विद्यालयको लोगो बनाउन सिक्नुस् | How to Make Logo | Photoshop Tutorial | for beginners | Nepali Book

  Рет қаралды 84,788

Nepali Book

Nepali Book

3 жыл бұрын

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ ।
तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ ।
About This Video :
भिडियो शीर्षक :
विद्यालयको लोगो बनाउन सिक्नुस् | How to Make Logo | Photoshop Tutorial | Nepali Book
कुनै पनि विद्यालय वा शैक्षिक संस्थाहरुमा Logo आवश्यक हुन्छ । Logo को design photoshop मा गरिन्छ । यस भिडियोमा photoshop मा Logo बनाउने सजिलो तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले निकै सजिलोसँग आफ्नो विद्यालयका लागि आकर्षक Logo तयार गर्न सक्नुहुनेछ । यदि तपाईंले photoshop चलाउनै जान्नु भएको छैन भनेपनी यो भिडियो पुरा हेर्नुभयो भने अवश्य जान्नुहुनेछ ।
साथै यो भिडियोको सहाराबाट photoshop का अत्यावश्यक tool हरुको जानकारी प्राप्त गरि सजिलै Photoshop चलाउन सक्नुहुनेछ ।
ग्राफिक डिजाइनिङ, आर्ट डिजाइनिङ, Photo editing लागायतका कामहरू गर्नका लागि महत्त्वपूर्ण मानिने photoshop कम्प्युटर चलाउने हरकोहिले नजानी नहुने सफ्टवेयर हो । Photoshop सम्बन्धि अन्य जानकारीमूलक भिडियोहरु यस च्यानलमा क्रमशः अपलोड हुँदै जानेछन् ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ ।
Photoshop सम्बन्धि अन्य महत्त्वपूर्ण भिडियोहरुका लागि यो प्लेलिस्टमा जानुहोस् :
Photoshop: • Photoshop
यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला :
Computer Book: • Computer Learning All ...
Visiting Card बनाउन यो भिडियो हेर्नुस् :
• Visiting Card Desiging...
Photoshop मा Passport Size Photo बनाउने तरीका जान्न यो Link मा जानुहोस् :
• Passport Size फोटो बना...
तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ :
• विद्यालयको तलबी भरपाई ...
शुभकामना कार्ड डिजाइन तरीका भिडियो Link :
• HD Quality को शुभकामना...
नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link :
• युनिकोड कसरी ?| Nepali...
यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
Excel मा Formula Lock गर्ने सहि तरीका
• Excel मा Formula Lock ...
Row र Column लाई Freeze गर्न जान्नुस्
• Row र Column लाई Freez...
मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2
• मार्कसिटलाई लेजरसंग जो...
मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1
• मार्कलेजर र मार्कसिटला...
Page Number, Date र File Path राख्ने तरीका
• Page Number, Date र Fi...
Rank Formula Video :
• Excel मा Rank Formula ...
IF Formula Video :
• GPA लाई ग्रेडमा लैजानु...
Excel 8 Formula Video :
• Excel मा यसरी लगाउनुस्...
Excel Tutorial Video For Beginners :
• एक्सेल सिक्नुस् | घण्ट...
Excel Page Print Video :
• Excel को प्रत्येक पेज ...
Conditional Formatting in Excel Video :
• कन्डिस्नल फर्म्याटिङला...
Mail Marge Video :
• मेल मर्ज सिक्नुहोस् | ...
Make Grade In Ms Word Video :
• MS Word मा ग्रेडसिट बन...
Dropdown List In Excel
• Excel मा Dropdown List...
How To Make Form In Ms Excel
• विद्यालयको माग फाराम ब...
यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link :
• Powerpoint का तीन Tric...
यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link :
पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस्
• पावरपोइन्ट सिक्नुस् | ...
हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस्
• हाजिरजवाफ प्रतियोगिता ...
पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस्
• पावरपोइन्टमा Hyperlink...
यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू
• यसरी ल्याउनुस् विषय अन...
Powerpoint का तीन Trick
• Powerpoint का तीन Tric...
Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस्
• Powerpoint मा हातले ले...
पावरपोइन्टबाट भिडियो बनाउनुस्
• पावरपोइन्टबाट भिडियो ब...
Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show
• Slide Show सम्बन्धित त...
यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला ।
तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ ।
तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला ।
साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला ।
भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद !
nepali book
#nepalibook
#How_to_Make_Logo_in_Photoshop
#Photoshop_Tutorial

Пікірлер: 45
@rameshdhami3113
@rameshdhami3113 2 жыл бұрын
भिडियो अति नै सजिलाे र उपयोगी छ सर 🙏
@sabintamang2872
@sabintamang2872 4 ай бұрын
Video sajilo ra utkrista xa.....
@shyamshrestha639
@shyamshrestha639 2 жыл бұрын
Best informative tutorial thanks a lot sir...
@Aryan39216
@Aryan39216 3 жыл бұрын
good vedio like it
@jenishchand541
@jenishchand541 Жыл бұрын
Thanks for inform sir 🙏🙏
@user-uf8oe3mf2s
@user-uf8oe3mf2s 4 ай бұрын
Thank you sir 🙏🙏🙏🙏
@bhawanabhatta-yl2me
@bhawanabhatta-yl2me Жыл бұрын
Sir tq so much ❤️
@RajShahi89
@RajShahi89 Жыл бұрын
Thank you so mush sir❤
@webnepal5186
@webnepal5186 Жыл бұрын
Very Good
@shastabir5350
@shastabir5350 Жыл бұрын
very nice.
@bikrampun
@bikrampun Жыл бұрын
धन्यवाद सर हामीलाइ सहयोग गर्नुभएकोमा हजुरको जय होस सर ।।।।।।।।।।
@sarojraut3623
@sarojraut3623 2 жыл бұрын
Thanks🌹
@himalhimaltamang3908
@himalhimaltamang3908 Жыл бұрын
तपाईं बाट धेरै कुराहरु सिक्दै छु सर,
@yatrisadak6207
@yatrisadak6207 2 жыл бұрын
Thanks
@satyawatischool901
@satyawatischool901 3 жыл бұрын
5:11 dekhi layer stroke ma jada vitrako sano circle ma color vayo sir, bich ma vaena
@RajmanKurmi-xb7tt
@RajmanKurmi-xb7tt Жыл бұрын
Good morning sir ❤❤❤😂😂
@kapilpant7899
@kapilpant7899 Жыл бұрын
yesma Nepali kasri le khin x sar
@sabinlimboo8129
@sabinlimboo8129 2 жыл бұрын
Sir समबेदना बनाउन सिकाइदिनुन ।
@techinfosansar9387
@techinfosansar9387 2 жыл бұрын
ani tyo star png foarm ma paidaina sir
@keshabprasadsharma5405
@keshabprasadsharma5405 2 жыл бұрын
सर Tools मा right click नहुने कारण के होला ?
@user-kw9lo1ds5j
@user-kw9lo1ds5j Жыл бұрын
new ,e
@badrimajhi523
@badrimajhi523 3 жыл бұрын
Kasri garna sakinxa crop tools lai photoshop ma install
@NepaliBook
@NepaliBook 3 жыл бұрын
छुट्टै होइन त्यही हुन्छ ।
@prashantthapa7124
@prashantthapa7124 2 жыл бұрын
select गर्दा थोप्ला थोप्ला आउदैन किन होला सानो पार्ने मिल्दैन
@krishnabhattarai7205
@krishnabhattarai7205 Ай бұрын
logo lai sano banauda pani font padhna sakine kasari banaune?
@NepaliBook
@NepaliBook Ай бұрын
Text ko chaudai badhaidinus
@lilabhaktapoudel5315
@lilabhaktapoudel5315 3 жыл бұрын
Sir mero ma typing nai mildaina
@karnahamal9472
@karnahamal9472 3 жыл бұрын
Photoshop Banayako format lai kasari edit garne
@NepaliBook
@NepaliBook 3 жыл бұрын
Psd फर्म्याटमा सेभ गर्नुभएको छ भने त्यो फाइल सेभ गरेको ठाउँमा गएर open गर्नुहोस् सर । psd फर्म्याटको फाइल सीधै photoshop मा open हुन्छ । तर jpg र png मा सेभ गरेको फाइल edit गर्न मिल्दैन ।
@badrimajhi523
@badrimajhi523 3 жыл бұрын
Photoshop ma banaya ko logo lai jpg ma kasri lana sakinxa
@NepaliBook
@NepaliBook 3 жыл бұрын
सेभ गर्ने बेलामा save type मा jpg चुज गर्नुस् !
@mbbudha
@mbbudha 2 жыл бұрын
नमस्कार भिडियो अत्यन्तै उपयोगी छ । यो logo लाई Grade sheet मा लैजादा सानो ठूलो size बनाउन मिल्छ कि मिल्दैन?
@NepaliBook
@NepaliBook 2 жыл бұрын
मिल्छ
@anilkumarlalal7554
@anilkumarlalal7554 Жыл бұрын
कसरी
@GURRA-VLOGS
@GURRA-VLOGS 3 жыл бұрын
षट्कोण कसरी बनाउने हो सर
@technicalexpertmilan5200
@technicalexpertmilan5200 Ай бұрын
Shift + Y😊
@chandrabhatta9142
@chandrabhatta9142 Жыл бұрын
Photoshop को पुरै तरिका मलाइ पठाइदीनु होला
@The_Joshi07
@The_Joshi07 Жыл бұрын
षटकोण को भित्र कसरि लेख्ने
@nirjalpant7123
@nirjalpant7123 3 жыл бұрын
How to earn money from photoshop
@lilabhaktapoudel5315
@lilabhaktapoudel5315 3 жыл бұрын
Dot dot ayo sir typingnai bhayena
@merocompetition3632
@merocompetition3632 3 жыл бұрын
Hunx add text garnu parx
@rijankarki4186
@rijankarki4186 3 жыл бұрын
सर satkon कसरि बनाउने फोटोसप मा सिकैदिनु हुन्थ्योकी कृपया
@NepaliBook
@NepaliBook 3 жыл бұрын
राम्रोसँग हेर्नुस् त ! यो भिडियोमा ms word मा बनाएर फोटोसपमा ल्याइएको छ । त्यही गर्दा हुन्छ । फोटोसपमा पनि बनाउन सकिन्छ ।
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Gym belt !! 😂😂  @kauermtt
00:10
Tibo InShape
Рет қаралды 16 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 17 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 4 МЛН
How to make a logo design in microsoft word
10:59
C TECH
Рет қаралды 3,3 МЛН
Photoshop Complete Tutorial In Nepali
41:21
Technology Channel
Рет қаралды 545 М.
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН