर्सास्न लाई कार्बाहिहुनु जरुरिछ त्यो भगवति पान्डिको फेम्लिमा चाहि तेस्तो बेबाहार गरेको थियो होला त्यो चरम यातना दिएर दुर्बेबाहार गर्ने पुलिस पर्सास्न लाई बर्दि खोसेर खारेज गर्नु पर्छ
@indragurung3260
@indragurung3260 Жыл бұрын
Good mem salut xa...
@dhrubamalla5587
@dhrubamalla5587 Жыл бұрын
आशिका तामाङ को धारणा आएपछि आन्दोलन मा सुस्तता देखिएको त छैन परिस्थितिमा नकारात्मक र अवरोध आउने किसिम को अभिव्यक्ति दिने आशिकाले स्पष्टीकरण दिए स्पष्ट दिशाबोध सुनेथ्यो।
@pasanglama3872
@pasanglama3872 Жыл бұрын
एउटै मात्र बाटो छ, भगवती पाँडे लाई ठीक गर्ने (1) जातीय विरोध, मानहानि रूपैयाँ एक करोड को मुद्दा दायर ठोक्नुपर्छ I (2) उ किल को लाइ सिन, र द द हुनुपर्छ I (3) सरकारी जागिर देखि बर्खास्त गर्नुपर्छ I (4) मानहानि रूपैयाँ एक करोड दिन न सके एक वर्षको कडा सजाय हुनुपर्छ I (5) तामाङ, गुरुङ, मगर हरू सग माफि माग्नुपर्छ I
@birbahadursingar303
@birbahadursingar303 Жыл бұрын
हामी आदिबासि माथी गरियको भेदबाव अनि हेपाईको घोर पत्सना गर्छौ हाम्रो अधिकार प्राप्त गर्न एक पटक जातिय लडाइ नै लड्नु पर्ने देखिन्छ राज्य सङ्ग तेस्को लागि अब तयारी हुनु पर्नी देखिन्छ
@tamangoneline3674
@tamangoneline3674 Жыл бұрын
आम मंगोल मूलबासी एक ठाउम आऊनु परछ जातिया युद्ध गर्नु परछ अब अनी मात्रा बहुन हारु लाई ठिक हुनछ
@balirajrai1268
@balirajrai1268 Жыл бұрын
येस्ता एकलबादी सरकार अब एक पटक जातिय युद्ध गरि नेपालमा परिबर्तन ल्याउन जरुरी छ।
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 Жыл бұрын
भागवति पाण्डेलाई अर्काको संस्कृति माथि अपहेलना गरेबापत डण्डको भागिदार छ।
@gangathing1755
@gangathing1755 Жыл бұрын
यदि यो कुरामा यो पान्डे भन्नेकै कुरा मा सरकार समर्थन गर्दैछ भने यो गलत हो । यो पान्डेको बिसयमा गहिरो अध्यन हुनै पर्छ ।
@ramkumartamang-fg4ku
@ramkumartamang-fg4ku Жыл бұрын
अबो सम्पुर्ण मुल्बासी जन्जातिलाइ आवन गर्नु परो सिंहदरबार र बालुवाटार छिर्ने हो र हात्मा हातहतियार लियर आउनु भनेर आवन गर्नु परो अबो यो देश मुल्बासिले चलाउनु पर्छ जागो जन्जाती र मुल्बासि
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
पान्डेले सामन्न लेको छ है छोड्नु हुन्न
@royalrai1404
@royalrai1404 Жыл бұрын
हामीसमपुरण जनजाती मंगोल मुसलीमको आआफनै सक्रिती रसंसकारछ योबाहनुबादले अरु समपुर्रण जातिलाई दबायकैहो अब बाहुनबादको अनत्यागर्नुपर्रछ
@babinalemagar1039
@babinalemagar1039 Жыл бұрын
बाहुन ले देश बिगारी सक्यो कति राज गर्नु दिनु के गर्यो अहिले सम्म अबो मतवाली काे दिन आयो अनि देश बन्छ
@harsharajlimbuloktam5661
@harsharajlimbuloktam5661 Жыл бұрын
मङ्गोलिय मुल्बासी राई लिम्बू मगर तामाङ्ग मेचे धिमाल गुरुङ मधेसी सबै येक जुट भै अगिलड्ने दिन देखियो यो पुलिस को ज्यादती देख्दा निर्दोस चेलिहरु प्रती दमन देख्दा 😊😊
@harishbalamimagar8311
@harishbalamimagar8311 Жыл бұрын
अभियुक्तलाई कडा कारबाही हुनुपर्छ
@SomTamang-x2w
@SomTamang-x2w Жыл бұрын
अब लडाइ लढ्ने हो कि वार कि पार,, अब कि बाहुन सकियो लाखौ लाख कि तामाङ सकियो लाखौ लाख,,
@samakarchemjong3344
@samakarchemjong3344 Жыл бұрын
Hami limbuwan pani aakha kholera heriraxum bas sahi samayako intajar xa ...je hunxa sahiko lagi hunx
@birkhachamling7440
@birkhachamling7440 Жыл бұрын
पत्रकार महासाय ज्यु हजुरले प्रस्न घुमाको तेसैगरी नेपाल प्रसासन कालो कोट धारी रुल्स रेगुलेसिओन को गेम भनौ प्रबचन दिदाखेरी विचार नगुमाइकन दिनुपर्नेहोइनर ब्रमण वादको सहि सिदान्त हो भने याहात अझैपनी राणा काल को किस्ताहरु 50% सुचारु भैरहेको प्रस्ट देखिन्छत र अब ब्रामाण बादी हरुले यो देशमा हालीमुहाली गर्छभने अब मुल वाशी मंगोल अाँखा चिम्लियर बस्दैन यो कुरोको पनि हेक्का रहोस जय भुमिपुत्र जय मंगोल जय मुल वासी
@bishalsushil7585
@bishalsushil7585 Жыл бұрын
भगवती पान्डे लाई शरकार ले ढाकछाेप गरेकाे किना के राज्य ले जातिय दोन्दा खोजेकै होता यदि हो भने अब नेपाल म मुल्बासी सबै तयार हुनु जरुरी छ जय मुल्बासी
@asishrana200
@asishrana200 Жыл бұрын
बाहुनबादीहरुले आदिवासी जनजातीलाई दबाएर राख्न खोज्यो अब आदिवासी जनजाती एक हुनुपर्यो
@aniltamang8432
@aniltamang8432 Жыл бұрын
यो अनुहार हेरेर यहाँ जातीय बिभेद ज्यादती गरेका छ एसरी नै राज्य ले विभेद र सौतेनी व्यबहार गर्‍यो भने यी ब्राह्मणवाद अति हिन्दूवाद को अत्य निश्चित छ
@purnashahi-zh4dk
@purnashahi-zh4dk Жыл бұрын
हामि थकुरि हरुले पनि मामाको छोरि बिबाह गर्छौ त्यसैको आधारमा त्यो तपरे वकिलले बोलेको होला त्यस कारण यो आनदोलनमा मेरोपनि समर्थन छ
@nematamang5088
@nematamang5088 Жыл бұрын
Police lai pani sajai hunu pare apaa
@Anticorr318
@Anticorr318 Жыл бұрын
अब देशमा बाहुनबादको ज्यद्दत्ति अति भो, प्रजातान्त्रिक समजबाद जन्ताको बहुदलिय जनबाद र माओबाद भित्र लुकेको बाहुनबाद भुस तिघ्रेहरुले बुझ्न नसकेको र चिन्न नसकेको कारन यो अवस्था भोग्नु परेको हो !भारत बात प्रबेश गरेको शरानार्थि बाहुनले यो देशको नागरिक उनिहरु भन्दा अरु कोहि कुनै होइन भन्ने निच सोन्च कै कारन देशमा अव जनयुद्द हैन जातिया युद्द हुने धेरै सम्भवाना देखिन थालेको आभास भएको देखिन्च्ह !
@udimprai
@udimprai Жыл бұрын
License ceize garera jail halnu parchha
@samyohang401
@samyohang401 Жыл бұрын
100% Right Beani
@prabhuacharya261
@prabhuacharya261 Жыл бұрын
मान्छेहरु बाेल्नै भयन पाउर पुगेपछी जे पनि गर्दा रहेछ भगती पाण्डेकाे राम्राे सुजाबपनी हाे बङ्गीयार कस्तरी बहाुन काृे बिराेध पुर्याएकाे हाे उक्साउने ले उक्साका भरमा उछ्रीङ्खल दनदागीरी दृखाकाे हाे सरकार कमजाेरीकाे फैदा उठाका हुन
@surajtamang3088
@surajtamang3088 Жыл бұрын
रगत बगामन बगाम रगत खोला बनाईदिम
@lilbahadurchhetri6059
@lilbahadurchhetri6059 Жыл бұрын
अब बााईसौ चोबिसौ राजय हुन सक्छ नेपाल
@PadamMagar-o3u
@PadamMagar-o3u Жыл бұрын
Ho ho❤❤
@raveenaghartimagar3717
@raveenaghartimagar3717 Жыл бұрын
Good
@nawangtamang4394
@nawangtamang4394 Жыл бұрын
बाहुनवाद मुर्दावाद 💪🏽💪🏽💪🏽खई माओवाद जनजातीले गरेका जनयुद खोई ? समान अधिकार खई ???
@AshishKc-c2j
@AshishKc-c2j Жыл бұрын
भभति पाडे आफु जतस्तोहो अरुलाइ पअनि तय्स्तै सोचहो
@डाँफेनौउरङा
@डाँफेनौउरङा Жыл бұрын
एक पल्ट गर र मर को लडाइँ लडनु पर्छ
@sachintamang2913
@sachintamang2913 Жыл бұрын
सरकारले सम्बिदान मै समेटर काम गरि राछा किनाकी 2072 को दफा ८४ को उफादाफा 2 मा प्रष्ट लेखेको छता नेपाल मा छेत्री बहुन ठकुरि सन्येसी मात्रा यो देशको मानव हो आरु सबै जनाजती आदिवासी दलित हो इनिहरु मर्नु भनेको पशु मरेको सरावा हो भन्नू भाको छाता हो जबासम्मा हामी आदिवासी जनाजाती भन्न छडदैनान ताबा सम्मा एस्तो प्रहार ता कुनैना कुनै जात मा हनिरहाने छा मा चाहिँ यो देशको भुमिपुत्र माङ्गोल हो जै मङ्गोल
@bambahadurranamagar4165
@bambahadurranamagar4165 Жыл бұрын
होहो जातिकै रूपमा हेरेर नाक हेरेर पिटेको हो ....
@indragurung3260
@indragurung3260 Жыл бұрын
Sital pandya lai dai ya bhai saga bibah garnu paryo
@dhanmantamang1398
@dhanmantamang1398 Жыл бұрын
Vagawati pandelai aago launu parxa
@kumarrai3293
@kumarrai3293 Жыл бұрын
Antim ladai ladnu parcha Aba Nara barta Lea hudaina
@serlygurung2466
@serlygurung2466 Жыл бұрын
Bhagwati pande Laayi turunta karbahi gar natra bhani nepal ma janajaati kranti hunechha
@homanbura4077
@homanbura4077 Жыл бұрын
Kha Gahyo bahun badi news haru mahgar Rai Limbu gurung Nepal ko bahhun ko minister jholay ho
@sushantlama474
@sushantlama474 Жыл бұрын
Yak dam sahi bhannu bhayo aba hamilai dherai nai hepeko chha
@Ramtamangtv6710
@Ramtamangtv6710 Жыл бұрын
Bhagabati punde lai sajhay hunai parchha hamile tava matrai nyaya pauchhau
@minkumar8960
@minkumar8960 Жыл бұрын
dalit gairiya dalit jana jati mongol sab eak vayra sarkar biruda aandolan garnu parxa
@BinaSinjali-hg8go
@BinaSinjali-hg8go Жыл бұрын
👍👍👍👍👍👍👍
@tejsingar9107
@tejsingar9107 Жыл бұрын
नेपालम तामाङ प्रधानमन्त्री नहुन्जेल यी सबै चोर हरुले अनय पर्दा बोल्ने वाल छैन। अब तेसको लागि युद्ध किन गर्न नपरोस् । टेकुमा तेत्रो घटना घटाउने काम गरे पनि कुनै media ले कुर उठाउने काम गरेन।
@rajutamang7514
@rajutamang7514 Жыл бұрын
Taku police lai Pani karbai hunuparyo aasang kasla taku police lai order diyo bichara haru lai yasari pitnu lai
@padmagurung6540
@padmagurung6540 Жыл бұрын
यो पान्डे को मुख मा कती अटेको😮
@mimtamang1838
@mimtamang1838 Жыл бұрын
बोम पट्कौने हो अब चही बएन यो अती बयो।
@limbusonu2289
@limbusonu2289 Жыл бұрын
Hami hambro mai kami kamjori chha hami kaile pani aadhibashi janjatiharu ekkrutta bhoyedena sabai milnu jaruri chha chunavma
@prajaylimbu2161
@prajaylimbu2161 Жыл бұрын
agari barnu nai parxa tamang, magar matra hoina sara janjati , adhibasi dalit niyaya ko lagi
@basudevthapa9817
@basudevthapa9817 Жыл бұрын
karbhai hunu parxa Jhat ko Kura garnu hudaina hame saman hunu parxa
@chakradhanrai6848
@chakradhanrai6848 Жыл бұрын
८४ मा बाहुन लाई भोट दिन बन्दा गरौ बुज्यो भेडा हो
@opvideoc2753
@opvideoc2753 Жыл бұрын
बन्दुक उठाउ है अब
@binodmahato253
@binodmahato253 Жыл бұрын
Yo neta ko Dalal kohi kohi police Lai nilamban garnu parxa
@mayamay5971
@mayamay5971 Жыл бұрын
Good 💪💪💪
@anticovidnineteen1290
@anticovidnineteen1290 Жыл бұрын
Tamang mattra hoina , yo system le ampurna Matwali lai dabauna khojeko 6, Nepal police le Manipur banauna khojdae 6
@khagendrakarki2393
@khagendrakarki2393 Жыл бұрын
No Santi surkchaya sir ma raknu parcha
@prabisubba7863
@prabisubba7863 Жыл бұрын
मङगोल जादिमा चाहिँ म पनि सहमत छु तर यो मगरहरूको चाहिँ जेलिमैतिको छोरा छोरी बिहे गरेको देखेको छैन तर बिहे हुन्छ भन्ने चाहिँ सुनेको छु अनि यो तामाङ हरुको चाहिँ चेलि ले मैति को छोरी माङगेर झै झै जन्ति लायएर बिहे गरेर लगेको चाहिँ देखेको छु मेरै घर नजिकै हौ चेलि मैति को छोरा छोरी भने को त चेलि मैति नै पर्छ हाम्रो चल्न मा चाहिँ उसले भन्नु खोजेको चाहिँ यहिँ होला दाजु बैनि को छोरा छोरी बिहे गरदिनछ उनिहरु त चेलि मैति पो पर्छ त भन्नु भको होला सायद
@awqden2345
@awqden2345 Жыл бұрын
Abota aati vayo antima Ladai ladnu parxa
@MbcMongol.666
@MbcMongol.666 Жыл бұрын
हामिइ आदिवासी हतियार उथाउने बाहेक अरु बिकल्प छैन
@bishalofficial789
@bishalofficial789 Жыл бұрын
GOOD 👍
@rajutamang7514
@rajutamang7514 Жыл бұрын
Sahi ho nana
@dhanmantamang1398
@dhanmantamang1398 Жыл бұрын
Good luck sir vagawati pandelai xodnu hunna teslai daisa bihegarayra xadnu parx daisag kasari bihe hunxa tetikhera thaha hunxa
@ganeshtamang3416
@ganeshtamang3416 Жыл бұрын
Bagwati pande Lai karbaighar
@tankalimbu1986
@tankalimbu1986 Жыл бұрын
Kehi ta garnu sakne hoena ugra rup matra lidae basa
@gopalghimire8888
@gopalghimire8888 Жыл бұрын
पक्राउ परेको सुंनिन्छ त
@robinj9549
@robinj9549 Жыл бұрын
छैन । अदालतले हिरासतमा नराख्नु भन्यो /
@shyammabohang7062
@shyammabohang7062 Жыл бұрын
Good night ho sister thank you.
@sekharshahi3836
@sekharshahi3836 Жыл бұрын
Maele pani yastai suneko ho
@GBHUMANMGR
@GBHUMANMGR Жыл бұрын
Ekohoro hunxan bhanethe ekohoro nai hune ho yesta abhivyakti diyera samuday lai nai hepne pandeni ko birudha ma warko paar huna parxa. Jo milera basxa uslai sahayog testa ko ghor birodh garnai parxa.
@rajusherpa3742
@rajusherpa3742 Жыл бұрын
Ugra rupa linu parx tamang samudhaya le
@yadavsharma9593
@yadavsharma9593 Жыл бұрын
magar tamang samudaya lai laxchit garera abhibekti dina paidaina. bhagabati pandey criminal ho
@rikshrestha2038
@rikshrestha2038 Жыл бұрын
manab muman right ma nibedan k vayo r adibashi haru uther andolan garnu parne haina r?
@tejgurung3426
@tejgurung3426 Жыл бұрын
Jai mongol
@ashokkunwar3007
@ashokkunwar3007 Жыл бұрын
पागल मङ्गोल भन्ने नेपाल मा छैन । नेपाल मा नेपाली छन् मङ्गोल ब्रीड छैन
@takbahadurrana7078
@takbahadurrana7078 Жыл бұрын
Abako operation Jyanko badala jyan nai hunuparxa kinaki dharma ra kanunle yahi kam garxa.
@ranjittamang8206
@ranjittamang8206 Жыл бұрын
waar para nai khelanu parcha
@MdMd-bv1rn
@MdMd-bv1rn Жыл бұрын
Yo sandarbikma sarkarko dherai kamjori dekkhiyo sarkar kata nidayakoxa k akhir kina testo jabo yauta adhibaktale pura samudaya hallauda sarkarle kina tyo kukurnilai karbahi gardaina yo mero prasna sarkarlai
@Swikriti1234
@Swikriti1234 Жыл бұрын
Ahiley Bhagawati Shital Pandey ko avibyakti le utpanna birodh ko kaaran ke yo patrakarlai thaha chhaina ra ? Abo yo patrakar le Bhagawati ji lai mediama bolaera spasta peashna garnu paryo saathai ujuri prati prahari ra kanooni adhikrit haru le wahalai kina kanooni karbai nagareko tyo sambandhit prahari wa adhikritlai mediama bolaunu paryo.
@mayangrumba4474
@mayangrumba4474 Жыл бұрын
jatiy yudha nahola vanna sakinna aba
@chamlingrai2587
@chamlingrai2587 Жыл бұрын
भ्रष्टाचारी सरकारले उसैको सुरक्षाको लागि पालेको भतुवा कुकुर हो पुलिस ?
@sureshsaud5974
@sureshsaud5974 Жыл бұрын
Yasai case le tanagi gf le breakup diyo yr😢
@pabitrakumal4694
@pabitrakumal4694 Жыл бұрын
Nepal ma abo Jatiye danga suru hudai cha. Hosiyar jaat bhanda paila hami sabai Nepali hum ra yo kura barta bata pani samadhan garna sakincha. Murkha bhuddhi ma nalagau. Jatiye danga huda sasti bhognu parni hamile ho. Ani hamro jasto garib muluk ma jatiye kira lai liyera ladai garnu bhaneko murkhata matrai ho. Sakincha melera bikash garu sakinna afno afno chhetraa ani thau bata kaam garu.
@maxisku896
@maxisku896 Жыл бұрын
एउटा कुरा तंपाइको यानकी ताँमाङ्ग समुदायको कल्चर को फुपू चेला मामा चेला को संस्कार चल्छ बिबाह गर्न हिन्दु समुदाय मा मामा को छोरी फूपू को छोरी दाजुभाइ मानिन्छ के त्यही भएर पान्डे ले भन्या हो बाँकी तिमिहरुको आन्दोलन गर्नु जरुरी छैन बरु हाम्रो संस्कृति यानकी हाम्रो समुदाय मा फूपू चेला मामा चेला चल्छ भने भनेर सितल पान्डे लाई भने भै गो नि किन आन्दोलन के
@bijendrashrestha262
@bijendrashrestha262 Жыл бұрын
Baun le calako ....ha ha
@rajubohora8764
@rajubohora8764 Жыл бұрын
Bahun sakkine din aaudahi xa jasto lagxa malahi tw kinaho galat garne jati sabahi Jaso braman samudaye dekhiyeko xa
@kamalkhawas7408
@kamalkhawas7408 Жыл бұрын
Aabo tala pariko sab jat ak hunu par6 k boliera matra hunu k. Kahela bujnu ho
@saritatamang6231
@saritatamang6231 Жыл бұрын
Yo vagwati vanne badar ko anuhar pareko naarpichaas pakhandi ko lagi hami mongol ak hunuparchh ?
@homanbura4077
@homanbura4077 Жыл бұрын
Jahgah mulbassi bahhun bad birodda ladnu parcha bahhun ko jhola bokna chornus 🤝
@sanukumarirai4159
@sanukumarirai4159 Жыл бұрын
Hoin hou galatlai galat bhnda khunxa hou?Tmang , Magar ,r Gurungle pani afnai daju bhai ddi bhini arthat mamako phupuko xora xoribich bihe gari rheko xant.Hami Rai Limbu Yakha Sunuwarle chelipati satpusta hernu parxa.ani hamro ximekiharle asto ramro hoin bhanda yo hamro hakadikar ho bhanxan kin 21chenchurima pani manxe nsudreko. Tamang Magar Gurungsauga himi Kirati arthat Rai Limbu yakha Sunuwar lai jodnu mildaina !asto culture ko ghor birod gardxau.
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
The selfish The Joker was taught a lesson by Officer Rabbit. #funny #supersiblings
00:12
Funny superhero siblings
Рет қаралды 11 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН