मेरो जन्म २०४५/१२/१४ गते सोमबार को हो मैले जे काम गरे पनि असफल हुन्छु राशिअरुसार कहिले हुदैन जन्म अनुसार कस्तो छ कमेन्ट मा रिप्लाई गर्दिनुस गुरु
@AnjuAdhikari-u4m10 күн бұрын
❤❤❤❤❤❤
@Yamlimbu148515 күн бұрын
Bidesh Jane yoga kasto chha guru g brischik rashiko lagi
@Jaya_ghanti12315 күн бұрын
गुरू जी नमस्कार नयाँ गाडि किन्नेको कस्तो छ ,ग्रह कस्तो छ , शुभ असुभ फलाम कस्तो फापछ बताउनु होला गुरू जी ,
@kalkipokharel15 күн бұрын
अब गोचरबाट त तपाईकोलाई समग्रमा ठिकै छ है त्यस्तो नराम्रो त छैन। जन्म कुण्डलीमा चाहिँ कस्तो खालको गर्दा चलेका त्यो हेर्नुपर्छ।
@chamling0714 күн бұрын
यमकुमार नाम हुने ले कुन राशी हेर्नु पर्छ गुरु!!??
@kalkipokharel14 күн бұрын
@chamling07 धन्यवाद प्रश्नको लागि तपाईँले वृश्चिक राशि नै हेर्नुहोला।
@NirmayaLamka8 күн бұрын
😮@@kalkipokharel
@trideviaabitrideviaabi5 күн бұрын
गुरु जि नमस्कार ! यो राशिका मानिसको कति वर्षको उमेरमा बिहे गर्दा राम्रो होला गुरु जी ?
@kalkipokharel5 күн бұрын
२४ वर्षबाट २७ वर्षभित्रमा विवाह गर्दाखेरि निकै उत्तम होला
@NavinTamang-i2x6 күн бұрын
गुरुको बिवाहको लागि कस्तो समय छ यो महिना म वृश्चिक राशि
@kalkipokharel5 күн бұрын
तपाईँको लागि वृश्चिक राशिलाई त्यो समय राम्रै छ। अब तपाईँ यदि तपाईँको जन्मयरी बैशाखमा भएको छ भने चाहिँ त्यति धेरै उपर्युक्त हैन अरु बाँकी कुराहरु राम्रै छ
@NavinTamang-i2x5 күн бұрын
@kalkipokharel धन्यवाद
@shantilimbo13467 күн бұрын
Mero ta kahile ramro xaina vagya kahile bato vulxu kahile nango hodxu kahile mareko mznxe haru sang hidxu kahile mero jhola harauxa