बाह्रखरि कथा प्रतियोगीतामा छनोटमा परेको यो कथा निकै मर्म श्पर्शी छ्! तपाइलाइ कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया दिनु है 🌼💕 धेरै माया ❤
@Nirudevkota-578 Жыл бұрын
Day dream meet with u ❤️🥰
@kkshar8106 Жыл бұрын
❤❤❤
@Hkalpit Жыл бұрын
मालती मिस, साँचिकै उत्कृष्ट कथा लाग्यो मलाई ,साँचो प्रेम मा यौनको भूमिका गौण हुन्छ भन्ने सन्देश बोकेको कथा रहेछ .मधुर स्वर को वाचन ले कथा मा सुन मा सुगन्ध थपे झै लाग्यो ,,,,,बधाई छ कथाकार राधिका कल्पित एंव सुमुधुर स्वर का धनी कथा बाचिका बैनी बिनिषा लाई पनि 💐🌹❣️
@toshee5451 Жыл бұрын
Binishaji, tapainko madhur sworma Radhika kalpitji ko utkrista rachana Sunna paunda man sarai prafullit vaeko xa. Aru yastai marmasparshi sirjanaharu tapainko sumadhur swor ma vachan vairahos, hami shrotaharu le yasari nai sunna pairahun..tapainko mehanat ra laganlai hridyadekhi nai Naman.
@saanusharma685 Жыл бұрын
राधिका म्यामको कथामा एक अलग मिठास अनि पीड़ा हुन्छ ❤ One of the best story i have ever heard 🙏❤️❤️❤️❤️❤️❤️ Alik lamo katha sunna paye po yestai 🙏🙏
@Crestreelama Жыл бұрын
किन किन हजुरको भ्वाइस को अघि सबै कथा यति मिठास लाग्छ म्याम???मानव शरीर मा जब एउटा अंगको कमिले जुन कुरुप महसुस हुन्छ नि हो त्यस्तै हर कथामा हजुरको भ्वाइस एउटा महत्त्वपूर्ण अंग जस्तै ।मेरो लागि त अधेरी को प्रकाश।हजुरको भ्वाइस त झन मेरो दुखेको मनको मलम वाउउउ म्याम।😘😘😘😘