वडाध्यक्ष र मेयर विच बिबाद भइरहेको बेला धरान १३ का वडाध्यक्षले भने-काम गर्नेलाई सघाउनुपर्छ ।

  Рет қаралды 18,064

MTB online TV

MTB online TV

Күн бұрын

Пікірлер: 105
@sbrai8048
@sbrai8048 Жыл бұрын
१०, १७ का वडा अध्यक्ष बाहेक अरू वडा अध्यक्षज्यूहरूले मेयरकाे अभियानमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयाेग गर्नु नै भएकाे देखिन्छ । जनता भन्दा ठुलाे पार्टी हुन्न । १३ का वडा अध्यक्षज्यूलाइ सलाम छ ।
@narayanrai1056
@narayanrai1056 Жыл бұрын
१५मा अप्ठेरोको पिलो देखिदैछ
@NLimbu-wg2iz
@NLimbu-wg2iz Жыл бұрын
वडा छ को पनि महा को डाका छ
@mediaplanetnepal9931
@mediaplanetnepal9931 Жыл бұрын
Natak ho jasto lagyo ha ... man dekhi hoina hola
@harisharma7329
@harisharma7329 Жыл бұрын
जे होस ढिलै भये पनि बुझ्दै छन वडा ध्यक्ष हरु ले।
@suvashrairai6130
@suvashrairai6130 Жыл бұрын
वडा न. १३ र वडा ४ काे अध्यक्षहरु सकरात्मक देखिएकाे छ
@bdsvlog1135
@bdsvlog1135 Жыл бұрын
आज वडा अध्यक्ष ज्युलाई देखेर खुशी लाग्यो,मेयर साहेब लाई यसरी नै साथ दिनुहोला 🙏
@tajpakhrin4407
@tajpakhrin4407 Жыл бұрын
He is true gentleman as I know him since his early schooldays .
@RimaRH2024
@RimaRH2024 Жыл бұрын
तर उहाँ नै जस्तो लागेको थियो चैत तिर कमिला मात्र कुदछ सर्दु खर्दु मा. भन्नु भा. ❓️
@bdsvlog1135
@bdsvlog1135 Жыл бұрын
@@tajpakhrin4407 सबै वडा अध्यक्ष हरुले यसरी नै साथी दिए भने त कस्तो राम्रो हुने है हजुर ?
@bdsvlog1135
@bdsvlog1135 Жыл бұрын
@@RimaRH2024 ए.... हो र होइन होला सायद
@mitraale5165
@mitraale5165 Жыл бұрын
यसरी नै वडा न , १० , १५ र १७ का वडाअध्यक्षहरुको पनि सत् बुद्धि पलाउस
@pbrai2889
@pbrai2889 Жыл бұрын
१३ नम्बर वडाअद्यक्षेज्यूलाई सलाम !🙏 उहाँको भनाई एक्दमै सरणियछ👏👏👏👍❤
@jituthapamagar390
@jituthapamagar390 Жыл бұрын
भित्र मनदेखी नै भवनात्मक कुरा गर्नु भाको भए वडा अध्यक्ष ज्यु सलाम राम्रो लाई राम्रो भन्न सक्नु पर्छ पार्टी भन्दा ठुलो देश र जनता हो भोलि बाट मेयर ज्युको श्रमदानमा जोडिएको हेर्न पाम 👏👏
@arjunrai3595
@arjunrai3595 Жыл бұрын
धन्यवाद वडाक्ष्यज्यु , हजुर जस्तै सबै वडाक्ष्यहरुको सद्बुध्दि अाउन् , सबैमा एकता होस , शुभकामना ।
@mingurung4183
@mingurung4183 Жыл бұрын
राम्रो बिचार राखनु भयो मेयर हार्क सम्पंग ज्यू सफल हुनू नई सारा धरान सफल हुनू हो
@kamalsunuwar1191
@kamalsunuwar1191 Жыл бұрын
यसरी पोजेटिब हुनु पर्यो हो वडाअध्यक्ष १३ जस्तो 🙏🙏
@Iamdi2zy
@Iamdi2zy Жыл бұрын
हो यसरी नै मिलेर काम गर्नु पर्छ , खुशी लाग्यो ।
@rajibale1357
@rajibale1357 Жыл бұрын
सबै भन्दा चलाख वडा अध्यक्ष चै ४ को रहेछ बाँकी 20 १३ को पनि राम्रो लागो १३ को अध्यक्ष ले नै कोकाखोला को लागि पनि सहयोग गरेको लागो।।
@lismanrai5297
@lismanrai5297 Жыл бұрын
वडा नं 13 को वडा अध्यक्ष ज्यूँले बुझ्नु भएको छ पार्टी भन्डा धरान र धरानेजनता थुलो हो भनेर यसरी नै हर्कराज साङपाङ ज्यूँलाई सपोर्ट गर्दै जानुस पाटिले टिकट नदिए पनि स्वतन्त्र बाट उठ्नुस धराने जनताले फेरी पनि जिताउछ जय नेत्र काफ्ले ज्यूँ।
@parbatirai1625
@parbatirai1625 Жыл бұрын
कस्तो राम्रो हाम्रो आदछे भाइ हाम्रोत मन भुझेको छन सबभन्दा 13 को आदछे राम्रो हुनुहुन्छ
@sandhykarki9787
@sandhykarki9787 Жыл бұрын
राम्रो लागो बिमति होला टेबलटक गरनु होला
@bhumirajrai6276
@bhumirajrai6276 Жыл бұрын
१३ नं वडाका अध्यक्ष ज्युलाई हृदय देखि नमन। सबै वडा अध्यक्षहरुले यस्तै सोच राखौं । जनताको राम्रो अभिव्यक्ति पाउनोस गाली हैन ताली मिलोस।
@rabidragonclub7469
@rabidragonclub7469 Жыл бұрын
यो वडाध्यक्ष ठिक लाग्यो मलाई
@narayanrai1056
@narayanrai1056 Жыл бұрын
नत्र बुढासुब्बाले सराप छ है किरातीको वचन खेर जादैन
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
राम्रो कामलाइ त सहयोग गर्नु पर्योनि,पार्टि2 गर्ने त चुनावको बेला होनि,अरुबेला त देश बिकास र जनताको चाहाना अनुसार सेवा दिनु पर्योनि।
@krr8695
@krr8695 Жыл бұрын
पत्रकार महोदयले झिंगा र वडा अध्यक्ष संगै उपस्थिति गरौन सफल हुनुभएछ।
@shyamrajrai5624
@shyamrajrai5624 Жыл бұрын
धरानका वडा अध्यक्ष ज्युहरु यसो बिदाको दिन ओसो श्रम सस्कृती पार्क पथ सागुरी गढी तर्फ जाने पथ भिजिट गर्न जानु होला।अनुगमन गर्दैमा पार्टीले कार्बाही नगर्नु पर्ने।
@mimegiri1155
@mimegiri1155 Жыл бұрын
सकारात्मक साेचकालागी धन्यवाद छ
@duganaa7315
@duganaa7315 Жыл бұрын
आजा वडा अध्यक्षको उपस्थित देख्दा खुसी लाग्यो,, वडामा आएको बजेट कसरी र कहाँ कति खर्च भएको छ भन्ने जान्न मेयर र सारा वडाको जनताहरुलाई आवस्यकता छ त्यसैले सबै वडाका अध्यक्षहरु जनताले तपाईंहरुको लेखा जोखा गर्दैछन।।
@HG-cy7wv
@HG-cy7wv Жыл бұрын
Birodh garne le pani Khana laj lagnu parne ho....
@saritalimbu9694
@saritalimbu9694 Жыл бұрын
आहा कति राम्रो अब कहिले पुग्नु हामि ? 👍🙏😁 मेडिया कर्मि भाइ लाइ धन्याबाद 👍🙏❤️
@chandrarai1462
@chandrarai1462 Жыл бұрын
10 र 16 को वडा अध्यक्षहरुलाईनि सिकाउनुपतो अध्यक्ष जिउ।तिनिहरु ट्यापेहरु रछ पहिला अहिलेनी सहरै गिरेर बोलेको देखिन्छ।कम्तिमा राम्रो लाई राम्रो भन्नू परोनी।
@dip1986
@dip1986 Жыл бұрын
वडा नंबर १३ का वडा अदकक्षलाई मेरो सलाम छ र धेरै धेरै धन्यवाद दिन चाहान्छु l हुन सक्छ हाम्रो पाटी फरक होला, बिचार फरक होला, धर्म फरक होला, जात फरक होला तर राम्रो कामको, राम्रो कुराको, राम्रो बिचारको र बिकासको कामलाई सबैले सपोट र सहयोग गर्नु पर्छ l
@TourNepal
@TourNepal Жыл бұрын
हो राम्रो काम लाई समर्थन गर्नु पर्छ धन्यवाद वडाअदक्ष्य लाइए हजुर हरूको पनि दाइत्यो छ
@sushiltamrakar5336
@sushiltamrakar5336 Жыл бұрын
Very nice good👍️👍️
@AGduniya6393
@AGduniya6393 Жыл бұрын
salut oda adhyakxya
@premchandrarai5435
@premchandrarai5435 Жыл бұрын
Ho ho 10 , 17 , 15 , 16 ko bahek sabai adhyakxa haruko sochai ekdamai utkrista lagxa yasari Dharanko bikashma samagra lagne samay ho badhai pani x
@sharai1335
@sharai1335 Жыл бұрын
१३ र ४ को वाडा अध्यक्ष ज्यूहरू एक दमै ठिकै हुनु हुन्छा तर १० र १७ को दुई जनालाई घोक्रेटयाक लागाएर घरानबाट खेदाउनु भने धरन बिकासको मुल फुटने थियो सलम छ १३ र ४ को वाडा अध्यक्षलाई
@rainepal8173
@rainepal8173 Жыл бұрын
उल्टै जनताहरुलाई पो लाज लाग्छ त वडाअध्यक्षहरुलाई केलाज😅
@santarai5728
@santarai5728 Жыл бұрын
Your right 👍
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
काहा तेस्तो बल्लुबनाको हो हाम्रो दाङ्गको जस्तो हुनुपर्छ बनाईपछि दुई चारदिनमा बिगरीने बल्लबो फैशा कमाउन पाईन्छ
@sushmarai777
@sushmarai777 Жыл бұрын
😂
@ncvlogs100
@ncvlogs100 Жыл бұрын
अध्यक्ष ज्युलाई धन्यवाद
@sunittraii.9807
@sunittraii.9807 Жыл бұрын
अरु वाडाको अध्यक्षहरु मेयार साबलाइ साथ देको देखिन्छ तर यो 10 र 17 को वाडा अध्यक्षयलाइचै जिउदै हर्दिक श्रद्धाञ्जली दिनु पर्ने😠😡 दिमाख नभाको गोरु हरुलाइ
@BMTCSABiN
@BMTCSABiN Жыл бұрын
विशेष १३ नम्बर का वडाध्यक्ष विशेष हुनुहुन्छ। जस्ले नेतृत्व गरेको हरेक ठाउँ मा सफलता र पुर्णता पाएकै हुन्छ। वहाले गुजर्गानो बाटै कार्य गर्नुहुन्छ।
@narayanrai1056
@narayanrai1056 Жыл бұрын
१३,२०,४का ठिकै हुन
@narayanrai1056
@narayanrai1056 Жыл бұрын
हो प्यासी हरुको लागि पानी दिने भगवान शिवको रुप हो काफ्ले सरलाई धन्यवाद टक्र्याउन चाहन्छु
@gyanendrashrestha3151
@gyanendrashrestha3151 Жыл бұрын
मेयरज्यु,उपमेयरज्यु लगायत धरानको समग्र बिकासमा नेत्र काफ्ले ज्युले झै सबै वडा अधक्ष्यज्युहरुको सहभागिता रहोस , बनोस भन्ने अपेक्ष्या । देश , आफ्नो क्षेत्र बन्ने नै यसरी नै हो । उच्च सम्मान 🙏💝
@lalitplimbu1143
@lalitplimbu1143 Жыл бұрын
13 No wada adaykcha bhai ko open bechar lai salute 🙏
@bikulrai3758
@bikulrai3758 Жыл бұрын
Salute to this wada adahachhe sir lai 👏👏
@minbahadurghale3934
@minbahadurghale3934 Жыл бұрын
Salam xa word adhysxa jyu lai Bikas lai sath dinu hola.
@perennialmind
@perennialmind Жыл бұрын
यो सबै लाई जानकारी भया राम्रो काम गर जनता को सेवा गर इतिहास मा नाम राख आजिबन पद मा बस l
@gorkhalii748
@gorkhalii748 Жыл бұрын
Odadakshya laii salammm❤❤❤❤ 1/2 jana lai chai tauko futaunu parxaaa
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
10/15/17 का राम्ररी देखाई दिनु होला मेडिया ज्यु 13 न वदा अदक्ष ज्यु अनुगमनमा आउनु भएकोमा सलाम छ उहाको पक्षबाट सहयोग पनि गरेको देखिन
@subashrai1007
@subashrai1007 Жыл бұрын
Wada aadkachye ju dhanyvad mayor ju lai yesari nai sath dinu hola aam dharen janta bishow nepali vasi le tpai lai heri rakhanu vaye xa
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
ती डाम्ना इन्जिनियरहरुले पनि भाग खोजेको जस्तो छ???????
@PARUHANGRAI048
@PARUHANGRAI048 Жыл бұрын
१३ र ४ को वडा अध्यक्षले त २०८४ को लागि ठाउँ सुरक्षित गरिसके अब बाकी वडाको चाहिँ जमानत जफत होला जस्तो छ!😁😂
@juddhbahadurgyawali1029
@juddhbahadurgyawali1029 Жыл бұрын
जय नेपाल जय धरान
@shivalimbu6884
@shivalimbu6884 Жыл бұрын
धेरै राम्रो बिचार सलुट
@manirai9272
@manirai9272 Жыл бұрын
sahi अध्यक्ष sir..
@shahadevrai4095
@shahadevrai4095 Жыл бұрын
Milera janu praryo
@debirajsunuwar5220
@debirajsunuwar5220 Жыл бұрын
वडा अघ्यक्ष मूला हरू भाऊ खोज्दैछन् चिलाका काउ
@wandererumesh6309
@wandererumesh6309 Жыл бұрын
13 ward adhyaksa lai salut aunu vayo ko ma
@kopilarai8390
@kopilarai8390 Жыл бұрын
Abchi birko kholiyo jasto X danybat
@santoshgurung7230
@santoshgurung7230 Жыл бұрын
13ko oda adkxylai salam xa
@bimalarai2216
@bimalarai2216 Жыл бұрын
मेयरको बिरोधी भनेको चै १० १७ बिसेस र १५ , ६ 16:05 बाकि चै मेयरको क्रान्तिमा साथ दिने नै रै छ भन्ने बुझियो एसरिनै साथ दिनुस वडा सरकार ज्यु जनताहरु तपाइको साथमा छ बाकि बिरोधि सरकारी ठेक्का पट्टा नपाउने हरु मात्र हुन
@Mishan4444
@Mishan4444 Жыл бұрын
Uni good manxe xan
@bantawanagen1181
@bantawanagen1181 Жыл бұрын
क्यामेरा अगाडी आउने झिंगालाई चाहिँ हटाउनु पर्यो पत्रकार ज्यू।
@bimalagurung5566
@bimalagurung5566 Жыл бұрын
Netra dai balla positive hunu vayaxa khushi lagyo , hijo ko din maa mayar ko opposite shoch banaunu vaya Pani aaja Sath didai hununxa tq dai😊
@bimalagurung5566
@bimalagurung5566 Жыл бұрын
Dai ko bichar feriyaxa khushi lagyo
@mtbonlinetv
@mtbonlinetv Жыл бұрын
हटाउन खोजेको त हो सकिएन हजुर
@ghalrai1916
@ghalrai1916 Жыл бұрын
Harek positive kam ko samarthan chha
@bishnurai741
@bishnurai741 Жыл бұрын
अस्ती काम ग्रदा ता देखीएना आजत खुब अध्यक्ष भएर घुमि हिन्दैछ मुख बजाउदै भित्र मन देखी होकी केकसतो छ भनेर बुच्नप आकोहो मलाई त बिसुवास लाज्ञना आड अध्यक्ष हरु को बेभार हेदा
@DharanNo1
@DharanNo1 Жыл бұрын
Nice video Bhairav daju...🎉
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh Жыл бұрын
party mukta sotantar Dharan hunuparchha bikashko lagi
@ramm.jhapali6680
@ramm.jhapali6680 Жыл бұрын
Bp park ko yo wall kaile paint garne hola sir
@bhupendarmagar1202
@bhupendarmagar1202 Жыл бұрын
Good 🙏🙏
@shahadevrai4095
@shahadevrai4095 Жыл бұрын
Ramro kam garne lae kam garna dinu hola natra garo hola wada ka leader
@nrajrai1711
@nrajrai1711 Жыл бұрын
Ohako soch chai nikai ramro rahexa🙏
@philiptamang9516
@philiptamang9516 Жыл бұрын
Kuro sahi bhannu bhayo 13 wada adachhaya jyule.
@kishanmayarairai2629
@kishanmayarairai2629 Жыл бұрын
13 ko wada adckcha natra prasad kafla thik cha yo 6/ 17/ 10 ko wada adckcha lae jutta ko mala lagaunu parcha
@tajpakhrin4407
@tajpakhrin4407 Жыл бұрын
Wada Pramukh Netra Kapfle is A Goodman and he knows Who is goodman. 90% Wada 13 Public likes & Support him. He will win next term too. 🙏🙏🙏We love ❤️ you Netra Bhai
@younzanraj1270
@younzanraj1270 Жыл бұрын
Hait kati kholeko ho yo tanki..fohor maila garne bhae feri....
@sampangrai2585
@sampangrai2585 Жыл бұрын
15 Ko pni boulai rheko dekhinxa pani ta mjjale khairako xa
@kiranrai8885
@kiranrai8885 Жыл бұрын
कोकाह प्रोजेक्ट सफल हुन्छ 😂😂😂
@dipbahadurrai4764
@dipbahadurrai4764 Жыл бұрын
Ini ramrai hoki jSus garna ,suchna collect garnu Ahun, sankai xa ii adaxe.
@raicham2
@raicham2 Жыл бұрын
17-10 ra tyo euta pudke kun woda ko ho tiniharu bahek aru tha sabai thikai cha jasto dekhchu
@nanikamla928
@nanikamla928 Жыл бұрын
Dharan ko bikasko kaam ma hatemalo gardai mayor wodachhe janta lagnu hola nalayak kaput jhole janapratinidhi harulai bahiskar garnu parxa
@basrana4122
@basrana4122 Жыл бұрын
Excellent job brother ❤❤❤
@makaluvlogs2037
@makaluvlogs2037 Жыл бұрын
Good morning guys..welcome guys🎉🎉
@thapasuman2597
@thapasuman2597 Жыл бұрын
कालेधवासे manxe pani kalo Man pani kalo Tesko kam pani kalo nai Xa tehi nai ho main Aru adkxha haru lai pani ukasne
@sanurai5018
@sanurai5018 Жыл бұрын
Tapai harulai bolaunu noi parxa ra duniya Thaiu BATA aayeko xa manxeharu aafoile janera aaune ho ne wodha ko janapartinidi haru
@sheshashah3728
@sheshashah3728 Жыл бұрын
Be positive all of you and get involved in your Mayor Mission rather doing leg pulling game do labor get healthy look at your Bhundi !!
@jasonrai2481
@jasonrai2481 Жыл бұрын
Thank you so much Kafle sir 🙏🙏🙏!
@subbajohn7267
@subbajohn7267 Жыл бұрын
Aba janata le pani daraune haina chor vrasthachari aparadhi lutera gaddar jhole pakhandi harlai timaru yasto hau vanna saknu parxa party ko manxe vayera basne haina kun party ko neta jhole janata aayera yati thulo Dharanma bikaas hudai xa bujna jaruri xa
@pasangsherpa6768
@pasangsherpa6768 Жыл бұрын
MTB ONLINE TV SIR TAPAI TAPAI KO SHUVNAM THA BAYENA SIR TAPAI SARAM DHAN MARK KO SIDE SIDE MA THARI THARI KO PHOOL KO BAKAICHA BANAUNU PARCHHA JOSO LAKCHHA TOURIST HARU PHOTO KHICHNU AUCHHA TESAI LE MERO ANRODH MEAR SIR LAI SUNAI DHINU HOLA MAILE ARTHIK KAMJOR KO KARAN SAYOG CHAI GARNU SAKENA TESAI LE MERO BICHAR LAI THIK LAKEU BANE MERO SANU BICHAR MEAR SIR SUNAI DHINU HOLA THAK YOU SIR JAI DHARAN JAI DHARANE JANTA LAI SALAM
@subbajohn7267
@subbajohn7267 Жыл бұрын
Byakti jatinai ramro vaye pani yo 3 dal bata umeduwar vayera aayo vane kehi kaam xaina tyasle pani jitera gayepaxi party chori khanu sikauxa paisa dekhepaxi tyahi ho aba janata ko biswa Deshko khacho vaneko Rastriya swatantra party ho sthaniya sarkar swatantra huna parxa 3 dalko dale haru india ko dalal hun tyatai khedaune ho sala rastraghati dalal harlai
@sajantamang1315
@sajantamang1315 Жыл бұрын
Hoina hou jo pani.nane yo tayngkikhole kam banndagarummta.hainaroglagxa.kahilenadekhe jasto yar
@sujanrai6735
@sujanrai6735 Жыл бұрын
Woda adakxya lai nai thaxaina tya Paani kun tyanki ma janxa vanera paila sardu khardu ma heudo ma khola maa kamila kudxa vandai hidey aile chai ka bata Chet palayexa
@manirai9272
@manirai9272 Жыл бұрын
sahi अध्यक्ष sir..
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,6 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 10 МЛН
Сюрприз для Златы на день рождения
00:10
Victoria Portfolio
Рет қаралды 2,2 МЛН
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 10 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,6 МЛН