विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद

  Рет қаралды 96,826

DishanirdeshTV

3 жыл бұрын

This is a segment from Dishanirdesh with Khagendra Sangraula. The interview was originally uploaded on Jun 27, 2017.
Other videos from #foodforthought from #dishanirdeshtv
को हो 'दलाल'? || Dr. Baburam Bhattarai- kzbin.info/www/bejne/lainZWtnqK2UqbM
नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- kzbin.info/www/bejne/a5icgqyOip2hn6M
साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri kzbin.info/www/bejne/qWXOlXaQa7Okhdk
--------------------------------------------------------------------
'सम्बन्धहरु' ई-बुकमा- www.kobo.com/ww/en/ebook/sambandhaharu-ebook
--------------------------------------------------------------------
You can find us on Facebook and on Instagram
dishanirdeshplus
dishanirdeshplus_
Dishanirdesh TV is the official KZbin Channel for Dishanirdesh Plus.

Пікірлер: 119
@raibspr7797
@raibspr7797 3 жыл бұрын
बहस होस त यस्तो: प्रस्तोता + अतिथि ज्यू दुबै जनालाई सधन्यवाद सलुट्~
@khadanandarijal6437
@khadanandarijal6437 3 жыл бұрын
म सरको लेख पहिला विशेष पढ्ने सुन्ने गर्थे । तर अहिले मलाई खै किनहो त्यति रुचि लाग्दैन किनकी उहाँले मावबादिको बढी गुण गर्न गरेको लेख धेरै आउने गरेका थिए तेहि मावबादिले देश र जनतालाई दुःख दिएपछि उहाँको लेखको पनि त्यति सत्य भयन र माववादिको त कुरै नगरौं त्यसैले लेखकले पार्टीलाई होइनकी जनतालाई शीर्षकमा राखेर कंगर्दा बढी शोभनीय हुनेथियो।
@techbuzz1507
@techbuzz1507 3 жыл бұрын
Philosopher le euta side ta linai paryo tesaile to sabai kura kehi samsya ka laagi upayukta hunchha. Harek sandharbhalai samay sanga tulana garnuparchha. Sabai buddu pani hudainan ra buddijibi pani hudainan. Go with the flow.
@AAbhayez
@AAbhayez 3 жыл бұрын
मैले बुझ्दा खेरी यो नयाँ नेपालमा पाठक बर्गको बौद्धिक क्षमतामा कमी चैं आएकै हो। सामाजीक संजालनै हेरौं न सोच र शब्दहरूमा रिक्तता देखिंदै गएको छ। आयातित सोंचहरूको बाहूलियतामा आफ्नो पना हराउँदै गएको छ। यसलाई सूचनाको विकास भनौं या नयाँ नेपालको विडम्बना?📝😴
@techbuzz1507
@techbuzz1507 3 жыл бұрын
When a poorly learned fellow has access to internet, we can't expect a decent critique rather than profanity ridden rage. Constructive ideas is bankrupt on social media.
@RameshThapa-cz2tk
@RameshThapa-cz2tk 3 жыл бұрын
तपाइको Osho सँगको भेट र सँन्यास ग्रहण सम्बन्धी एउटा episode जाअोस त विजयजी ! it's my genuine request.
@pradipdost5458
@pradipdost5458 3 жыл бұрын
Oh lots of reasoning, different perspectives..in depth reality..
@madanamatya6344
@madanamatya6344 3 жыл бұрын
Sangraula Sir ko binamrata ko paribhasa ........excellent........
@prakash_dahal555
@prakash_dahal555 3 жыл бұрын
आज सम्मकै उत्क्रीस्ट!
@dipenchamlingrai1540
@dipenchamlingrai1540 2 жыл бұрын
ज्ञान सिमित हुन्छ तर बिचार भने बृहत,आड नमर्ने उपयुक्त सन्दर्भ।नमन😍
@shankherdhakal3463
@shankherdhakal3463 Жыл бұрын
दुबै जना बौदिक र ज्ञान भएको असल मानिस हरुको कुरा सुन्न पाउँदा धेरै राम्रो लाग्यो धन्यवाद 🙏🙏❤️
@prabeshshah3631
@prabeshshah3631 5 ай бұрын
कस्तो गजब अन्तर्वार्ता ।
@rayamajhidinash6538
@rayamajhidinash6538 3 жыл бұрын
बेकुफ र सण्ठ ती मानिसहरु हुन् जसले गरिब, दुखी र सिस्टमले पेलेर किनारामा परेर अध्ययनको अवसर नपाएकाहरुलाई हेपेर यस्तो हेय बोली बोल्छन्।यहाँ सङ्ग्रौला जि पनि अरुलाई बेकुफ र सण्ठ भन्नेहरुको लाइनमा हो ? के यो सम्वादमा समाजलाई कुनै दिशानिर्देश गर्ने तत्वहरु छन् त?
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
Nobody is perfect, because we're human being. But both are legend in their own field.
@sundarsubedi1546
@sundarsubedi1546 3 жыл бұрын
Yeah true.
@aaitiyongtamang6940
@aaitiyongtamang6940 3 жыл бұрын
Amazing amazing amazing thoughts from respected sir khagendra sangraula.😍😍😍
@bodhrajbista6492
@bodhrajbista6492 3 жыл бұрын
बिजय दाजु सलाम छ । तपाईंको प्रस्तुती बहुत सान्दर्भिक लाग्छ। जिवन्त लाग्छ।
@baburambishowkarm8318
@baburambishowkarm8318 3 жыл бұрын
बडाे गजबको छ बिजय सर सम्बन्ध हरु ❤️🙏🙏
@mohansinghlimbu5490
@mohansinghlimbu5490 3 жыл бұрын
Good analisis of two experts
@samaykhan3043
@samaykhan3043 3 жыл бұрын
Kati mitho conversation
@TIE-TakeItEasy
@TIE-TakeItEasy 3 жыл бұрын
तपाईहरुका कुरा बुझ्न मेरो क्षमताले भ्याउंदैन।
@rabinabasnet1992
@rabinabasnet1992 3 жыл бұрын
Ekdamai ramro bichar
@bishweshwarbhatt3050
@bishweshwarbhatt3050 3 жыл бұрын
Very much impressed with Khagendra Dai 🙏🙏🙏🙏
@sanukunwar3587
@sanukunwar3587 3 жыл бұрын
Great conversation, Chandra sir is the best.
@Creator-440
@Creator-440 3 жыл бұрын
Well said
@lokapriya79
@lokapriya79 3 жыл бұрын
Bichaya sir ko suru ko haaso how many of you have noticed guys??😁😁
@bharatlimbu9829
@bharatlimbu9829 3 жыл бұрын
Wow amazing
@arjungyawali1245
@arjungyawali1245 3 жыл бұрын
खगेन्द्रजि पश्चिमी एन जि ओ को दलाल नैहो।प्रमाण धेरै छन।
@sarojparajuli678
@sarojparajuli678 3 жыл бұрын
Both are agent
@havesomepie0077
@havesomepie0077 3 жыл бұрын
ज्ञानीहरुको संख्या बढ्दै छ कि क्या हो ... that was a good one bijay dai ...
@ashishmanandhar1916
@ashishmanandhar1916 3 жыл бұрын
good one
@Mrnem2
@Mrnem2 3 жыл бұрын
अध्यन को र ज्ञान को स्वतन्त्रता हासिल नगरिकिन अभिव्यक्ति को मात्रै स्वतन्त्रता हासिल गर्न खोज्नु घातक हुन सक्छ्😊❣️➖
@pritush
@pritush 3 жыл бұрын
When each question is a challenge !!
@mayachamling209
@mayachamling209 3 жыл бұрын
My favorite journalist Bijaya kumar pandey ❤️❤️
@achalakharel3537
@achalakharel3537 3 жыл бұрын
Very nice
@omgurung9439
@omgurung9439 3 жыл бұрын
Respected Person Vijaya Pandey Sir N Khagendra Saugraula
@bbbproductions5155
@bbbproductions5155 3 жыл бұрын
ek dam ramro bahas
@sambientertainment9797
@sambientertainment9797 3 жыл бұрын
Bijay sir when i see you on screen my mind goes cool n positive .
@binodrajak469
@binodrajak469 3 жыл бұрын
यसलाई भन्छ आफनो आँगन मा भैसी हिडेको न देखने अरुको आँग मा जुम्रा देख्ने। बिजय जी तपाइ भन्दा बढ़ो बिसलेशक यो हाम्रो जमात मा अरुकोइ होलान र?
@vikashkazikshetri3739
@vikashkazikshetri3739 3 жыл бұрын
Good
@pratikrajkhadka2703
@pratikrajkhadka2703 2 жыл бұрын
Deep!
@wow-clips9797
@wow-clips9797 3 жыл бұрын
Next Interview Bislesak Surendra KC lai bolaunu paryo...
@bodhrajlamsal2701
@bodhrajlamsal2701 3 жыл бұрын
वहाँ नै सर्पोपरी म मा जिउनुहुदो रहेछ । बौधिक बहस पछी झन पो कम भए जस्तो भो सङ्रौला जि प्रतिको सम्मन
@nepal.999
@nepal.999 3 жыл бұрын
well said khagendra g👍️🙏
@subashpokharel3021
@subashpokharel3021 3 жыл бұрын
सुरुवात नै क्या गज्जब !
@harikgevtimes
@harikgevtimes 3 жыл бұрын
राम्रो कुराकानी सुने , धन्यवाद दुबै जनालाई ।🙏
@dawasherpa9876
@dawasherpa9876 Жыл бұрын
सटिकमा जनपक्षीय लेखक हो खगेन्द्र ।
@rajshrestha6593
@rajshrestha6593 3 жыл бұрын
खगेन्द्र सङ्गाैला बारे म भन्न सक्दिन । किनभने वहाँकाे एकाध अखवारी लेखन पढे पछि, मैले वहाँकाे कुनै किताब पढने कहिल्यै इच्छा गरिन । तर विजय कुमारकाे पत्रकारिता हाेस् या टेलिभिजन कार्यक्रमहरु संधै पढियाे, हेरियाे । तिन्ले नेपाली समाजबाट लिने भन्दा बढी दिने काम गरे जस्ताे लाग्छ । त्याे भन्दा २ कदम बढाएर उन्का लेखकीय सन्तान खुसी र सम्बन्धहरुकाे अध्ययन गर्दा तिन्ले वर्तमानकाे नेपालदेेखि चिरकालकाे नेपाललाई लाउन सम्मकाे गुन लाकाे छ भन्ने लागेकाे छ । भरमार याेगदान दिए जस्ताे लाग्छ । तसर्थ, 'तपाइहरुको ज्ञानले नेपालि लाई के प्राप्त भयको छ होला?' भन्ने प्रश्न सर्वथा ग्यानहीन र मुर्खतापूर्ण छ ।
@priyalamichhane1204
@priyalamichhane1204 3 жыл бұрын
हजुर नमस्कार बिजय सर ।। मलाई लाग्छ त्यो केही बर्ष अगाडिको अन्तर्वार्ता हुनुपर्छ पोखराको कुनै एक "एकल महिला"को बिषयमा संघर्षमय जिबनमा आधारित प्रतक्ष कार्यक्रम गर्नुभएको थियो कृपया त्यो भाग मलाई ईमेल मार्फत पाउन सक्छु ।। म पुन हेर्न सुन्न चाहान्छु 🙏🙏
@sushilklimbu8115
@sushilklimbu8115 3 жыл бұрын
िबजय सर ! Simpleछ ,यो देशमा दशकौँ देखी िहन्दु धमॅ फलाकेर शासन कायम गदैॅ आयो , त्यही शासनले िशछ्यालाई प िन फलाक्ने मात्र बनायो ,यस्तो देशमा धेरै भन्दा धेरै िबश्लेषक जन्मीन्नु के अनौठो भयो र ! त्यसमा िबजय सर प िन पछॅ ा खगेन्द्र सर त त्यही िवडम्वनालाई िबश्लेषण गनेॅ यथातॅ पात्र हुन ा
@rameshsilwal7466
@rameshsilwal7466 3 жыл бұрын
उपस्थिति अलिक बडाउनु पर्यो!
@TseringSherpa-tb2yk
@TseringSherpa-tb2yk 8 ай бұрын
❤❤😮
@user-kq6zl3xt2z
@user-kq6zl3xt2z 9 ай бұрын
❤❤❤❤❤
@uttammanandhar7448
@uttammanandhar7448 3 жыл бұрын
धेरै जस्तो राजनैतिक विश्लेषक हरु लाई सुन्दा अन्धाले हाती छामे जस्तो लाग्छ ।
@bhandaribashudev9666
@bhandaribashudev9666 3 жыл бұрын
Great philosopher khagen baaze💟
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
देख्ने सुन्ने भोग्ने लाज नमाने लेख्नेले किन लाज मनिदिने ! हतियार भन्दा सक्ती कलममै हुन्छ बिचमा कोविड छेकि दिन्ने ! सबैलाई बचाऊ कसरि कोविट बाट कोई छैन बचाई दिने ! साचो कुरा लेखने काम नै हुन्ने भो सबैलाई हसाइदिने !....
@BirbahadurSunar-mp9tk
@BirbahadurSunar-mp9tk 10 ай бұрын
Very impress by khagendra
@bhimrai_official..
@bhimrai_official.. 3 жыл бұрын
Legent dae haru🙏
@roshansampang
@roshansampang 3 жыл бұрын
Khagendra Dai is always great 👍
@Etechinal2301
@Etechinal2301 2 жыл бұрын
खगेन्द्र सङ्रौला सरको सम्पर्क नम्बर पाउन सकिन्छ होला?
@mountainboy8595
@mountainboy8595 3 жыл бұрын
दुई जना महान ब्यक्तित्व
@mohannembang4658
@mohannembang4658 3 жыл бұрын
👍️👍️👍️👍️👍️
@umeshshrestha1540
@umeshshrestha1540 3 жыл бұрын
Khagendra sir Dr Baburam bhatrai lai kasari Raw ko agent deknubhayo tapaile.
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
क्रान्तिकारी बने जनयुद्ध भने लडाकु बने सबै नेता का खेति बने ! लडाकु र जनता टुहुरा कति बने सधैं सान्ति र न्याय कता छ भने ! क्रान्तिका नाराले देशको यो हाल भो निति बिनाको नेता बने ! समयको चक्रमा बसेका छन जनता अब कुन नेता कसरी बने !... .
@lalitawasthi7490
@lalitawasthi7490 Жыл бұрын
Euta interview TU examination controller ko pani linu paryo
@publichealth2022
@publichealth2022 3 жыл бұрын
Vijaya Kumar Pandey pani ali धेरै बोल्छन आफै सबै जान्दछु जस्तो गर्छन ।
@bhaktaesthergloria
@bhaktaesthergloria 3 жыл бұрын
Mera prasamshak haru, nindak haru..... Ma chahi prasamshak haru ma pare hai And Sambandha haru padaixu.
@dayamachamasi
@dayamachamasi 3 жыл бұрын
I am really fan of kunsan kaka
@hardik_malla
@hardik_malla 3 жыл бұрын
तपाइहरुको ज्ञानले नेपालि लाई के प्राप्त भयको छ होला?
@ThePrincenepal
@ThePrincenepal 3 жыл бұрын
🥔 आलु ! बसेर गफ लाउने र दर्शन छाँट्नेबाट देश र जनतालाई केहि फाइदा छैन । जनतालाई सुसुचित र नेतालाई खबरदारी गरेका छौँ भनेर सजिलो उत्तर आउला, तर न त नेता सुध्रिएका छन्, न त जनता सुसुचित नै भए, सबका सब उत्तेजित मात्र छन् ।
@chandrakantapokharel1907
@chandrakantapokharel1907 3 жыл бұрын
बिजय कुमार जस्तो पत्रकार ले खगेन्द्र लाई मात्रै कति बोकेर हिड्ने ? यी खगेन्द्र त नेपाली मर्दा हास्ने र बिदेशी दलाल का समर्थक हुन ।
@deepakkumarchhatry8427
@deepakkumarchhatry8427 3 жыл бұрын
जब सम्म लेखमा डलर यूरो पाउन्ड को गन्ध ऑउदैन् तब सम्म कसैले पनि तल्लो स्तरमा ओर्लेर जवाफ लेखेका छैनन् ! जून दिन डलर यूरो पाउन्ड को गन्ध ऑउदैन् त्यो दिन जवाफ पनि राम्रो ऑउछ ! जस्तै आज !
@dhurbakhadka5384
@dhurbakhadka5384 3 жыл бұрын
Yo purano video kina kasle upload gareko
@rameshdhital5553
@rameshdhital5553 3 жыл бұрын
hahaha! Which type of person are you?
@muktidhakal9822
@muktidhakal9822 3 жыл бұрын
विजय कुमारजीको प्रश्नको स्तरानुसार उत्तर आएन। गाली बक्न पाए आउँथ्यो तर सभ्य भाषामा उत्तर आउन सकेन।
@nirdevapandey8529
@nirdevapandey8529 3 жыл бұрын
Teti budo bhayera ta buddhi aajai vampanthi mai adkiyeko cha Ke sunnu. Sabda milayera matra Ke garnu, people from his generation are the biggest victim of foreign influenced philosophy which has ruined our country.
@bnspandan
@bnspandan 3 жыл бұрын
Those unlikes may be from those who doesn't understand the the conversation between two genius.
@dhakarampaudel7560
@dhakarampaudel7560 3 жыл бұрын
उहाँको सोच र चिन्तन नकारात्मकताले भरिएको छ l संसारको ब्रम्हाज्ञानी मध्येको उहाँ पनि एक हो
@amarsn8269
@amarsn8269 3 жыл бұрын
दमदार बहस
@ishworchhantel6248
@ishworchhantel6248 3 жыл бұрын
Bujhnae Garo Vo malae taw😔😔😔
@arkacharya2335
@arkacharya2335 3 жыл бұрын
Bijaya dai ko haso Kamaal ko xa .
@frozentamang4231
@frozentamang4231 3 жыл бұрын
प्रखर बक्ता कुन्साङ्ग काका झन् झन् तरुण देखिन्छ त बा ।
@surendrashrestha6399
@surendrashrestha6399 3 жыл бұрын
अनधिकृत रुपमा राजा फल्नुमा देश द्रोहीहरुलाई साथदिने मतियार यो पागल पनि हो।अब गल्ती सच्याउने भए राजा ल्याउनु मा तिमीले पनि योगदान दिनु पर्यो।फटाहा गणतन्त्र को विरोधमा लेखेको खोइ? गणतन्त्र आम जनताले कहिले चाहेको थिएन ,त्यो त आतंककारी माओवादी फताहाहरुको मात्र चाहना थियो।
@sureshsharma5
@sureshsharma5 3 жыл бұрын
Both of them are good writers and knowledgeable people. However, both these people keep talking about useless things often.
@nepalbhakta8972
@nepalbhakta8972 3 жыл бұрын
मुख्य मन्त्रि जिऊ . देश विदेश मा जनता भोकै बिचलि भई बसेका छन. तपाई देश मा लक्डाउन गरी मुर्ति झैँ किन बसनु भयको छ. कोरोना सुन म 14 वर्ष मुर्तिकार को छिना हतौडा को मार सहि मुर्ति बनि बसेको हु. जनता जति छिना हतौडा को मार सहन नसकी मेरै अगाडी टुक्रा ढुगा भई बसेका छन. जो आउछ. तै ढुंगा मा चोट पुराई नरिवल फोरी मेरै पुजा गरी बसेका छन. मत तै नै हेरी बासुरी बजाई बसेको छु. म त 14वर्षको मार को हिसाब जनता सित निकाली बसेको छु !!!. बिसो चेपटो बाट गोलो भयनि जता घुमेनी म त तिन ओटा कुची मा आफै घुमी बसेको छु !!!..
@umathapaliya7542
@umathapaliya7542 3 жыл бұрын
Nj
@keshavbhatta8406
@keshavbhatta8406 3 жыл бұрын
मालाई मन् पर्याे
@banshimoktan1534
@banshimoktan1534 3 жыл бұрын
I am not totally agree with khagendra jee. Either he has no more information or stop to take .But his analysys is traditional and orthodoxy
@leninmalla1902
@leninmalla1902 3 жыл бұрын
he knows better then you
@kabeershrestha1066
@kabeershrestha1066 3 жыл бұрын
म त कुन्छाङ काका को ठुलो फ्यान.....खगेन्द्र काका भन्दा पनी
@sanmlama4562
@sanmlama4562 3 жыл бұрын
Nepalma bolne deraichhan mohaday jyu tar kam garne kam r naitikata haraeko bodikta ke kam hajur .....!!!!!!!!
@khagendrabasnet3917
@khagendrabasnet3917 Жыл бұрын
Sangraula ji topai pani sabai kura janne xu jastai garnuhunxa!! Teso vaye topai pani ahamkari ho tah??
@mradhikari6253
@mradhikari6253 3 жыл бұрын
Hamro ma kurai matra mitho huna lagyo yi buddi bhaka baje bhaye aja samma khali kura maa matra xan Tyo ta hami pani xau
@vijayabikramkhadka2641
@vijayabikramkhadka2641 3 жыл бұрын
Ssngraula is a subverter with short term vision that's how he fooled the innocent Nepalese. His subvertive conspiracy has failed so he adds confusion over confusion to still fool the people and prove himself a right visionary of this Nation.
@satyashem
@satyashem 3 жыл бұрын
Swarga jaxto desh ma Pichach haru ko satta rasshh ra betithi ko aghori nritya ma waha haru aafno swa-gosh baudhik tawa ma roti kahiley samma sekirakhney ho? Wartaman nepali chetana lai sikhalan ko sanket garnu ra naya sanchar ma aaeko pragati leyy sarai polya cha waha haru lai. Yo polaiii lamo nai janexhan, duwa kharani banauneyy cha...
@ganeshnp3501
@ganeshnp3501 3 жыл бұрын
खगेन्द्र संग्रौलाले अभिव्यक्ती प्रकट गरिसकेपछी पश्चाताप नगरेकै बेस
@galaxy4knepal838
@galaxy4knepal838 3 жыл бұрын
खगेन्द्र सडग्रौला चै पातकी मान्छे हो जो नराम्रो नबोली र विदेशी ले नभनी कुरा गर्दैनन्
@maheshthk3730
@maheshthk3730 3 жыл бұрын
सब्दजाल !!
@sivajirai7581
@sivajirai7581 3 жыл бұрын
Biduwan vnauda haru pni lalachma vatuwa bnidida aam garivle dukha paunuparne so eni haru biduwan ko namma desh dorohi hun
@sarupthapa4072
@sarupthapa4072 3 жыл бұрын
यो खगेन्द्र सन्झालमा निकै फोहोरी बोल्छ !
@azayrocks
@azayrocks 3 жыл бұрын
Bich ma dherai toknu bhayo
@ramuraut1047
@ramuraut1047 Жыл бұрын
यो नालायक मान्छे हो जस्तो लाग्छ विजय जी!यी बेक्ती पनि त्यही पुन्जमा पर्छन्।
@omkhatri2786
@omkhatri2786 3 жыл бұрын
Gadatantara murda bade chor dalal
@user-zq7zv5no3o
@user-zq7zv5no3o 3 жыл бұрын
यो बूढो मलाइ कहिले राम्रो लागेन चित्त नि बुज्दैन येस्को लेख पनि मन पर्दैन किन होला
@suvashgorkhali
@suvashgorkhali 3 жыл бұрын
aafule aafulai bidhwan bhanera makhha parne buda haru ... Bijaya Kumar Pandey chai thik ho jasto lagdo ... fataha ko don po raichha jhan .. sunna purai maan lagena .. sorry ..
@aashwinkc3105
@aashwinkc3105 3 жыл бұрын
Haha bj kumar buda ko hasoo kadaa.😂😂
@omkhatri2786
@omkhatri2786 3 жыл бұрын
Yo dalal ko kura ka sunu
@mukundathapa5978
@mukundathapa5978 3 жыл бұрын
yo mula gali shiromani matra ho katte
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 13 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН