स्वर पनि ठ्याक्कै बिराज दा संग मिल्छ भन्ने कोको हुनुहन्छ❤❤❤
@KalpanaGiri-z8t3 ай бұрын
Ma
@SanbhiBabu3 ай бұрын
Copy ❤❤
@rajanatwarlal93673 ай бұрын
same to same
@ChannelSGm5953 ай бұрын
No same
@Kanxikovlog45893 ай бұрын
Same
@XettriNir3 ай бұрын
सबै गुड ले परिपक्क छन समीर सर भन्ने जति येता हाजिर हाेेेै त❤️
@umeshboharaofficial73323 ай бұрын
समीर भट्टोको पहिलो अन्तर्वार्ता हेर्न को को आतुर हुनुहुन्छ। यता हाजिर
@SmilingGazelle-tu6fk3 ай бұрын
Ma ni hai
@ParkashBohara-pj7xb3 ай бұрын
❤❤
@SaritaSurakheti3 ай бұрын
Yes I well
@lokeshmagar49762 ай бұрын
A one❤❤❤
@rarahangrai18403 ай бұрын
गर्भ लाग्यो आफ्नो बुवा को येति धेरै प्रसङ्सा गरेकोमा शुभकामना ।
@GTurboGaming-u8o3 ай бұрын
बिराज र समीर नेपाल काे राजेश हमाल पछिकाे सबै दुबै महानाएक हुन फिल्म सुपहिट हाेस यहि छ शुभकामना❤️❤️❤️
@sauravkhadka43433 ай бұрын
फलेको बृक्ष झुकेको हुन्छ भनेको यही हो। बधाई तथा शुभकामना छ समीर सरलाई
@aryaekdewana55123 ай бұрын
Voice सुन्दा बिराज दादा को याद आयो yarr😘❤️
@Dipaksunar123113 ай бұрын
sem xa yl ❤
@AshikMallaThakurl3 ай бұрын
ho ni hjr ❤🎉🎉
@YUNBS173 ай бұрын
समिर भट्ट अब को नया पिडिको राजेश हमाल हुने मा कुनै सन्खा छैन !उत्कृस्ट लाग्यो highly intelligent,patient,educated,passionate,good looking full package
@NishanChhetriDonDai3 ай бұрын
Ho yr ❤❤❤sahi ho
@Arijit_Singhh2 ай бұрын
Same mero Pani yehi sochai, bolne shaily nai farak chha,c❤❤❤❤, i am from India 🙏🙏🙏, Samir Bhatta sacchai Mann paryo 😊😊 Molai pani
@prasantb.k70753 ай бұрын
आज भोलिकाले dad daddy भन्ने गर्छन् india मा बसेर भए पनि बुवा भन्नु हुन्छ कति राम्रो हो बोल्ने तरिका हेरो भनेकोट यस्तो पो हुनु पर्छ एकदमै संस्कारी ❤❤❤🎉
@BimalLama-c4w3 ай бұрын
Interview ma j bhande ni bhopal ni gharma pitaji bhancha re
@prasantb.k70753 ай бұрын
@@BimalLama-c4w भन्छ रे भनेर हुन्छ आफ्नो आँखाले देख्नु पर्योनी
@niroulasantosh59743 ай бұрын
ए त मुजि देखेको होर चिक्ने हरे को को कुरा गर्छ@@BimalLama-c4w
@rajdhaniktm11523 ай бұрын
Acting Sikna Ko Lagi Gako Ho India...Ghar Ma Pashchime Boli Bolchha ...
@ddxettri74303 ай бұрын
@prasantbk 7075 तेस्मा पनि आफ्नै पू्र्खा ले बोल्ने भाषा पनि बोल्छु भनेको कुरा easy होइन होला यो जमाना मा मेरो बिचार हैइ
@DemoAccount-xb7mz3 ай бұрын
कस्तो बुलन्द आवाज शारिरीक बनावट त्यस्तै एउटा हिरो बन्न लायक युवा । सुभकामना नायक समीर लाई
@sarojentertainment74033 ай бұрын
धेरै समय पछि नेपाली चलचित्र जगतमा action हेरो उदय भएको छ १२ गाउ ५१ day प्रदर्शन होस् best wished samir batt.
@harikrishnapuri75863 ай бұрын
एउटा हिरो मा हुनु पर्ने voice समिर मा छ गज्जब लाग्यो र best up lock samir
@SandeshSharma-rw6oy3 ай бұрын
पहिलो अन्तरवार्तामै क्या परिपक्वता देखाउनु भयो। स्टाइल रणदीप हुडाको जस्तो, आवाज बिराज भट्टको जस्तो,बोल्ने शैली र सुगठित शरीर ऋतिक रोशनको जस्तो। मैले कुनै पनि नयाँ हिरोको यत्तिको अनुशासन र परिपक्वता देखेको छैन। समीर भट्ट वास्तवमै महान अभिनेता हुन। आगामी सिनेमाहरूको लागि उनलाइ सफलताको शुभकामना।❤🙏
@birajmantamang29003 ай бұрын
Yes 100%
@AnupkumarTharu-cg7qz3 ай бұрын
Thanks for first film dada so handsome
@himrajshahi8075Ай бұрын
Samir bhatta ❤b❤❤
@Jenishalimbu20243 ай бұрын
वाउ हिरोमा हुनु पर्ने सबै गुण समीर भट्टमा देखियो खुशी लाग्यो र आफ्नो बुबाको बारेमा यति धेरै प्रशंसा सुन्न पाउँदा झन धेरै खुशी लाग्यो ❤
@Siddhupariyarofficial_013 ай бұрын
भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
@DancerSarmilakc3 ай бұрын
जिबनमा मैले २ पटक मात्र हलमा गएर फिल्म हेरको छु जुन फिल्म action king बिराज भट्टकै थियो पहिलो पटक मैले" इज्जतदार" हेरेको थिए र अन्तिम मा "प्रहार " हेरेको थिए😊 अब यस पटक १२ गाँउ हेर्ने छु 😌
@bimalkarki49173 ай бұрын
Khalnayek hernu
@Tekraj8-t3 ай бұрын
Tapiko ko Mero same raichha😮
@bikrambohara4993 ай бұрын
Biraj bhatta ko film hernu youtubema maidan . khalnayak.dadagiri dekhi sabai danger babal xa
@PulanPun3 ай бұрын
hjr म सङ्गै जानू पर्छ ल 😂😂
@makkarbhul14853 ай бұрын
वा वा कलाकारमा हुनु पर्ने गुण ले भरिपुर्ण समिर भट्ट next nepali movie action star ⭐⭐⭐
@BhubanCrestaOfficial3 ай бұрын
हिरो भनेको यस्तो हुनु पर्छ सबै कुरामा अब्बल 12 movie को सफल्ताको कमना 🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
@8848ok3 ай бұрын
Very nice 👍👍
@LalbahadurjoraChhetri-mc8eq3 ай бұрын
❤❤❤❤
@akendradhami35173 ай бұрын
हामिले अर्को बिराज पायौ भन्ने जति हाजिर गरौत ❤❤
@shaitthapa1233 ай бұрын
Yes voice recover copy paste xora lai vagwan le bardan gari dieyko raixa khusi lagyo aba ko nepal ko top hiro samir bhatta
@akendradhami35173 ай бұрын
Hjr same ❤
@anilreshmimagar81743 ай бұрын
Me
@ChannelSGm5953 ай бұрын
अझै खत्रा नि
@Mirunamagar-s9d3 ай бұрын
अहिले सम्म नेपाल मा एतिको हिरो देखेको थिएन अभ नेपाल मा तहल्का मचाउने भयो #samie batta big fan सबैलाई माया गरिदिनु होला १२ गाउँ लाई बिराज को छोरा समिर लाई सबै लाई माया गरि दिनु होला ❣️❤️😘💗🙏
@phidimmanojbanskota34363 ай бұрын
वाउ, क्या संस्कारी, कति अनुसासित, बोल्ने शैली कति मज्जाको, सालिन, भद्र त्यतिकै सर्व गुणले भरिपुर्ण तपाइलाई सफलताको धेरै धेरै शुभकामना। आतिने र मातिने काम कहिले नगर्नु होला र तपाईंले गर्नु हुन्न भन्ने म पूर्ण विश्वस्त छु । नेपाली भाषा,नेपाली सिनेमालाई धेरै माया गर्नुहोला ।जय १२ गाउँ हामी सबै दर्शकले हेरौं।
@ashishbista30763 ай бұрын
जिन्दगिमा धेरै कुरेर बसिरको अन्तरबार्ता हजुर्कै होला हजुर लाई नेपालको ट्प हिरोमा देखन पाइयोस यहि आसा छ
@xabilalkarki17303 ай бұрын
बाग देखि बाग नै जन्मन्छ, स्वर, उचाई, ज्यान अनि एक्सन हरेक कुरामा अब्बल पछिल्लो समयको एकमात्र नेपाली चलचित्र पाएको उत्कृष्ट एक्सन नायक सम्मिर भट्ट, अब एक्सन फिल्म हेर्न पाइने भयो धन्यवाद।🙏
@JanakAidi-yz5kk3 ай бұрын
एउटा अभिनेता मा हुनुपर्ने आवाज छ। जे होस् दमदार छ, विराज भट्ट दाईलाई अपार धन्यवाद सहित शुभकामना। यो सब उहाँकै महिमा हो।
@aniljaishi3 ай бұрын
आवाज चाहिँ बुवाको जस्तै बोल्ड रैछ है।एक्सन हिरोको लागि एकदमै सुहाउछ।।👍️१२गाउँ
@ChahanaThapa-u7j3 ай бұрын
हो सेम अब पछि बाउले जस्तै नेपाल माया मारेर चटक्कै छोडेर पनि जान्छ बिहारी फिल्म खेल्न अनि पछि बुढेसकाल लागे पछि फर्किन्छ
@j-ae46113 ай бұрын
@@ChahanaThapa-u7j आयो जय किस्ने को चम्चे
@HastaBahadurRai-k9w3 ай бұрын
हो रहेछ 😂😂😂
@niroulasantosh59743 ай бұрын
@@ChahanaThapa-u7jत मुजि जय चिकन को चम्चेलाई थाहा भो मुजि अर्को फिल्म पनि आउदैछ बलिदान मुजि
@Bishalpandey12343 ай бұрын
Jaya ko best friend aayo hai guys video herna na sakiyerw cmt garna😂😂😂😂😂😂😂😂
@sudupanta70703 ай бұрын
Samir भाइ साह्रै भाग्यमानी हुनुहुदोरहेछ, किनकी उन्को गुरु समान पिता हुनुहुन्छ। राम्रो गर्नुस तपाईंलाइ सुभकामना
@SamirSherpali3 ай бұрын
दुबई म छु यता लाग्छ कि लाग्दै लाग्यो भने अबश्री हेर्छु सबैले सपोर्त गर्नु हो 12 गाउँ मुभिलाई शुभकामना ।
@Rajanpaudel973 ай бұрын
समीर भट्टको interview कुरेर बस्ने को को हुनुहुन्छ ? Thank you for 932 subscribers❤🎉
@YubarajGurung-f2v3 ай бұрын
म पनि थिए तर खासै केही लागेन हात्ती आयो हात्ती आयो फुस्सा बिराज भट्ट को बिग्रेको फोटोकपि पो रैछ हा हा हा
@lxster753 ай бұрын
Ek ma panii ho❤
@rajstha25613 ай бұрын
@@YubarajGurung-f2vKira lai hira kaha man prxa ta machikney baula
@BhuwanAgarwal-f5d3 ай бұрын
Ma Pani ho hai
@firojsoni91933 ай бұрын
Wow super hero 🥰🥰🥰
@ganeshmallamalla11033 ай бұрын
आहा! आवाज त ठ्याक्कै विराज दाइको जस्तै पो रहेछ 💖🫶💐नेपाली फिल्मक्षेत्रले हिरा पायो।🙏 best of luck Da ♥️
@r-imasnrd94103 ай бұрын
शालिन , ब्याक्तित्व अनि बोल्ने शैले एक दमै राम्रो ❤ कति राम्रो 12 गाउँ 24 गते मा पहिलो शो हेर्न मन छ । साङ्लो पछि को पहिलो पटक हल जाने सोच बनाएको छु ।
@NameKamaljc3 ай бұрын
नेपाली फिल्म मा एउटा हिरोको होइन हिरा को इन्ट्री भएको हिरो भनेको यस्तो पो अबको नायक समिर भट्ट ❤ लाई हृदयदेखि नै कोटीकोटी सम्मान छ आखिर सेरको छोरा बब्बसेर ❣️👑👑🔥🔥🥀💪💪💪🙏🙏
@NirmalaShah-yk9hg3 ай бұрын
कति मीठो बोल्ड भ्वाइस हरेक कुरावाट परिपक्क हुनुहुदो रहेछ सफलताको शुभकामना ❤
@BikashRanamagar123453 ай бұрын
समीर भट्टको अन्तरबार्ता हेर्न पाउँदा खुशि लाग्यो शुभकामना 12 गाउँ फिल्म लाई
@Darshan_xetry3 ай бұрын
पहिलो अन्तरबार्ता होला सायद कसैको लागि कुरेर बसेको जय 12 गाउँ जय नेपाली सिनेमा
@dipakpokharel43223 ай бұрын
समिरको पहिलो अन्तर्बार्ता नै यति हिट भैसक्यो❣️कोको लाई यो अन्तर्बाता हेरेर मजा आयो साथिहरु❣️❣️🙏
@santoshbohara64423 ай бұрын
शालिन,भद्र सभ्य, भब्य क्या वजनदार आवाज छ 🖤 सिने क्षेत्रमा एकछत्र राज गर्ने कलाकार बन्ने छन् समिर ढुक्क हुनुस्😍😍
@NICETV-js2bc3 ай бұрын
Voice like a father's but deeply listen also like Hrithik Roshan... ❣️🙏 One of the package hero को उदय भएको छ .. गर्व गर्नुपर्छ साथै सबै जनाले सपोर्ट पनि गर्नुपर्छ ❣️ Outstanding, next level ✨ Sameer भट्ट❣️🔥
@gaurabkumar63353 ай бұрын
भ्वाइस त आफ्नै बाबा कोे जस्ताे। हजुरको भ्वाइस ले अनि लुक्स र 12 गाउँ कोे टेलर हेर्दा सुन्दा अब कोे नेपाल कोे एक्शन स्टार, मेगा स्टार भनेको समीर भट्ट नै हुन भन्ने पूर्ण विश्वास भइसके कोे छ। सुदुर कोे सान समीर भट्ट दाई लाई। फिल्मी क्षेत्र मा फलिफापोस् भन्दै अग्रिम शुभकामना बेक्त गर्द छु। हजूर लाई देखेर म जति धेरैं खुसी कोइ भएन हाेला, म नेपालि फिलिम Biraj Bhatt सर र पल दाई कोे बाहेक अरु कोे देखेको छैन्। साउथ लेबल कोे कलाकार अब आयो जस्तो लाग्याे मेरो आँखाले यही खोजेको जस्ताे लाग्यो। धेरै खुसी छू समिर दाई अब कोे पालो हजूर कोे। शुभकामना छ। एक दिन भेटेर सेल्फी लीन मन् छ। Biraj bhatta सर लाई पनि भेटेको छू साङ्लो कोे प्रमोशन मा , सके सम्म यो कमेन्ट समीर दाई र विराज सर दुबै सुदुर का सान सङ्ग पुगोस र पुगाईवश भन्ने चाहन्छु।💗
@GimanSinghpun3 ай бұрын
अस्ति देखि कुरेर आज हेर्न सुन्न पाइयो आहा ! नया हिरो को फिल्म 12 गाउँ समीर भट्ट लाई शुभकामना नेपाली फिल्म इन्डस्ट्री मा यो फिल्म सुपर हिट बनाउनु पर्छ है जनता हरु ❤🙏🙏
@jayram47023 ай бұрын
वाह वाह क्या सालिन्ता छ,बोलीमा क्या मिठास छ, क्या सोच छ , क्या बोल्ने तरिका छ, एउटा Actor मा हुनुपर्ने सब गुण छअब देश खान्छन समिर भट्ट ले सुभकामना छ ❤
@BishalTamang2863 ай бұрын
नेपाली सिनेछेत्रमा एउटा खुङ्खार action हिरो को जन्म भएको छ सारै खुसी लागेको छ rocks समीर भट्ट 🤘🤘🤘🤘
@BishnuPurnima-z5x3 ай бұрын
कस्तो बाबा को जस्तै बोलि मा दम हो यल समिर.! स्वागत छ नेपाली चलचित्र छेत्रमा अब तहल्का दिनु पर्छ अब.. समिर सुभ कामना
@HemantaBhattarai-d7y3 ай бұрын
Yes sem❤❤
@BikramKumar-iw3cr3 ай бұрын
समिर भत्ता यस्तो हिरो हुन् जसले देवियु फिल्म बाटै सबैको मन मुटु मा बस्न सफल भएको। 🥰🥰 मेरो त फेब्रेट हिरो नै हो।
@DilBahadurbk-kx9tt3 ай бұрын
🎉
@DilBahadurbk-kx9tt3 ай бұрын
❤
@AandeLaal3 ай бұрын
ऐले नेपालमा एक्सन movie ko धेरै खाँचो छ अब समीर भट्टले पूरा गर्नु पर्छ
@durgalimbuofficial47563 ай бұрын
आहा ... कती अनुसासित..❤️ कति सालिन..❤️ कति सस्कारी ❤️❤️ नेपाली फिल्म छेत्रले नयाँ तारा पाएको छ❤️❤️❤️❤️❤️
@SantoshPulami-j8i3 ай бұрын
धेरै समयको प्रतिक्षाको बात आज समीरभट्टको interview हेर्न पाइयो खुसी लाग्यो: बाघको छोरा बाघ नै हुन्छ सुभकामना समीर भट्ट
@gurung633 ай бұрын
एउटा नायक मा हुनु पर्ने सबै गुण समिर मा छ सो बेस्ट अफ लक🙏❤️
@tikaramrukum3 ай бұрын
पहिले प्रदिप खड्का को फ्यान छदै छौ अब अहिले समीर को पनि फ्यान हुने जति यता हाजिरी हुम❤❤❤❤❤waiting move १२ गाउँ & Aktor...❤🙏🙏🇳🇵🇳🇵
@LuckyVijayEeKhadayat3 ай бұрын
❤
@HakkuMy3 ай бұрын
Ma ❤❤
@MR.PK.Entertainment073 ай бұрын
प्रदिप खड्का 🥰
@sajantamang52693 ай бұрын
❤❤
@SantoshBohara-s5g3 ай бұрын
ma sachikai ho yarr❤ pahila Pradeep KO thiya agile chai ❤❤Samir le man jityo
@AarifTamang3 ай бұрын
बिराज भट्ट ले जुन किसिमको अविभावक को भुमिका निबानु भाको छ त्यो कुरा समिर मा देखेको छ। समिर को जुन बोल्ने शैली देखि लगेर उसको हाबाउ देखि सबै कुरा उत्कृष्ट छ । मलाई लाग्छ हामीले हाम्रो नेपाली सिनेमा एक अब्बल हिरो पाएका छौ। Best wishes for 12 Gaun ❤❤
@ddxettri74303 ай бұрын
100% agree with you ❤❤❤
@Defender-du7gr2 ай бұрын
असल अब्बल र इमान्दार real Action king hero Samir Bhatta superrr se upperrr ❤ We love ❤❤.
@nareshbc75813 ай бұрын
अहिलेसम्म कसैको अन्तरबार्ता यसरी कुरेर बसेको जीवनकाल मा पहिलो पटक हो ।।आहा कति सालिन अनि बौद्धिक हुनुहुदो रहेछ।।।हार्दिक बधाई अनि उज्ज्वल भबिस्यको कामना।।सबैले १२ गाउँ हेर्नुपर्छ ।।।
@NanduRawat-j4h3 ай бұрын
❤❤❤❤
@saritabk44943 ай бұрын
Same
@Sagarsaud13 ай бұрын
नेपाली फिल्मी क्षेत्रको एक्शन स्टार हुनु पर्छ समीर भट्ट ❤❤❤
@ashokunishaforever3 ай бұрын
Nepal ko lagi samir bhatta aaabasakta thiyo jye 12 गाउँ ❤❤
@Sumanmagaroffcial13 ай бұрын
अन्तर्वाता हेरियो अनि धेरै मज्जा आयो अन्तर्वाता हेरेराख्दा यस्तो लाग्यो कि हरेक विधामा अब्बल व्यती लाग्यो बोल्ने सैली, भलादमी, सिस्तता, इत्यादि etc मलाई ठकै शब्दमा लेख्न आएन समग्रमा हरेक विधामा एक अब्बल नायकको उदयमान भएको महशुस गरे सबैको बाघ विराज भट्ट सरलाई मनै बाट सम्मान यो स्तरको मान्छे बनाउनु भयो मनैबाट स्वागत् हाम्रो उदयमान superstar, upcoming tiger समीर भट्टलाई सधैँ यही विधामा बोलेको देख्न पाउँ कहिले ठूलो मान्छे नहुनु 🐅🌟👑💎🤍
@dipendrakarki54713 ай бұрын
Kasto ramro bichar ❤🙏
@sujalbk-r5k3 ай бұрын
कती राम्रो सोच हो समिरको बुवा पर्ति छोरा होस त एस्तो होस्🔥
@ManojMogor3 ай бұрын
बाक को छोरा बाक हो बोल्ने शैली दामी लायो शुभकामना १२ गाउँ को लागि❤🙏
@SrijanaPradhan-g4w3 ай бұрын
बाक होइन के ल्वाठ बाघ हो😂😂😂😂
@gauravvlogs8563 ай бұрын
आहा हिरो भनेको त यस्तो पो हुनु पर्छ,कति संस्कारी ,भलादमी 🥰🥰 best up luck future 🌟
@bishwowghatana3 ай бұрын
नेपाली सिनेमा जगतले एउटा अव्वल कलाकार पाएको छ, अब हामीले उहाँलाई सपोर्ट गर्नु पर्छ। जय नेपाल, जय नेपाली सिनेमा।❤️🙏💪🇳🇵
@vijaychetri76163 ай бұрын
सबै भन्दा मन परेको ,, नेपाल मा सबै कलाकार का छोरा छोरी mom dad papa भन्छन तर आमा बुवा भनेर बोल्ने पहिलो कलाकार को सुपुत्र samir लाई देख्दै छु ,, उज्ज्वल भविस्य को कामना
@narabahadurOli3 ай бұрын
पहिलो अन्तरबार्ता सुनियो खुसिलाग्यो १२ गाउँ सुप्पर होस बधाइ तथा शुभकामना
@birensunar1433 ай бұрын
सोच राम्रो छ यसरी नै सफलता को शिखर चुमेको देख्न पाम upcoming star🥀🥰🥰
@laxmandhamala67163 ай бұрын
जिउ डाल नै हिरोजस्तो छ ,,आवाज पनि उस्तै वजनदार छ एकदम hiroism छ !! शुभकामना !!
@fwnnepal67513 ай бұрын
आवाज चाहिँ बोल्ड छ है दम्दार छ फिलिम हेर्न सुन्न मज्जा आउने भो❤❤🎉🎉
@jyotioffcial43293 ай бұрын
कसैले दोधारमा नपरे हुन्छ अब नयाँ सुपरस्टार action king समीर भट्ट हो
@charanbohara90803 ай бұрын
💯 ho
@ChannelSGm5953 ай бұрын
sahi
@Sureshtenzingtamang3 ай бұрын
Sahi ho
@suryamagar19903 ай бұрын
कति खेर सिद्दियो भिडियो पत्तै भएन। बोल्न पनि ट्यालेन्ट रैछ। सबैभन्दा मन परेको कुरा हरेक कुरा बुवालाई सम्मान !❤
@ramdimdung41913 ай бұрын
नेपालि फिल्मि जगतको आगामि दिनको दरिलो खम्बा हो समिर भट्ट ❤ १२ गाउ को सफलताको शुभकामना ❤
@purnarajsaud77953 ай бұрын
हेर्दाहेर्दै अन्तर्वार्ता सकिएको थाहा नै भएन। अग्रिम शुभकामना समीर भट्टलाई।❤❤❤❤❤
@rameshsadasankar60143 ай бұрын
नेपालि चलचित्र को बजार खस्किदो अबस्थामा मा समिरको डेब्यु ले यो इन्डस्ट्री लाई सागरमा जस्तै उचालियोस इन्डस्ट्री लाई काँधमा हिडालमा सम्पुर्ण देस बिदेस मा बस्ने सबै सुभ चिन्तक लाई आग्रह।र समिर लाई मेरो आग्रह हल्ला को पछि कहिले नलाग्नु राजेश, निखिल र बिराज त्रिबेणी मा पानी घोलिय जसरि घोलिनु मेरो अनुरोध 🙏
@reshamdaivlog3 ай бұрын
बाघको बच्चा दमरु आएको छ। अब नेपाली ईन्दस्त्रीमा ❤
@ReshabKafle2 ай бұрын
Mero vanjha ko jiskaune nam damaru ho
@joshiparas6183 ай бұрын
हलमा गएर हेरिने मेरो जीवनको पहिलो film हुने छ #१२गाउँ 🔥❤️ Best wishes 🙏🏿
@arjunlamichhane83623 ай бұрын
पहिलो पल्ट कसैको इन्टरभिउ हेर्न सारै खुसी अनि सारै मजा आयो ❤️❤️❤️समीर भट्ट
@Thapabrother3 ай бұрын
हिरोमा हुनुपर्ने सब्बै गुण देखिन्छ खलबली मचाउने वाला छन् अबका दिनमा समीर भट्टले Good luck 🤞
@JeevanbkABC3 ай бұрын
जस्तो बुवा त्यसतै छोरा अब त नेपाली सिनेजगत मा नया रुपान्तरण होला जस्तो छ कमेडी मुभी हेर्दा हेर्दै झ्याउ लागी सकेको थियो अब बाघले आफ्नो जगँलमा पाइला टेकिसकेको छ सबै स्यालहरु साइड लाग्दा पनि हुन्छ, र समिर भट्टमा हुनु पर्ने गुणहरु मैले सोचेको जस्तै पाए So thank you Biraj Bhatta दादा हामीलाई एउटा हजुर जस्तै मन पर्ने हिरो दिनुभएको निम्ति So Welcom समिर भट्ट and good wishes for 12 gau को सम्पुर्ण टिमलाई
@pravhatdip283 ай бұрын
अहिले सम्मका नयाँ युवा कलाकार हरुमा एकदम परिपक्व अनुशासित सभ्य एकदम भलादमी सवाल जवाफ अब्बल नेपाली इन्डस्ट्रि को नयाँ बलियो पिल्लर को रूपमा देखें मैले खुसी लाग्यो।। हार्दिक बधाई छ मेरो Favourite Hero विराज भट्ट ज्यू लाई। र धन्यबाद हजुरलाई आफ्नो छोरा लाई सारै राम्रो संस्कार दिनु भएको रहेछ।।🙏🕉️🇳🇵🇲🇴🇨🇳
@buddiramrajguru50353 ай бұрын
आगामी फिल्म क्षेत्रमा सफल हुँदै जानू सफलता को शुभकामना छ❣️
@HemantaPun-v5n3 ай бұрын
इन्टरभ्यु हेर्दा रमाइलो लाग्यो अब असोज २४ गते १२गाउँ मुभी हेर्ने प्रखाइमा ❤🎉
@HelloNepal30Ай бұрын
स्वर पनि विराज भट्टको जस्तै रैछ उहाँको ❤ अनि उहाँको त्यो ज्ञानमुलक कुरा गर्ने कलालाई मेरो सम्मान छ ❤❤
@rakeshbiswokrama77773 ай бұрын
जय किस्नेलाइ गालि गर्दागर्दै थाकेको म आज आएर बल्ल मन सान्त भयो।12 गाउको भब्य शुभकामना अनि समिर भट्टलाइ फिलिम क्षेत्रमा स्वागत छ हामि हेर्न आतुर छौ।
@narayenmagar26043 ай бұрын
बल्ल हेर्न सुरु गरियो है जिन्दगीमा पहिलो चोटी यति आतुर भएर हेरेको इन्टरभियू
@GitaBista-kk6lq2 ай бұрын
बाेल्ने कस्तो राम्रो शैली अाजभाेलिका युवाहरु प्राय बुवा कमैले भन्छन तर समीर बाबू कस्तो राम्रोसँग बुवा भन्नुहुन्छ यसले मेराे मन सारै छाेयाे ।
@HarijungThapa3 ай бұрын
एक सफल अभिनेता को छोरो अब नेपाली सेनिमा क्षेत्रमा तहल्का मच्चाउन हुन्छ शुभकामना १२ गाउँ अनि शुभकामना समीर भट्ट
@bibekdhungana92023 ай бұрын
अहिले सम्म को नया हिरो भन्ने चै समीर भट्ट मात्रै लाग्यो हिरो भनेकै यस्तो हुनुपर्छ।
@DebiNliM3 ай бұрын
😮🔥🔥🔥🔥🔥
@Nareshkumar-ib9hl3 ай бұрын
Right
@ThakarChand-zc4wm3 ай бұрын
❤❤❤
@LalbahadurjoraChhetri-mc8eq3 ай бұрын
100%❤❤❤❤❤
@Subedi.1234Ай бұрын
बिराज भट्टको छोरा समीर भट्ट नेपाली सिने क्षत्रको अबको एक्लो बृहस्पति हो, दमदार dance, looks, body, height, bold voice र acting समेत गर्दा हरेक कुरामा फिट यार❤
@muskankrishna87653 ай бұрын
समीर भट्ट को आवाज सुन्न आतुर थिए म त्यो आज पूरा भयो फिल्म सुपर हिट हुने कुरामा कुनै संकोच नै छैन ❤❤
@AshikMallaThakurl3 ай бұрын
ho ni hjr
@gobindabishwakarma78573 ай бұрын
"जय १२ गाँउ" ❤ को - को हुनुहुन्छ ? विराज भट्ट र समीर भट्ट को इन्टरभ्यु हेर्न हतार !!😊
@binabam50543 ай бұрын
एकदमै राम्रो बोलि , कोहि यहा १० बर्ष देखि फिल्मिमा अाएर नि बोल्ने शैली छैन । खुबै मुख बङ्गाएर बनाइ बनाइ बोल्छन्। राम्रा मान्छे त्यसै राम्रा हुन्छन्, samir Bhatt ♥️♥️
@lanamtamang66443 ай бұрын
समिर भट्टा हाइ हाइ अरु सबै बाइ भन्नेहरु यता हजिर हुनुपर्यो|है
@dipakpoudyal88973 ай бұрын
एक चरण देश खाने भो समिर भट्टले भन्ने लाग्यो बाह्रगांउ फिल्मलाई भब्य सफलताको शुभकामना छ
@DilBahadurbk-kx9tt3 ай бұрын
❤
@manojkumarghartimanojkum-ii9br2 ай бұрын
वाह क्या दमदार छ बोल्नी शैली अनुसासित , सालिन, सस्कारी एउटा असल actor मा हुनु पर्ने सम्पूर्ण गुण हजुरमा छ नेपाली चलचित्र क्षेत्रमा सफलताको अग्रिम शुभकामना छ!🙏
@navinrasaili71023 ай бұрын
वाह सस्कार भनेको यो हो हिरो मा हुनुपर्ने गुन सबै छ ! मोडेल हरु लाई हिरो मान्ने हरु हेर यता interview बाटै fan भए म त
@ChannelSGm5953 ай бұрын
same
@RubiRaiMukbang3 ай бұрын
समिर भट्ट कति सालि कति मिठो बोल्ने सैलि राम्रो सस्कार मा हुर्किनु भएको यहि ईन्टर भिउ बाट थाहा हुन्छ अल द बेस्ट १२ गाउ सम्पुण टिम लाई सबै ले १२ गाउ मुभि आफ्नो नजिको सिनेमा हल मा गए र हेर्नु होला ❤️🙏❤️
@mbale3353 ай бұрын
कति अनुशासन अनि बोल्ने तरिका एकदमै polite लाग्यो यो देख्दा एकदम खुसी लाग्यो विराज दाई लाई एकदमै धन्यवाद❤❤❤
@vaibuddhamusic-rl3dq3 ай бұрын
समिर दाइ को अन्तरवार्ता को टिजर आए देखि यो अन्तरवार्ता हेर्न एकदम कुरिरहेको थिए हेरे महिले एक दम बबाल लाग्यो मलाई दाइको बोल्ने तरिका अनि आवाज त एउटा एक्सन हिरो को हुनु पर्ने जस्तै छ नेपाली फिल्म तेति हेरिँदैन थियो बिराज दाइको साङ्लो फिल्म हेरे पछि हेरेको थिएन अब चाहि 12 गाउँ हेरिन्छ धेरै नैं मन परेको छ 12 गाउँ को टिजर बिराज दाइ त मेरो मन मा बसेको हिरो हो समिर दाइ पनि मन मा बसिसक्नु भाको छ बाघ को entry भयो👑👑
@JA_g_AT3 ай бұрын
Bold Aawaj ani Damadar Action Hero Samir Bhatt❤❤🎉🎉
@ushalimboo40593 ай бұрын
स्वागत फिल्म क्षेत्र मा समीर धेरै भन्दा धेरै सफलता पाउनु धेरै जोगिएर अगि बढ्नु नेपाल मा राम्रो काम गर्ने मान्छे को खुट्टा तान्ने को कम छैन दर्सक धेरै माया सपोर्ट पाउनु फिल्म सुपर हिट होस शुभकामना 12गाउँ टिम लाई🎉🎉🎉❤❤❤❤🙏🙏🙏💜💜
@PremMagar-k5u3 ай бұрын
धेरै पछि यत्ति अब्बल बाेल्न राम्राे शैली भाकाे हिराे नेपाली सिनेमा मा देख्न पाईने भयाे wlc. समीर जि नेपाली ईन्दष्ट्रि मा स्वर त बिराज दाई काे जस्तै छ है कुरा सुन्न मज्जा आयाे❤
@rakeshofficial93943 ай бұрын
अनमोल ,प्रदिप, पल ,अब साइड लागें हुन्छ । अब नेपाली फिल्मको एक मात्र सुपर इस्टार भनेको समिर को पहिला बिराज हो भने अब नेपाली फिल्मको बाघ समिर 🐯🐅🐅🐯🐯🐯🐯🐯🐯🐯🐯🐯🐯🐅🐅🐅🐅🐅🐅🐯🐯🐅🐯
@karongurung92673 ай бұрын
Muji Pal pani hero hora na acting xa na action xa na body xa na dialogue delivery xa tyosto mulaapani hero vanxa yaar.
@Kml-1233 ай бұрын
Paul actor hoin model ho
@rakeshofficial93943 ай бұрын
@@karongurung9267 त मुजि बलत्कारीको फ्यान रैछस्।न त्योलाई action गर्ने आउन्छ। तेसलाई आउने भने डान्स। तेसको नयाँ फिल्ममा न त्यो action सुहाएको छ न त दाह्रीमा पिलेकोमा मलाई त त्यो कैदी जस्तै लागेको छ।
@KamalaLopchan-hl9dx3 ай бұрын
Same south film KO Hiro jasto oh my god 😮😮😮
@karongurung92673 ай бұрын
@@rakeshofficial9394 Ta muji khaate saalaa vatuwaa muji farke id banaayara comments garxas. Jaatho comments pani raamrari padna jaandainas tyo muji Palko support kasle garexa ra jaatho anpad gawaar bhaate muji.
@jeetthami33633 ай бұрын
समीर भट को अन्तर्वाता धेरै राम्रो लाग्यो ..फिल्म क्षेत्र राम्रो भविस्यमा सगरमाथा झै उच्च करियर बनाउनेमा सक्ष्ाम होस बधाई छ ।