विदेशबाट फर्केपछि १०७ रोपनीमा गाई पालन,७ करोड लगानी ! यस्तो छ रहर लाग्दो बजार अनि आम्दानी | Cow Farm

  Рет қаралды 353,163

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

Күн бұрын

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
-------------------------------------------------------------------------------------------------------------------------
Guest :
#Ang_Phurba_Sherpa
------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 569
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 4 жыл бұрын
प्रहरीको जागिर छाडेर साउदी गएपछि फर्केर ठेला व्यापारमा रम्दै युवा, यस्तो छ गज्जबको कमाई >> kzbin.info/www/bejne/qoqko52Bfp1shcU
@shunramghale9697
@shunramghale9697 4 жыл бұрын
Madame forme ko number paunna please
@maheshpunmagar4314
@maheshpunmagar4314 4 жыл бұрын
Ang phurb sherpa sir को फोन नम्बर दिन मिल्छ power media network
@arungurung6171
@arungurung6171 4 жыл бұрын
Krishak ra interviewer dui janako nai voice katti mitho!!
@narenrai9719
@narenrai9719 4 жыл бұрын
@@arungurung6171 w
@narenrai9719
@narenrai9719 4 жыл бұрын
@@arungurung6171 pl
@setogurasha5951
@setogurasha5951 4 жыл бұрын
काजी सर भनेको मेरो परिचीत ब्याती हुन 8 बर्ष भयो चिनजान भएको सारै राम्रो र खुल्ला मन ठुलो छाती भएको ब्याक्ती हो ।आज नाम सुन्न पाउँदा खुसी लाग्यो ।।🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏
@chaulagainyogesh2997
@chaulagainyogesh2997 3 жыл бұрын
Contact num upalabda garaidinu vaye aabhari hune thiye sir
@Pyuthanpost45
@Pyuthanpost45 4 жыл бұрын
कति दाजुभाइ जाता भातका कुरा गरेर बस्छन हजुर भने एउटा नेपाली को उदाहरण बन्नु भयको हृदय देखिनै सलाम छ सर जि उच्च सम्मान ह्जुरलाइ💗💗💓💓🇳🇵😍😘
@frozentamang4231
@frozentamang4231 4 жыл бұрын
धेरै राम्रो काम म पनि नर्वे बाट फर्के पछी कृषिमै फोक्कस दिने हो। अब हामी नेपालीहरुले आफ्नै देश भुमीमा कृषि र बिकासमा जोड दिनुपर्छ।
@shovabogati7875
@shovabogati7875 4 жыл бұрын
Good soc Hajurko narbeye Kaam Kasto xa
@bravetiger6589
@bravetiger6589 4 жыл бұрын
Frozen Tamang ma pani japan bata farkidai xu gai palne ho aba
@frozentamang4231
@frozentamang4231 4 жыл бұрын
@@shovabogati7875 ठिक्कै छ हजुर नर्वेमा आज सम्म कोरोनाको संक्रमित संख्या जम्मा 8647 छ भने मृत्यु भएको चाहिँ जम्मा 242 जना मात्रै छ यहाँ लकडाउन छैन त्यसैले सात बर्षको बसाइ पछि november नेपाल फर्किदैछु।
@shresthaaaraaz5394
@shresthaaaraaz5394 4 жыл бұрын
Ma chai america bata nepal ayera gaai palne ho suruma 3 otaaa dekhi paalne
@bravetiger6589
@bravetiger6589 4 жыл бұрын
Frozen Tamang narway ma kamai kasto xa ani tapai kun visa ma hununxa
@madhurai8665
@madhurai8665 4 жыл бұрын
आहा यो लिंक हेरेर अति नै खुसी लाग्यो वहाँ जस्तै ईमान्दार मेहनती हामी सबै नेपाली हरु भएको भए यो हाम्रो देश समृद्धशाली बन्नेमा शंकै हुने थिएन वहाँ बाट हामी नेपाली ले पाठ सिक्नैपर्छ वहाँ भाई को सुन्दर सोच र काम लोई हजारौं सलाम छ
@umeshacharya4636
@umeshacharya4636 4 жыл бұрын
कति राम्रो व्यवसाय गर्नु भएको l तपाईको अनुभव र चुनौतीले धेरै युवालाई स्वदेशमै केही गर्ने प्रेरणा दिनेछ l प्रश्न सोध्ने बहिनिको कला साहै मन पर्यो l बहिनि तपाईलाई राम्रो पत्रकारिताको अग्रिम शुभकामना l समाजलाई राम्रो-नराम्रो दिशा दिने मुख्य भूमिका पत्रकारकोनै हुन्छ l
@thilenbhutia8909
@thilenbhutia8909 4 жыл бұрын
अाहाँ ,,, कति राम्रो काम अनि interview लिने पनि दिने पनिको कति मिठो बोली बधाई छ हजुर दुबै जनालाई 👌👌👌
@ratnashrestha8739
@ratnashrestha8739 4 жыл бұрын
Weather Ooo
@krishnabdrmotikhadke1145
@krishnabdrmotikhadke1145 4 жыл бұрын
पत्रकार मेडमको सालीन र सब्य प्रस्न गर्नु हुन्छ। बास्तबमा यहि हो असली जर्नलिस्ट कोमर्म thank you so moch all the best.
@rabeendemlyuchyo4281
@rabeendemlyuchyo4281 4 жыл бұрын
धेरै धेरै बधाइ छ शेर्पा जि ।। तपाइको कृषि कर्म अझै अगाडि बढोस शुभकामना पनि । तपाईंले बिदेशमा कृषिको लागि आबश्याक पर्ने पानी, मलखाद, बीउ बिजन सम्पुर्ण कुरा सरकारले नै कृषकको लागि ब्यवस्था गरिदिन्छ भन्नुभयो तेस्तै नै त्यो दिन नेपालमा पनि कहिले आउला ।
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Youth ko netritwa aaunu parcha tespachi thik huncha
@kamalakunwar8812
@kamalakunwar8812 4 жыл бұрын
सलाम ह दाई हजुर लाई विदेश मा तो फेसलटी छैईन तर हजुर ले नेपाल मा बसेर यो गरनु भा छ सो सो गेलाड दाई सलीउट छ हजुर लाई
@BishnuEkata
@BishnuEkata 4 жыл бұрын
युवाहरूले स्वदेशमै यस्तो काम गरेको देखेर खुशी लाग्यो बधाई छ भाईलाई
@tekshrestha1764
@tekshrestha1764 4 жыл бұрын
कृषि लाइ प्रमोट गर्नु भएकोमा म्याम लाई धेरै धेरै धन्यवाद
@keshartamang6785
@keshartamang6785 4 жыл бұрын
धेरै राम्रो।
@merodesh5636
@merodesh5636 4 жыл бұрын
धेरै राम्रो साेच धेरै राम्रो बिचार हरेक नेपाली काे आजकाे आबस्यकता नेपाल अब आफैमा आत्मा निर्भर हुन जरुरी छ
@prakashshah8838
@prakashshah8838 4 жыл бұрын
धेरै हेरे तर यो दाई जस्तो सहनसिल उत्साहित बिनम्र बिबेकी र महेनती अरुमा देखीन दाईबाट सिख्ने मौका मिल्यो🙏 धन्यवाद
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
नमस्कार छ फुर्बा भाइ ! म युके बाट हेर्दै छु । एक्दमै राम्रो काम गर्नु भयछ ! तपाइको कुरा मलाइ निक्कै मन पर्यो, जस्तै कि सर्कार सङ्ग आस गरेर होइन, गरे पछि को आस चाइ होला ! ठिक ठिक हो भाइ ! अनि गाई-पालन मलाइ मन पर्छ । कारन छ, म मेरो गाउँ-घर को लेख को गोठ मा गाई मात्रै पाल्ने थियो र भैंसी पाल्ने थियन ! तेसैले पनि मलाइ खुब मन पर्ने बिशय-बस्तु पर्यो ! धेरै२ शुभकामना छ फुर्बा भाइ ! राम्रो लाग्यो !
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
धन्यवाद हजुरलाई हाम्रो फार्म तथा स्वदेशी उत्पादनलाई उच्च मनोबलका साथै सहयोग पुग्ने सोच बिचार र हौसला प्रदान गर्नु भएकोमा ।।।।
@agnirai6409
@agnirai6409 4 жыл бұрын
@@salakaorganicfarmkathmandu137 Sir 🙏 namaskar hajur ko noumber paun
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
@@agnirai6409 9851013269
@haruka5950
@haruka5950 4 жыл бұрын
Derai nai ramro motivational video ma pani hal bidesh ma chu pachi nepal mai kehi garne bane socheko chu u video herera jan haisala paya danyabad hajur lai estai motivational video gardai janu hajur lai suvakamana
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
धेरै राम्रो र उदारणिय काम साह्रै राम्रो
@user-dl3gv9io9v
@user-dl3gv9io9v 4 жыл бұрын
हजुर को यो काम र कुरा देखेर सुनेर मलाई नि यस्तै काम गर्न उत्साह जागेर आयो । मेरो नि कृषि मा केही गर्ने सोच छ । हजुर लाई अझै सफलता को सुभकामना ।
@ashesrajbanshi4871
@ashesrajbanshi4871 4 жыл бұрын
तपाइ र तपाईको कामलाई धेरै धेरै धन्यवाद । एक दमै राम्रो बिचार ब्याबहार गर्नु हुने हजुरलाई हार्दिक नमन गर्दछु
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम गर्दछु साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु!कति ईमान्दार मान्छे फेरिपनि सलाम छ
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you so much
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
WAO REALLY GREAT JOB. NEPAL NEEDS AGRICULTURE REVOLUTION ON FARMING AND ANIMAL HUSBANDRY. GOOD JOB POWER MEDIA NETWORK. Stay safe and healthy. Health IS REAL WEALTH.
@Greshon2023
@Greshon2023 4 жыл бұрын
साँच्चिकै इस्पाएरिङ काम गर्नु भएको रैछ हाम्रो जुवाइ साब ले😍एकदमै खुशी लाग्यो !नेपाल आए पछि भिजितको लागि नपुगी नछाड्ने भए म!🙏👏
@sureshpokharel3180
@sureshpokharel3180 4 жыл бұрын
Sachai yo daiko kura jati suno teti maja lagyo yo ho nita kisan hats up bro carry on....
@himalkhadka8001
@himalkhadka8001 4 жыл бұрын
पुरै समय लगाएर हेरे - फ़ुर्वा जी खूसी लाग्यो 🙏 सफल हुनु र अरु लाई पनी प्रेरणा दिनु हूँछ भननी बिस्वास लीएको छू । र यूटूवर टिम लाई बधाई छ ✊🏻
@ramacharya5842
@ramacharya5842 4 жыл бұрын
हार्दिक नमन भाताश्री ! हृदयदेखि कृतज्ञता प्रकट गरें। धेरै ठुलो सफलताको शुभकामना !
@pasanglama3040
@pasanglama3040 4 жыл бұрын
म यूएई दुबाईबाट बिदेश बसेको लामो समय भयो म पनि आफ्नो देशमै केहि गर्न चहान्छु । यस्तो video ले धेरै प्रोत्सान मील्छ तर छोड़ेर आउन सकेको छैन अरु धेरै भन्दा धेरै यस्तो video बनाउनू होला । हामी बिदेश बसेकोलाई जागरूपता लेराओस ।
@omnathpuri8582
@omnathpuri8582 4 жыл бұрын
interview line ani dini dubaii jana saraii ramro...aile sammakaii उत्कृष्ट,सालिन,नेपालीपन मिश्रित interview ...thank you both of you!!
@user-xf7uu4ho4b
@user-xf7uu4ho4b 4 жыл бұрын
अब को युवा पीडि कृषि लाइ ध्यान दिनु पर्छ ।तपाइँको बिचार सरै मन पर्यो अब तर नेपाल मा गाई दूध दिने समन्न पाल्ने अलिक बुदि भए पछि सडक तिर लगेर छाादा छोद दिने अलिक सही लाग्दैन ।के गर्नु नेपाल सरकार ले गाई लाइ आफ्नो जन्म दिने आमा जति कै मान्छ गाई को मासु बिक्री हुन्न ।
@sagargurung6972
@sagargurung6972 4 жыл бұрын
Good job
@shantathapa4720
@shantathapa4720 4 жыл бұрын
Dherai Ramro lagyo,
@premsomai9004
@premsomai9004 4 жыл бұрын
कति राम्रो सोच कति मिठो बोली यस्तै राम्रो गर्दै जानु मलाई सरै मन प्रर्यो इच्छा छ मलाई नि
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you hajur
@jit7133
@jit7133 4 жыл бұрын
जए होश तपाईंको जस्तो शोच भको नेपाली पोइलो चोटि देखे भगवान सदैइव दाइना रहून
@lalbaijee7069
@lalbaijee7069 4 жыл бұрын
तपाईंको कुरा हरेक बुँदा बुदामा यथार्थ र सत्यता छ।
@buddhakhajum6483
@buddhakhajum6483 4 жыл бұрын
दुबै जना को बोल्ने शैली कति धेरै राम्रो अनि कृषक दाइको यो काम।लाई सलाम छ्🙏🙏❤️❤️
@suresh17sureshrai8
@suresh17sureshrai8 4 жыл бұрын
इमान्दार कृषकलाई सरकारले हेर्दा राम्रो हो।तर झोले कृषकलाइ सरकारले हेर्दा दुख लाग्छ।
@yogensubba7904
@yogensubba7904 4 жыл бұрын
Professional lady journalist satisfying reporting skill and honest farm entrepreneur. Thank so much both of you.🙌👍️
@devtamu2175
@devtamu2175 4 жыл бұрын
Wow super god bless you all team
@fantasyboyz8480
@fantasyboyz8480 4 жыл бұрын
सरै खुसी लाग्यो
@thapaentertainment7511
@thapaentertainment7511 4 жыл бұрын
नमस्कार मलाई हजुरको हिम्मत र आँट देखेर खुसी लाग्यो ।
@prakashstha3643
@prakashstha3643 4 жыл бұрын
Very nice
@jiwangurung4460
@jiwangurung4460 3 жыл бұрын
I am pretty amazing and feel proud after saw this video he is very simple and loyal person actually I can say about him he is very down to earth . Now I am in Dubai me too very interesting to cattle farm and I have been making plan about it for a long time . After seen this video I have lots of idea I got it. Like grass name , cow name also liquid medicine of agriculture etc . One thing is important around 20 peoples he given them work really gentle man he is. I pray to god , god give him more bless then before and live long . Thankyou very much you influence me also media. keep doing good work and get big height . I want to see your next conversation ( interview) about cattle farm , agriculture as well . From India Huge fan of him lots of best wishes.
@angphurbasalaka
@angphurbasalaka 3 жыл бұрын
Thank you for the best comments and wishes I will do my best what I can do for our country
@jiwangurung4460
@jiwangurung4460 3 жыл бұрын
Can you give me your wats nb if you don't mind.
@mahendralumphungwa1223
@mahendralumphungwa1223 4 жыл бұрын
Ekdam ramro lagyo. Kati saral ani sundar organic farm ani mithoo boli baini ko.
@HamroInformation
@HamroInformation 4 жыл бұрын
Most honest interview herna majja aayo, gimme positive vibes. I will visit your farm after lockdown
@Lalmani.adhikari
@Lalmani.adhikari 4 жыл бұрын
सुन्दर पेसा र बिचार
@antimrai3396
@antimrai3396 4 жыл бұрын
शुभकामना संधै अगाडि बड्नु होला।मनि भबिष्यमा कृषि मै केही योगदान गर्ने योजना गरेको छु।
@user-qs9xr5iu4k
@user-qs9xr5iu4k 4 жыл бұрын
उदाहरणीय काम गर्नु भएको रहेछ अतिनै खु शि लाग्यो
@jetleelimbu7631
@jetleelimbu7631 4 жыл бұрын
गाईफ्राम साथै तरकारी खेती गर्नु हुने मित्र ज्यु लाई धन्याबाद छ
@prashansagurung8248
@prashansagurung8248 4 жыл бұрын
प्रेरणादायी कृषक
@nabingurung6270
@nabingurung6270 3 жыл бұрын
One of the best videos so far 👍🏻.
@sharadaadhikari6932
@sharadaadhikari6932 4 жыл бұрын
Dheraiii ramro kaam
@prashnasibu
@prashnasibu 4 жыл бұрын
मेहनती हात हरु लाई सलाम छ तपाईं को यो कार्य लाई मनै देखि नमन Great Job😍
@rajusapkota7711
@rajusapkota7711 4 жыл бұрын
धेरै राम्रो आट गरे जे पनि सम्भब छ असम्भब भन्ने केही छैन।अग्रिम बधाइ छ।
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
धन्यवाद हजुरलाई हाम्रो फार्म तथा स्वदेशी उत्पादनलाई उच्च मनोबलका साथै सहयोग पुग्ने सोच बिचार र हौसला प्रदान गर्नु भएकोमा ।।।।
@gokulbasnet720
@gokulbasnet720 4 жыл бұрын
सर म हजुरको फाम मा आउना मन छ
@gokulbasnet720
@gokulbasnet720 4 жыл бұрын
@@salakaorganicfarmkathmandu137 नम्बर पाउँन सर
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
@@gokulbasnet720 9851013269
@kamalalama5170
@kamalalama5170 4 жыл бұрын
Wow katti ramro soch...you are such an inspiration...salute to you
@gokulmall4140
@gokulmall4140 4 жыл бұрын
तपाइको सोचलाइ मो सराहना गर्छु तपाईंले सत्य कुरा गर्नुभो र बिदेसमा गयर गुलाम गर्नु भन्दा आफ्नै देसमा पसिना बगाउनु राम्रो
@tejendraniure2529
@tejendraniure2529 4 жыл бұрын
नमन छ तपाइ र तपाइ को काम लाइ |
@suresh17sureshrai8
@suresh17sureshrai8 4 жыл бұрын
हरियो घाँस खुवाएको दूध पोषिलो हुन्छ।
@tirthakumarpokhrel8398
@tirthakumarpokhrel8398 4 жыл бұрын
शेर्पा जि को उदाहरणीय एवं सर्हानिय काम। कार्यक्रम host को प्रश्न गराइ पनि अत्यन्त राम्रो लाग्यो।
@razkatuwal_official5098
@razkatuwal_official5098 3 жыл бұрын
तपाईले ठिक कुरा गर्नु भयो झोलामा document बोक्नेले मात्र अनुदान पाको छ असली कृषकले पाको छैन नेपालको नियमकानुन ठिक भएन तर कसैको आशा नबस्नुस् तपाईं आफ्नो उन्नति प्रगति गर्नुहोस् हार्दिक मंगलमय शुभकामना छ तपाईंलाई
@laeiyal7661
@laeiyal7661 4 жыл бұрын
Wow 😍 inspirational 🙌 and such a nice human being god bless him for even doing life insurance for his employees
@aryanushchannel7157
@aryanushchannel7157 4 жыл бұрын
Such an Inspirational true story. Proud of you ..
@sadayarana6419
@sadayarana6419 4 жыл бұрын
Excellent
@sagardevkota9843
@sagardevkota9843 3 жыл бұрын
Proud of you 👍 Brother Hats up 🖤🤍❤️💙🇳🇵🙏🏿
@apsarachhetri9552
@apsarachhetri9552 4 жыл бұрын
सही हो आफ्नै देशमा गर्नु पर्छ जे गर्ने हो,,,,
@tamanbudha7086
@tamanbudha7086 4 жыл бұрын
धेरै धेरै राम्रो काम
@Nepaliyodda
@Nepaliyodda 4 жыл бұрын
खुसी लाग्दो सर । तपाईं जस्तो शिक्षित ,परिपक्व व्यक्तिको खाचो हाम्रो नेपाल लाई छ।
@DBanup
@DBanup 4 жыл бұрын
सलाम छ
@sukraghimire3092
@sukraghimire3092 4 жыл бұрын
मानिस त इमानदार छन। सब बिगारेकाे सत्तामा जाने र कमिशनमा डुबुल्कि मार्ने र झाेलेसमेत ले ब्रह्म लुट गरेका छन। ठुला उद्याेग जति बेचि खाए। झाेले ले कागजमा नै गाई,बाख्रा ,कुखुरा पालेकाे सहि हाे। मकै पनि प्रयाेग गर्नुस घाँसका लागि ,दुध भरिए पनि काट्ने अति राम्राे।
@hiraratnaawale8893
@hiraratnaawale8893 4 жыл бұрын
very honest loyal hardworking spritual farmer
@tulsathapa4030
@tulsathapa4030 3 жыл бұрын
हजुरको पूरा ठेगाना दिनुन हामी दुग्ध सहकारी बाट अवलोकन भ्रमणमा आउछौ हजुरको फम सारै राम्रो रहेछ म रुपन्देही बाट हो 👍️👍️👍️🙏🙏
@s.p.dhakal5213
@s.p.dhakal5213 4 жыл бұрын
असाध्यै राम्रो काम ।
@buddhigaire9662
@buddhigaire9662 3 жыл бұрын
Interview line Baini ko boli ekdam polite, mitho ,sabvya lagyeo sunirahuu po lagyeo
@premthapa9986
@premthapa9986 4 жыл бұрын
I like the way you are doing . Great work natural , organic . I feel you are enjoying with self and nature . Thanks for organic .
@oaskarki551
@oaskarki551 4 жыл бұрын
धेरै धेरै खुसि लाग्यो मलाई पनि यो गाई फ्रम हेरेर म पनि अब मलेशिया बाट आफ्नो घर गय पछि गाई पालेर नै केहि गर्ने छु.
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
Waw, bhai ko bichar ra byebasaya kati ramro ! Aafnu families ko business dherai ramro ! Thank you for beautiful video
@thakurihthakuri932
@thakurihthakuri932 4 жыл бұрын
Euta deshbhaktapani dekhiyo Respect hajur 🇳🇵🇳🇵🇳🇵👏👏👏
@revolutionaryJGNEPAL
@revolutionaryJGNEPAL 4 жыл бұрын
Who wants to go well done..i also want to go canada for work.but i have no good education..that's why i should have to happy in my country..
@pradipregmi4018
@pradipregmi4018 4 жыл бұрын
I never find good youtube chennel love this man and this sprit. Lotes of love
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you hajur
@govindabhandari6656
@govindabhandari6656 4 жыл бұрын
धेरै धेरै राम्रो काम ग्रनु भएको छ ,दाजु सलाम , सबै कुरा काम राम्रो लाग्यो
@ManojXettry
@ManojXettry 4 жыл бұрын
म साच्चिकै प्रभावित भए दाइ😍 salute
@Soul-King_God
@Soul-King_God 4 жыл бұрын
wow good work💪💪💪
@rajugautam1775
@rajugautam1775 3 жыл бұрын
REALLY YOU ARE REAL FARMER ,HOW POLITE FARMING WITH ADVANCE METHOD GREAT .
@bipinbista8635
@bipinbista8635 4 жыл бұрын
साँचै नै उदाहरणीय काम पारिबारिक माहाेलमा भैरहेकाे याे कृषि ब्यबसायले जाे काेहिलाई पनि प्रेरित गर्दछ।नेपालमा अब कृषि क्रान्ति गर्नुपर्छ।
@tarabasyal5733
@tarabasyal5733 4 жыл бұрын
Impressive m ni aatur 6u dada Dubai bat Nepal ayar grne ho vetnuparyo furba dai sang I m salute to u n proud to u .
@Nepalicottage
@Nepalicottage 4 жыл бұрын
पेशा राम्रो हो
@tamangbro4706
@tamangbro4706 4 жыл бұрын
Really hardworking and intelligent person! Go farming!!!!
@tikarai4531
@tikarai4531 4 жыл бұрын
शालिन ब्यवहार, शालिन नतिजा।
@manjurana637
@manjurana637 4 жыл бұрын
Well done bro Bides ganu bhanda afnai country ma garnu Ramro lagyo
@prabesdewan9880
@prabesdewan9880 4 жыл бұрын
हामी नेपाली जो सङ्ग अर्थीक राम्रो छ लगानी गर्न सक्ने क्षमता छ उहाँ हरु ले कृषि मै लगानी गर्दा राम्रो हुन्छ हाम्रो देश अरु देश सङ्ग निर्भरता रहनु पर्दैन
@narendrakc5103
@narendrakc5103 4 жыл бұрын
Wonderful profession, you are doing a laudable service to Motherland. You came back learning the skills in abroad, but with deep love of birthplace & fellow countrymen, returned to the own soil and serving the Nation now. No words to describe your contribution, hats off!! Wish you all the best, keep it up.
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you
@chaulagainyogesh2997
@chaulagainyogesh2997 3 жыл бұрын
Number plz sir
@lekalistar7759
@lekalistar7759 4 жыл бұрын
एकदमै राम्रो सर सारै खुशी लाग्यो हेरेर आफु त केही गर्न सकिएन।
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you hajur kosis garnus pachiko lagi naparkhinus je tapaile sochnu bayeko cha Suru garnus aawase pura huncha
@rajshrestha515
@rajshrestha515 4 жыл бұрын
धेरै राम्रो काम हजुर
@kumarthapa-me7zf
@kumarthapa-me7zf Жыл бұрын
सलाम छ कृषक
@beekeeperarmy5058
@beekeeperarmy5058 4 жыл бұрын
I am impressed by this guy. What a happy and successful entrepreneur! Lots of love and wish u all the best in future Govind Bhattarai Sikkim
@angphurbasalaka
@angphurbasalaka 4 жыл бұрын
Thsnk you hajur
@hellogiri856
@hellogiri856 4 жыл бұрын
@@angphurbasalaka dai hajur nai ho video ma bhako manche badhai xa dai aajai ramro gardai janus subhakamana xa dai
@angphurbasalaka
@angphurbasalaka 3 жыл бұрын
Thank you so much for support our work and skills
@hamrojanaawaj1836
@hamrojanaawaj1836 4 жыл бұрын
तपाईलाई उच्च सम्मान छ माहान कृषक हुनुहुन्छ।
@minmagar120
@minmagar120 4 жыл бұрын
Honest and inspiring farmer meets Tv presenter with sweet voice what a message for us ! I will be back soon from Canada.
@bijaypokhrel1319
@bijaypokhrel1319 4 жыл бұрын
m from australia. Reply my comment if u need team to do some good thing.
@angphurbasalaka
@angphurbasalaka 3 жыл бұрын
Hello we must do for our society family and country so let's start why late??
@mohansauden3700
@mohansauden3700 4 жыл бұрын
सलाम छ यो कृसक भाईलाई हॅाम्रै देशमी गर्दा के नहुदो रहेछ र
@user-ig7qz1rd1n
@user-ig7qz1rd1n 4 жыл бұрын
Wow lovely.... I will try to see you...sooner....what a peaceful sound...
@atasigurung7417
@atasigurung7417 4 жыл бұрын
I love your channel video. So inspiration 👍
@DeepakSharma-qy9et
@DeepakSharma-qy9et 4 жыл бұрын
Very nice and fells happy after watching this video.iam olso having the same profession.now it's 8 years running and IAM very happy with it.
@salakaorganicfarmkathmandu137
@salakaorganicfarmkathmandu137 4 жыл бұрын
Thank you
@chaulagainyogesh2997
@chaulagainyogesh2997 3 жыл бұрын
Angphurba sir malai hajurko contact number chaiyo plz
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 17 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН