तामा मजाले उसेनेर पाके पछि मजाले चिसो पानिले धुनु पर्छ अनि पकाउनु पर्छ
@sarmilarai-ic3rz2 ай бұрын
सुझावकेा लागि धन्यवाद
@हिमाल2 ай бұрын
2 ओटा जुँगा आगो ताप्नु अगेना भित्र पस्यो😂😂😂म त तामा को तिहुन त 2 छाक गरेर खाने होला भनेर सोचेको आम्मामामामामामा एक कुकर भात एउटा डल्लै तामा आलु पनि मिक्स गरेको जस्तो देख्थे😂😂😂 हैट त्यो खालको खुवाईले त भण्डार नै पल्टिन्छ त साथि हो😆😆😆😆😆😆😆