नेपाल मा बस्ने ले भन्दा बीदेश मा बस्ने नेपाली हरु लाई धेरै माया लाग्छ आफ्नो देश मा के हुदै छ भन्ने चासो लीने त बीदेस मा बसेका नेपाली हरु ले नै हो
@barunsharma92264 сағат бұрын
विदेश बस्ने नेपालीलाइ वंशजको नागरिकता दिदा नेपाल लै फाइदा हुन्छ/ नागरिकता नदिदा देशलाई के फाइदा हुन्छ ?
@jayabastakoti2437 сағат бұрын
नागरीता त्यागेको छैनन नी नागरीकता त्यागन बाद्य बनायेको हो नेपाली सदाकाल नेपाल को नै माया हुह्छ
@mirrorreflect142 сағат бұрын
nepali lai nagrita tyagna badhya banaune ani bideshi lai layera chadai nagrita dine. Nepali bhayera janme pachi sadhai nepali ho ni. Apradhi sarkar Double citizenship lagu gar.
@bhawaneetiwari97047 сағат бұрын
So good 👏👏
@Ramailo20018 сағат бұрын
नेपालको सेवा गर्ने त कथा हो
@teziv7 сағат бұрын
Tai ta khali bhukamp and badi audda matra hamili chahine ho
@Ramailo20017 сағат бұрын
@ नदिंदा हुन्छ ! जम्मा भएको रकम लुटेर खान्छन
@DeepakNepal-q5p3 сағат бұрын
नेपालीको बुद्धि ढिलो आउँछ भन्या त्यसै होइन ....पहिले विहारी र तिब्बतीलाई नागरिकता बाँडेर सक्ने अनि बल्ल अमेरिकि र युरोपेली नेपालीको पालो 😆
@baag7127 сағат бұрын
Hats off to you Basu Sir! You Explain very well,Don’t worry RS Party will listen our VOICE!!