Рет қаралды 9
डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछे खाँदबारीमा । नेपालको अतिविकट प्राकृतिक मनोरमले भरिपूर्ण हिमाली जिल्ला डोल्पामा पुनर्जन्म हुनुभएको डोल्पोबुद्ध परम पावन लामा रानाग रिन्छेन रिन्पोछेज्यूबाट धर्म-देसना स्वरूप चावासुम लामा-यिदाम-खाण्डोमा अर्थात लामा, इष्टदेव तथा डाकिनी त्निमूल गुरूहरूको संयुक्तरुप अतियोग महा-रत्न गणचक्रका पवित्र दुइदिवसीय विस्तृत पुजा हुने आयोजकले जनाएको छ ।
अन्तमा गुरु रिन्पोछे निर्देशित पहाडमा सुरक्षित गरि राखेको ५०१ निधिहरूबाट मानव समुदायको निमित्त दिर्घायु तथा बुद्धत्वमार्ग बारे बुद्ध वचनद्वारा दिक्षित गरिने बताइएको छ ।
© www.arunsandesh.com
यो च्यानल अरुण सन्देश सञ्चार गृह प्रा.लि.को आधिकारीक युटुव च्यानल हो ।
...................................................................
तपाईहरुको कुनै सल्लाह, सुझाभ, जिज्ञासा भए कृपया हाम्रो आधिकारिक तलको लिङ्क मार्फत जोडिनुहोला:
Website: www.arunsandes...
Facebook: / arunsandesh20
KZbin: www.youtube.co....
gmail : arunsandesh20@gmail.com
Call now :
☎ 029-590209
☎ 9852051532
☎ 9819313429
Our services:
- Event Photography & Videography
- Seminar Photo shoot & Videography
- Product Photography & Videography
- Making documentary
- Dronography
Khandbari-1, Sankhuwasabha
Thanks For Watching