रविलाई देशको प्रमुख कार्यकारी अर्थात प्रधानमन्त्री भएको देख्नेहरु यता है हजुर !
@GoruM-xu7ng5 жыл бұрын
K.d.m.h Ok
@rachitadarnal78515 жыл бұрын
Sahi ho
@anjanakafle43405 жыл бұрын
म पनि ....
@krishchand85575 жыл бұрын
✋✋✋✋
@surajkhatri43905 жыл бұрын
100% agree
@baburampanday70965 жыл бұрын
रबि दादा को इन्ट्रि कति जनालाइ मन पर्छ हेरम खै
@g1rai4975 жыл бұрын
Malai ta lastai man parxa
@tilakdarlami18145 жыл бұрын
✋ ✋ ✋
@govindsharma3345 жыл бұрын
जय नेपाल रबि सर
@tanksaud73785 жыл бұрын
Ma pani ho
@dipendraofficialchannel84005 жыл бұрын
✋✋✋✋✋✋✋✋✋✋
@hirasingkarki55305 жыл бұрын
जहा पुग्दैन कबि तेहा पुग्छ रबि 🌹🌹✋✊ रबि लामिछाने को बारेमा बोल्दा लाख चोटी सोचेर बोल्नु झोले मन्त्री देखी लेयर अरु झोले कार्यकर्ता हरु चेतना होस सबैलाइ नालायक हरु I am with rabi Lamichhane 🌹🌹💕💕🌹💕🌹🌹✋✋😍😍✊✊✊✌✌✊✋
@सकारात्मकसोच्नचाहानेसाधक5 жыл бұрын
Hirasing Karki थुक्क मुला खनाल साला तेरो पद तेरो काध को तारा तेरो तक्मा थु थु थु साला चोर नालायक असक्षम गु खा मुजि प्रहरि प्रमुख रे यौटा अपराधि पता लगाउने उपाय पनि थाहा छैन जबकि सबै कुरा बहिर नै छर्लङग नै छ ।
@binayashrestha76935 жыл бұрын
रबि पत्रकरितको अनुसरण गर्नु मात्र पनि धन्य नेपाली पत्रकार हुनु हो ! मनन गर्नु सकली नेपाली हुनु हो ।।।।।।
@shankaroli85575 жыл бұрын
I am so with rabi sir.
@harilimbu40355 жыл бұрын
यस
@narayanbista37565 жыл бұрын
रवि दाजु प्रधानमन्त्री भएको हेर्ने ठुलो रहर छ।।
@Informedmindss5 жыл бұрын
मैले चाहेको यो हो तर अर्कै भईदियो प्रधान मन्त्री : रबी लामिछाने ऊप प्रधान पन्त्री : रमेश प्रसाई राष्ट्रपति : सिताराम कटुवाल ऊप रा. प : कुन्जना घिमिरे स्वास्थ मन्त्री : डा. सन्दुक रुईत / गोबिन्द के सी सन्चार मन्त्री : महाबीर पुन बिज्ञान मन्त्री : कुमुद धिताल खेलकुद मन्त्री : बैकुण्ड मान्नधर ऊर्जा मन्त्री : कुलमान ghising सभामुख : बिद्दा चापागाई सामान्य प्रशासन मन्त्री : अपिल त्रिपाठी बालबालिका तथा महिला मन्त्री: अनुराधा कोइराला पर्यटन मन्त्री: पुस्कर शाहा
@abhishekdevkotavlogs5 жыл бұрын
यो भयो भने त नेताहरु भीख माग्ने अबस्थामा आइहाल्छन नि। ती कुकुरहरुलाई त कुकुर ले पनि भिख दिन्न फेरि।
@bishaljungshahi85645 жыл бұрын
सहि हो
@pradipbohara39095 жыл бұрын
Sai
@govindasapkota81015 жыл бұрын
ani apil tirpati ta chutota sir
@Shreekrishna885 жыл бұрын
Wowww... What a country that would be ...
@GangaAleGangaKoGhar5 жыл бұрын
सबैजना लाई मीठो सम्झना छ , सिधा कुरा नछुटाइ हेर्नू हुने कति जना हुनुहुन्छ ल यहाँ आउनु पर्यो !! हेरुम रबि दाजु को असली फ्यान को को हुनुन्छ? कहाँ हुनुन्छ ठाउँ को नाम पनि लेख्नुस है हजुर !! -भ्रस्टाचार रि र घुसखोरी मुर्दाबाद-
@karnagurung28115 жыл бұрын
ma xu rabi sirko matra hoina tapaiko pani vaisake saudi bata
@pvadiprai36225 жыл бұрын
rip...varta4rrr haru ani hajur lie pani samjhana xa hai yo jado ko tato tato samjhana 😀
@GangaAleGangaKoGhar5 жыл бұрын
@@karnagurung2811 लौ न नि, के अचम्म सुन्नु पर्छ !! मेरो पनि फ्यान रे !अब क्यर्नी होला?
@GangaAleGangaKoGhar5 жыл бұрын
@@pvadiprai3622 तातो तातो नै पो, ठिकैछ नि त 😊😊😊
@karnagurung28115 жыл бұрын
@@GangaAleGangaKoGhar sachchai ho kya kasto napatyaunu va
@purbeli3145 жыл бұрын
रबि लामिछाने लाई माया गर्ने हाजिर हौ त
@bikramlimbu31995 жыл бұрын
मंगलबार, सनिवार , बिहीवार , यो कार्यक्रम नियमित हेर्ने हरु को को हुनुहुन्छ ?
@surendrakarki2745 жыл бұрын
वा वा वा रबि सर यो देस अब तपाइको हात मा आउछ100000%
@dksenchuri80275 жыл бұрын
(१)रबि सर (२)कुलमान घिसिङ (३)सिताराम कटेल (४)अपिल त्रीपाती (५)कुन्जना घिमेरे यी हुन देश र जनताको हितमा काम गर्ने देश भक्ताहरु।
@purbelisaugatsfun7305 жыл бұрын
Ramesh kharel
@thapa_kaji625 жыл бұрын
Sher Bdr. Deuwa 😃😃😃😃😃😃😃
@gopalkhadka31365 жыл бұрын
डा. सुरेन्द्र केसि लाई पनि नभुल्नु है ,,
@SanJay-kp6yt5 жыл бұрын
रमेश खरेल
@lucky-nu5vf5 жыл бұрын
नमस्कार रबि सर बिदेश बाट सिदाकुरा जनता सङ्ग हेर्ने को को हुनुन्छ
@g.r.pandey90465 жыл бұрын
कुवेत बाट 🤚🤚🙏🙏
@sanjeebadhikari22155 жыл бұрын
✋✋✋✋
@premxttri62615 жыл бұрын
म भारतबाट
@gopaldahal52315 жыл бұрын
Ma pni uae bata
@gopaldahal52315 жыл бұрын
Ma pni uae bata
@baburampanday70965 жыл бұрын
हामिले गर्वकासाथ नाम लिने भनेको नै ई नामहरू हुन। १ रवि लामिछाने २ कुलमान घिसिड़ ३ सिताराम कट्टेल ४ कुञ्जना घिमिरे ५ महाबिर पुन चोर नेताहरू खल्लिबल्लि😅😅
@sl_gorkhe25205 жыл бұрын
😅😂😑😂😑😂😂 सहि कुरा नेताहरू खल्लीबल्ली👍👍👍👍👍👍👍👍👍
@sl_gorkhe25205 жыл бұрын
हामिलाई ६०१ चाहिएन रवि भए पुक्छ
@lalitpasman25375 жыл бұрын
सहि भन्नु भयो प्रिया जि
@पुर्णतामाङ5 жыл бұрын
priya official कृष्णा कडेल पनि हो सर
@rajbantawachannel96045 жыл бұрын
priya official sir ani apil tripati pani ho
@ActionNepalOnlineTv5 жыл бұрын
रमेश प्रसाइको माग छ कि नैतिक्ताका आधारमा विद्यार्थी सम्गठन प्रमुखले राजिनमा दिनु पर्छ
@kanchhitamang72605 жыл бұрын
नैतिकता भन्ने चिज छ र नेपाली राजनीतिमा ??
@मगरसाजन5 жыл бұрын
त्यो मात्र हैन सर तिनीहरु लाई जोडदार कार्बाही को माग गर्दछौ
@manojkhadka75505 жыл бұрын
Good news
@dineshkhadka32065 жыл бұрын
हजुर जस्तो मानिस आज आवश्यक छ sir देशको नेतृत्व लिन
@dilipkhatri68655 жыл бұрын
रबि सर लाई प्रधानमंत्री बनाउनु पर्छ भन्ने साथी हरु यता हाजिर गरम त।
@okildhami65675 жыл бұрын
नमस्ते रवि दाई सलाम छ मैले लेख्न सुरु गरेक गजल भनेर ।र । पहिले देखी नै हो हरपल भनेर ।। म पढ्दै जानेछु तिमि सुनेर बस । मेरै लागि समय अनमोल भनेर ।। छीन छीनमा उनि विरामी हुन्छीन । मैले पठाईरहेको हो सिटामोल भनेर ।। काट्नै नमिल्ने खालको थियो मन । पठाईदिने थिए पत्र दील भनेर ।। मैले लेख्न सुरु गरेको गजल भनेर । पहीले देखि नै हो हरपल भनेर ।। Okil dhami
@Subaswaib19905 жыл бұрын
निर्मल पन्तको बलात्कार पछि हत्या गर्ने अरु कोहि पनि होइन तेहि डिल्ली राज बिष्ट हो। कोको छ डिल्ली राज बिष्टले नै गरेको हो भन्ने जति यत हाजिर हाउ
@dineshthokidineshthoki26445 жыл бұрын
Ho bista nai really ho mero bichar ma diusai bamko garma mareko hunu parxa tesaile bam le nirmalako aamalai vitra jana diyan ra polis le riport liyan rati nirmlalai ukhu barima fale paxi matra khoji gareko hunu parxa
@mingc19265 жыл бұрын
100%
@milankc36915 жыл бұрын
100% Right
@laxmanbogati97295 жыл бұрын
Hoho
@Sudarsankhanal5 жыл бұрын
Hola
@rajsubedi935 жыл бұрын
सिधा मानिस सिध कुरा यसरी अाउनुपर्छ स्वच्छ भएर सबै ।
@dilliyakten94055 жыл бұрын
सलाम छ महान निडर जनताको हित र देशको बिकाश चाहाने पत्रकार रबि ज्यु मा। now UAE ajman
@govindyakalbasnet12355 жыл бұрын
नमस्कार रवि दाइ म हजुरको सिधा कुरा जनतासङ्ग लाई नै कुरेर अहिले सम्म सुतेको छैन।
@dhaneshowerthakur18995 жыл бұрын
नेपाल आइडल,2 का विजेता रवि ओडका आमा लाई श्रद्धांजलि दिने मित्रहरू आज येता हाजिर है । हार्दिक.....श्रद्धांजलि....हार्दिक.....श्रद्धांजलि.. नेपाल आइडल 2 का विजेता रवि ओडका आमा हिजो पानी तन्ने मोटर मा करेंट लागेर मृत्यु भयेको मा हामी अति नै दु:खी छौं ।आमा लाई भावपुर्ण श्रद्धांजलि , र रवि ओडको परिवार मा भगवान ले धैर्यधारण गर्ने सक्ति पर्दान गरून भन्ने कामना । ✍ धनेश्वर ठाकुर
@chakrasingh25235 жыл бұрын
हार्दिक श्रध्दान्जली मृत्यु आत्मा ले चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस् भन्ने कामना गर्दछु उनको आत्माले शान्ति पाओस् सोरगमा बास पाओस्
@HAMRONEPALRAMRONEPAL5 жыл бұрын
*जे सुकै भएपनी रबी दाजु को कार्य कर्म हेर्न न छुटाउने कोको हुनुहुन्छ सबै जाना हाम्रो नेपाल राम्रो नेपाल चैनेल मा सब्सक्राइब गर्दीनु होला मन परेमा मन नपरे पनि अश्लील गाली न गर्दीनु हुन अनुरोद गर्दछु*
@deepakmunaadhikari89035 жыл бұрын
HAMRO NEPAL RAMRO NEPAL ma xu sar
@kalakafle27655 жыл бұрын
रबि सर को अावज सुरुवातमा भनेका शब्द शब्दमा जनताको अावज को भान भएको महसुस हुछ,साच्चिकै रबि सर हजुर बोलिरहदा यति उर्जा अाउछ,जय नेपाल जय रबि सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🎉🎉😍😍🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️
@chandrayogi255 жыл бұрын
सलाम छ महान निडर जनताको हित र देशको बिकाश चाहाने पत्रकार रबि ज्यु मा।
@buddhab.c26875 жыл бұрын
Salam xa hai Ravi sir in sidakura Tim lai 🙏🏻🙏🙏🙏🙏🙏🙏🙏🏻🙏🏻🙏🙏🏼🙏🏻🙏🏼💚💚💚💚💚💚💙🌺❤️💚💙🌺❤️❤️❤️❤️❤️💚❤️💙💜🌹🌹🌺🌺🌺🌺🌹🌺💚💙💙💙💛💛💛🙏🙏🌹💛💛💛❤️💜🖤💛❤️🧡🧡💙💚💚❤️🧡💛❤️💜🌷🌷🌺🌺🌺🌺🌹🌹🌺🌺🌺🌹🌺
@baburampanday70965 жыл бұрын
जब-जब पापले दुनियाँ सताउछ तब-तब भगवान को रुपमा देबताले मानव रुप मा जन्म लिन्छन हो तेहि जन्मनै हुन रबि 😍 सहमत भए एक सस्क्राइब गरिदिनु होला
@rameshsijali89945 жыл бұрын
नेता बन्न देश को फेसन हो नि साथी हो अनि धन दौलत कमाउने यक मत्र जगिर नेता बन्नु।
@sudipacharya80515 жыл бұрын
great ravi dai
@susankc87745 жыл бұрын
सलाम छ 🙏🌹❤️ रबि सर हजुर यो देशको प्रधानमन्त्री भएको हेर्न चाहान्छौ हामी ३ करोड जनताले !
@sakuraonlinetv70985 жыл бұрын
सायद रमेश खरेल लाइ IGP मा नियुक्ति भको भए सायद यस्तो स्थिति सिर्जना हुने थिएन होला- अहिले को खनाल त तेर्सो लिंगी नै भएर निस्कियो - अब आफ्नै स्वास्नीको सारी र चुरा लगाएर हिन्न बाक़ी छ अब-
@rameshkc22645 жыл бұрын
S4 Sakura 🙌🏻🙌🏻🙌🏻
@subhambomb18835 жыл бұрын
आधा साल बिति सक्यो थुक्का मुला हरु
@Padamshahi45465 жыл бұрын
I agree with you✋
@dikshrestha61345 жыл бұрын
Tyo tapai ani. Hamro sochai matra ho tara reality jun jogi aaye pani kaan chireko vane jastai ho
@निर्दोषप्रदेसि5 жыл бұрын
सहि हो
@nishanchhetri23985 жыл бұрын
नमस्कार रवि सर साथमा ह्जुरको टिमलाई अनि सम्पुर्णा र्दशक लाई
@yubrajpoudel90345 жыл бұрын
सलाम छ सिधाकुरा जनतासँगकाे सम्पुर्ण टिमलाई
@lamsaljagannath75875 жыл бұрын
नमस्कार रबि लामिछाने दाजु तपाईंको यो कार्यक्रम सिधा कुरा जनतासँग न्युज२४ एकदमै उत्कृष्ट कार्यक्रम हो यो कार्यक्रम म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!सम्पुर्ण सिधा कुरा जनतासँगको ईन्टायर टिमलाई धेरै धेरै धन्यवाद !!
@zooraison67225 жыл бұрын
कोको छौ हामी रबी सरको बडि गाड हुनु मन पराउने हरु हात माथि गरौ त
@rajgurung15265 жыл бұрын
म पनि बोडी गाड बन्न चाहान्छु रबि सर जि को ✋✋✋
@roshnagurung16705 жыл бұрын
*एउटि निर्मल हत्या काण्डमा सङ्लग्न अपराधिलाई सार्वजनिक गर्न यत्रो महिना लाग्छ अनि के मा हामी नेपाली जनताले प्रहरी माथी कसरी बिश्वास गर्ने?*
@karnagurung28115 жыл бұрын
sahi kura garnuvo
@chandratamang4555 жыл бұрын
ROSHNA GURUNG chor fatta baltakariiii nai police hunxa ta ani khaa bata hunxa ta hau
@prabhusampang42405 жыл бұрын
ROSHNA GURUNG where r u from??? Profile pic ta Sabitra ko x ta??
@उदितखत्री5 жыл бұрын
आफू त केही नहेरी सिधै पहिले लाइक र कमेन्ट गरिन्छ अनि रबि सर लाई नेपाल को प्रधानमन्त्री बनाउनै पर्छ भन्ने मत राखिन्छ र कार्यक्रम हेर्न थालिन्छ जय रबि सर 😍😍✊✊✊✊✊✊
@उदितखत्री5 жыл бұрын
😍😍😍😍😍😍😍
@krishnathapakrish32495 жыл бұрын
देश र जन्ताहरुको हितमा लडने1 मात्रा नागरिक रबि सर
@ЯєнамТнара5 жыл бұрын
जय नेपाल रबि दाज्यु शब्द कुनै छैन मेरो देशको सच्चा देश रियल हिरो………💁♂️👈️🌷
@subashlamichhane9695 жыл бұрын
जय ....सिधाकुरा जनता संग जय रबि जि
@ActionNepalOnlineTv5 жыл бұрын
सबैलाइ नमस्ते धरानबाट मित्र रमेश प्रसाईं सङै म जीवन बिस्टको मित्र रमेश प्रसाईं भन्छन अब हामिले प्रोग्राम सुन्ने र हेर्ने मात्र होइन आफ्नो तर्फबाट केही हेल्प गर्ने प्रयास पनि गर्नु पर्छ आफुले सके जत्ती भन्नुहोस्न हामी के गर्न सक्छौ?
@rajdhaniktm11525 жыл бұрын
Dherai Ramro Soch....Best Of Luck... Apil Tripathi Ko Jasto Chhadke Prgm Dharan Ma Pani Chalaunu Parne ...🙏
@sonukhatri28735 жыл бұрын
भस्टाचार बीरुद अभीयान चलाउदा राम्रो हुनछ
@arjunprsad48245 жыл бұрын
sahi kura garnu vyo tapai le✋✋✋✋✋
@manakamanamediaonlineoffic27695 жыл бұрын
अायाे है अायाे सिधाकुरा हेराै सम्पूर्ण साथीहरू जय जय सिधाकुरा जनता संग साथमा रबि लामिछाने सर
@lamsaljagannath75875 жыл бұрын
अबको प्रधानमन्त्री रबि लामिछाने दाजु हुनुपर्छ भन्ने जति साथीहरू एता हाजिर हुन्होला त प्लिज,,!!
@satyanarayanmaharjan76605 жыл бұрын
G
@satyanarayanmaharjan76605 жыл бұрын
Jaya Vola
@Bijayaonlinetv5 жыл бұрын
*रबि लामिछानेलाई प्रधानमन्त्री बनाऊ।* 🖐️✊✋
@रावाखोलेराई5 жыл бұрын
बिशाल र प्रदिप लाई बिना कसुर प्रहरीले शारीरिक र मानसिक यातना दिएकोमा घोर आपत्ति गर्दछौ नेपाल सरकारले यी प्रहरीहरुलाई कडा करबाही गर्नु पर्छ ।
@baburampanday70965 жыл бұрын
हाम्रो यो रबि दादा को भनाइ कति लाइ मन पर्छ kzbin.info/www/bejne/sJjYqJaHoqp8o9E
@dipendraofficialchannel84005 жыл бұрын
✋✋✋✋✋✋✋
@bharatmagar39855 жыл бұрын
योस्तो विद्यार्थी नेताकार्यकर्ता लाई फाँसी दिनु पर्छ।सन्चालिका हरु लाई कर्बाही गर्नु पर्छ।र यो लुट्नु भयको नेता हरुलाइ टिडि खेल्मा लगेर फाँसी दिनु पर्यो।सरकार ।जय रबि सर
@newcreation34245 жыл бұрын
No words say to thanks really really very very much great Rabi sir keep up it and continue.
@arohitamang53985 жыл бұрын
Plz Rabi sir nirmala ko naya ko lagi Khi garnus plz Plz Plz😞😞😞
@yubarajsharma54695 жыл бұрын
रबि सर लाई कोटि कोटि नमस्कार्🙏🙏🙏🙏!! हजुर को जय जय कार मनाउन पछि पर्ने कोहि छ भने त्यो नेताको खास झोले हो भन्ने बुज्नु पर्छ !!
@राजुराजु-ड3त5 жыл бұрын
nnn
@kamalbudha12485 жыл бұрын
सुरुवाती वावावा क्या दम्दार सल छ रबि सर,,
@tulsiramgaireofficial5 жыл бұрын
जय नेपाल जय रबि दाजु सम्पुर्ण टिम प्रती विषेस सम्मान मिठो सम्झना...
@surendrasundas5895 жыл бұрын
धेरै राम्रो छ। सिधा कुरा जनता सङ म नियामित हेर्ने गर्दछु।
@khadkabk97125 жыл бұрын
यी बिदार्थी नेता भनौदाहरुलाइ कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@sl_gorkhe25205 жыл бұрын
हे! सरकार हामिलाई ६०१ देशको किराहरू चाहिएन बस् हामिलाई रवि,धुर्मुस',सुन्तली,महाबिर पुन भए पुक्छ।
@vijalbakbal55705 жыл бұрын
कोटि -कोटि प्रणाम रबि सर
@ramyadav1am1955 жыл бұрын
Stay strong and healthy life with you Mr. #Rabeee bro
@jeebanbhattarai25525 жыл бұрын
रबी सर हजुर,नभय के होला ,हाम्रो नेपाली मन हरु को जिन्दगि भनेर,खूब चिन्ता लाग्छ,, सधै हजुरको साथ छः,हामीले हजुरलाइ मन मुटु मा राखेको छम,
@सुजितअधिकारी-छ9भ5 жыл бұрын
सुरु गरियो जय रबि ।।
@GangaAleGangaKoGhar5 жыл бұрын
रबि दाइ भगवान हुन गरिब र पिडित माझ, आउछ सनिबार,मंगलबार,बिहिबार साँझ, एउटा पत्रकारले यत्रो परिवर्तन गरेको देखेर, नेता मन्त्री लाई किन नभएको होला लाज?? •खत्रा कबिता हान्दे कि क्या हो?• 👩👩 नमस्ते मेरो फेसबुकमा हुनुहुने साथिहरु र यहाँ पनि युट्युबमा संधै कमेन्टमा गफ गर्नुहुने कति जना हुनुन्छ,, यता आउनुस है,मेरो पाटि तिर- ढोका खुल्लै छ !! अनि यो प्रोग्राम हेरिसकेर यो आदि नाङ्गै भएर गरेको लाइभ डान्स पनि हेर्नुहोस है kzbin.info/www/bejne/mp7ZdGWmrpqbbcU
@allbandarry31685 жыл бұрын
Sahi hooo sahi hoo rabi sirsahi ho
@karnagurung28115 жыл бұрын
namaste
@GangaAleGangaKoGhar5 жыл бұрын
@@allbandarry3168 धेरै धन्यवाद र आभार हजुर
@GangaAleGangaKoGhar5 жыл бұрын
@@karnagurung2811 हजुर लाई पनि नमस्ते !! अनि माम खानु भैएर हेर्दै हुनुन्छ?
@RameshRamesh-nn6vp5 жыл бұрын
🙈
@jhapalikanxi8315 жыл бұрын
Darsan Rabi dai❤️😘
@aayushadhikari63885 жыл бұрын
सलाम नेपाली आमाका सपुत
@Europelama52925 жыл бұрын
Mr rabi Lamichhane sir is a great person. We salut him very much.
@ramrotv74375 жыл бұрын
Ab kehi haina aune chunab ma uthau sab nepali Rabi sir sanga miler party kholer lagau chunab ma ani jati bhako kira haru lai marum
@reeirai625 жыл бұрын
हजुर हरु कति छिटो.. कैले पइलो हुन पाईन यत्रो पर्खिदानि😩😩 जय रवी सर
@kuwarkhagendra5 жыл бұрын
जनताले सहनै नसक्ने यस्ता खालको गतिविधि बिरुद्ध आवज उठाउदा तपाइ रत्तीभर चिन्ता गर्नु पर्दैन सर।आम जनताको पूरा साथ सदैब रहने छ।
@shadypp74925 жыл бұрын
Utube चलाउन आएपछि कमेन्ट पढ्ने रोग क कसलाई लागेको छ?
@malatamang48875 жыл бұрын
Me too
@pra-kash77545 жыл бұрын
रबि सरलाई सलाम गर्ने जति यता हाजिर😍🙏
@bijayamagar61325 жыл бұрын
रबि सर हजुर लाई आज मैले सपना मा देखेको थियो जय रबि सर
@minbadaila72835 жыл бұрын
सलाम छ रबि सर
@nepliseboygreeshmoh5 жыл бұрын
Video na khuldai like thokera lagiyo comments section tira..jay ravi sir jaya desh Nepal.
@narayansapkota21925 жыл бұрын
Same here
@ashishrai2085 жыл бұрын
थुइक्क विध्यार्थिक नेताहरू। यिनीहरूलाई कालो मोसो दलनु पर्छ।
@anishkarki85955 жыл бұрын
रबि दाइ कति राम्रो बोल्नु तपाईं को आबज सुनिराखनु जस्तो लाग छ ।।
@gajendraaidi91605 жыл бұрын
भन्यो भने ओलि प्रचण्डका अन्धभक्त कार्यकर्ता लाई अपाच्य होला अहिलेको सरकार नाङ्गो हुन सिरिप हनुमान कट्टु मात्र बाकी छ गलत लाई गलत भयो महाराज ओलि प्रचण्ड भनेर भन्नू न हो के सारो अन्ध हुनु भएको
@neerakdangal30965 жыл бұрын
Aa dai hanuman kattu hoiba 1 saroo talo pani baki chaina dai dhukur dekhara hinna thali sakyo..aaba janta aakha chimlera aauta party ko neta netri vaniyeka ko maldwar kottayera basne ki feri naya mahol ko srijana garne vanne kura chati ma hat rakhera sochna baki cha
@saminalama15995 жыл бұрын
नेपालको राजनिती टाऊकोमानै माहाक्यान्सर खुट्टमानि क्यानसर अनि बिचको शरिरको के र कस्तो होला ?? कलेजको बाताबरणले यहि बुझिन्छ ।
@sunilrai94265 жыл бұрын
Deubako karyakal ta sodna ugnai thio hola hai
@sunilrai94265 жыл бұрын
Gajendra Aidi kangresh le vandat sayauguna ramro gareko x
@amritsunar4045 жыл бұрын
आदरणीय अमिताभ बच्चन जि : आज मेरे पास buildings हैं,बङ्गला हैं,property हैं,गाडी हैं,क्या हैं तुम नेपालीके पास? हामी नेपाली : हामी सँग रबि लामिछाने हुनुहुन्छ। ✊😇
@purbelisaugatsfun7305 жыл бұрын
Sachai
@dillibasnet40245 жыл бұрын
Ru kidding or serious about the subject??
@devraaz11135 жыл бұрын
नमस्कार दादा ढिलै भए नि आई पुगे हजुरको कार्यक्रम हेर्न ।
@hariadhikari8155 жыл бұрын
नेपाली जनता सचेत हुनुपर्छ । यो कार्यक्रम र news24 लाई सदा सर्बदा सहयोग र समर्थन गरौ । रबि र उनको टिम लाई एक मुठ्ठी सास भैन्जेल सहयोग गर्नेछौ।
@binodbindas21405 жыл бұрын
सम्पुर्ण नेपालीहरूको जय होस् ।।
@ashokbasnet62235 жыл бұрын
rabi sir lai vagwan manne hajir garam ta 😊😊😍😍😍😍
@harishbhandari15885 жыл бұрын
नेता ले देस खाए राजा आउने सम्भावना कम छ तिनै पुराना पार्टी र तिनै बुडाहरु लाई चुनाव मा जितएर अब बिकाश र निकाश पाउने आशा नराखौ । तेसैले रबि लाई साथ दिउ नेपाल हाम्रो पार्टी को नाम रबि हाम्रो नेता अनि भोट गर्ने हामी देश प्रेमी जन्ता✍️✍️ रबि ले चुनाबमा उठे त्यो बेला जित्ने छन जुन बेला बिदेश मा हुने नेपाली ले पनि बिदेश बाटै विभिन्न तरिका ले भोट हाल्न पाउने छन रबि को क्रेज देश मा नि छ तर त्याहा भन्दा देश बाहिर हुने श्रमजीवी युबा मा बडि छ नेपाल् आमाको असल सपूत रबि लामिछाने लाई मिले सम्म एकपटक भेट हुने इच्छा राखौ साथ सहयोग र समर्थन जनाउ । अहिले रबि लाई साथ देश लाई माया हुने हर कोहि नागरिक ले दिन्छ नै👏👏👏 best of luck #Rabi #Lamichhane जि
@pativlog1505 жыл бұрын
सुदुरपश्चिम महेन्द्रनगर मा पनि यस्तै राजनीति हुदैछ रबि सर तेतापनि जानू पर्यो news 24
@threemanghartimagar48095 жыл бұрын
मोबाई बाट भीडीयो खीच्नूस सर जी
@threemanghartimagar48095 жыл бұрын
मोबाई बाट भीडीयो खीच्नूस सर जी
@pativlog1505 жыл бұрын
तेस्तै गर्नु पर्ला अब
@rajeshacharya42225 жыл бұрын
राजनितिले सिध्याएको मेरो देश।।
@parshuramkatuwal70985 жыл бұрын
जय होस
@googlenp64525 жыл бұрын
सर्बेन्द्र खनाल लाई त राम्रो मान्छे सोचेको थिए तर हावा रहेछ सहि र गलत चिन्न न सक्ने घमन्डी रहेछ काम छैन नेपाल मा कसैलाई पनि राम्रो भन्नू गलत हो
@purbelisaugatsfun7305 жыл бұрын
Kukur ho 2 karodko gadi cjaahiyo re tyo kukurlai ni
@punarjun475 жыл бұрын
रमेश खरेल हुनु पर्ने हो तर बिदम्बना अर्को भैदियो
@dineshkarki11325 жыл бұрын
yo sarbendra khanal kam xoina molai poilai tha theyo
@smaranbomjan81905 жыл бұрын
Yeah guyz teivaera I made lyrics 4 Nirmala Panta against Vidya Devi Bhandari & current IGP Sarbendra Khanal too
@rajunepali42935 жыл бұрын
रमेश खरेल लाई हेला गर्दाको बेफाइदा
@gyamuramram64795 жыл бұрын
राजा आउ नेपाल् बचाउ रबि pm बनेर आउ गरिब दुखी!आमा को कोख र नेपाल् बच्चाउ आज देखी
@bisnusedai71605 жыл бұрын
राजा आए पछि यो कारयक्रम बन्द हुन्छ कुरा यसरि बुझउ ल
@mahendrapokhrel88965 жыл бұрын
राजाले आलु बनाउछ देश,, राजाको काम छैन , रबि जस्ता नेता चाइन्छ नेपाल मा,,
ajako dinma raja kam xaina raja aunu bhaneko 30barsa paxadi janu ho
@nepalmalaysiamirrorallinon10665 жыл бұрын
थुक्क बिद्यार्थी नेता चोर दलाल त्यत्रो मान्छे कुट्दा पनि नपकृने प्रहरी लाई हार्दिक श्रद्धाञ्जली
@baburaja98275 жыл бұрын
नमस्कार रबि सर सलाम छ हजुरलाइ जय रबि सर 😍😍
@karnayer38865 жыл бұрын
wow यो पो नेपाल हो ?बिचरा यकजना रबि सर ले कति काका भयाउने अब हामी सबै मिलेर इनिहरुलाइ ठिक ठाउमा ठेगान लाउनुपर्छ
@passahimal41625 жыл бұрын
यो 73 जना Dislike गर्ने गधाहरु प्रती हार्दिक श्रद्धाञ्जली ।
@ka58175 жыл бұрын
vrastachari dalali ra gundagardi 73 jana le pani yo program here6 vanne bujnuni Himal G. Sradhhanjali jasto word chai use nagarnu hola. Vrasta vo, gundagardi garer khayo, aparadhi vo vandaima marija vanna mildain hajur
@abhishekdevkotavlogs5 жыл бұрын
Sai kuro brother
@kanxamagar2125 жыл бұрын
नमस्ते रबि सर सलाम छ हजुर लाई
@purbelisaugatsfun7305 жыл бұрын
आज डिउटिबाट लुकेर ढिलै भए पनि हेर्दै छु भाग्यमानी लाग्छ किनकी रबि लामिछाने अहिले नेपालिको भगवान बनेर हर गरिब दुखी र पिडितको सेवा गरिरहनु भएको छ अब हामी चाडै हाम्रो भगवानलाई रास्ट्रको प्रमुख बनाउनु पर्छ आउनुहोस सुरु गरौ हाम्रो भगवानलाई रास्ट्रप्रमुख बनाउन
@krishnakhanal22225 жыл бұрын
Nice programme...
@शंकरकुमाल-ठ8ढ5 жыл бұрын
दमदार सुरुवात सलाम छ रवि सर🇳🇵🇳🇵🇳🇵
@rajaramlamichhane71705 жыл бұрын
रबि लामिछाने को नेत्तृवमा नेपाल भरी कै युवाहरूको संगठन बनाउन पर्छ ?
@megharajtimsina6535 жыл бұрын
waiting this vedio
@rabinrai98855 жыл бұрын
अनेरास्वबियुको सकली आन्दोलन थाह पाइयो यसरी नै खाइपाइ बाचेको रहेछ