यो मान्छेले रवि देख्नै सक्दैन किन होला यसमा के घमण्ड होला यस्तो
@thapamagerchampssing1940Күн бұрын
म छक्क पर्छु । यस्ता बुद्धिजीवी काे कुरा सुन्दा खालि रबि माथि प्रहार गर्न भन्दा अरु बाेल्न जान्दैन । केही गर्न उदायकाे शक्ति लाई नजानिदाे पाराले खेद्नु भन्दा अरु क नै जानेकाे रहेछ त धिकार लाग्छ ।
@gautamlok8924Күн бұрын
Double standard ko PHD NCELL लाई लगेर कोम्बोदिया जोडी दिने जस्तो प्रोफेसर हो र येस्ता प्राडा छन नेपाल मा ओलि ले जे गर्दा पनि ओलि ठिक को मानसिक कतै RAW को एजेन्ड जस्तो पो लाग्छ अचेल
@DeviSharma-g3m23 сағат бұрын
अमेरिकन दलाल रजासुस रबि लामीछानेलाइ सहकारी ठगेको मुद्दामा कोरा लाउँदै जेल ठोक्नुपर्छ।रबिले लाउने गरेको जुत्ताको तलुवा चाट्ने तलुवा चटुवा जाँठाहरु मात्रै यो देसमा छौ भन्ने लाग्या छ कि क्या हो??🤔🤔🤔
@karkidev123k22 сағат бұрын
कस्तो विश्लेषक हो यो👎️👎️🤜😡😡 उमेरमा एक चोटि बिदेश गयो कमाए आफ्नो देश फर्के के बिगारे रबिले??
@rkprime70922 сағат бұрын
Ho bhanya kukure dangdar sap😂😂😂😂
@TheBishnu7720 сағат бұрын
Sahi bannu bho bhai . I am with U
@ramrai2782Күн бұрын
प्रा , डा . छक्क पर्ने मात्र हो अरु गर्ने केही होइन ।
@keshgurung205823 сағат бұрын
Yo fataha surendra kc ko bislesan khatme xa yesto pani bauedik ..jaya rabi lamichhane ❤❤❤
@ramchandrabhantana289923 сағат бұрын
आफैले आफैलाई बुद्धि जिबि ठान्ने काेहि हैन मै हु भन्ने मान्छे काे के कुरा सुन्ने
@sarojdarai11 сағат бұрын
डा.सुरेन्द्र जि सरकारले आम जनतालाई रोजगार दिन सक्नु पर्योनी कस्लाई रहर छ र डा.सुरेन्द्र जि आफ्नो घर परिवार छोडेर अर्काको देशमा गुलामी भएर बस्नलाई । शेरे केपि र गगने बाख्रा ले बुझेन तपाईं जस्तो बुद्धिजिविले त बुझ्नुपर्ने हो ।
@GaneshBishwkarma-wx8vjКүн бұрын
नेपाली हरुले भैंसी पाल्नै छोडे ।मासु नेपाली हरुलाइ नै पुगेको छैन
@kamalphuldel4137Күн бұрын
देश र जन्तालाई बैदेशिक ॠणमा धितो राखेर तलव भत्ता पेन्सन खाने बेथिती र भष्टाचारको बिरोध गर्ने निर्रदोष नागरिकलाइ फसाउने एमाले र काग्रसका, यिनका मौलाना बुद्दीजीवी र नेपाल प्रहरी लाई राष्ट् द्रोह संगठनको आपराधको आरोप लगाई जनकारवाही गर्न आवश्यक छ ।
@KaranDotily23 сағат бұрын
कहिले केही बोल्ल छन, कहिले के बोल् छन, पागल सुरेन्र्द केसी , आज काल ईन्का कुरा सुन्नै छोडे ,
@laxmankhanal668610 сағат бұрын
आज गजब दिनुभयो डा साप ले गणतन्त्र का झोलेहरु आज मुटु गाठो पारी रोय होलान l
@humhamal828921 сағат бұрын
Dr sab chhakka parnu vayo aba je pani huna sakcha haha...
@chattarasunuwar342123 сағат бұрын
लालबाबु पन्नितको कतैपनि नामअाउदैेन देशको हितमा बोल्दा सच्चा नेताको हालत ऐस्तो हुन्छभने साधारण जनताले बोल्दा केहोला...? हामी जनता सचेतहुन जरुरिछ है🙏🙏🇳🇵🙏🙏🇳🇵
@bishalpuri285023 сағат бұрын
हामी जनता कत्ती मूर्ख छौ नि????? देशको सम्पत्ती खरबमा भ्रष्टाचार गरेर सक्कौदा पनि 2,4 अरब पाउँदा खुशी हुनु पर्ने 😅😅😅😅😅😅!!!! कठै 😢😢😢😢नेता अनि हामी जनता !!!!!
@NabinaAle-om2hp7 сағат бұрын
डाक्टर साब नेपाली मान्छे बन्न अझै एक सताब्दी लाग्छ
@mrigendrashahi539822 сағат бұрын
वि स २०४४ सालमा तेस्रो सार्क सम्मेलन काठमाडौमा हुँदा नेपालमा एउटा अन्तर्राष्ट्रिय स्तरको कन्फरेन्स सेन्टरको आवस्यकता राजा विरेन्द्र र तत्कालीन सरकारलाई महशुस भयेको पाइन्छ । तेसको एकवर्ष पछि २०४५ सालमा चीनका तत्कालीन प्रधानमन्त्री ली पेङ नेपाल भ्रमणमा आउँदा नेपाल् सरकारले अन्तर्राष्ट्रिय कन्फरेन्स सेन्टरको निर्माणका लागी अनुरोध गर्दा तेस बेलाको करिब रु २९ करोड बराबरको सहयोग स्वरुप विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सिलान्यास तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र चीनका प्रधानमन्त्री लि पेङले संयुक्त रूपमा गरेका थिए । पछि २०५० सालमा राजाविरेन्द्रले उद्घाटन गरेका थिए । यी पार्टी वालाहरुले अहिले यही भवनमा भाडा तिरेर संसद चलाइराखेका छन। सुरेन्द्र सरको भनाइलाई अलिकति प्रस्ट्याइदियेको मात्रै हो है ।
@bholathapa766923 сағат бұрын
यसलाइ डाडो लागिराछ कहि रबि प्रधानमन्त्री हुन्छ भन्ने केसि बेसिक नखोक
@maheshkarki166421 сағат бұрын
डा साप चुनाव लड्नु ३०० मत आउदैन
@deepakneupane549120 сағат бұрын
डा साब को बिचार लाई मान्नु पर्छ
@omsharma818Күн бұрын
जय रबि जय घन्टि।❤❤❤❤❤❤
@rajeshshahhhh60509 сағат бұрын
देश भासन बाट होइन महोदय देश अान्दोलन बाट मात्र परीवतन हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MohanGharti-i7v10 сағат бұрын
Rabi❤sir❤jayaghanti❤❤❤❤
@gitaadhikari228321 сағат бұрын
मान्यजनलाई र विज्ञका कूरा पूरा सूनेर सत्य र बनावटी या एकतर्फि के कस्तो छ बुझ्नै नचाहने समूहको बडवा समाजको बडोड्त्तोरी हुदै आयो हाम्रो समाजमा।
@manjukc421823 сағат бұрын
जुन जोगि आएपनि कानै चिरेका , सबका सब , एकसा एक , नट्वरलालहरु हुन !
@tikathapa-c5z22 сағат бұрын
सुरेन्द्र के सि चै कडक नै हो।
@shivasharmashivapaudal2654Күн бұрын
डाक्टर साप कुरा त ठिकै गर्छन् अलिघमन्डि चाहिँ हुन हरेक मान्छेको कुरा काट्छन
@PremBahadurkarkichettri21 сағат бұрын
डा. ले खुलेर भैसीकाे समर्थन गर्दा नै राम्राे ,
@NarayanMahat-u8j23 сағат бұрын
छोराछोरी विदेशमा हुनेले चुनावमा उठ्न नपाउने गर्नु पर्ने भनेर कुरा उठाउनुस् त सुरेन्द्र के सी जी । के हुँदो रहेछ !
@mrigendrashahi539822 сағат бұрын
यदि तेसो गरेको भ्ये रामचन्द्र पौडेलजी राष्ट्रपति हुनै पाउदैनथिए ।
@OmGurung-rk9hu14 сағат бұрын
Dr surendra sir yo waiwat vidale j bhane pani hajur continue nadarai yesri ni Rahanu hos
@rupnarayanshrestha180823 сағат бұрын
बल्ल सहि कुरो आयो।
@indrapun803123 сағат бұрын
डा.साब यी बिदेशी दलालको चर्चा परिचर्चा गरेर समय खर्चनु भन्दा यिनीहरुलाई कसरी ठेगान लगाउन सकिन्छ भन्ने तर्फ सोच्ने हो कि?
@premsunar2414Күн бұрын
Dr.saab ko kura sahi
@laxmidhakal31222 сағат бұрын
Yo pani thik xoin
@chattarasunuwar342123 сағат бұрын
ने.क.पा को केन्दिरि्ये सदस्सिये लालबाबु पन्डितले देशको लागि १००% सहिकुरा बोलेकाथिऐ किन पाखा लग्यो.......?
@NarayanMahat-u8j23 сағат бұрын
बाटो ठूलो गर्न, खोल्न बाटोको दाया बायाका मानिस भन्दा भित्रका मानिस बढी उत्तेजन हुन्छन् उनीहरुको केही लगानी हुँदैन फाइदा मात्र हन्छ । भित्रका मानिसको पनि केही योगदान त रहनु पर्लानी ।
@yamshrestha658Күн бұрын
पुरानाको पहाड जस्तो गलती नदखेने नया लाई खेदने यस्ता बुद्धिजीवीले गर्दा देश बिग्रेको हो
@Makar-g9z18 сағат бұрын
गुॅड धेरै खायोभने तितो हुन्छ तेस्तैहो सुरेन्द्र के सि
@akaraj0417 сағат бұрын
रबिले नागरिकता च्यातेर अमेरिका जाने भन्ने ले आफना छोरा छोरी कता छ्न नि युरोप तिर कतै PR ल्याइ त सकेन्न dr saheb
@T-clover-e219 сағат бұрын
ओली नमरे देश विकास हुन्न लुट्ने भन्दा अरु कुनै काम हुन्न😊
@sunilthapa504521 сағат бұрын
Jay has Dr Kc Sir
@deepalsharma171222 сағат бұрын
Patrakar jeu malai ek din dr Surendra kc ko interview Lina dinu naa..
@dipeshregmi8797Күн бұрын
Yo Dr. Chhakka parda pardai khera janchha.
@YogeshwarUpadhyay-f5gКүн бұрын
😂😂😂😂😂😂😂 मलाइ पनि तेस्तै लाग्छ
@sureshthapa803423 сағат бұрын
जता बाट आउँछ तेतै को नुनको सोजो त गर्न पर्यो नि।।।।
@DeviSharma-g3mКүн бұрын
हेल्लो डा के सि सर तपाइले यी दुई सस्ता युटुबेमा मात्रै तिनिहरुको छाया बिना एकोहोरो बार्तालाव गर्नुको रहस्य??vrikuti ,everest special.उनिहरुआफ्नो छाया हामी सामु प्रस्तुत नगर्नुको रहस्य??🤔🤔🤔🤔🤔
@raisujan2984Күн бұрын
rabi jhole haru kahile nagarik hune ho yadi rabi nirdosh chhaina vaya chhuti halxa galat vaya jel janxa yasma andolan garnu parne kina jhole ho
@srenee258522 сағат бұрын
Ye ho ra???? Jhole babu jatti ne desh kokro pare pani oli thik re 😛
@srenee258522 сағат бұрын
Ta kahile desh kokro pare pani barema socne Ravi ko jhole hudeena supporter huncha jhole vaneko timi jasto anpad paisa ma bikne gaule lai cabin cha 😅
@BasantaDhamala-f4q4 сағат бұрын
🔔🔔🔔
@shalikramghimire960522 сағат бұрын
सबलाइ गाेरखा अाफु चाइ केहाेर येबाबा
@NirmalHumagain-o2h22 сағат бұрын
बौलाहा हरु को कमि छैन
@udekgurung231417 сағат бұрын
होईन यही देसमा बस्नीको चाही के भर छ त?
@purnakandel873422 сағат бұрын
यो बुढाको अन्तर्वाता कहिल्यै पनि नलिनु त एउटा इपिसोड्को कति लिन्छन
@SuprimaChand20 сағат бұрын
डक्टर साबको यस्तो प्रबचन्ले पनि केही नापेको त छैन के भनम र खोइ
@BrotherAndBrother-f6oКүн бұрын
अन्यत्रका वापति चितवनकाे सभापति भन्ने त कथननै छ भने ठगलाई किन समर्थन नगर्ने।
@devendraangbo583023 сағат бұрын
मैले सुनेको डा साब मेलम्चि जापानले फ्रि मा बनाई दिन्छु भन्दा केपि नेपाल सरकार मानेन र किन भने फ्रि बनाई दिने संग कमिसन लिन नमिल्ने भए पछि फ्रिमा बनाउन नदिएको रे यो केहो डा साब होकि हैन ???
@KhimbabuPariyarКүн бұрын
Good
@purushotamsapkota216921 сағат бұрын
Yo kasto budijibi yubha budijbi lyaunu paryo sir
@yamshrestha658Күн бұрын
आज देखी अगाड़ी Dr वाला बुद्धिजीवीको interview बंद
@gangagurung880023 сағат бұрын
Purana vrasta xan naya harulai buddhijibi vanauda harule dushkar xan vutroko desh banxan 😂
@onlinestore8248Күн бұрын
अमेरिकाको नागरिकता त्यागेर आएकोचै के हो?
@NirKumar-p6zКүн бұрын
कुरो चित्तबुझ्दो आयो!
@rajuratnashrestha8265Күн бұрын
डाक्टरका छोराछोरी कहाँ छन् ?
@krishnatimilsina2723 сағат бұрын
Australia
@KhimaChhetri-t5fКүн бұрын
Aaj Dekhi yo Dr man paren
@BabuLal-b7z6o22 сағат бұрын
Ok
@binodrai321610 сағат бұрын
याेे बुढा धेरै जान्नेठान्छ तर तालन बेतालकाे बाेल्छ । याे पनि जसकाे पावर शत्ति छ घुमाई फिराई उसकाे बिषयमा बाेल्छ । काम छैन बुढाकाे
@sagarmagar566120 сағат бұрын
party ko main manche ho ni,adeschhey ho ni..KP,SB,PD pareko x tw hirasatma
@bksinghvishwakarma574720 сағат бұрын
आफु मात्र बुद्धि जीबी आफू मात्र पडे लेखेका रवि लाई समर्थन गर्ने सबै मूर्ख ठार्न्ने यो सरकार ले जन्ता काे मानभवना मा होली खेल्दै छ
@rajankarki976823 сағат бұрын
डा. साव हजुरलाई म खुवै बौद्धिक मान्थे तर तिमी / डर छेरुवा/ परजिवि र कथित वुद्धिजिवि जस्तो लाग्थ्यो तर होईन रहेछ- पृथ्वीनारायण / महेन्द्र पछिको राजा वन्न योग्य ज्ञानेन्द्र हुन् । विरेन्द्र त सोझा राजा हुन । यी पार्टीहरुले राजनितिलाई अपराधिकरण र अपराधलाई राजनितिकरण गरेर ३५/३६ साल तिर जेलवाट सार्ने निहुँमा त्रिशूलीमा लगेर गणेशमान देखि केपि सम्मलाई सकिदिएको भए आज देशको हालत यो हुने पनि थिएन- राजाको वंश नाश पनि हुदैनथ्यो- राजसंस्था पनि जादैन थ्यो- यो सव राजा विरेन्द्रको लुते पाराले गर्दा हो डा साव । महेन्द्र पछिको राजा सोझो हुदाँ यस्तो अवस्था आएको हो यति ज्ञान पनि हजुरलाई रहेनव । राजन कार्की९८४१८९८९७५ भक्तपुर सुडाल ।
@yamshrestha658Күн бұрын
नेपाल बुद्धिजीबीले गर्दा बिग्रेको देश हो
@Robin-kv5vhКүн бұрын
100% Jaan yhini Dr Saab ta saabdha Lai khelayera tehi corrupts neta haruko dhun chaan taala Ko maaa..😅😅 corruption kaand😅
@ShreeshaShrestha-xr6loКүн бұрын
Desh bigarne bdigibi ho
@bhojbhandari3307Күн бұрын
Yo Ladai jhagda le kehi hundaina ,man n parekalai aba aaune election ma vote n dinus
@maheshkarki166422 сағат бұрын
दलाल भगाउन आम जन्ता जाग्नु पर्छ
@premBk-e2uКүн бұрын
Dr surendr kc ko ra bijay misar ko interview hern man lagadin ini bhaneko rabiko birodi hun
@roshanbhandari187117 сағат бұрын
Yo ma chikne kp .....ani hajur kata
@ukslayalu302523 сағат бұрын
Pra.da. ra rajnitik bisleshak hudaima sabai kura ma nai janne hu bhanda ta gali khaihalcha ni
@ravikiranadhikariofficialКүн бұрын
किन पुलिस ले कुट्दै छ
@purushotamsapkota216921 сағат бұрын
Rabi ko barema bolda kada hune aruko barema bolda ali naran bhayako jasto lagyo✓
@rajeshsubba584321 сағат бұрын
हजुर कुनै पार्टीशीत आबद्ध हुनुहुन्छ । देशमा रोजगारी खोइ त। बिदेशबाट नेपाली फर्केर देश बनाउन नमिल्ने हो ।
@bishnukunwar9868Күн бұрын
तिमि आफु गर्न सक्दैनौ गर्ने को खुट्टा तान्ने बिश्लेषण नगर्नुस् यहाँ को छ सच्चा, के रबिले नागरिकता च्यात्यो फेरि लियो देसद्रोही त होइन नि, हावा कुरा दहिचुरे कुरा नगर्नुहोस्,
@bsgurung295421 сағат бұрын
Kasto Kura garya Bhai hijoko Chor netale sottar pareko xa k rabi le lutna chorna paunu parxa bhanera Nara julush jantalai dukha dinalai ho ghante party lyayeko vote diyo aba jindagima didainau chitwan janta bhedako pni sima hunxa gijhyauddai xan hai
@shivaadhikari322213 сағат бұрын
नेपालका प्रोफेसर!!?
@bhawaniprasadbhattarai216823 сағат бұрын
बाबै पनि खै,मनो रोगि।
@AakritiNagarkoti-iv1clКүн бұрын
बुदाको मति के भाको आजकल
@beautifulnature82259 сағат бұрын
congress ko varaute ho yo aba rabi ko paxi lagyko xa
@mohanprasadgurung969621 сағат бұрын
timi pani janthyo p r paune vaye dr sab yesari nabolda ramro hunthyo
@govingurung81025 сағат бұрын
Chitwan basi la Thik garyo
@OmGurung-rk9hu14 сағат бұрын
Yesto reality kura gara lai young and educated bhane new generation haru ko bichar dekhera chhak parachha Dr S lai uniharu justai kura garos bhane soch Nepali haru delhhera euta manchhelai god manera chor ra thag ko lagi Nepali lageko dekhhera. K bhanu
@SirjanabardewaSirjanaКүн бұрын
Hi Jo samma ta dik lagekothhiyo dr kc yo kurama ta khai k khai k
@bholathapa766923 сағат бұрын
यो क्षेत्री होइन। छेत पुराउने मान्छे हो रबि बालेन र दुर्गा को मात्र पछिलागिरासछ यो मान्छे ले student लाई कस्तो शिक्षा दियो होला छक्क पर्छ होला आफै
@GorakhChhetri-o7n21 сағат бұрын
Gaya ghanti
@GhamanSinghBishwokarma-m7mКүн бұрын
यो पनि बौलाई सक्यो।।
@sujanthapa1047Күн бұрын
😊याे बु डे बकबक खाली बाेलदछन लासटमा के,पि लाई घुमाई फेरीoके भनदछन
@dankarki752Күн бұрын
dr kc ravi birodhi hun tara hami vanxau jaye ravi jaye janta
@KalibahadurK.c-id7pq19 сағат бұрын
Bidroha garau
@baburamNepali-od6pu23 сағат бұрын
यो पनि एमाले काङ्ग्रेस सीता लागेर रबीमाथि प्रहार गर्दै जस्तो लाग्छ।
@JeetRai-hx8ipКүн бұрын
Dr. Pani alu jasto kura gardai chha pad napayera fire??
@sashikalshrestha909422 сағат бұрын
Yo k c ko kura hawadari x
@YanishThapaКүн бұрын
Han vai han netaka xaura danthe harulai
@rabindrahyaunmikha6066Күн бұрын
yo pra da baulaisake ko awastha chha.
@bikramrai989621 сағат бұрын
Palturam..,last maaa purano party nai thik ho vaanera vanxa…ghumayara
@gautambajracharya962423 сағат бұрын
Sahakari paisa ko chitwon ma sadupayog..
@ramprasadchhetri742923 сағат бұрын
1jana manxe ko paxi kina yeti jyan faleka xan janta kina bhedo baneka xan jun jogi pani kaam chireko nai XA bekarma ufranu k ka lagi Afno kaam lagnu ni
@ramregmi807821 сағат бұрын
Dr ta shab khedo khanxan ta ani rabi ko kati birod ho dr