वडा अध्यक्ष धन बहदुर राई हर्क साम्पाङ जस्तै इतिहास रज्दै,84 को लागी के गर्दैछन्त?

  Рет қаралды 10,853

Khuwalung Online Media

Khuwalung Online Media

Күн бұрын

Пікірлер: 118
@ShreemanLimbu-kp3rw
@ShreemanLimbu-kp3rw Күн бұрын
वडा चारको धन बहादुर राइको सोच बिचार एक्दमै सकरात्मक छ मलाइ एकदमै खुशी लाग्यो
@pawanrai9280
@pawanrai9280 Күн бұрын
एकदमै सकरात्मक सोच वडा अध्यक्ष ज्युको🙏🙏
@bimtamang6229
@bimtamang6229 22 сағат бұрын
मान्छे को बिचार यस्तो हुनुपर्छ तर विरोधीहरूको सोच र बिचार त पशु को जस्तो छ पाटेको झोले कुकुरहरूको सोच धरानको मेयरलाई विरोध गर्नु मात्रै छ।
@NingmaDorjiSherpa-x2s
@NingmaDorjiSherpa-x2s Күн бұрын
तपाई जस्तो महान धन बहादुर सर एमाले पाटी छोडेर राज्यको सल्लाहकार भएर युवा हरु लाई अगाडि बडाउनु होला अनि देश बन्ला नत्र यो देश मा बस्ने वातावरण हुदैन जय हर्क बाद
@phoolbarima6760
@phoolbarima6760 Күн бұрын
Harkabaad jindabaad ✊ JAY HARKA SAMPANG jay dharane jay dhan Bahadur SIR
@AmarBasnet-z9k
@AmarBasnet-z9k Күн бұрын
यी वडाअध्यक्ष सारै राम्राे रहेछन।सम्मान छ मेराे।
@mrgurung-c2j
@mrgurung-c2j Күн бұрын
Sare mitho sandesh adxya jiuko salute
@Krishnaghimireghimirekrishna
@Krishnaghimireghimirekrishna Күн бұрын
वडा अध्यक्ष धन बहादुर राई को सोच जहिले पनि सकरात्मक हुन्छ।सहिलाई सहि गलतलाई गलत भन्नू हुन्छ ।मेयर हर्कको सोच लाई समर्थन गर्ने पहिलो जनप्रतिनिधी हुनुहुन्छ।
@roshanrai8927
@roshanrai8927 Күн бұрын
Bright future mr dhan bahadur
@balkrishnarai9718
@balkrishnarai9718 Күн бұрын
kushi lagyo dhabahadur jiko bhabana
@keshabsth4612
@keshabsth4612 Күн бұрын
अधक्ष्य ज्यु सधै तपाईं को मन यस्तै सफा रहि रहोस,कालो लाई कालो र सेतो लाई सेतो भन्ने मन सधै होस,सलाम छ हजुर लाई!
@pitrungshree2683
@pitrungshree2683 Күн бұрын
४ नम्बर को अध्यक्ष ज्यु को सोचाइ कत्ती गहकिलो छ सबै जनप्रतिनिधि को सोच यस्तै भए देखि वडा नगर प्रदेश र देश बिकास हुन धेरै समय लाग्ने थिएन होला वडा नम्बर ४ को अध्यक्ष ज्यु को सोच र भनाइ लाई लाखौ सलाम छ 💕🙏💕
@baidarmailavlog5401
@baidarmailavlog5401 Күн бұрын
धन बहादुर सर अब को पुस्ता को नेता। धरान को आउने दिन को मेयर उहालाइ बनाउनु पर्छ ब्याक्ति चिनौ।।।।।🎉🎉🎉
@keshavthapa4266
@keshavthapa4266 Күн бұрын
४ वडा अध्यक्ष को जस्तै सबै जनप्रतिनिधि को सोच भैदिए पक्कै पनि कति राम्रो हुने थियो... साह्रै राम्रो बिचार धन बहादुर वडा अध्यक्ष ज्यु सलुट छ हजुर लाइ
@arunrai9541
@arunrai9541 Күн бұрын
Harka sampang jindabad .. Dhan bahadur jyu jindabad
@jagadishrai6288
@jagadishrai6288 Күн бұрын
धरानका वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई जिन्दावाद जिन्दावाद ।
@chakrachakra7509
@chakrachakra7509 Күн бұрын
मलाई सबै भन्दा वडा अध्यक्षहरु मन पर्ने ४ नम्बर धन ब राई सरलाई सलाम कालोलाई कालो सेतोलाई सेतो भने उहाँ जस्तो ब्याक्ती बिकाश चाहाने ब्याक्ती हुन अब एमाले टिकट दिन्न किन भने केन्द्रमा हेरौ त केपिको बिरोध गर्नेलाई टिकट नदिएर भिम रावल घन श्याम जस्ता बौद्धिक ब्याक्तिलाई पाखा लगाउनु भो अब स्वतन्त्र जय हर्क साम्पाङ्गको लाइनमा लाग्नु पर्छ है सर जनताको आशा तपाईं हो ४ को
@SunitaRai-w1h
@SunitaRai-w1h Күн бұрын
चार नं वडाको अध्यक्ष जस्तै सबै वडाको अध्यक्ष हरुले एस्तै बिचार सिद्धान्त लिएर बिकाश निर्मान गर्नु परो यो अध्यक्षको कुरा सुन सबैले॥
@SubashrI-s5h
@SubashrI-s5h Күн бұрын
तपाईं अब ८४ मा स्वतन्त्र मेयर पदमा आउनु पार्‍यो 🙏
@NirmalaRai-y7n
@NirmalaRai-y7n Күн бұрын
सबै वडा अध्यक्ष हरुको सोचबिचार धनबहादुर जत्तिको भए हाम्रो धरान साच्चै सुन्दर र समृद्ध बन्ने थियो।
@SabitraYounghang
@SabitraYounghang Күн бұрын
हो नि!धराने जन्ताले मेयर साबलाई चिनेने तर.... बेलायतले चिन्यो।धन बा. सर्को भनाई सहि छ।जय हर्क साम्पङ्ग जय देस।
@Hasta-rm6hk
@Hasta-rm6hk Күн бұрын
हाम्रो धन बाहदुर राई को सोच बिचार कति राम्रो ठूलो बिचार छ❤❤❤❤
@DhanjuManGhale
@DhanjuManGhale Күн бұрын
100 right
@MinGurung-i5z
@MinGurung-i5z Күн бұрын
मेरो सुजाब धन बहादुर जी ले पाटी परित्याग गरेर स्वतन्त्र भएर हर्क सम्पंग को टिम मा उप मेयर मा जादा धरान को भलो हुन्छ जय हर्क पथ .
@bharatrai888
@bharatrai888 Күн бұрын
अजा हर्क मेअर लाई काम गनु हुन्छ भनेर उक साबाई देश युवा हरु ले सयोग गरि राखनु भोको छ । धेराई राम्रो कुरा गनु भयो सही कुरो बोल्नु भयो ।
@madanrai8191
@madanrai8191 Күн бұрын
So beautiful journey to have New Jonathon Vinson also history of the level nothing's ever never absurdly great leader Mr dhan bahadur rai I am proud view really brilliant job
@sujindrakuma9492
@sujindrakuma9492 Күн бұрын
You are the great db
@kiranrai817
@kiranrai817 Күн бұрын
Yes wad 4 Adakxya great bi4.jay dharan jay dharan4.
@forgotten961
@forgotten961 Күн бұрын
Party ko vayeni Dhan Bahadur rai jasto hunu parxa, very good 👍.
@kiranrai817
@kiranrai817 Күн бұрын
Ati sahi kura wada 4 adakxyako.great n great person.
@lamadinesh4563
@lamadinesh4563 Күн бұрын
सहि भन्नू भयाे वडा अध्यक्ष ज्युले❤❤❤
@madanrai6426
@madanrai6426 Күн бұрын
अध्यक्ष ज्यु म धरान बासी,हाल रोजगारीको निमित्त हङकङबाट हजुरको भावनालाई सल्युट. ८४ उप मेयरमा उठ्नु भय म पनि सहयोगको निमित्त घर फर्किने छु धन्यवाद ♥️
@sabitalimburai9883
@sabitalimburai9883 Күн бұрын
धरानमा राई राईले खाने भए
@HariSenehang
@HariSenehang Күн бұрын
Waad adakche jiu le yek damai sahi kura garnu vo yesari nai meyar saab lai sadhai sath dinu hola hajurko jaye hos 🙏🙏🫡🫡 hami le bides ma basera herdai chung ra sayog pani gardai chung aafnu des bikas ko lagi ra hami lai ni desko maya chha jay dharan jay harka sampang 🫡🫡🫡
@anupapekshek6585
@anupapekshek6585 Күн бұрын
धेरै राम्रो👌🙏
@dipbahadurrai4764
@dipbahadurrai4764 Күн бұрын
Brilliant thoughts. DB jiu.
@Chaturmanraiy1978
@Chaturmanraiy1978 Күн бұрын
❤❤❤❤❤❤🎉🎉🎉 jai Dharan Ward no:04 🙏🙏🙏🙏❤️
@vmik440
@vmik440 Күн бұрын
Sir le derai ramro kura garnu bhayo danni bhat
@KesharBahadurGurung-n6n
@KesharBahadurGurung-n6n Күн бұрын
Dhan bahadur sar 100% right❤❤❤
@sarojchhetri5302
@sarojchhetri5302 Күн бұрын
100% Right oda adakxya Dhan bdr.sir ko
@mohanlalpun7686
@mohanlalpun7686 Күн бұрын
Right 👍
@butwalcity1278
@butwalcity1278 Күн бұрын
Good dhan bdr rai hajur ko sochai & bichar sadhai uchcha rahos.
@sakalRai-cr5cs
@sakalRai-cr5cs Күн бұрын
84 मा 4 नम्बरको वडा अध्यक्ष धन बहादुर राई जस्तो मानछेको आबसेक्ता छ
@chawangsherpa4891
@chawangsherpa4891 Күн бұрын
100%sai kura dhan Bahadur wada adakxe jiu ko 84 ma meyor sotantar bato aunu hola dhan jiu
@GitaRai-lb4hy
@GitaRai-lb4hy 14 сағат бұрын
🙏🏾यस्तो सोच हुनु पर्छ राम्रो सोच छ वडा अध्क्ष्य ज्यु अनि मात्रा देश बनाउनु सकिन्छ 🙏🏾🙏🏾🙏🏾🙏🏾
@RedKo-zr6gw
@RedKo-zr6gw Күн бұрын
बिचार उच्च छ हजुरको
@kaljangsherpa863
@kaljangsherpa863 Күн бұрын
Harkha ❤❤❤❤ sampang ❤❤❤ is great
@DhasinghRai
@DhasinghRai Күн бұрын
4 का wadadakxe सहि xan 84 मा पनि जिताउन जरुरी xa
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 23 сағат бұрын
क्या उच्च विचार हजुरको सलाम छ वडा न. ४ का अध्यक्ष हजुरलाई
@krishnaprasadokhrabu6984
@krishnaprasadokhrabu6984 Күн бұрын
हर्क साम्पाङ बाद जीन्दाबाद वाडा ४को अध्यक्ष ज्यूलाई धन्यबाद सत्य कूराहरू लूक्ने छैन।
@HochhaRai-u5n
@HochhaRai-u5n Күн бұрын
100% sahi a bhannuvo wada adhkshejiu
@chawangsherpa4891
@chawangsherpa4891 Күн бұрын
Sachai mitho Ra ramro man hjr ko sandas jole horu lai
@CHEMJONGMOTILAL
@CHEMJONGMOTILAL Күн бұрын
सर्वसाधारण को नेता चार नबर वडाअध्यक्ष
@LalTamang-vb2uy
@LalTamang-vb2uy Күн бұрын
❤❤❤❤🎉🎉🎉🎉
@peterrai5882
@peterrai5882 Күн бұрын
ओडा 4 काे अध्यक्ष ज्यू काे अति उत्कृष्ट विश्लेषण, धन्यवाद अनि सुभकामना, म दार्जिलिंग निवासी।
@tbthada4519
@tbthada4519 Күн бұрын
Uchha bichar ko byakti hunuhunxa dhan bahadur sir ❤❤❤❤❤
@nukaanmagar1407
@nukaanmagar1407 Күн бұрын
Jai hos dhan bdr dai aaudo 84 ma hjr nagarpalika ko command paunu hunx hjr ko lagi hami xum
@RaiDilip-t9q
@RaiDilip-t9q Күн бұрын
Sewa.hjur.🙏💐
@lakhmanrai2107
@lakhmanrai2107 Күн бұрын
Wow shai kura sir❤❤❤
@kamikazehang8115
@kamikazehang8115 Күн бұрын
सलाम अध्यक्ष ज्यु,,,!!!
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo Күн бұрын
अध्यक्ष ज्यु,तपाईं को सोच बिचार,,एक दम राम्रो ,,मेयर सापलाई चिन्नु भाको छ यसैमा हर्सित लाग्छ तपाईं सहि बाटो मा हुनुहुन्छ !
@DhankumarRai-s3f
@DhankumarRai-s3f 22 сағат бұрын
राम्रो बिचार वडा अध्यक्ष ज्यु को
@pumashakty
@pumashakty Күн бұрын
जय देश जय किराँत ✊
@rudramani777
@rudramani777 Күн бұрын
In line to the next Mayor for Dharan city👍
@santoshchamling750
@santoshchamling750 Күн бұрын
सलुट
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 23 сағат бұрын
तपाईको नाम ईतीहासमा लेखीन्छ क्या उच्च विचार ❤️❤️❤️ प्यारो जनप्रतीनीधी वडा न. ४ का वडा अध्यक्ष श्री धन बहादुर राई🙏🙏🙏❤️❤️❤️
@ritaloktam2143
@ritaloktam2143 Күн бұрын
❤❤❤❤❤
@nimasherpa5178
@nimasherpa5178 Күн бұрын
Wadadexa jiu patiko jhola nabokau sahikuro garnuvo aagami chunabma sowatantar banau
@netrabahadurrai3852
@netrabahadurrai3852 Күн бұрын
🙏🙏🙏🙏
@donr7941
@donr7941 Күн бұрын
अर्कोचोटी तपाईलाई एमालेले टिकट पक्का दिदैन होला स्वतन्त्र बाट जित्नु पर्छ वडाअध्यक्ष ज्यु🙏🏻
@baidarmailavlog5401
@baidarmailavlog5401 Күн бұрын
@@donr7941 टिकट नपाए हामि जनता मिलेर स्वतन्त्र उमेरदार उठाएर जिताउने। अहिले बाट एकजुट हौ! !
@RajkumariRai-g9v
@RajkumariRai-g9v Күн бұрын
सचा मन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ushabn676
@ushabn676 Күн бұрын
arko choti party xodera sotantram aaunu hola hajur
@parbatirai8499
@parbatirai8499 Күн бұрын
🙏🙏🙏👍👍👍
@bhimkumarilimbu47
@bhimkumarilimbu47 Күн бұрын
❤️❤️❤️🎉🎉🎉🎉🙏🙏🙏🙏🙏
@shambhurai2901
@shambhurai2901 Күн бұрын
10000% Right.good jana partinidhi❤
@razinrayee7687
@razinrayee7687 Күн бұрын
Sir aaune 84 ma harkasampangko party bata cunap ladnu parxa
@bimalakc9870
@bimalakc9870 Күн бұрын
❤❤❤❤❤❤❤❤❤
@santilimbu54
@santilimbu54 Күн бұрын
💯💯💯💯👍👍👍👍👍👍
@DhanSherpa-w6d
@DhanSherpa-w6d Күн бұрын
Batua haru yastai ho sir 84 dukure jodiko bye bye
@saileshsanbalimbu5519
@saileshsanbalimbu5519 19 сағат бұрын
धरान ४ अध्यक्ष दाइ एमाले छोडेर स्वतन्त्र भएर ८४ मा उपमेयर उठ्नु होस ८८ मा हर्क साम्पाङ प्रदेश सङ्घिय पठाएर मेयरमा उठ्नु होस
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj Күн бұрын
धरान ४ का वडा अध्यक्ष को जत्ति बौद्धिक क्षमता हुनुपर्छ राजनिती गरे पछि। अब उपमेयर लगायत ८,९ जना वडा अध्यक्ष हरु र जनप्रतिनिधि हरुले वडा नं ४ का वडा अध्यक्ष सँग राजनिती सिक्नु होला। अन्त्यमा उपमेयर ज्यु 🙏 तपाई अब पनि तपाई परिवर्तन हुनु भएन भने पूर्व मेयर तिलक राई जस्तो राजनिती भविष्य समाप्त होला। समयमा परिवर्तन हुनु होला।
@AnishRai-p6f
@AnishRai-p6f Күн бұрын
10000% Right❤❤❤
@buddiram7902
@buddiram7902 Күн бұрын
🤝🤝🙏🇳🇵
@RaiRosna-m7j
@RaiRosna-m7j Күн бұрын
🥰🥰🥰🥰🙏🙏
@seeinthesea1329
@seeinthesea1329 Күн бұрын
He should and will be elected again in 2084
@PurnimaLimbu-i6v
@PurnimaLimbu-i6v Күн бұрын
100% 100%👍👍👍
@chitrachamling3461
@chitrachamling3461 Күн бұрын
Right sir
@SunitaRai-w1h
@SunitaRai-w1h Күн бұрын
✊🏻✊🏻✊🏻✊🏻✊🏻
@sanjurai5574
@sanjurai5574 18 сағат бұрын
धन बहादुर सर ले घोषणा गर्नु पर्यो हर्क समापंग को टीम बट उत्ने बारे🙏🏼
@dhanbahadurrai4176
@dhanbahadurrai4176 Күн бұрын
Hamro Dharan 4 kaa ward Adhachhya jyu darsan Namaste 🙏 hajurko bhanai ekdam ramro sakaa ratmak chha, aagami 84 maa Upa Mayor maa Candidate dinuhola hardik Shubha kaamanaa, tapaiko naam rashi Dhan bahadur Rai Dharan 15 Shyam chowk haal United Kingdom 🇬🇧
@MahendraSingThapamgr
@MahendraSingThapamgr Күн бұрын
salute x adakchy jiu🙏
@dillirai8866
@dillirai8866 Күн бұрын
84 maa up meher ko Dave dar tapai
@kaljangsherpa863
@kaljangsherpa863 Күн бұрын
Great interview
@anitaSambahamphe
@anitaSambahamphe 16 сағат бұрын
Hajuko mastikma yestai ramro soja bichar matra aaud❤❤
@prasanrai4775
@prasanrai4775 Күн бұрын
🎉🎉🎉❤❤❤
@chakrachakra7509
@chakrachakra7509 Күн бұрын
पत्रकार ज्युलाई फेरि अन्तर्बार्तामा ल्याउनु भो
@mohanrai3311
@mohanrai3311 13 сағат бұрын
वडा धयक्ष जु याे नयाँ भवनमा कम्पाउन्ड बाल वरिपरि लगाइ गेट लगाएर ताला लगाउने बनाउनु हाेला, र यसाे गरदा गाई बश्तु नपश्ने र केटा केटि पनि नपश्ने अनि त्याे भवनकाे सिसा, भित्ता बाल नकाेरिने र सुरक्षित रहन्छ।
@bamrai8361
@bamrai8361 Сағат бұрын
धरान मा उहाँ एउटा मात्र वडा अध्यक्ष एकदम सही हुनुहुन्छ। यदि उहाँ जस्तै अरु पनि भै दिएको भए धरान पाँच वर्ष मा काया पलट हुने थियो।
@DhanSherpa-w6d
@DhanSherpa-w6d Күн бұрын
Good sir
@pratikrai8052
@pratikrai8052 Күн бұрын
Next mayor
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 6 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 79 МЛН
Wait for it 😂
00:32
ILYA BORZOV
Рет қаралды 6 МЛН