व्यावसायिक सिताके च्याउ बाट करोडौँ कमाउन सक्ने ! (भाईरल)

  Рет қаралды 39,917

Everest Kinoko. Kathmandu Nepal

Everest Kinoko. Kathmandu Nepal

Күн бұрын

Пікірлер: 99
@ANANTA-c9
@ANANTA-c9 11 ай бұрын
काठको धुलोमा गर्दा कुन कुन काठको धुलोमा यो च्याउ फल्छ।
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
नमस्कार 🙏, हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । नेपालमा पनि यसले मानवजातिलाई ठूलो क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ। कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ । स्थिति सामान्य नहुन्जेल, नेपाल सरकारको नियम अनुसार हाललाई भेटघाट कार्यक्रमहरु, तालिम दिने क्रियाहरु बन्द गरिएको छ। सिताके च्याउको बिउ रोप्ने सिजन आश्विन, कार्तिक बाट सुरु हुने र त्यही समयमा रुखपनि काट्न हुने समय हुने भएकोले उपयुक्त समयको प्रतीक्षा गरिदिनुहुन अनुरोध गर्दछौं। यदि स्थितिमा सुधार नआए विकल्पको रूपमा अनलाइन द्वारा पनि तालिम दिने विचार भैरहेको जानकारी गर्दछौं। हाललाई बुझ्न पर्ने कुरा केही छ भने हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ। कृपया तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@suryasubedi7701
@suryasubedi7701 3 жыл бұрын
uttis ko rukh ma pani katus ko jasto utpadan hunxa sir ?
@truyennam
@truyennam 4 жыл бұрын
quá tuyệt vời luôn bạn hiền .,.,.,.
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
Cảm ơn ngài
@Tshrigh
@Tshrigh 5 жыл бұрын
यो हजुरको सिताके च्याउको भिडियो हेर्दै जादा त नेपालमै होला र?नेपालमा नभएर जापान पो होला झै लाग्यो।साच्चिकै गरे पछी के पो नहुदो रहेछ र है,Ashok सर? हजुरहरु सबैलाई मेरो हृदय देखि मायाले सलाम गर्दछू?♥️♥️♥️just now I watching from Qatar. अब म पनि नेपाल आएर हजुरहरुलाई सम्पर्क गर्नेछू।धेरै खुशी लाग्यो।♥️♥️♥️♥️♥️
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
Bhupendra bahadur जी तपाईको माया साथै हाम्रो टिमलीई उर्जा पनि प्राप्त भएको छ। धेरै धेरै धन्यवाद छ हजुरलाई। जापानमा नै धेरै वर्ष दु:ख त गरियो तर म जस्तै कयौँ हाम्रा दाजुभाई दिदी बहिनीहरू देशको परिस्थितीले गर्दा बैदेसिक रोजगारको लागि मननपराई पनि बैदेसिक रोजगारमा जानुपर्ने हामी नेपालीहरूलाई बाध्य गरियो त्यसैले जापान बाट नेपाल आउने जाने क्रममा केही नकेही उपहार नेपालमा बस्ने आफन्त देखि मित्रहरूलाई लिएर आउनुपर्ने एक किसिमको बाध्यता जस्तै भएको कारण अन्तमा कमाएको सबै पैसाले देशको परिस्थिति हेरी सिताके च्याउको अध्ययनमा सकाए र नेपालमै फर्केर सवैको लागि एक किसिमको उपहार स्वरूप आफुले जापनमा सिकेको कुराहरू हाल बैदेसिक रोजगारमा जान चाहने युवाहरूलाई सोदेशमा नै रोजगारी गर्न सकिन्छ भनि उदाहरण स्वरूप तालिम दिन थालिएका छौँ।
@rajeshbhujel7070
@rajeshbhujel7070 2 жыл бұрын
Utpadan t tikai ho marketing kaha x
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
बजारको कुनै समस्या छैन हजुर
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
अहिले सम्म त छैन हजुर। हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@rameshadhikari5704
@rameshadhikari5704 4 жыл бұрын
I want to know about market.
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
बजारको कुनै समस्या छैन हजुर
@binodthapa3384
@binodthapa3384 5 жыл бұрын
Yo kheti ko lagi talim linako lagi kaha samparka rakhnu parla?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
Binod Thapa नमस्कार हजुर, सिताके च्याउ खेती संबन्धि हो भने तपाईलाई चाहिने सिताके च्याउ खेती विषय डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@ranjeetkhatri310
@ranjeetkhatri310 2 жыл бұрын
Yeskoo demand kati xa Nepal ma
@somnathpoudel4704
@somnathpoudel4704 5 жыл бұрын
Yes sitaky chiyau ma kun2 kath wood use huncha please comment garnu hola
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
Somnath Poudel विशेष गरी नेपालमा कटुसको मुढा प्रयोग गरिन्छ हजुर अरू जानकारी यस लिंक बाट m.facebook.com/notes
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
हामी तपाईलाई यस बिषयमा डिजिटल किताब नै पठाई दिने छौं यसको लागि दिएको लिंकमा m.me/everestkinoko
@maheshmagar9207
@maheshmagar9207 3 жыл бұрын
Yu utisko rukhma garna sakinxa ki nai
@gyanuadhikari3598
@gyanuadhikari3598 2 жыл бұрын
Wow so great news 🎉😊
@budgurung2666
@budgurung2666 4 жыл бұрын
namaskar.sitake kheti malai man paryo. kheti garna ko lagi sallaha sujab ko aawasyakta bhayeko cha. sitake kheti yo mahina ma suru garda huncha ki hudaina ?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
नमस्कार हजुर, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@nepalapna545apna9
@nepalapna545apna9 4 жыл бұрын
Hello sir,i am really interest this shitake mushroom cultivation..
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
नमस्कार हजुर, हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@girirajneaupane6377
@girirajneaupane6377 3 жыл бұрын
तालिम को लागि दती कहाँ र कसरी गर्ने
@imMIK1
@imMIK1 3 жыл бұрын
Pls add English subtitles
@girirajneaupane6377
@girirajneaupane6377 3 жыл бұрын
Dang उपत्यका मा सम्भव छ कि नाइ त सर
@amritapun-qw1lb
@amritapun-qw1lb 9 ай бұрын
Talim ko lagi maila Kaha contact garna Hola plz
@amritaduwadi412
@amritaduwadi412 4 жыл бұрын
सर नमस्कार ,हजुरकाेमा तालिम लिने ईच्छा छ । धेरै रहर लागेकाेकारण गत चैतमा मैले तालिम नगरिकन 10 वटा मुढामा राेपेकाे यसलाई बचाउन पानी राख्ने तरिका थाहा पाउन सकिन्छ ?। म हजुरकहा अाएकाे पनि थिए।
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
पानी, गर्मि मौसममा दिनको २ -३ पल्ट जाडो महिनामा दिनको एक चोटी पानी परेको दिन र निकै जाडो भएको बेला दिनु आवस्यक छैन
@premshrestha5512
@premshrestha5512 4 жыл бұрын
Market Value?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
हाल प्रति केजी रु. १००० देखी रु.१२०० छ हजुर
@bhaktasampangrai5274
@bhaktasampangrai5274 4 жыл бұрын
Sir namaste plz m khotang ma garnu khoj dai chhu plz mly shalla dinu holana
@karunakaran6833
@karunakaran6833 4 жыл бұрын
What kind of wood What kind mushroom Culture
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
you can get the answer after reading the book which we have made for you. please send a message for the free digital book at m.me/everestkinoko
@dawasherpa3701
@dawasherpa3701 4 жыл бұрын
Namskar sir Kun samayma lagauda think hunx
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/
@rameshghimire6844
@rameshghimire6844 3 жыл бұрын
किसानले बेच्ने मूल्य कति होला हजुर?
@narayanpun7276
@narayanpun7276 3 жыл бұрын
सर हामीले गाउँमा सिताके च्याउ उद्पादन गरेको हजुर्ले बिगरी गर्देनु हुन्छ गाउँमा बजार छैन
@Hillscat
@Hillscat 5 жыл бұрын
Good job sir
@bhaktasampangrai5274
@bhaktasampangrai5274 4 жыл бұрын
Mero number 9851196902 mero khotang ma mattra bajar ko samashy x aru kunai samshy xaina
@bhaktabdrtamang5805
@bhaktabdrtamang5805 5 жыл бұрын
Muda paunu gaharo hola kath mill ko vush bata Shitake 12 mahina falauney tarika ke ho ?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
हजुर नमस्कार तपाइले तालिमको लागि फारम दर्ता गनु भएकोमा धन्यवाद। हजुरको प्रस्नको जवाफ तालिमको दिनमा हजुरलाई राम्ररी बुझाउने कोसिस गर्ने छौं
@haudemanxekokaudevlogs6643
@haudemanxekokaudevlogs6643 5 жыл бұрын
यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्नसकिन्छकी सकिँदैन?
@sumanshakya4924
@sumanshakya4924 5 жыл бұрын
SakidainA ..katus ko rukh ma ramro hunxa.
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
नमस्कार हजुर, यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्न सकिँदैन हजुर
@bhimraj6856
@bhimraj6856 4 жыл бұрын
@@EverestKinokoKathmanduNepal ani sir dhalle katush ma hunxa hola
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
@@bhimraj6856 huncha hajur
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
@@bhimraj6856 अवस्य हुन्छ हजुर। पुरा जानकारीको लागि हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@Mousiegaming8788
@Mousiegaming8788 4 жыл бұрын
What about market?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
बजारको कुनै समस्या छैन हजुर
@bikramkarna4653
@bikramkarna4653 5 жыл бұрын
K haami tarai baasi le tarai mai raheraw garnu sakxau??
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
Bikram Karna एभरेष्ट किनोको द्वारा निकालिएको प्रविधि अपनाएमा तराईमा पनि सिताके च्याउ फलाउन सकिन्छ हजुर
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
अवस्य सकिन्छ हजुर। पुरा जानकारीको लागी तलको लिंकमा m.me/everestkinoko
@dipenrasaily5670
@dipenrasaily5670 5 жыл бұрын
हजुरलाई जानकरीको लागी धन्यावाद । हजुर ले कुन कुन रुखहरूको मुडा मा यो चयौ फलाउनु सकिन्छ। त्यो पनि भनि दिनु भए धेरै अशल हुने थियो ।
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/
@deevastheguwa5297
@deevastheguwa5297 3 жыл бұрын
कुन जातको मुढामा हुन्छ सर
@krishnabegha4043
@krishnabegha4043 4 жыл бұрын
सर यो सिताके च्याउ बर्ष मा कति पटक निकाल्नु सकिन्छ? र यो फर्म नेपाल को कुन ठाउँ मा छ?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
6 times @ once every 2 months. please send a message at m.me/everestkinoko
@buddhithokar4411
@buddhithokar4411 8 ай бұрын
wow . . .
@passionhimalayan3459
@passionhimalayan3459 5 жыл бұрын
sir yesko biu ktm ko kun thau ma painchha?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
नमस्कार हजुर, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@Raitirtha
@Raitirtha 5 жыл бұрын
म मोरङ बाट हो , तराई तिर यसको खेति सम्भव होला? तराईमा त कटुस को काठ नि पाईदैन्।
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
awasya sakincha
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
नमस्कार हजुर, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@roshanraut8452
@roshanraut8452 5 жыл бұрын
Namaskar hajur asok sir ko nambar chahi pauna paea dikhi atti uttam hunthyo hajur
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
@@roshanraut8452 नमस्कार हजुर, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
@@roshanraut8452 9818422512
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
@Ashok ghale नमस्कार हजुर
@krishnathapa5458
@krishnathapa5458 4 жыл бұрын
कुन ठाउँ होला हेर्न आउन सकिन्छं
@4lifebetter611
@4lifebetter611 5 жыл бұрын
यो खेतीको मुख्य समस्या काठ हो। रूखको फडानी गर्नुपर्ने।
@aajtsvlogs5596
@aajtsvlogs5596 4 жыл бұрын
How can I get the sheet
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
Ajit Bhandari contact by through the given link below m.me/everestkinoko
@bhimsenkhadka7313
@bhimsenkhadka7313 5 жыл бұрын
Kathmandu kun thau ma samparka garne please
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
यो लिंकमा हामीलाई फेसबुक माफत सम्पर्क गर्न सकिने छ हजुर m.me/everestkinoko
@apsaraadhikari7820
@apsaraadhikari7820 5 жыл бұрын
Yo kheti Kaha ko ho ?
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
आफ्नै देश नेपालको काठमाडौंको छाउनी म्युजियम पछाडी हो हजुर
@thenesman5430
@thenesman5430 4 жыл бұрын
Everest Kinoko Pvt. Ltd. Kathmandu Nepal sir number pau na ma soyambhu bata siitake farming suru garne soch ma aile
@ParveshKumar-kt4oh
@ParveshKumar-kt4oh 4 жыл бұрын
Hi i am from India I want to know how it's grow and where we can sell these mashroom
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
for detailed information Contact m.me/everestkinoko
@purnanarayanpradhan4671
@purnanarayanpradhan4671 3 жыл бұрын
@@EverestKinokoKathmanduNepal sir I am from Darjeeling siliguri I am interested in cultivation shiitake mushroom.let me know to get spawn of shitake mushroom ( japanese)
@CREATION-mi9cu
@CREATION-mi9cu 5 жыл бұрын
Kun muda ma falauda ramro falxA
@roshanshrestha4315
@roshanshrestha4315 5 жыл бұрын
ल.प. जोडी CREATION kalus ko muda ma dherai ramro hunxa sir
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
जापानी भाषामा सिताकेको अर्थ कटुसको मुढामा फाल्ने च्याउ हो। त्यसकारण कटुसको मुढा नै राम्रो देखिन्छ। अरुपनि सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@MrKewalrai
@MrKewalrai 5 жыл бұрын
Video ta ramro banaunu vayexa. Kehi jaankari paauda Khusi lagyo. Sathi le video viral nai lekhi halnu vayexa aaja samma 714 viewers matrai vayeko dekhda tapaiko navai vairal kai po beijet va jasto lagyo.
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
भाइरलको बेइज्जत होइन तपाई जस्ता युवाहरुको नेपालमा बेरोजगार भएर विश्वमानै भाइरल भइरहेको छ। हा हा हा नेपालमा युवाहरूको काम नपाएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता भाइरल भएको देख्नु हुन्न? र तपाईंको जानकारीकोलागि दर्शकहरूको माग अनुसार यो विडियोलाई दोस्रो पल्ट एडित गरि पुन KZbin मा अपलोड गरिएको पनि जानकारी गर्दछु। साथै नेपाली युवाहरु आफ्नो देशमा सीप सिक्न छोडेर बिदेशमा भाँडा माझ्नु पनि पछि पर्दैनन् कसो? दिनको दुई तीनवटा लास वैदेशिक रोजगारबाट एयरपोर्टमाआइरहेको भाइरल भएको देख्हनु भाको छ हजुर? कुरा कम गरौं काम धेरै गराउन हजुर अनि हेर्दै जाँउ न कसरी नबन्ला र भाइरल।हा हा हा
@MrKewalrai
@MrKewalrai 5 жыл бұрын
@@EverestKinokoKathmanduNepal युवाहरु बिदेश जानू भाइरल हो, बेरोजगार हुनुपनि भाइरलनै हो म स्वीकार गर्छु सर जानकारी मुलक भिडियो पनि बनाउनु भो यसमा म लगायत धेरै भिवर्सहरु यो भिडियो बाट अवस्य लाभान्वित हुनुभएको कुरापनि म स्वीकार्छु तर मेरो पहिलो कमेन्टको सन्दर्भमा यहि भिडियो त्यो "बेरोजगार भाइरल चैं हो" भन्ने वाक्यसंग कुनै मेल खाँदैन र भिवर्सको आधारमा तुलना गर्दापनि तँपाईको यो भिडियो भाइरल भएको कसैपनि सायदै सहमत नहोला। भिडियो च्याउको छ तर मलाई प्रतिवाद गर्नकै लागि हजुरले बैदेशिक रोजगारको कुरा जोड्नु भयो। जब म सानो कक्षामा भरखरै Alzebra सिक्दै थिएं त्यहाँ बाबू छोराको उमेर थाहा नहुँदा X र Y मानिन्थ्यो त्यहीँ सिल्सिलामा मेरा बाबू आमाले गाईबस्तुलाई घाँस काट्न पठाउदा घाँसलाई X मानेर बस्तुलाई भोकै राखेर बेलुकी कुटाइ खाएको कुरा झल्झलि याद आउँछ। अब के यहाँ सरको यो भिडियो चैं च्याउको छ तर यसलाईपनि मानौँ च्याउ = x = बेरोजगार मान्नु पर्ने हो?
@roshanraut8452
@roshanraut8452 5 жыл бұрын
@@EverestKinokoKathmanduNepal yo chyau kheti gari rahanu bhayeko sir ko samparka nambar pani dinu bhaye atti uttam hunthyo hajur
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 5 жыл бұрын
@@roshanraut8452 च्याउ खेती गर्ने सरको फोन न र सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@CREATION-mi9cu
@CREATION-mi9cu 5 жыл бұрын
Yo chyau k k ko rukh ma falaun sakinxa
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
Katus muda is recomend
@bayanbahadurlama5916
@bayanbahadurlama5916 3 жыл бұрын
यो च्याउको कम्पानिकुनठउमा हो ्क्रिपाय फो न पाउ धन्यबाद ।
@romanroman4068
@romanroman4068 4 жыл бұрын
Dai. Ma lai pone ph number denu na ma pone bujaxu dai
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
नमस्कार हजुर, हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु। धन्यवाद m.me/everestkinoko
@manitatamang296
@manitatamang296 2 жыл бұрын
@monstergaming1412
@monstergaming1412 4 жыл бұрын
Yesko beeu kha payenxa
@EverestKinokoKathmanduNepal
@EverestKinokoKathmanduNepal 4 жыл бұрын
9818422512
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
Sitake Mushroom
10:17
NAST Nepal
Рет қаралды 14 М.
Process of Shiitake Mushroom Farming in Nepal | Detail Information
11:43
Me, Myself and US
Рет қаралды 1 М.