विद्याको मौनता एमालेका लागि महँगो, शंकर पोखरेल र विष्णु रिमालबाहेक सबै रावलको पक्षमा | RamKumar Elan

  Рет қаралды 110,721

Janata Television

Janata Television

Күн бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
Subscribe Us:
/ @janatatelevisionn
Like us on Facebook:
/ janatasamachar
/ janatatelevision
Find us on Tiktok:
/ janatatelevision
Official Website:
www.janatanetw...
News portal - www.janatasama...
Twitter - / janatasamachar
KZbin - JanataTelevision
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Copyright © 2022 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 211
@homgurung8885
@homgurung8885 17 сағат бұрын
एमाले अब ओलिको एकोहोरो हाबी छ तर अब यहि 2/3 बर्ष हो त्यस पछि पार्टी पनि खत्तम हुन्छ।😊😊
@krishnakhadka2894
@krishnakhadka2894 17 сағат бұрын
डा भिम राहुल लाई निकाल्नु भनेको एमाले पतन हुनु हो 2k 84 मा एमाले हराउछ यो तालले 😂😂😂
@RomanThing-t1s
@RomanThing-t1s 17 сағат бұрын
एमाले होइन नेकपा ओली भन्दा हुन्छ
@sujanchemjong4788
@sujanchemjong4788 11 сағат бұрын
Right ans
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा 16 сағат бұрын
एमाले सधै हार्नु पर्छ नेतृत्व गलत भएपछि त
@YOGEN-ARTS
@YOGEN-ARTS 16 сағат бұрын
Bhim rawal is great person ❤
@SRai-h4p
@SRai-h4p 15 сағат бұрын
Right
@lalbahadurbudha8323
@lalbahadurbudha8323 16 сағат бұрын
Good job you. Janta. T. V. 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
@ShivaKarki-e5s
@ShivaKarki-e5s 16 сағат бұрын
सहि विष्लेषण।
@bharatdhami2877
@bharatdhami2877 16 сағат бұрын
अोली प्रबि्रती कोरोना जस्तै भयो एमाले मा
@PahalmanShrestha-q8i
@PahalmanShrestha-q8i 16 сағат бұрын
मूर्ख सङग बिद्वान्ले हार्नु पर्दो रहेछ। नेपाल्मा।
@krishnaale8579
@krishnaale8579 13 сағат бұрын
सहि कुरो आयो 👍️❤️🙏
@LokBahadur-i4q
@LokBahadur-i4q 16 сағат бұрын
सँकरपाेख्ल अनि केपिवलि चाेर हुन
@DurgaSingh-t8w
@DurgaSingh-t8w 15 сағат бұрын
८ कक्षा पढ्नेले पि. डि. संग जाेडी खाेज्नु विपरित काल विरित बुध्दि हाे हजुर!
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg 16 сағат бұрын
केपि बौलाइसकेछन
@sushil7567
@sushil7567 2 сағат бұрын
❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर गणतन्त्र चाहीदैन मुर्दावाद बीनासगर
@birbahadurbohara216
@birbahadurbohara216 5 сағат бұрын
रावल पनि गतिला त होइनन तर ओलिले असली कम्युनिस्ट रुप देखाइदिए । अझ नेपाल भएर हो नत्र सिजिन पिङ को जस्तो बाघको सिकार गर्ने कारवाही हुन्थो कि किम जोङको जस्तो दाइलाइ मलेशियामा पानी ख्वाए जस्तो हुन्थ्यो ।
@buddirajXenong
@buddirajXenong 16 сағат бұрын
ओलिको कारण एमालेमा ठूलै समस्या हुनेभो 😔😔😔
@RadhaGiri-c3e
@RadhaGiri-c3e 17 сағат бұрын
Good news❤❤❤❤❤
@BB_Saud
@BB_Saud 16 сағат бұрын
त्यहाँ बसेका सबका सब ओलीका दास मात्रै हुन । अब ओलिको पतनको दिन टाढा छैन ।
@sarubhattarai9363
@sarubhattarai9363 16 сағат бұрын
विनासकाले विपरीत बुद्दी, नेकपा मा भीम रावल जुझारु, राष्ट्रबादि नेता हुन्
@selmetemkeman7750
@selmetemkeman7750 14 сағат бұрын
हैन केपीजस्तो अडीकनेतापनी योदेशमा चाहिन्छ । केपीओली जिन्दाबाद । यतीता गर्नैपर्छनी अध्यक्षयभयर ।
@Muskaan_for_You
@Muskaan_for_You 16 сағат бұрын
बाँदर धेरै जान्ने भो भने कुन्नि के हुन्छ रे तेसतई ओली ले धेरै जान्ने भएमा एमाले पतासाफ नै हुन्छ ., उता कांग्रेसमा गगने धेर बाठो भएर पार्टी भित्र कलह छ ...आफ्नो पार्टी सम्हाल्न नसक्ने ले देस यस्तो बनाउछु उस्तो बनाउछु भनेर हिड्नु थुतुनो को ठेगान नहुनु हो या मगज बिग्रेको जस्तो हुनु सिवाय अरु केहि हैन ...
@Jeky-n2g
@Jeky-n2g 7 сағат бұрын
अब एमाले बाइ बाइ गरिन्छ,रास्वपा हाइ हाइ भनिन्छ।
@mangalshrestha8178
@mangalshrestha8178 16 сағат бұрын
स्याललाई काल आए गाउँ पिस्छन
@BaburamDawadi-d4u
@BaburamDawadi-d4u 4 сағат бұрын
अनि काँग्रेस पनि त रामबरणलाई भित्र्याउन आतुर भएको हुन सक्दैन ?
@surendrabhandari4449
@surendrabhandari4449 4 сағат бұрын
Good morning everyone ❤🎉❤🎉❤🎉
@BaburamDawadi-d4u
@BaburamDawadi-d4u 4 сағат бұрын
केपीलाई अब उत्तर कोरिया तिर पनि तालिममा पठाइदिन बलगर्न पर्ने भयो ।
@HariKoirala-s4u
@HariKoirala-s4u 2 сағат бұрын
अगाडि बड भिम लावल जनत तिम्रो साथमा छौ
@krishnashrestha2098
@krishnashrestha2098 3 сағат бұрын
यमाले अदक्ष्यकाे यकाेहाेराे अाफ्नाे घमण्ड ले गदा ८४ मा ४ दलमा परिणत हुने ठुलाे सम्भाबना साधरण जनताले साेचि सकेका छन धेरै कुरामा यमाले सचिनु परने देखिन्छ
@KrishnaTimalsina-ix9xf
@KrishnaTimalsina-ix9xf 16 сағат бұрын
केपिवाेलिभेनेकाे,शामति,रेछन,जनता,रपछिलाे,पुसताले,बुजनुपरछ,र,अब,बिदेय,दिदिले,याेकुराबुजनु,भयन,भने,तपाईलाई,पापलागछ,र,दाेसराे,पुसता,हरु,बाेलेनन,भने,सबै,नेता,केपिका,दासहुन
@santoshsingthakuri3258
@santoshsingthakuri3258 16 сағат бұрын
अब ओलि एकलौटी हुन्छ हेरि बसम
@DRB9vlogs
@DRB9vlogs 10 сағат бұрын
न पढेका बुङ्गा लाई पढेकाहरुले नेता मानिदिए पछि तेस्तै हो।
@KrishnabahadurGc-f9f
@KrishnabahadurGc-f9f 35 минут бұрын
धन्न आज सम्म आँफुलाइ टिकाए काे मा अन पडै जस ले मान्छ त्यस काे मानसिक्ता फेल गरे कै हुन
@lalbist5702
@lalbist5702 4 сағат бұрын
डा. भिम रावल लाई एमाले बाट निकाल्नु भनेको केपी ओली को सरकार पतन हूनु हो हेर्दै जाउ मिषन 84.मा
@NetraPariyar-x3r
@NetraPariyar-x3r 4 сағат бұрын
बा ले भनेपछि छोरा छोरीले मान्नैपर्छ भन्ने बा वाद पार्टीमा हावी भएपछी यस्तै हुन्छ
@लोकुश्रेष्ठ
@लोकुश्रेष्ठ 16 сағат бұрын
भिम सर जिन्दाबाद के पि मुर्दाबाद
@agastiastrologer5420
@agastiastrologer5420 5 сағат бұрын
विध्य भण्डारि को सकिने दिन अायो भने पाटि चलाउन वा नेता उचाले दुर्दिन अाउछ।
@HukumBasnet-x4y
@HukumBasnet-x4y 15 сағат бұрын
एमाले भित्र ९०% के पि ओलि का दास मात्रै छन्
@SushilaGelal-m7q
@SushilaGelal-m7q 6 сағат бұрын
Good news
@GyanBahadur-v4n
@GyanBahadur-v4n 6 сағат бұрын
एदि कोहि ए माले को पदाधिकारी हरु 84 को चुनाव मा उठछ भने भ्रम मा न पर्नुहोस त्यो मान्छे देश र जनता को लागी न भएर गोरु चोर kp ओलि को लागि उठे हो । एमाले भनेको kp ओलि हो kp ओलिभनेको नेपाल् नेपाली जनता को क्यान्सर हो एउटा खुङ्खार , कु ख्यात most wanted गिरोह को सर्दार हो भ्रष्टाचारि चोर हो गोरु चोर बिजुली चोर पानी चोर हो..
@RajeshTamang-y4u
@RajeshTamang-y4u 17 сағат бұрын
A.ma.le. parti lai aba dasa suru bhayo.
@dharmabhandari6084
@dharmabhandari6084 5 сағат бұрын
भीम रावल ज्यु जन हीतमा बोल्ने मान्छे हुन् के पि ओली देश खत्तम पार्ने नेपालका लागी कलंकित ब्यक्ति हुन् अनि भीम रावल ज्यु लाई किन कारबाही नगरुन् त?
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq 5 сағат бұрын
किर्ते प्रसाद प्रधानमन्त्री बाट तल झर्यो भने बिस्तारै एमाले कम्पनी मा एक्लै हुँदै जान्छ सधै यस्को निरङ्कुशता सहेर कोहि बस्दैन
@netragurung9965
@netragurung9965 13 сағат бұрын
ओलिले सक्यो एमाले।सक्किए आनन्दैभो बिनास्वादैको.....भिम रावल निस्कासन नौलो घटनालाग्यो
@rambhusal1534
@rambhusal1534 16 сағат бұрын
A malelai oli le siddaayo
@Suyogff-s9m
@Suyogff-s9m 3 сағат бұрын
नेपाल लाइ कङ्गाल बनाउने एमाले र कागरेजहुन्
@mathurabhattrai7786
@mathurabhattrai7786 5 сағат бұрын
नेपाल को सबैभन्दा खतर्नाक डन ओलि आर्जु गगने नै हुन
@LaxmiUkheda
@LaxmiUkheda 23 минут бұрын
एमालेमा जबसम्म kp वाद हावी रहिरहन छ तबसम्म पार्टी सुर्धिदैन ।
@blackreablofficial1218
@blackreablofficial1218 5 сағат бұрын
जे गरे ठिक छ
@UdayaGurung-u3e
@UdayaGurung-u3e 3 сағат бұрын
Finished Amale right now
@YamSenchuri
@YamSenchuri 3 сағат бұрын
केपि ओलिलाइ छिटोभन्दा छिटो बिस्थापित नगरिहुदैन झापाली भनेर परिचीत कुरा देश र पार्टी कति हानी हुदो रहिछ काठमाडौमा एउटा कोठा भाडा दिन हिच्किचाउनु पर्ने ठाउको ब्यक्तिलाई देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष दिदा देशले कति नोक्सान ब्यहोर्नुपर्छ प्रस्ट देखियो
@gopaloli8536
@gopaloli8536 2 сағат бұрын
एमालेले पाटि चेन्ज गरेर केपि वलि पाटि नाम राखेछ 😊
@birendrarai8553
@birendrarai8553 3 сағат бұрын
भिम रावल देश को लागि उत्तम नेता हुन्
@khagendracharipokharel9054
@khagendracharipokharel9054 8 сағат бұрын
वाह कति राम्रो कविता
@jitabaral127
@jitabaral127 16 сағат бұрын
नेतृत्व मा अहंकार बढे पछि डढेलो लाग्छ नै। निरंकुशता को पराकाष्ट हो । फरक मत राख्नु वाद विवाद संवाद हुनु लोकतान्त्रिक सौन्दर्यता हो। व्यक्तिगत कुण्ठा ले हानि गर्छ । दुई असल महिला नेतृत्व माथि को प्रहार ले अब सुसंस्कृत राजनिति को अन्त्यष्टि गर्ने हो कि?
@santajirel4634
@santajirel4634 9 минут бұрын
केपिको बिकल्प नखोजे एमाले पार्टी चाँडै स्वाहा........
@khagendracharipokharel9054
@khagendracharipokharel9054 8 сағат бұрын
अन्त्यमा ती दुइजना पनि उतै जान्छन . अनि एक्लै . . एक्लै . आउने . एक्लै जाने लानु केही छैन है ओली जी . हेक्का राख्नुस
@RudraPandey-x3p
@RudraPandey-x3p 5 сағат бұрын
बिनाश काले बिपरिद बुद्धि भयो ओली को।
@jeetpun1621
@jeetpun1621 7 сағат бұрын
विद्या भण्डारी ले "नागरिकता बिल " मा खेलेको महत्वपूर्ण भुमिका ले gardaa विद्या "राजा बीरेन्द्र" जस्तो कुटनीतिज्ञ हुन भन्ने कुरो प्रस्त हुन्छ | लाल सलाम
@NetraThapa-rv9nd
@NetraThapa-rv9nd 12 сағат бұрын
ओलीलाई दुईचार जना झाडु ल्लगाउने र भान्छामा चार जना ढुपौरे समेत सहित 10जना जतिभय पुग्छ अनि कहेली कसैले विरोध गर्दैन
@a.mnepal2035
@a.mnepal2035 15 сағат бұрын
खड्क प्रसादको दम्भ अब ४८ मा
@bishnurana2691
@bishnurana2691 2 сағат бұрын
हो अब एमाले यहि चुनाब नहुदा सम्म हो तेसपछी यो पार्टी पहिलो पार्टी हो भन्ने सपना मात्रै हुनेछ कोसै को एक ढिपी ले पार्टी काहा पुग्छ यी पका हो
@dhakal.narayan867
@dhakal.narayan867 4 сағат бұрын
अब एमाले सकियो
@humanathsubedi5321
@humanathsubedi5321 8 сағат бұрын
अब पनि पार्टिले यहि कारेक्रमलाईन लियर जाने हाे भने पार्टिनै रहला नहरला यसकाेलागि बुझन गाउँ घर का सर्बसाधारण अलिकति राजनिति बुझने मतदाता हरुकाे बिचार बुझने काेसिस गरे मात्र केही ज्ञान हाेला यसै त दुई ठुलाे पार्टिकाे गठ जाेड सरकार त्येसमा पनि ख्यातिप्रापत भ्रष्टहरु सरकारमा सामेल अनि जनताले टुलु टुलु हेर्लानर ।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 3 сағат бұрын
Kpoli Lai Kendriy Sadsya Haru Miler Kik Out Gari Dinu
@nagendrapoudyal8124
@nagendrapoudyal8124 16 сағат бұрын
8 class fail lay party hackney chunab haruwa mahasachib ani party kasto hos
@budhilawati8179
@budhilawati8179 10 сағат бұрын
माननीय भिम रावल लगायत दुई माहान महिला नेत्रीहरू,जस्ता देशको लागी कयौ राम्रो एजेन्डाहरू र सपनाहरू बोकेर हिडेका र ५ दसक सम्म एमाले पाटीमा रहेर बलिदान र कयौँ योगदान दिएका छन, अब सँङ्करे , सुर्ये, ईसोरे , k p का झोले नहुन आग्रह।
@stvlog3849
@stvlog3849 30 минут бұрын
उहाँको उखान हरु अब आफैलाई भारी नपर्लाभनु सकीदैन भोली अब...
@devkarki4944
@devkarki4944 Сағат бұрын
एमालेका कार्यकर्ताको अलिकति पनि गिदि बचेको छ भने केपिको होइन भिमरावको साथ दिनु राम्रो हुन्छ होइन भने भोलि भिमरावल को अवस्था अन्न्यको न आउला भन्न सकिन्न। समयमै सचेत होउ
@krishnalohani3007
@krishnalohani3007 4 сағат бұрын
Dr Rawal jindabad
@roshansunar4364
@roshansunar4364 7 сағат бұрын
धेरै भयो एमाले को विरुद्धमा मात्र नभई एमालेको विकासकाे कदम विरुद्ध बोल्ने यी घर खनुवा हरुलाई पहिलै कार्रवाई हुनु पर्ने थियो 👈 तर ढिलै भाे तर ठिक भो 👈
@govinregmi6779
@govinregmi6779 7 сағат бұрын
Fool digs own grave
@agastiastrologer5420
@agastiastrologer5420 5 сағат бұрын
अराजकता पाटिकालागि हानिकारकहो। कहो
@maheshBhattarai-qp9ye
@maheshBhattarai-qp9ye 4 сағат бұрын
निरङकुशताको पराकास्टा !!!
@HomnathLamichhane-z1i
@HomnathLamichhane-z1i 4 сағат бұрын
कमाउनिसट,हरु,काेनिति,म,भनदा,अगि अरु,जानपाउदेन,भननि,हाे
@RajuKatuwal-s2z
@RajuKatuwal-s2z 11 сағат бұрын
एमालेमा बस्ने सबै ओलिको दासहरु हुन।
@khagendracharipokharel9054
@khagendracharipokharel9054 8 сағат бұрын
अव योगेश . महेश सूर्य को चमचा गीरी खतम हुने भयो
@gangalimbu2391
@gangalimbu2391 12 сағат бұрын
आब एमाले सिधियो, एमाले ओलिबादि मत्र बाकि रह्यो,
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 7 сағат бұрын
Bhim rawal great leader ❤
@junarai671
@junarai671 16 сағат бұрын
Oli sangathan ko jyadati bho
@shreetikshrestha7771
@shreetikshrestha7771 15 сағат бұрын
हे ईश्वर केपी ओलीलाई यो धर्तीबाट छिट्टै उठाउ
@premrajjoshi5711
@premrajjoshi5711 16 сағат бұрын
ओलि भ्रस्मासुर हो !!
@kalugaha3771
@kalugaha3771 3 сағат бұрын
उखाने टुक्का को कारणले पार्टी खाल्टो मै जान्छ पाक्काहो
@kshetrabahadur7106
@kshetrabahadur7106 5 сағат бұрын
Vim rawai is desvakta we are choyce for neta
@narayanpoudel5462
@narayanpoudel5462 11 сағат бұрын
❤❤❤❤
@ramkumarelan
@ramkumarelan 17 сағат бұрын
Keep support
@RajeshTamang-y4u
@RajeshTamang-y4u 17 сағат бұрын
A.ma.le. ka sabai neta haru k.p.oli ko das hun.aba a.ma.le. patan hunchha.
@mayabasnet56
@mayabasnet56 11 сағат бұрын
Dr bhim rawal is great leader ❤❤❤❤❤❤
@lilaramoli-w6e
@lilaramoli-w6e 2 сағат бұрын
एमालेमा दुई धार हुनु साेभाभिक हाे अब एमाले फुट्टु पर्छ धेरै केपिकाे दबाबमा बस्ने भनेकाे कायर केही गर्न नसक्ने डर छेरुवा हाे तपाईं हरु भिम रावलकाे नेत्त्रित्व मा पाटि बनाउनु हाेस तेसैमा तपाईं हरुकाे कल्याण हुनेछ
@KalpanaMishra-n6m
@KalpanaMishra-n6m 5 сағат бұрын
मर्नेबेलामा अधोगती!!
@TankKhanal-qs4no
@TankKhanal-qs4no 12 сағат бұрын
ने क पा एमाले नभनाै अब ने क पा केपि भनाै।
@UdayaGurung-u3e
@UdayaGurung-u3e 3 сағат бұрын
Dr bhim rawal jindabad
@SubashMukhiya-u8s
@SubashMukhiya-u8s 7 сағат бұрын
Nepal Maha
@SumanSingh-i7g
@SumanSingh-i7g 14 сағат бұрын
Vim sir namaskar
@shantigurung2211
@shantigurung2211 15 сағат бұрын
विद्या संग जनतले के आशा गर्ने ?अफ़नो श्रीमानको हत्यारको लागी एक शब्द नबोलने संग ओली संग हिन्न पाए पछि श्रीमानको झलको मेटयो क़्यारे होईना?
@BaburamKhadka-k9s
@BaburamKhadka-k9s 11 минут бұрын
अब एमाले मा रहनु ठीक छैन किपी को शर्व सप्ता वाद ले सबै सदस्य लाई निरास तुल्याएको छी
@KrishnaPoudel-ny2cl
@KrishnaPoudel-ny2cl 6 сағат бұрын
के पि बा लेठिक गरेअरु पनि निकाल
@kamaladk1699
@kamaladk1699 16 сағат бұрын
अब ओलिको हाबि येसरि चलाउने नियत सुध्रिनु आबस्यक छ uml पार्टीको बिनास नहोस
@BabuPanta-y1n
@BabuPanta-y1n 7 сағат бұрын
एमाले पार्टी = दास पार्टी
@RewatiDhakal-hl6ud
@RewatiDhakal-hl6ud 14 сағат бұрын
दुई बाहेक अरु एक हुने भयत थिकै हो ,नत्र खतम
@ChadrakantJha-y5z
@ChadrakantJha-y5z 15 сағат бұрын
Pokhrel Rimal Chaakribaj Gyavali jhole
@BirBdrgm
@BirBdrgm 6 сағат бұрын
Marxa aba केपी ओली 😅😅😅😅😅😅😅
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 36 минут бұрын
कमिलाको मर्ने बेला प्वाँख पलाउछ भनेको एक हप्ता भाको छैन केपि बाले आखिर यो डाइलग आफ्नै जिवनमा मेल खाएजस्तो लाग्यो
@BabuLama-rd8mt
@BabuLama-rd8mt 16 сағат бұрын
K.P.Oli lai( UML) bata out garnu parxa.
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН