Рет қаралды 183
स्वतन्त्र नागरिक समाज धरानले सञ्जिता धमालाले लगाएको आरोपको खण्डन गर्दै धराने छोरिचेलि बेटिको चरित्र हत्या भएको भन्दै भण्डाफोर कार्यक्रम थालेको छ।ती महिला पत्रकारलाई कानुनी सजाय नहुञ्जेल सम्म थप शशत्त आन्दोलनको स्वरुप परिवर्तन हुँदै जाने कुरा जानकारी भएको छ।