एक महान समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडिदिए र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराए । हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । फाल्गुनन्द र उनका चेला ले हाम्रो मुन्धुम र पुर्खाको नाम लेखेनन् १९८८ को पाच्थर लब्रे को सत्य धर्म मुजुल्खा मा ! हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै सबै जनावर र पशुपन्छी हिमालसम्मको व्याख्यात्मक वर्णन हुन्छ सबैको नामाकरण हुन्छ र अर्को कुरा फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन्! याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै हुदैन तर हामी परम्परा र संस्कृतिवादी हौँ प्राक्रि्ती पुजक हौ। राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो ! त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको सबै परम्परा र संस्कृतिलाई छुटाएको छ ।
@nirmalasherma2229 Жыл бұрын
ओत तागेरा निङ्वाभु माङे सेवारो
@MadhuLimbu-l5e Жыл бұрын
सेवारो
@kumarrai3193 Жыл бұрын
Sewaroo guru dev ….
@surendranlimbuvlogs2068Ай бұрын
तागेरा निङ्वाफुमा माङ सेवारो
@namasang9842 Жыл бұрын
🙏🙏🙏🙏🙏🌞🕉Ot tagera ningwa bhumange sewaro 🕉👋🙏🙏🙏🙏🙏
@sukhangmasubba90097 ай бұрын
Sewaro 🙏🙏🌹🌹❤❤️🥰💐💐
@chinmayalumbu102311 ай бұрын
❤❤❤Ot tagerani nimafung mange sewaro❤❤❤
@binodlingdam56627 ай бұрын
🙏🙏🙏🙏
@gomalimbu96448 ай бұрын
🙏🙏🙏❤️❤️❤️
@SabitraLimbu-k4x5 ай бұрын
Ot tagerani nimafung mange sewaro ❤❤
@kevylimbu2199 Жыл бұрын
🎼🙏🙏🙏🙏🎼🥀🎼
@hangmanembang-xt8he5 ай бұрын
Oth tagera niwabhu mange sewaro 💐🙏
@braj24235 ай бұрын
🙏🙏🙏🎈🎈🎈💐💐💐
@sesehangchemjong9279 Жыл бұрын
Ot tageraningwa vhumange 🙏🙏🙏
@Premlimbu1998 Жыл бұрын
Ot mange sewaro 🙏
@SunilRai-d3w Жыл бұрын
❤❤❤❤
@bijaysharma1978 Жыл бұрын
Sewaro 🙏🙏
@nirmalasherma22296 ай бұрын
🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺💞💞💞
@bittusubba42078 ай бұрын
Oth Mange sewaro
@monajrai92859 ай бұрын
Manoj Kumar rai Kirats mundhum lipis royal king called word hang king kingdom